मुख्य सामग्रीमा जानुहोस्
२०७९ असोज २७ को विवरण
आज

२०७९ असोज २७ का समाचार

अक्टोबर १३, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

farakdhar.com२१३ हप्ता अघि

युक्रेनले पाउने भयो करोडौं डलरको हतियार, कुन देशले दिँदैछ ?

युक्रेनको हवाइ सुरक्षालाई बलियो बनाउनका लागि नेदरल्याण्ड्सले सहयोग गर्ने घोषणा गरेको छ ।  नेदरल्याण्ड्सले यसका लागि युक्रेनमा १५ मिलियन डलर बराबरको मिसाइल पठाउने योजना बनाएको छ । युक्रेनमा हवाइ सु...

farakdhar.com२१३ हप्ता अघि

आमिर खानले खेलेको बैंकको विज्ञापन जसमाथि प्रश्न उठाए मध्यप्रदेशका गृहमन्त्रीले

बलिउड अभिनेता आमिर खानको एउटा विज्ञापनमाथि मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले आपत्ति जनाएका छन् ।  एउटा नीजि बैंकको विज्ञापनमा आमिर खान विवाहपछि बेहुलीको घरमा गएको देखिन्छ ।  विवाहपछि श्रीम...

farakdhar.com२१३ हप्ता अघि

सुनसरीमा दुई जनाले लिए उम्मेदवारी फिर्ता, एमालेका बागीले लिएनन्

सुनसरी क्षेत्र नं १ मा प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका २ जना स्वतन्त्रले मनोनयन फिर्ता गरेका छन्। धरान ८ स्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा (१) र प्रदेशसभा (२) का एक एक जना उम्म...

rajdhanidaily.com२१३ हप्ता अघि

‘विश्वव्यापी अर्थतन्त्र आगामी वर्ष झन् कष्टकर रहने’

काठमाडौं । विश्वव्यापी रूपमा आकासिएको मूल्यवृद्धिका कारण विश्व अर्थतन्त्र अन्योलतातर्फ धकेलिएको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले जनाएको छ । रुस–युक्रेनबीचको युद्ध लम्बिँदै जानु, चीनमा शून्य क...

hamrokhelkud.com२१३ हप्ता अघि

लेवान्डोस्कीको दुई गोलमा बार्सिलोना हारबाट जोगियो

बिहीबार, असोज २७, २०७९ एजेन्सी – पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीको दुई गोलमा क्याटलान क्लब बार्सिलोना युइएफए च्याम्पियन्स लिगमा हारबाट जोगिएको छ । बार्सिलोनाले घरेलु मैदानमा शुरुवाती अग्रता लिन...

rajdhanidaily.com२१३ हप्ता अघि

विपद् व्यवस्थापनमा वैज्ञानिक प्रयासको खाँचो

मनसुनजन्य विपद्का कारण एक हप्तामा ४८ जनाको ज्यान गएको छ । यो विपद्ले सैयांै जनालाई घाइते बनाएको छ भने अरू हजारौं प्रभावित भएका छन् । तर पनि विपद् प्रभावितहरूले भनेको जस्तो संरक्षण, राहत र सेवा पाउन...

abhiyandaily.com२१३ हप्ता अघि

नारायणी अस्पतालको स्तरोन्नतिमा सिद्धार्थ बैंकको सहयोग

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको स्तरोन्नतिमा सिद्धार्थ बैंक लिमिटेडले सहयोग गर्ने भएको छ । बैंकको ५५ लाख रुपैयाँ लागतमा अस्पताल भवनमा सेवा तथा प्रविधि सुधारको काम हुनेछ । यो काममा सामाजिक ...

rajdhanidaily.com२१३ हप्ता अघि

ओझेलमा हुलाक सेवा

विश्वमा सञ्चार माध्यममा सबैभन्दा पहिले हुलाक सेवाको सुरुवात भएको इतिहास छ । यसरी, सञ्चारको औपचारिक सुरुवात हुलाकबाट भएको थियो । पहिले, हालखबरको समाचार एक ठाउँबाट अर्को ठाउँमा खबर आदानप्रदान गर्ने च...

abhiyandaily.com२१३ हप्ता अघि

बीपीको ल्याब काउन्टर बिहान ७ बजेदेखि नै खुला

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको केन्द्रीय प्रयोगशाला (सेन्ट्रल ल्याब)को काउन्टर बिहान ७ बजेदेखि नै खुल्न थालेको छ । बिरामीको सहजताका लागि यस्तो व्यवस्था गरिएको अस्पतालले बता...

lokaantar.com२१३ हप्ता अघि

सलाहको कीर्तिमानी ह्याट्रिकसँगै लिभरपुलको फराकिलो जीत

इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा फराकिलो जीत निकालेको छ । समूह चरण अन्तर्गत बुधवार राति लिभरपुलले रेन्जर्सलाई ७-१ गोल अन्तरले पराजित गरेको हो । मोहमद सलाहले कीर्तिमानी ह्याट्रिक पू...

gorkhapatraonline.com२१३ हप्ता अघि

हराए बाउन्न पोखरी, त्रिपन्न टाकुरी

जयमान बुढामगर रुकुमपूर्व, असोज २७ गते । सिस्ने गाउँपालिकाका दुईवटा वडा मिलेर रुकुमकोट बनेको छ। वडा नं. ५ र ६ का अग्ला पहाडका बीचको सुन्दर ठाउँ रुकुमकोट सानो उपत्यका पनि हो। जुन उपत्यका ५२ पोखरी, ५...

khabarhub.com२१३ हप्ता अघि

बिहीबार विष्णु र वृहस्पतिको बार, कसरी पूजा गर्ने ?

काठमाडौं – बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ।

setopati.com२१३ हप्ता अघि

साहसिक खेलमा रमाउन जाने होइन त कुश्मा? कति लाग्छ शुल्क?

तपाईंले साहसिक खेलबारे अवश्य सुन्नुभएको छ। देख्नुभएको पनि होला। बन्जी जम्प, स्विङ, स्काइ-साइक्लिङ वा स्काइ-ग्लाइडिङ जस्ता अरू साधारण साहसिक खेल खेल्ने सोच तपाईंले पनि बनाउनुभएको छ भने पर्वतको कुश्...

swasthyakhabar.com२१३ हप्ता अघि

अदुवा: मांशपेशीको दुखाइ कम गर्नदेखि तौल घटाउनसम्म उपयोगी

काठमाडौं- अदुवा हाम्रो शरीरका धेरै फाइदाजनक छ । अदुवा प्राय: हामी तरकारीमा मसलाको रूपमा, घाँटी दुखेको समयमा पानी तताएर त्यसमा अदुवा हालेर पनि खाने गर्छौं । अदुवाले विभिन्न रोगलाई पनि निको पार्दछ । ...

gorkhapatraonline.com२१३ हप्ता अघि

चुनाव जित्न अर्को दलको चिह्न

नारायण काफ्ले काठमाडौँ, असोज २७ गते । विचार र सिद्धान्तमा दुई ध्रुवमा रहेका दलबीचको चुनावी तालमेल पछिल्ला वर्षमा झनै मौलाएको छ। चुनावी तालमेल मात्र होइन, चुनावको नतिजा आफ्नो पक्षमा पार्न राजनीतिक ...

nepallive.com२१३ हप्ता अघि

बुलेटबाट ब्यालेटतर्फ : यी हुन् चुनावी मैदानमा उत्रिएका पूर्वसुरक्षाकर्मी

काठमाडौं– बुलेटसँगै बिताएका अवकाशप्राप्त केही पूर्वसुरक्षाकर्मीहरू ब्यालेट (मदतान) बाट निर्वाचित हुँदै पुनः सक्रिय राजनीति जीवन बिताउने दाउमा छन्। ३० वर्षे प्रहरी सेवाबाट अनिवार्य अवकाश बिताएपछिको...

gorkhapatraonline.com२१३ हप्ता अघि

बेमौसमी वर्षाले कृषिमा क्षति

काठमाडौँ, असोज २७ गते । असोजको दोस्रो हप्तादेखि आएको बेमौसमी वर्षाका कारण कृषिमा भएको क्षतिप्रति विभिन्न सङ्घसंस्थाले सरकारलाई ध्यानाकर्षण गराएका छन् । लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदे...

gorkhapatraonline.com२१३ हप्ता अघि

जीटुजीको मल खरिद गर्न पठाइयो प्रस्ताव

काठमाडौँ, असोज २७ गते ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जीटुजी (सरकारदेखि सरकार) प्रणालीमार्फत भारतबाट मल खरिद गर्ने प्रक्रिया अगाडि  बढाएको छ ।  कृषि मन्त्रालयले ३० हजार मेट्रिक टन युरिया ...

ekantipur.com२१३ हप्ता अघि

च्याम्पियन्स लिग : बायर्न र नेपोली नकआउट चरणमा

काठमाडौँ — बायर्न म्युनिक र नेपोलीले बुधबार युरोपेली च्याम्पियन्स लिगको नकआउट चरण यात्रा तय गरेका छन् । बायर्नले समूह ‘सी’ को खेलमा भिक्टोरिया प्लाजेनलाई ४–२ ले हरायो । बायर्न प्रतियोगिताको नकआउट ...

Ujyaaloonline.com२१३ हप्ता अघि

च्याम्पियन्स लिगमा बायर्न प्रि–क्वाटरफाइनलमा : बार्सिलोना र इन्टरमिलानले बराबरी खेले

काठमाण्डाै - यूईएफए च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिख लगातार चौथो जितसहित प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको चौथो खेलमा भिक्टोरिया प्लेजेनलाई ४–२ गोलले हराउँदै बायर्न ...

nayapatrikadaily.com२१३ हप्ता अघि

चुनाव र चाडपर्वको मौकामा भारतबाट नेपालमा नक्कली नोटको धन्दा 

चार महिनामै २१ लाख रुपैयाँ नक्कली नोट बरामद, कारोबार एकाएक बढेपछि प्रहरीको विशेष ब्युरो अनुसन्धान गर्दै  चुनाव र चाडपर्वको मौका छोपेर मधेसका जिल्लामा नक्कली नेपाली नोटको कारोबार चिन्ताजनक रूपमा बढ...

setopati.com२१३ हप्ता अघि

नेपालमा उत्तर प्रदेश आसपासको न्यून चापीय प्रणालीको सामान्य प्रभाव, यस्तो छ आजको मौसम

हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइर...

ekantipur.com२१३ हप्ता अघि

क्रिमिया जोड्ने पुल विस्फोटमा संलग्न ८ पक्राउ

मस्को —  क्रिमियालाई रुससँग जोड्ने पक्की पुलमा गत शनिबार विस्फोट गराइएको घटनामा संलग्न भएको आरोपमा रुसी प्रहरीले ८ जनालाई पक्राउ गरेको जनाएको छ । सन् २०१४ मा रुसले युक्रेनको क्रिमियालाई आफ्नोमा गा...

ratopati.com२१३ हप्ता अघि

‘च्याम्पियन’को उपाधि कायमै राख्ने सेनाको धोको !

मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा  पुनः ‘च्याम्पियन’को उपाधि जित्ने दाबी गरेको छ । बाह्रै महिना तालिम, खेलकुद पूर्वाधार, व्यवस्थापन र प्रशिक...

gorkhapatraonline.com२१३ हप्ता अघि

थामिएन डेङ्गु सङ्क्रमण

राममणि दाहाल हेटौँडा, असोज २७ गते । विगतका वर्षहरूमा दशैँमा प्रभाव कम देखिएको डेङ्गु रोगको सङ्क्रमण यो पटक दशैँमा रोकिएन। गत साउनदेखि देखिन थालेको डेङ्गु सङ्क्रमण दशैँको समयमा मकवानपुरलगायतका जिल्...

annapurnapost.com२१३ हप्ता अघि

निष्ठा हराएको राजनीति

राजनीति भनेको देशको सेवा गर्ने सबैभन्दा उत्तम माध्यम हो। राजनीतिका माध्यमबाट सत्तामा पुग्न र देशलाई सही बाटोमा डोर्‍याउन सकिन्छ। विकास र निर्माणका काम गर्न सकिन्छ। सामाजिक न्याय स्थापना गर्न सकिन्छ...

khabarhub.com२१३ हप्ता अघि

विश्व इतिहासमा आज : मौरीसका राष्ट्रपतिमाथि गोली प्रहारदेखि ह्वाइट हाउस निर्माण सुरुसम्म

काठमाडौँ – आज १३ अक्टोबर । आजका दिन विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ केही महत्वर्पूण घटना :

lokaantar.com२१३ हप्ता अघि

आज भारी वर्षाको सम्भावना कम, हल्का वर्षा भने हुन सक्ने

हाल नेपालमा  उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। बिहीवार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । साथै मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्...

Ujyaaloonline.com२१३ हप्ता अघि

च्याम्पियन्स लिग : लिभरपुलले रेन्जर्सलाई ७–१ गोलले हरायो, सलाहको कीर्तिमानी ह्याट्रिक

काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलमा इङ्ग्लिस क्लब लिभरपुलले फराकिलो जित निकालेको छ। समूह चरण अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले रेन्जर्सलाई ७–१ गोलले हरायो। लिभरपुलका मोहम्मद सलाहले कीर्तिमानी...

ratopati.com२१३ हप्ता अघि

नेपालको सबै बिजुली किन किन्दैन भारत ?

छिमेकी मुलुक भारतलाई बिजुली बेच्ने नेपालको चाहनाप्रति भारतको भूमिका खुल्न सकेको छैन । नेपाललाई आवश्यक परेको समयमा मागअनुसार बिजुली दिन लगभग तयार हुँदै आएको भारतले नेपालको बिजुली खरिद गर्न भने त्यति...

ratopati.com२१३ हप्ता अघि

मुल्यवृद्धि ८.२ प्रतिशत पुग्ने

विश्व बैंकले रुस-युक्रेन युद्ध र आन्तरिक कारणले नेपालमा चालू आर्थिक वर्षमा मुद्रास्फीति ६.३ प्रतिशत पुग्ने अनुमान गरेको केही दिनमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले मूल्य वृद्धि ८.१ प्रतिशत हुन...

farakdhar.com२१३ हप्ता अघि

बार्सिलोना र इन्टरको रोमाञ्चक बराबरी

च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाले बराबरी खेलेको छ । उसले गएराति इटालीको इन्टर मिलानसँग ३–३ को बराबरी खेलेको हो । घरेलु मैदान क्याम्प नोउमा समूह‘सी’अन्तर्गतको खेलमा बार्सिलोनाका लागि रोबर...

ratopati.com२१३ हप्ता अघि

लमजुङमा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता

लमजुङमा  एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेका छन् । स्थानीय निर्वाचनपछि दुई हजार ६५ मतदाता नयाँ थपिएका निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा यससँगै ६८ हजार दुई सय ८८ महिला मतदाता रहेका छन् भने ...

annapurnapost.com२१३ हप्ता अघि

आचारसंहिता उल्लंघन गरेको भन्दै प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं : माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उनलाई स्पष्टीकरण सोधेको हो।  उनले गोरखा निर्वाचन क्षेत्र...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको