२०७९ कार्तिक २ का समाचार
अक्टोबर १९, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
शैक्षिक गुणस्तर सुधार गर्ने प्रतिबद्धता
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरूले शैक्षिक गुणस्तर सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । नगरपालिकाभित्र सञ...
बदलिँदो परिवेशमा राउटे
स्थायी बसोबास, अध्ययन, अध्यापन र खेतीपातीले आप्mनो सभ्यता नष्ट हुन्छ भन्ने र फिरन्ते जीवन बिताउने राउटे अहिले बदलिँदो परिवेशमा प्रवेश गरिरहेका छन् । वनको राजा भन्न रुचाउने र भ्रमणशील जीवनयापन गर्दै...
गैरसरकारी संस्थाको कार्यशैली
नेपालको विकासमा गैरसरकारी संस्थाको योगदान महत्त्वपूर्ण रहेको छ । नेपालमा आर्थिक सहायता उपलब्ध गराइरहेका धेरैजसो दातृ निकायले वार्षिक बजेट प्रणाली र सरकारी कोषभन्दा बाहिरबाट खर्च गरिरहेका छन् । दातृ...
प्रहरी, कसुरदार र हत्कडी
कलम, छडी, लाठी, हतियार र हतकडी प्रहरी बर्दीको अभिन्न साधन हो । प्रहरीको व्यावसायिक कामकार्य सम्पादनका क्रममा कतिपय अवस्थामा यस्ता साधन अत्यावश्यक हुन्छन् भने कतिपय अवस्थामा आवश्यकै पर्दैनन् । कुन अ...
‘वेलकम होम’ परियोजना सञ्चालन
झापा । वैदेशिक रोजगारीमा गएर फर्किएकालाई स्वदेशमै टिकाउन ‘वेलकम होम’ परियोजना सञ्चालनमा आएको छ । प्रदेश नं १ को झापा, मोरङ र सुनसरीमा यो परियोजना सञ्चालनमा आएको हो । कथा नेपालले हालै भद्रपुरमा ‘मिड...
२०२३ को एशिया कप खेल्न भारत पाकिस्तान नजाने !
काठमाडौँ । भारत २०२३ को एशिया कप खेल्न पाकिस्तान नजाने भएको छ । एशियन क्रिकेट काउन्सिलका अध्यक्ष तथा भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाहले २०२३ मा हुने एशिया कप खेल्न भारत पाकिस्तान नजाने स...
डाँडाले रोक्यो परीक्षण उडान
मीनराज भण्डारी काठमाडौँ, कात्तिक २ गते । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान तोकिएको समयमा नहुने भएको छ। तिहारअघि रिट्ठेपानी डाँडा कटानको काम सुरु गर्ने र तिहारलगत्तै परीक्ष...
टी–२० विश्व कप - श्रीलङ्कासँगकाे खेलमा यूएईका बलर मयप्पनकाे 'ह्याट्रिक'
काठमाण्डाै – टी–२० विश्व कप क्रिकेटमा श्रीलङ्कासँगकाे खेलमा यूएईका बलर कार्थिक मयप्पनले ह्याट्रिक गरेका छन् । खेलकाे १५ औँ ओभरकाे अन्तिम तीन बलमा लगातार विकेट लिँदै २२ वर्षीय मयप्पनले ह्याट्रिक ग...
यस्ता छन् तुलसीको पातका फाइदाहरू
काठमाडौं- तुलसीको पातमा औषधीय गुणहरू भरपूर हुन्छन्। हिन्दूहरू घरमा तुलसीको मोठ बनाएर पूजा गर्छन्। हुन त तुलसी भगवान् श्रीकृष्णको प्रिय वनस्पति भनी चिनिन्छ र पवित्र मानिन्छ। तर यो बिरुवामा अनेकौं रो...
६९ वर्ष पुरानो काठमाडौंको नमूना स्कुल जहाँ पढ्छन् २४ सय विद्यार्थी
राम्रा सामुदायिक स्कुल काठमाडौंको बौद्ध क्षेत्रमा छ जनकल्याण माध्यमिक विद्यालय। यो विद्यालय कक्षा तीनसम्म पढाइ हुने गरी २०१० सालमा स्थापना भएको थियो। लामो समय तीन कक्षामै सीमित रह्यो। प्रजातन्त्र...
सयपत्रीको बीउमा विदेशकै भर
चितवन समाचारदाता चितवन, कात्तिक २ गते । सयपत्री फूलको माग वृद्धि भए पनि लागत खर्च कम गर्न नसक्दा उपभोक्ताले सस्तोमा माला पाउन सकेका छैनन् । व्यावसायिक रूपमा सयपत्रीको फूलखेती गर्नेहरूले भारत, थाइल...
अतिक्रमणको चपेटामा बागमती
काठमाडौँ। बागमती नदी किनार अतिक्रमणको क्रम तीव्र र भयावह बन्दै गएको छ। बागमती–मनहरा दोभानदेखि सुन्दरीघाटसम्म अहिलेसम्म ठूला–साना गरी तीन दर्जनभन्दा बढी स्थायी संरचना नै निर्माण भइसकेका छन्। कच्ची आ...
बिदा भयो यस वर्षको मनसुन
काठमाडौँ, कात्तिक २ गते । यस वर्षको मनसुन बिदा भएको छ । मनसुन सुरु हुनुअघि ठूलो वर्षा हुने र ठूूलो जनसङ्ख्या प्रभावित हुने अनुमान गरिए पनि मनसुन पूर्वानुमानभन्दा कमजोर रहँदा प्राकृतिक विपत्बाट अन...
अपूर्व फेरि थुनामा
काठमाडौँ — यति बेला जयशंकर सिंह लामो बिदापछि खुलेको विद्यालयको पठनपाठन सञ्चालन गरिरहेका हुन्थे । तर, सर्लाही हरिवनको महादेव जनता नमुना माविका यी ५८ वर्षे प्रधानाध्यापकले आफ्ना २ हजार विद्यार्थीको प...
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली जुम्लामा
सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेका गाउँ तथा वडापालिकाको अध्ययनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली जुम्ला आइपुगेको छ । असोज १९–२४ गतेसम्मको अविरल वर्षापछिको...
माछापुच्छ्रे बैंकको ठगी धन्दा : हातमा बचत भौचर, खाता रित्तै!
रुपन्देही– गत शुक्रबार सम्मरीमाई गाउँपालिका–५ रोइनिहवामा रहेको माछापुच्छ्रे बैंकको शाखा अगाडि एक हुल मानिस बैंकको बचत भौचर, एटीएमलगायतका कागजातसहित उभिरहेका थिए। बैंकबाट आफूहरू पीडित भएको, बचत गर...
मृगतृष्णा नबनोस् मेलम्चीको पानी
पूर्वाधार निर्माणमा राज्यको निरीहता, असमर्थता र अकर्मण्यताको उदाहरण हो, मेलम्ची खानेपानी आयोजना। सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी ल्याएर काठमाडौंमा खानेपानीको अभाव पूर्ति गर्ने परिकल्पना ५० वर्ष...
पुनः महासचिव निर्वाचित भए विप्लव, ८१ सदस्यीय केन्द्रीय समिति
नेपाल कम्युनिस्ट पार्टीको कपिलवस्तुमा भएको नवौं महाधिवेशनले महासचिवमा नेत्रविक्रम चन्द ‘विप्लव’लाई पुनः चयन गरेको छ । विप्लवको नेतृत्वमा ८१ सदस्यीय पूर्ण केन्द्रीय समिति निर्वाचित गरिएको छ । ८...
एएफसी एसियन कप फुटबल कतारमा हुने
काठमाडौं – एएफसी एसियन कप फुटबल आयोजनाको अधिकार कतारले पाएको छ । कतार एसिया कपको साविक च्याम्पियनसमेत हो ।
सन्दीपविरुद्ध तेस्रोपटक म्याद थप
यसअघि दुईपटक गरी १२ दिनको म्याद थप भए पनि सन्दीपमाथि अनुसन्धान बाँकी रहेकाले पुनः थप्ने निर्णय भएको प्रहरीको भनाइ बालिका जबर्जस्ती करणी अभियोगमा प्रहरी हिरासत रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व...
युक्रेनी ऊर्जा केन्द्रमा रूसद्वारा आक्रमण
कीभ (एजेन्सी) : रूसी सेनाले फेरि युक्रेनको ऊर्जा केन्द्रमा आक्रमण गरेको छ। यससँगै कीभसहित अन्य सहरमा बिजुली र पानी बन्द भएको छ। राष्ट्रपतिका एक सहयोगीका अनुसार मंगलबारको उक्त आक्रमणपछि युक्रेनको अव...
झापामा भतिजलाई गोली प्रहार गरी काकाले गरे आत्महत्या
काठमाडौं : झापाको गौरादह नगरपालिका–८ मा एकजनाले भतिजलाई गोली हानेर आफूले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार घटनामा स्थानीय ३५ वर्षका विरेन साहको मृत्यु भएको हो। उनले आफैँले...
‘गुण्डा नाईके’ राधे भण्डारी पक्राउ
धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ बिच बजारमा तरबार प्रहारबाट एक युवा घाइते भएका छन् । बाटोमा बाइकमा हिँडेका नीलकण्ठ नगरपालिका-४ का २५ वर्षीय भीम गुरुङ घाइते भएका हुन् । घाइते गुरुङको धादिङ अ...
एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार, आजदेखि चुनावी कार्यक्रममा सक्रिय हुने
एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार भएको छ । ओलीले सामाजिक सञ्जलामार्फत आफू बुधबार गृहजिल्ला झापाको कार्यक्रममा सहभागी हुने जानकारी दिएका छन् । ‘दमकबाट शुभप्रभात, नमस्कार ! आज बिहान १...
युगान्डामा इबोला भाइरसबाट ज्यान गुमाउनेको संख्या २४ पुग्यो
युगान्डामा इबोला भाइरसबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले इबोलाका कारण पछिल्लो चार दिनमा थप पाँच जनाले ज्यान गुमाएका पुष्टि गरेको छ । योसँगै युगान्डामा इबोलाका ...
विश्व इतिहासमा आज : सद्दाम दोषी ठहरदेखि तिब्बत युद्ध समाप्तसम्म
सद्दाम हुसेन दोषी ठहर सन् २००५ मा इराकी विशेष अदालतले तत्कालीन अपदस्थ राष्ट्रपति सद्दाम हुसेनसहित ७ जनालाई दोषि ठहर गरेको थियो। उनलाई सन् २००६ को ३० डिसेम्बरमा फाँसी दिइएको थियो।
काट्ने बेलाको धान गैंडाले नष्ट पार्यो
भरतपुर– काट्न तयारी अवस्थामा रहेको धानबालीमा गैंडा पसेर नष्ट गरिदिएको छ। चितवनको माडी नगरपालिका वडा नम्वर १ र २ का विभिन्न क्षेत्रमा किसानले लगाएको धानबाली गैंडाले नष्ट गरिदिएको हो। वडा नम्बर १ से...
फिचर फोटोग्राफी विधामा पुलित्जर अवार्ड पाएकी सन्नालाई भारतले देश छाड्न दिएन, अवार्ड लिन जाँदै थिइन् न्यूयोर्क
सन्ना इरशाद मट्टुलाई भारतका अध्यागमन अधिकारीहरुले देश छाड्न रोकेका छन्। पुलित्जर अवार्ड विजेता मततो अमेरिकाको न्यूयोकमा आयोजना हुने अवार्ड वितरण समारोहमा सहभागी हुन जाँदे थिइन्। तर दिल्लीबाट न्यू...
झ्वाँकमा उम्मेदवारी, प्रतिशोधमा समर्थन
काठमाडौं : एमालेमा छँदाछँदै प्रभु साहले स्वतन्त्र रूपमा मनोनयनपत्र दर्ता गरे। स्वतन्त्र रोजेकोमा ‘खुसी’ प्रकट गर्दै सत्ता गठबन्धनले साहको उम्मेदवारीलाई समर्थन जनायो। विगतमा माओवादी नफर्केर एमालेमा ...
शुक्रबारसम्म उम्मेदवारी फिर्ता लिए कांग्रेस र माओवादीका बागीको कारबाही फिर्ता हुने
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले वाम लोकतान्त्रिक गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गर्न शुक्रबारसम्मको समय दिएका छन् । कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौ...
गाडामा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
कञ्चनपुर : बेलौरी नगरपालिका ५ मैनाहमा मंगलवार साँझ गोरुगाडामा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार सुपप्र ०१ –००१ प२४...
नेपाल निर्वाचन: देशभरिबाट आचारसंहिता उल्लङ्घनका उजुरी, आयोगले दियो चेतावनी, दलका नेता के भन्छन्?
दलहरूको समेत सहमतिमा बनेको निर्वाचन आचारसंहिताको "देशैभरि र लगातार" उल्लङ्घन भइरहेको भन्दै निर्वाचन आयोगले "गम्भीर चिन्ता" व्यक्त गर्दै "कडा कारबाही"को चेतावनी दिएको छ। यद्यपि आचारसंहिताले तत्कालक...
भतिजलाई गोली प्रहार गरेपछि काकाद्वारा आफैंलाई गोली हानि आत्महत्या
काठमाडौं– झापामा एक पुरुषले आफैंले बोकेको पेस्तोलबाट गोली प्रहार गरी आत्महत्या गरेका छन्। गौरादह नगरपालिका वडा नम्बर ८ बैराती स्कुल अगाडि ती पुरुषले आफैंले बोकेको पेस्तोलबाट गोली हानेर आत्महत्या गर...
झापामा आफैलाई गोली हानेका एक जनाको ज्यान गयो, एक घाइते
काठमाण्डाै – झापामा आफैलाई गोली हानेर एक जनाको ज्यान गएको छ । गौरादह नगरपालिका–८ जुरोपानी का ३६ वर्षका बिरन साहले विवाद हुदाँ १५ वर्षका हेमराज साहलाई गोली हानेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएक...
३४ समाचार देखाइएको