२०७९ कार्तिक १३ का समाचार
अक्टोबर ३०, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
दक्षिण कोरियाको सिओलमा हलोइन मनाउने भीडमा भागदौड, कम्तिमा १ सय २० को मृत्यु
दक्षिण कोरियाको राजधानी सिओलमा हलोइन मनाउने एक कार्यक्रममा भएको भागदौडमा कम्तिमा पनि १ सय २० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सन्चारमाध्यमले सयभन्दा बढी मानिसहरु घाइते भएको जनाएका छन् । त्य...
आयोगले उम्मेदवारी खारेज गरेपछि डा. तोसिमा अदालत जाने
४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि ललितपुर ३ बाट उम्मेदवारी दिएकी डा. तोसिमा कार्की आफ्नो उम्मेदवारी आयोगले खारेज गर्नु अन्यायपूर्ण भएको भन्दै अदालत जाने बताएकी छिन् । शनिबार आयोगले उनले...
दक्षिण कोरियाको हेलोवीन पार्टीमा भागदौड, कम्तीमा १४६ को निधन
सियोल- दक्षिण कोरियाको राजधानी सियोलको मुख्य बजारमा शनिबार राति सञ्चालित हेलोवीन पार्टीमा डरलाग्दो दृश्य देखिएको छ । पार्टीमा सहभागी करिब एक लाख मानिसहरू बीच अचानक भागदौड मच्चिँदा अकल्पनीय घटना घ...
बजेट अभावले राष्ट्रिय सहकारी संग्रहालय अलपत्र
चितवन । देशकै जेठो सहकारीको रूपमा परिचित बखान बहुउद्देश्यीय सहकारी संस्थाको सक्रियतामा निर्माणाधीन राष्ट्रिय सहकारी संग्रहालय बजेट अभावमा अलपत्र परेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ स्थित शार...
पाँच विमान कम्पनीलाई उडान गर्न निर्देशन
मीनराज भण्डारी काठमाडौँ, कात्तिक १३ गते । नेपाल वायुसेवा निगम र हिमाल एयरलाइन्ससहित पाँच विमान कम्पनीलाई भैरहवामा अनिवार्य उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ। हाल त्रिभुवन ...
दक्षिण कोरियाको सियोलमा ह्यालोवीन फेस्टिभलमा भागदौड, १४६ जनाको मृत्यु
काठमाडौं । दक्षिण कोरियाको राजधानी सियोलमा ह्यालोवीन मनाउने क्रममा भागदौड हुँदा १४६ जनाको मृत्यु भएको छ । १५० जना घाइते भएका छन् । नेशनल फायर एजेन्सीका एक अधिकारी चोई चेओन-सिकलाई उध्रदत गर्दै अन्त...
टोटेनहमको सानदार पुनरागमन जित, चेल्सी र लिभरपुल पराजित
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्स्परले बर्नेमाउथमाथि सानदार जित निकालेको छ। भाइटालिटी स्टेडियममा सम्पन्न खेलमा दुई गोलले पछिपरेको अवस्थाबाट कमब्याक गर्दै टोटेनहमले ३-...
दक्षिण कोरियामा ‘हलोइन पार्टी’मा भागदौड मच्चिँदा १४९ जनाको निधन, ७६ घाइते
काठमाडौं । दक्षिण कोरियाको एक हलोइन समारोहमा भागदौड हुँदा कम्तिमा १४९ जनाको निधन भएको छ । राजधानी सिओलको इतेओन इलाकामा भएको उक्त घटनामा ७६ जना घाइते भएका छन् । सिओलको लोकप्रिय रात्रिकालीन क्षेत्र...
दक्षिण कोरियामा ह्यालोविन पर्वमा भागदौड हुँदा १४९ जनाको मृत्यु
सीउल – दक्षिण कोरियाको राजधानी सिउलमा ह्यालोविन पर्वका अवसरमा भेला भएको एउटा भीडमा भागदौड हुँदा कम्तीमा १ सय ४९ जनाको मृत्यु भएको छ।
बालबालिका र ज्येष्ठ नागरिकको निःशुल्क उपचार
काठमाडौँ, कात्तिक १३ गते । नेपाली कांग्रेसले तीन वर्षभन्दा कम उमेरका बालबालिका र ७३ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेको छ। शनिबार सार्वजनिक गरेको चुनावी घोषणा...
दार्चुला घटनाबारे भारतसँग कुटनीतिक तवरबाट कुराकानी गर्न गृहले गर्यो परराष्ट्रलाई पत्राचार
भारतले सडक खन्दा उछिट्टिएको ढुंगा लागेर दार्चुलाका १० वर्षका पवन महराको मृत्यु भएपछि यसबारे सरकारले कुटनीतिक माध्यमबाट भारतसँग कुराकानी गर्ने भएको छ। गृह मन्त्रालयले यसबारे कुटनीतिक तवरबाट कुराकान...
इङ्ग्लिस प्रिमियर लिग : ब्राइटनसँग हार्यो चेल्सी
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले चेल्सीलाई हराएको छ । गएराति भएको खेलमा ब्राइटन ४–१ गोलले विजयी भयो । खेलको पाँचौँ मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गरी ब्राइटनलाई सुरुआती अग्रत...
छानबिन टुंगिएका ६३७ फाइल तामेलीमा
अनुसन्धान सकेर पनि तामेलीमा राखिएकामध्ये ४२ फाइल अकुत सम्पत्तिसम्बन्धी मुद्दाका गत आर्थिक वर्ष ०७८/७९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सय ३० मुद्दा विशेष अदालतमा दायर गर्यो । तर, त्यसको झ...
कांग्रेसको सङ्कल्प पत्र सार्वजनिक : कार्यान्वयन कति सम्भव ?
काठमाडौं । आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले घोषणा–पत्रमार्फत् शनिबार पाँच वर्षीय एजेन्डा सार्वजनिक गरेको छ । जनतामाझ मत माग्न जाँदा लैजाने उक्त घोषणा–पत्रलाई कांग्रे...
नियन्त्रणबाहिर जाँदै विश्वको तापक्रम
काठमाडौँ, कात्तिक १३ गते । विश्वको तापक्रम वृद्धि २.८ डिग्री सेल्सियसतर्फ उन्मुख भएको छ। संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको नयाँ अध्ययन प्रतिवेदनले एक्काइसौँ शताब्दीको अन्त्यसम्ममा विश्वको ताफ...
व्यावसायिक कुखुरापालनबाट मनग्य आम्दानी
झापाको मेचीनगर–८ स्थित गिरीगाउँका युवा व्यवसायी ईश्वर गिरीले छ वर्षदेखि व्यावसायिक कुखुरापालन गरेका छन् । उनले यसबाटै राम्रो कमाइसमेत गरेका छन् । द पूर्वाञ्चल पोल्ट्री फार्म प्रालि दर्ता गरेर १० कठ...
इङ्ग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले लिभरपुललाई हरायो
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । राति भएको खेलमा लिड्स युनाइटेडले लिभरपुललाई २–१ गोलले हरायो । खेलको चौथो मिनेटमा रोड्रिगो मोरेनोको गोलबाट अग्रता बनाएको लिड्सले अ...
बत्तीस जना जुवाडे पक्राउ
काठमाडौँ, कात्तिक १३ गते । तिहार पर्वमा गैरकानुनी रूपमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ तथा ललितपुबाट ३२ जना जुवाडे पक्राउ परेका छन्। काठमाडौँको नागार्जुन नगरपालिका–७, स्विट्जरल्यान्ड पार्क ...
रसुवामा बस दुर्घटना : ९ यात्रु घाइते
नुवाकोट : रसुवाको जिवजिवेबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस रसुवाको कालिकामा दुर्घटना भएको छ। कालिका गाउँपालिका-३ मा कालिकास्थानमा बस दुर्घटना हुँदा नौ जना घाइते भएका हुन्। घाइतेहरुको नुव...
भारतको पञ्जाब र हरियाणाको धुवाँ अति प्रदुषित धुँवा नेपाल प्रवेश, प्रतिकुल असर पर्ने संकेत
काठमाडौं । भारतको हरियाणा र पञ्जाब राज्यका किसानले डढाएको परालको धुवाँ नेपाल प्रवेश गर्न थालेको छ। यससँगै नेपालमा पनि वायु प्रदूषणको खतरा निम्तिने र नागरिकमा स्वास्थ्य समस्या बढ्न सक्ने भन्दै सरोक...
पोखरामा आन्तरिक पर्यटकको घुइँचो
कास्की- चितवन भरतपुरका श्रीकृष्ण पुडासैनी पाँच जना साथीसहित लुम्बिनी हुँदै शुक्रबार साँझ पोखरा आइपुग्नुभयो । चारदिने भ्रमणमा निस्केका उहाँहरु स्कुल पढ्दाका साथीहरु हुनुहुन्छ । अहिले उहाँहरु देशका व...
दक्षिण कोरियाको राजधानी सोलमा भागदौड : १४९ जनाको मृत्यु‚ ७६ घाइते
काठमाडौँ — दक्षिण कोरियाको राजधानी सोलमा हलोविनको क्रममा भागदौड मच्चिँदा कम्तीमा १४९ जनाको मृत्यु भएको छ भने ७६ भन्दा धेरै घाइते भएका छन् । स्थानीय अधिकारीका अनुसार शनिबार साँझ दक्षिण कोरियाको राजध...
गठबन्धनकै दुई नेताबीच प्रतिस्पर्धा
सर्लाही समाचारदाता सर्लाही, कात्तिक १३ गते । सत्ता गठबन्धनले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्दै सर्लाहीको क्षेत्र नं. २ मा गठबन्धनकै दुई दलबीच मित्रव...
देउसीबाट सङ्कलित रकम विपद व्यवस्थापन कोषमा
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको विपद व्यवस्थापन कोषको मुलधन रु साढे चार लाख नाघेको छ । विसं २०७५ मा देउसी/भैलो खेलेर जम्मा भएको रु ४२ हजार रकम जम्मा गरेर स्थापना गरिए...
खेल सकिन केही सेकेण्डअगाडि गाेल गर्दै बार्सिलाेनाले भ्यालेन्सियालाई हरायाे
बार्सिलोनाले ला लिगा फुटबलमा भ्यालेन्सियालाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई १–० गोलले पराजित गरेको हो । अन्तिम समयसम्म बार्सिलोनालाई रो...
भारतीय विस्फोटमा नेपाली बालकको मृत्यु : बिदा देखाउँदै परराष्ट्र मन्त्रालयबाट भएन कूटनीतिक पहल
भारतीय पक्षसँग समन्वय गर्न परराष्ट्रलाई गृहको पत्राचार मृतकका परिवारसँग गल्ती स्विकार्दै भारतीय निर्माण कम्पनीले गर्यो १६ लाख दिने सहमति भारतले तावाघाट–लिपुलेक सडक विस्तारका क्रममा विनासूचना वि...
मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको बस बुलिङमा दुर्घटना, पाँच जनाको मृत्यु
काठमाडौं– मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेको बस दुर्घटनामा परेको छ। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट मनकामना दर्शनका लागि यात्रु लिएर जाँदै गरेक...
'उच्च रक्तचापको समस्या समाधानमा नेपाल विश्वको नेतृत्वमा हुन सक्छ'
डा लरेन्स जे एपल र डा कुनीहिरो मतसुसिता जोन्स हप्किन्स युनिभर्सिटीका प्राध्यापक हुन्। उनीहरु हालै मात्र नेपाल आएका थिए। तालिमप्राप्त सामुदायिक स्वास्थ्यकर्मीबाट उच्च रक्तचाप व्यवस्थापन विषयमा नेपाल...
प्रधानमन्त्री कप क्रिकेट : एपीएफ र आर्मी भिड्ने
काठमाडौं : दुई विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा भिड्ने भएका छन्। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा एप...
विश्व इतिहासमा आज : स्विडेनद्वारा प्यलेस्टाइनलाई मान्यता
सन् २०१४ मा स्विडेनले प्यलेस्टाइनलाई मान्यता दिएको थियो। स्विडेन प्यालेस्टाइनलाई मान्यता दिने पहिलो ईयु राष्ट्र हो। सन् १९८८ को १५ नोभेम्बरमा यासेर आराफातले प्यालेस्टाइनलाई स्वतन्त्र घोषणा गरेका थि...
भारतीय कम्पनीलाई असल्ट राइफल गोलीको ठेक्का
काठमाडौं । नेपाली सेनाले प्रयोग गर्ने राइफलको गोली भारतीय एक निजी कम्पनीले आपूर्ति गर्ने ठेक्का पाएको छ । विगत ८ वर्षदेखि चीनको विभिन्न कम्पनीले नेपाली सेनालाई गोली गठ्ठा उपलब्ध गराउँदै आएको थियो...
दक्षिण कोरियाको राजधानी सिओलमा भागदौड मच्चिँदा कम्तीमा १ सय ४९ जनाको ज्यान गयाे
दक्षिण कोरियाको राजधानी सिओलमा भागदौड मच्चिँदा कम्तीमा पनि १ सय ४९ जनाको ज्यान गएको छ । शनिवार राति हालविन इभ मनाउन जम्मा भएका युवायुवतीहरूको भिडमा मच्चिएको भागदौडमा १ सय ४९ जनाको ज्यान गएको र कयौ...
कालीकोटमा बेवारिसे बम विस्फोट, २ बालिकाको मृत्यु
सुर्खेत : कालीकोटमा बेवारिसे बम बिस्फोट हुँदा दुई बालिकाको मृत्यु भएको छ। उक्त घटनामा तीन जना बालबालिका गम्भीर घाइते भएका छन्। तिलागुफा नगरपालिका–१० रानावाडामा शनिबार बिहान ८ बजे बेवारिसे बम बिस्फ...
३३ समाचार देखाइएको