२०७९ कार्तिक १ का समाचार
अक्टोबर १८, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
सप्ताहव्यापी वार्षिकोत्सव मनाउँदै सिटिजन लाइफ
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौं वार्षिकोत्सव साप्ताहव्यापी रूपमा मनाइने भएको छ । कम्पनी आउँदो बुधवार स्थापनाको छैटौं वर्षमा प्रवेश गर्दै छ । सो अवसरमा कम्पनीले संस्थागत सामाजिक ...
आरविवि मर्चेन्ट बैंकिङको वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय व...
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँ...
म्याग्दीमा रोकिएन बसाइँसराइ विकास गाउँतिर, गाउँले शहरतिर
म्याग्दी । संघीय व्यवस्था कार्यान्वयनमा आएपछि पूर्वाधार निर्माणको गति तीव्ररूपमा बढे पनि म्याग्दीका ग्रामीण बस्तीहरूबाट बसाइँसराइको क्रम रोकिएको छैन । हिमाली पर्यटकीय जिल्ला म्याग्दीका ६ ओटा पालिक...
इरानी महिला एथलेट एलनाजको किन हुदैछ विश्वभर प्रसंशा ?
काठमाडौँ । इरानी महिला एथलीट एलनाज रेकाबी दक्षिण कोरियाको सियोलमा भएको एसियाली पर्वतारोहण प्रतियोगिताको फाइनलमा प्रवेश गर्दा हिजाब बिना थिइन् । यो प्रतियोगिता १६ अक्टोबरमा सोलमा भएको थियो ।
रूकबहादुर भन्छन्- सुरूमै बेसार बेच्न थालेको भए!
बुटवलको जेसिस चोकबाट हाटबजार तर्फको सडकमा ओहोरदोहोर गर्नेहरूको लर्को सधैं हुन्छ। साप्ताहिक हाट लाग्ने शनिबार र बुधबार चाहिँ भिड छिचोल्न निकै मुश्किल पर्छ। जेसिसचोकबाटै सडकको दायाँबायाँ भुइँमा र ठे...
छैटौंपल्ट राष्ट्रिय खेलकुदमा सहभागी गोथे टेवल टेनिसमा तीन दशकदेखि निरन्तर
१ कात्तिक, पोखरा । २०५१ सालमा एसएलसी परीक्षा दिएपछि शिवसुन्दर गोथेले खेलकुदमै करिअर बनाउने निर्णय लिनु साहसपूर्ण कदम थियो । विद्यालय र टोलस्तरीय टेवलटेनिस प्रतियोगितामा सहभागी भएर पदकको स्वाद चाखे...
मधुमेहका बिरामीले यी पाँच कुरामा ध्यान दिन आवश्यक
खानपान र जीवनशैलीले प्रत्यक्ष असर गर्ने रोगमध्ये एक हो, मधुमेह। मधुमेह रोग आफैँमा खानपानसँग सम्बन्धित रोग पनि हो। अनियन्त्रित र मात्रा मिलाएर नखाँदा शरीरमा चिनीको मात्रा बढ्न सक्छ। शरीरमा चिनीको मा...
विजयी हुनेमा नेता केसी ढुक्क !
नुवाकोट- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य नुवाकोट क्षेत्र नं २ का उम्मेदवार अर्जुननरसिंह केसीले वाम–लोकतान्त्रिक गठबन्धनको उम्मेदवार विजयी हुनेमा ढुक्क रहेको बताएक छन् । बे...
बेन्जमाले जिते यस बर्षको बेलुन डो अर अवार्ड
काठमाडौँ । फ्रान्सका स्ट्राइकर करिम बेन्जमाले फुटबल जगतको प्रतिष्ठित अवार्ड बेलुन डोअर अवार्ड जितेका छन् ।
शिक्षाका सबै सूचना अब एकै ठाउँमा
काठमाडौँ, कात्तिक १ गते । देशभर सञ्चालित विद्यालय, विश्वविद्यालय तथा प्राविधिक शिक्षाप्रदायक संस्थासँग सम्बन्धित सम्पूर्ण गतिविधि तथा विवरण एकै ठाउँबाट उपलब्ध हुने भएको छ। यसका लागि शिक्षा, वि...
आयुष्मानको ‘डक्टर जी’ले गर्यो आक्रामक कमाई, अहिलेसम्म कति कमायो ?
बलिउड फिल्म ‘डक्टर जी’को कमाई लगातार बढिरहेको छ । फिल्मले रिलिजको तेस्रो दिन पनि करिब ५ अर्ब ५० करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ । जसअनुसार फिल्मले ओपनिङ वीकेन्डमा करिब १४.५९ करोड कलेक्सन गरेक...
प्रचारप्रसार व्यवस्थाबारे दलको असन्तुष्टि
काठमाडौँ, कात्तिक १ गते । निर्वाचन आचारसंहिताको प्रतिबन्धात्मक केही व्यवस्थाले राजनीतिक दलको निर्वाचन प्रचारप्रसार कार्यक्रम प्रभावित भएका छन् । विगतमा उम्मेदवारी दर्ता गरेदेखि नै क्षेत्रीय तथा ज...
गुरुङको उम्मेदवारी कायम
बुटवल समाचारदाता बुटवल, कात्तिक १ गते । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि रुपन्देही क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको कार्यालयले सत्ता गठबन्धनबाट उम्मेदवारी दिनुभएका नेकपा (एकीकृत समाजवादी)का रा...
आज सार्वजनिक विदा, सेयर कारोबार समेत नहुने
सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले आज मंगलबार सार्वजनिक बिदा दिने भएको छ । सरकारले सार्वजनिक विदा दिने भएपछि आज सेयर कारोबार समेत बन्द हुने छ । भोलि कात्तिक १ गते मंगलबार देशभर सार्व...
एकाउन्न लाख नेपाली बहुआयामिक गरिब
काठमाडौँ, कात्तिक १ गते । नेपालमा १७ दशमलव ५ प्रतिशत नेपाली बहुआयामिक गरिब रहेको प्रतिवेदन सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले सोमबार सार्वजनिक गरेको विश्वव्या...
पुरुषको तुलनामा महिलाको दिमाग तेजिलो : महिलाले ५० वर्ष पुरानो शब्द पनि सम्झन सक्छन् !
महिलामा ५० वर्ष पुग्दा पनि शब्द सम्झने क्षमता हुने एक अध्ययनले देखाएको छ । उनीहरुको दिमाग पुरुषको तुलनामा बढी सक्रिय हुने अध्ययनले जनाएको छ । नर्वेको बर्गेन विश्वविद्यालयमा गरिएको एक अनुसन्धानमा...
स्वास्थ्य बिमामा ६६ करोड अस्वाभाविक दाबी
काठमाडौँ — स्वास्थ्य बिमा कार्यक्रम लागू भएयता ६ वर्षमा झन्डै ६६ करोड रुपैयाँ भुक्तानी अस्वीकृत भएको छ । २०७८ असार मसान्तसम्म एक लाख ७५ हजार ६ सय ३२ वटा बिमा दाबीको ६५ करोड ९७ लाख ७४ हजार रुपैयाँ भ...
बेन्जेमाले जिते बेलन डे’अर
काठमाडौँ — रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले मंगलबार आफ्नो जीवनमा पहिलोपल्ट विश्व फुटबलकै उत्कृष्ट खेलाडीका रूपमा बेलन डे’अर अवार्ड जितेका छन् । सन् २०२१–२०२२ को सिजन रियललाई युरो...
तयार हुदैँ मखमली माला (तस्बिरहरु)
भक्तपुर । तिहार नजिकिएसँगै भक्तपुरको गुण्डुका किसानहरूलाई मखमली फूल टिप्न भ्याई नभ्याई हुन थालेको छ । काठमाडौँ उपत्यकाको लागि मखमली फूलको पकेट क्षेत्र मानिने गुण्डुमा हिजोआज हरेक दिन बिहान फूल टिप...
पहिरोले क्षति पुर्याएको विद्युत्को नहर जनश्रमदानबाट मर्मत सुरु
सिमकोट – पहिरोबाट क्षति पुुगेको हिल्दुुम साना जलविद्युत् आयोजनाको नहरको मर्मत जनश्रमदानबाट सुुरु भएको छ। मर्मतका लागि तत्काल बजेटको व्यवस्था हुन नसक्ने भएको हुँदा स्थानीय प्रशासन, सुरक्षाकर्मी, राज...
मुस्कानसहितको सेवा दिन स्वास्थ्यकर्मीलाई आग्रह
सिमकोट – खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुुर रावलले गाउँपालिकामा कार्यरत सबै स्वास्थ्यकर्मीलाई मुस्कानसहितको सेवा दिन आग्रह गरेका छन्। गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजना गरिएको चालुु ...
द्वन्द्वपीडितमाथि नजरअन्दाज
पचासको दशकमा मुलुकमा चलेको सशस्त्र द्वन्द्वका बेला राज्य र विद्रोही पक्षले थुप्रैको गैरन्यायिक हत्या गरे। जबर्जस्ती बेपत्ता, यातना र बलात्कारलगायत जघन्य अपराध भए, जसको सिकार निहत्था नागरिक बने। युद...
यात्रु नपाएपछि जजिराले रोक्यो भैरहवाबाट दैनिक उडान, अब सातामा तीन मात्रै
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)बाट दैनिक उडान सुरु गरेको महिना दिन नपुग्दै कुवेतको जजिरा एयरवेजले उडान कटौती गरेको छ । दैनिक उडान गर्न पर्याप्त यात्रु नपाएको भन्दै जजिराल...
तेक्वान्दोमा तीन विभागीय टिमले थपे दुई/दुई वटा स्वर्ण पदक
म्याग्दी : विभागीय टिम नेपाल पुलिस क्लव, शसस्त्र प्रहरी बल (एपीएफ) र नेपाल आर्मीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तेक्वान्दामा सोमवार भएको खेलबाट दुई/दुई स्वर्ण पदक थपेका छन्। राष्ट्रि...
डेंगू संक्रमितको संख्या बढ्यो, जोखिम घट्यो
काठमाडौँ : नेपालमा डेंगु संक्रमितको संख्या ४० हजार नाघिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर ४० हजार २९ जनामा डेंगु संक्रमण पुष्टि भैसकेको छ ।
नवौँ राष्ट्रिय खेलकुदमा १ सय २८ पदकसहित आर्मी क्लब शीर्ष स्थानमा कायमै
काठमाण्डाै - गण्डकी प्रदेशमा चलिरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबको पदकमा अग्रता कायमै रहेको छ । अहिलेसम्म आर्मीले ६१ स्वर्ण, ३९ रजत र २८ कास्य पदकसहित कुल १ सय...
इमर्जेन्सीमा बिरामीलाई दिइने तीन औषधि दुई महिनादेखि अभाव
मिर्गौलाले काम गर्न छोडेसँगै रगतमा एसिडको मात्रा घटबढ हुँदा दिइने सोडियम बायोकार्बोनेट इन्जेक्सन, रगतमा ग्लुकोजको मात्रा घटबढ हुँदा दिइने इन्जेक्सन डेक्सट्रोस र मुटुको चाल गडबड हुँदा दिइने इन्जेक्स...
मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु, दुई घाइते
झापा– झापाको बिर्तामोड नगरपालिकामा सोमबार बेलुका मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन्। बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट उत्त...
स्याउ टोक्दै स्वर्ण
पोखरा — जसका कारण निर्धारित समयमा खेल भएन उनैले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत कर्णाली प्रदेशका लागि सोमबार स्वर्ण पदक हात पारे । उनको सहभागितालाई लिएर खेल हुनुअघि नै तीन विभागीय टिम (एपीएफ, आर्मी र...
नेपाली सङ्गीत कि पहाडी सङ्गीत?
पहाडी सङ्गीतलाई मात्र राष्ट्रिय र मौलिक ठान्ने विभेदी मानसिकताकै कारण मूलधारको नेपाली सङ्गीतमा मधेशीलाई सहभागी गराउने सवालमा काठमाडौं सधैं अनुदार रहिरह्यो। नेपालको एकीकरणपछि काठमाडौंमा राजधानी सार...
अमृतको ह्याट्रिक स्वर्ण
पोखरा — गण्डकी प्रदेशका अमृत थापामगरले स्क्वासतर्फ पुरुष एकलमा स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालास्थित स्क्वास कोर्टमा सोमबार फाइनलमा अमृतले वाग्मतीका अरहन्तकेशर सिंहलाई ३–२ को सेटमा हराए । खेल ...
नेपाल अर्थतन्त्र: ब्याजदरबारे रस्साकस्सी, के भन्छ राष्ट्र ब्याङ्क
कर्जाको ब्याजदर अकासिएको भन्दै असन्तुष्ट रहेका उद्योगी व्यवसायीहरूले आन्दोलन थाल्ने चेतावनी दिइरहँदा केन्द्रीय ब्याङ्कले कुनै नयाँ हस्तक्षेप गर्नसक्ने अवस्थामा आफू नरहेको बताएको छ। ब्याङ्कहरूको कर...
धनुषामा पूर्वमन्त्रीहरूकाे भिडन्त
जनकपुरधाम । धनुषामा प्रतिनिधिसभाको लागि आठजना पूर्वमन्त्रीहरू चुनावी मैदानमा छन् । चुनावी एजेण्डासहित उनीहरू मतदाता समक्ष पुगिरहेका छन् । जित हात पार्न निर्वाचन क्षेत्रमा उनीहरू दिनरात व्यस्त छन् ।...
दललाई आचारसंहितामा कस्दै आयोग
काठमाडौं : आचारसंहिताको उल्लंघन बढ्न थालेपछि उम्मेदवारको मनोनयन नै खारेज गर्ने चेतावनी निर्वाचन आयोगले दिएको छ । आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारहरूले तोकिएको आचारसंहिता नमानेप...
३५ समाचार देखाइएको