मुख्य सामग्रीमा जानुहोस्
२०७९ कार्तिक २१ को विवरण
आज

२०७९ कार्तिक २१ का समाचार

नवेम्बर ७, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

abhiyandaily.com२१० हप्ता अघि

दशौं सार्क व्यापार मेलाको तयारी

दशौं सार्क व्यापार मेलाको तयारी तीव्र गतिमा भइरहेको छ । मंसिर २९ गतेदेखि पुस ४ गतेसम्म भृकुटीमण्डपमा हुने सो मेला यसअघि कात्तिक १२ गतेदेखि १६ गतेसम्म हुने कार्यक्रम थियो । तर स्थानाभावका कारण मेला ...

abhiyandaily.com२१० हप्ता अघि

कामदारको शीप र क्षमता विकास

शीपयुक्त जनशक्ति नै विकासको मेरूदण्ड शीपले व्यक्ति, परिवार र देशलाई समृद्ध बनाउँछ । मानव संसाधन विकास भनेको देशमा उपलब्ध जनशक्तिको शीप र क्षमताको विकास नै हो । शीपयुक्त जनशक्ति भएका देश धनी छन् । ...

rajdhanidaily.com२१० हप्ता अघि

प्र्रतिनिधि-प्रदेशसभा निर्वाचन: सियोदेखि मतपेटिकासम्म विदेशबाटै

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि प्रयोग हुने अधिकांश निर्वाचन सामग्री विदेशबाटै आयात भएको छ । निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि केन्द्र र जिल्लाबाट गरी निर्वाचन...

abhiyandaily.com२१० हप्ता अघि

‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ निष्कासन सम्झौता

काठमाडौं । ‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ निष्कासन सम्बन्धी सम्झौता गरिएको छ । ११ दशमलव २५ प्रतिशत ब्याजदरमा  ५ अर्ब रुपैयाँ बराबरको डिबेन्चर निष्कासन गर्न सन्राइज क्यापिटलसँग सम्झौता गरिएको हो । ...

rajdhanidaily.com२१० हप्ता अघि

निरन्तरको समाजसेवा नै मेरो जित्ने आधार

(समाजसेवा गर्ने क्रममा राजनीतिमा प्रवेश गरेकी हसिना शाक्य विगतदेखि नै विभिन्न संघसंस्थामार्फत समाजसेवामा सक्रिय रहँदै आएकी छन् । समाजसेवाका क्रममा ललितपुर क्षेत्र नम्बर २ मा जनताको घरवस्तीमा पुगेर ...

abhiyandaily.com२१० हप्ता अघि

मिसेलिन टायरको नयाँ शोरूम वीरगञ्जमा

काठमाडौं । मिसेलिन टायरको नयाँ शोरूम पर्साको वीरगञ्जमा सञ्चालनमा आएको छ । नेपालका लागि मिसेलिन टायरको आधिकारिक विक्रेता सिप्रदी अटोपाटर््स कम्पनीले उक्त शोरूम सञ्चालनमा ल्याएको हो । शोरूमको उद्घाटन...

rajdhanidaily.com२१० हप्ता अघि

कार्बन उत्सर्जन कम गर

विश्वमा अहिले जलवायु परिवर्तन प्रमुख समस्या बनेर आएको छ । जलवायु परिवर्तनका कारण मानव जगत् संकटमा पर्दै गएको महसुस भइरहेको छ । विश्व अबका केही वर्षमा हरित ग्रहका रूपमा रही रहला कि नरहला भन्ने आशंका...

rajdhanidaily.com२१० हप्ता अघि

नेपालमा वित्तीय संघीयताताका चुनौती

वित्तीय संघीयताता भनेको सरकारका विभिन्न तहबीच वित्तीय शक्ति र जिम्मेवारीको बाँडफाँट र व्यवस्थापन हो । नेपाली परिवेशमा वित्तीय संघीयताता भनेको संघ, प्रदेश स्थानीय तहबीच वित्तीय शक्ति र वित्तीय जिम्म...

ratopati.com२१० हप्ता अघि

विदेशीलाई व्यावसायिक भिसामा कडाइ

सरकारले व्यावसायिक भिसा प्राप्त गर्ने प्रयोजनका लागि मात्रै विदेशी लगानी स्वीकृत गराउने माथि कडाइ गर्ने भएको छ । नेपालमा उद्योगधन्दा खोल्ने भनेर उद्योग विभागबाट लगानी स्वीकृत गराई व्यावसायिक भिसा ल...

gorkhapatraonline.com२१० हप्ता अघि

उम्मेदवारसँग मतदाताको अपेक्षा ठूलो

प्रकृति अधिकारी / प्रेम अधिकारी फिक्कल (इलाम), कात्तिक २१ गते ।  मतदाता– सडक बनाइदिनुपर्छ उम्मेदवार– पक्कै बनाइदिने छौँ मतदाता– पुल बनाइदिने भए मात्र भोट दिन्छौँ उम्मेदवार– ढुक्क हुनुहोस् मतद...

ratopati.com२१० हप्ता अघि

ब्याटलग्राउण्ड मोरङ–५ : बोर्डरको चिया पसलमा पिच सडकबारे विवाद, किसानलाई मलको चिन्ता

विराटनगर । रंगेलीको धनापट्टी हुँदै मधुवनी निस्कने बाटो पिचैपिच छ । लहलह धानखेतको बीचमा बनेको पिच सडक सुन्दर पनि छ । बयलगाडा पनि पिच सडकमा हिँडिरहेका छन् । कुनैकुनै ठाउँमा किसानले धान तथा कृषिजन्य व...

lokaantar.com२१० हप्ता अघि

चेल्सीलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

 आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतवार राति भएको खेलमा चेल्सीलाई १-० गोल अन्तरले हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो । जीतसँगै आर्सनलले १३ खेलमा ३४ अंक जोडेको छ । ...

ratopati.com२१० हप्ता अघि

निर्वाचनका लागि सुरक्षा सतर्कता बढाइयो

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुरक्षा सतर्कता बढाइएको छ । केही साना राजनीतिक पार्टी र समूहले निर्वाचन बहिष्कार गरी चुनावविरोधी गतिविधि र भ्रम फैलाउन सक्ने भएकाले देशभरको सुरक्षा ...

ratopati.com२१० हप्ता अघि

दुई वर्षपछि नेपाल आयल निगमले नाफामा

झन्डै दुई वर्षपछि नेपाल आयल निगमले नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि सोअनुसार स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगम नाफामा गएको हो । विगत २१ महिनादेखि...

gorkhapatraonline.com२१० हप्ता अघि

निर्वाचन सुरक्षा थप सुदृढ बनाइँदै

काठमाडौँ, कात्तिक २१ गते ।  आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुरक्षा सतर्कता बढाइएको  छ। केही साना राजनीतिक पार्टी र समूहले निर्वाचन बहिष्कार गरी चुनावविरोधी गतिविधि र भ्रम फैलाउन ...

nepaltvonline.com२१० हप्ता अघि

१५ मिनेट आफू गतिलो छु भन्न र १३ मिनेट अरुलाई गाली गर्ने साहित्य कहाँ पढेर आउनुभयो नेताज्यू ?” प्रमुख निर्वाचन आयुक्त

काठमाडौं- निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अरुलाई गालीगलौज वा अरुको चरित्र हत्या नगरी आफ्ना राम्रा कुरा गरेर निर्वाचन प्रचारप्रसार गर्न दलका नेता र उम्मेदवारलाई पुनः आग्रह गर्नुभएक...

gorkhapatraonline.com२१० हप्ता अघि

इन्टरनेट विस्तारमा साढे सात अर्ब खर्च

काठमाडौँ, कात्तिक २१ गते । देशैभर ब्रोन्डब्यान्ड इन्टरनेट विस्तार गर्न सञ्चालित विभिन्न परियोजनामा साढे सात अर्ब रुपियाँभन्दा बढी खर्च भएको छ ।  ब्रोडब्यान्ड नेटवर्क निर्माण गर्ने, इन्टरनेट जडान ग...

annapurnapost.com२१० हप्ता अघि

संविधानभन्दा पहिला नियत परिवर्तन गर

२०७२ सालमा लिखित नेपालको संविधानका निर्माता दलहरू आसन्न चुनावका प्रमुख खेलाडी छन्। चुनावकै मुखमा ती प्रमुख दलहरूले नै संविधानमा खोट देखाइरहँदा आफैंले लेखेको चाहिँ भुलेका छन्। संविधानमा उनीहरूले खोट...

setopati.com२१० हप्ता अघि

हरिरामलाई अरूले 'सधैं तरकारी मात्र खान्छौ' भन्थे, अहिले उनकै सिको गर्छन्

कञ्चनपुरको कृष्णपुर नगरपालिका–६, बालुवाफाटाका हरिराम चौधरी तरकारी उत्पादन कृषक हुन्। उनले स्कुलमा एउटा ऐच्छिक विषयमा कृषि पढेका थिए। यसैले उनलाई अग्रणी कृषक बनायो।  उनका बुबाआमा धान, गहुँजस्ता अना...

ratopati.com२१० हप्ता अघि

यसपालिको गठबन्धनको कुनै सैद्धान्तिक आधार छैन : अजय द्विवेदी (भिडियो)

पर्सा १ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार रहेका अजय द्विवेदी गठबन्धनले देशको राजनीतिलाई असफल बनाउने दाबी गरेका छन् । आइतबार पर्साको वीरगन्जमा रातोपाटी टिमसँग कुरा गर्दै उनले यसपालिको गठबन...

Ujyaaloonline.com२१० हप्ता अघि

तान्जानियामा विमान दुर्घटना : १९ जनाको ज्यान गयो, २४ जनाको उद्धार

अफ्रिकी देश तान्जानियामा  विमान दुर्घटना हुँदा १९ जनाको ज्यान गएको छ । २४ जनाको उद्धार गरिएको छ । दार–एस–सलामबाट उत्तरी क्षेत्र बुकोबाका लागि उडेको विमान भिक्टोरिया लेकमा दुर्घटनामा परेको हो । अवत...

lokaantar.com२१० हप्ता अघि

न्युकासलको फराकिलो जीत

इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाईटेडले फराकिलो जीत निकालेको छ । आइतवार राति भएको खेलमा न्युकासलले साउथह्याम्पटनलाई ४-१ गोल अन्तरले हराएको हो । जीतसँगै न्युकासल तेस्रो स्थानमा उक्लिएको छ...

hamrakura.com२१० हप्ता अघि

मकवानपुरमा १९ निर्वाचनस्थल अतिसंवेदनशील

मकवानपुर । आगामी मङ्सिर ४ गते हुने प्रतिनीधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत मकवानपुरका १९ वटा मतदानस्थल अतिसंवेदनशील अवस्थामा रहेको छ । जिल्लामा एक सय ६७ मतदानस्थल रहेको जसमध्ये १९ वटा मतद...

Ujyaaloonline.com२१० हप्ता अघि

गोली लागेर घाइते भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री खान डिस्चार्ज

गोली लागेर घाइते भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । गएको बिहीवार खानलाई खुट्टामा गोली लागेको थियो । यो गोलीकाण्डमा खानले आफ्ना उत्तराधिकारी शहबाज सरिफक...

ekantipur.com२१० हप्ता अघि

रसुवामा पत्रकारहरूलाई अभिमुखीकरण

रसुवा — झुटा सूचना र भ्रमपूर्ण अभिव्यक्तिबाट मतदाताहरूलाई प्रलोभन र प्रभावित नपार्न जिल्ला निर्वाचन कार्यालय रसुवाले उम्मेदवारहरूलाई अनुरोध गरेको छ । जिल्ला निर्वाचन कार्यालय रसुवाले आइतबार पत्रकार...

newsofnepal.com२१० हप्ता अघि

मतदाता शिक्षा कमजोर

काठमाडौं ।  निर्वाचन आयोगले समयमै ध्यान दिन नसके आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १० प्रतिशतभन्दा बढी मत बदर हुन सक्ने संक्षिप्त नमुना सर्वेक्षणले देखाएको छ । नेपाल सम...

ratopati.com२१० हप्ता अघि

सडक अलपत्र पार्ने ठेकेदारको स्काभेटर र ब्याक लोडर नियन्त्रणमा

सांकेतिक तस्विर सडक निर्माणको जिम्मा लिएर अलपत्र पार्ने ठेकेदार कम्पनीको स्काभेटर र ब्याक लोडर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नियन्त्रणमा लिएको छ ।  दिक्तेल–खोटाङ बजार सडक निर्माणको जिम्मा ...

kalakarmi.com२१० हप्ता अघि

टी २० विश्वकपः फाइनलमा भारत र पाकिस्तानको सम्भावना कति ?

सिड्नी– टी–२० विश्वकप २०२२ अन्तर्गत सुपर १२ को अन्तिम खेलमा भारतले जिम्बाब्वेलाई ७१ रनको फराकिलो अन्तरले पराजित गरेसंगै सेमीफाइनलको समिकरण पनि पुरा भएको छ । आइतबारको जीतसंगै भारत समुह २ मा ८ प्वाइ...

gorkhapatraonline.com२१० हप्ता अघि

भारतीय पर्यटकका कारण नेपालगञ्जमा चहलपहल

सिराज खान  नेपालगञ्ज, कात्तिक २१ गते । कोरोना महामारीका कारण बन्द रहेका नेपालगञ्जका क्यासिनो पुनः सञ्चालनमा आएका छन् । यहाँका तारे होटलमा रहेका क्यासिनो सञ्चालनमा आउँदा भारतीय पर्यटक बढेका हुन् । ...

ratopati.com२१० हप्ता अघि

भिक्टोरिया तालमा विमान दुर्घटना, १९ जनाको मृत्यु

तान्जानियाको एउटा यात्रुवाहक विमान बुकोबामा अवतरण गर्ने क्रममा भिक्टोरिया तालमा दुर्घटनाग्रस्त हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ । प्रेसिजन एयरको यो विमानमा ४३ जना सवार थिए, जसमध्ये २६ जनालाई दु...

onlinekhabar.com२१० हप्ता अघि

पूर्वी नेपालमा भूकम्पको धक्का

२१ कात्तिक, काठमाडौं । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ । सोमबार राति नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको र त्यसको धक्का पूर्वी नेपालका केही स्थानमा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा...

newsofnepal.com२१० हप्ता अघि

२०७४ कै कांग्रेसका थापा र एमालेका भट्टराईबीच कडा प्रतिस्पर्धा

काठमाडौं । काठमाडौं क्षेत्रनम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । विगतका निर्वाचनको मत परिणाम र अहिलेको न...

pahilopost.com२१० हप्ता अघि

सिन्धुली १ को चुनावी रौनक : भिमानका कांग्रेसी उत्साहित, एमाले देखिए निराश

भिमान :  आइतवार दिउँसो साढे ३ बजे सिन्धुलीको भिमान बजार पुग्दा मुख्य हाइवेको चेकपोस्टमा म्यादी प्रहरी खटिएका देखिन्थे। भिमान बजारमा चुनावी रौनक लागिसकेको रहेछ। घरका भित्ता, रुख र बिजुलीका पोलमा हर...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको