मुख्य सामग्रीमा जानुहोस्
२०७९ कार्तिक २२ को विवरण
आज

२०७९ कार्तिक २२ का समाचार

नवेम्बर ८, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

deshsanchar.com२१० हप्ता अघि

डिजेल जेनेरेटरबाट विद्युत् सेवा सुचारु

सिमकोट – डिजेल जेनेरेटरबाट विद्युत् उत्पादन गरी सेवा सुचारु गरिएको छ। विद्युत् आपूर्ति बन्द भएको एक महिनापछि सिमकोटको विद्युत् सेवा सुचारु भएको हो। विद्युत् प्राधिकरणको सहयोगमा डिजेल ज्यानेरेटर हे...

abhiyandaily.com२१० हप्ता अघि

विदेशी लगानीमा अलमल

नेपालमा वैदेशिक लगानी भित्रिन नसकेपछि लगानी भित्र्याउन सरकारले अनेक प्रयास गर्दै आएको छ । यसका लागि बेलाबेला विभिन्न नीति र योजना पनि बनाउने गर्छ । यसै क्रममा वैदेशिक लगानीका लागि स्वीकृति लिने तर ...

abhiyandaily.com२१० हप्ता अघि

कामना सेवाको १६औं वार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । कामना सेवा विकास बैंकले १६औं वार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सव सप्ताह मनाउन लागेको बैंकले देशभर विभिन्न सामाजिक कार्यक्रम गर्ने बताएको छ । व...

ratopati.com२१० हप्ता अघि

बीमा समिति आजदेखि बीमा प्राधिकरण

बीमा व्यवसायको नियमन गर्दै आएको बीमा समिति मंगलबारबाट बीमा प्राधिकरणमा रूपान्तरण भएको छ । बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो । भदौ अन्तिममा...

lokaantar.com२१० हप्ता अघि

युरोपा लिग 'ड्र' - बार्सिलोना र युनाईटेड भिड्ने

 यूईएफए युरोपा लिग फुटबलको नकआउट चरण प्ले अफको 'ड्र' सार्वजनिक भएको छ । यूईएफएले सोमवार नकआउट चरणको 'ड्र' सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको 'ड्र' अनुसार बार्सिलोनाले म्यानचेस्टर युनाईटेडसँग ख...

newsofnepal.com२१० हप्ता अघि

वाणिज्य विभागद्वारा करोडौंको रङ नियन्त्रणमा

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एसियन पेन्ट्स नेपालको गोदाममा छापा मारेर करोडौं रुपियाँ बराबरको हजारौं डब्बा गुणस्तरहीन रङ बरामद गरेको छ । विभागले शुक्रबार काठमाडौंको सतुङ...

setopati.com२१० हप्ता अघि

कपाल काटेर गुजारा चलाउने आनन्दको 'स्वर्ण' यात्रा

कपाल काट्ने पेसा गर्ने व्यक्ति कराते खेलाडी! खेलाडी मात्रै हो र, राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता! यी हुन् कैलालीको गोदावरी नगरपालिकाका आनन्द विक। प्रशिक्षक सन्तोष विकको प्रेरणा र प्रशिक...

ratopati.com२१० हप्ता अघि

वैदेशिक लगानी : प्रतिबद्धताको आधा मात्रै भित्रियो

प्रतिबद्धताअनुसार वैदेशिक लगानी नआएपछि विदेशीलाई व्यावसायिक भिसामा कडाइ गरिएको छ। नेपालमा लगानी गर्छ भनेर प्रतिबद्धता गर्ने तर लगानी नगरेपछि भिसामा कडाइ गरिएको उद्योग विभागले जनाएको हो। विभागका वि...

hamrakura.com२१० हप्ता अघि

आफूलाई वशमा गर्ने प्राणी

एक समयको कुरा हो। गौतम बुद्ध शहरमा बसेका थिए । उनीसँग केही शिष्यहरू पनि थिए। एक दिन उनका शिष्यहरू शहरमा घुम्न गए, त्यस शहरका मानिसहरूले उनीलाई धेरै नराम्रो व्यवहार गरे । शिष्यहरूलाई धेरै नराम्रो ला...

ratopati.com२१० हप्ता अघि

समाचार संकलनको क्रममा रातोपाटीकर्मीमाथि दुर्व्यवहार गरेको घटनाप्रति महासंघद्वारा भर्त्सना

जीतपुरसिमरा उपमहानगर वडा नं ७ का वडाध्यक्ष सुनिल गुप्ताले आइतवार निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेको विषयमा समाचार लेखेको भन्दै केही एमाले कार्यकर्ता तथा आन्दोलनकारीले पत्रकारमाथि दुर्व्यव...

onlinekhabar.com२१० हप्ता अघि

मतदाताले भने : भोट त दिऔंला, तर पछि भेट्दा चिन्दिन भन्न पाइन्न नि

२२ कात्तिक, चौतारा । ‘गफ होइन, काम गरेर देखाउनु पर्छ नि’, सिन्धुपाल्चोकको सुनकोशीका मतदाताले उम्मेदवारलाई गरेको आग्रह हो यो । सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ मा पर्ने सुनकोशीका युवाले उम्मेदवारहरु...

lokaantar.com२१० हप्ता अघि

नेपालको पर्यटन प्रवर्द्धनमा गैरआवसीय नेपाली संघको भूमिका विषयक कार्यशाला सम्पन्न

गैरआवसीय नेपाली संघ र ग्लोबल एक्रिडिएसन काउन्सिलको संयुक्त आयोजनमा आयोजनामा नेपालको पर्यटन विकासमा एनआरएनएको भूमिका विषयक एक अन्तरक्रियात्मक कार्यशाला सम्पन्न भएको छ  ।  गैरआवसीय नेपाली संघको सभाह...

ekantipur.com२१० हप्ता अघि

सिन्धुली- २ : दाहालका विश्वासपात्र लेखनाथलाई कांग्रेसको भर

सिन्धुली — आफूले टिकट नपाउनुको कारण माग गर्दै उपमहासचिव हरिबोल गजुरेलले माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा असहमति पत्र दर्ज गराएका छन् । अध्यक्ष पुष्पकमल दाहालले बैठक राखेर जवाफ नदिएसम्म निर्वा...

ratopati.com२१० हप्ता अघि

‘गठबन्धनले जसपालाई नै समाप्त पार्ने षड्यन्त्र गर्यो’

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गरिरहेका छन् । यसअघि पनि सोही क्षेत्रबाट चुनाव लडेका यादवसँग प्रतिस्पर्धा गर्न जनमत पार...

nayapatrikadaily.com२१० हप्ता अघि

कैदीबन्दीसँग भोट माग्न  कारागारमा नेता र उम्मेदवार

तर, उत्साही छैनन् कैदीबन्दी काठमाडौं उपत्यकासहित देशभरका कारागारमा चुनावी माहोल देखिएको छ । कैदीबन्दी चुनावी मुद्दामा बहस गर्दै छन् भने उम्मेदवार नेता मत माग्दै कारागारसम्म पुगेका छन् । सोमबार दि...

gorkhapatraonline.com२१० हप्ता अघि

पुरानै प्रतिस्पर्धीबीच रस्साकस्सी

प्रकृति अधिकारी/विष्णुप्रसाद पोखरेल  दमक (झापा), कात्तिक २२ गते । पछिल्लो पाँच वर्षमा झापा निर्वाचन क्षेत्र नं. ५ को विकास निर्माणले निकै छलाङ मारेको छ। आधा दशकमा यति भव्य प्रगति सम्भवतः देशका अन्...

farakdhar.com२१० हप्ता अघि

गुरुनानकको मार्गदर्शन पालना गर्नसके राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले सिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीको अवसरमा विश्वभर रहेका सम्पूर्ण सिख धर्मावलम्बीलाई सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् । ‘समाजमा व...

gorkhapatraonline.com२१० हप्ता अघि

भक्तपुरमा मतदाता शिक्षा सञ्चालन

भक्तपुर, कात्तिक २२ गते । भक्तपुरमा मतदाता शिक्षा सञ्चालक समितिले टोल–टोलमा पुगेर मतदाता शिक्षा सञ्चालन गर्न थालेका छन्। निर्वाचन आयोगले उपलब्ध गराएको मतदाता शिक्षाका सामग्री पर्चा, पम्प्लेट र नमुन...

nepalviews.com२१० हप्ता अघि

सागर ढकाललाई प्रशासनको जवाफ: ‘आचारसंहिता पालना गर्नुहोस् सुरक्षा दिन तयार छौँ’

डडेल्धुरा। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनाव लड्न डडेल्धुरा पुगेका स्वतन्त्र उम्मेदवार सागर ढकालको गुनासोमा प्रशासनले जवाफ दिएको छ । ढकालले आइतबार आफूलाई चुनावी प्...

newsofnepal.com२१० हप्ता अघि

ओलीको दाबी हावादारी गफ : डा. महत

काठमाडाैं  । नेकपा एमालेले एकल बहुमत ल्याउने एमालेका अध्यक्ष केपी शर्मा ओलीले दाबीलाई नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले हावादारी गफको संज्ञा दिनुभएको छ । सोमबार पोखरामा पार्टीको चुना...

himalkhabar.com२१० हप्ता अघि

एक कर्मशील शब्दकर्मी

धर्म र संस्कृतिका तत्त्वहरूको अनुवाद हुनै सक्दैन भनेर सबैले स्वीकार गरेकै छन्। त्यसैले अचेल धर्मलाई ‘धर्मा’, वेदलाई ‘वेदा’, आयुर्वेदलाई ‘आयुर्वेदा’, योगलाई ‘योगा’ लेख्ने गरिन्छ। २०३० को दशकमा हामी...

hamrakura.com२१० हप्ता अघि

चेतनसत्ता त्यो व्याप्त सत्ता

काठमाडौं । चेतनसत्ता रहस्यहरूको रहस्य हो, जसको उद्घाटन गुरुनानक जस्ता रहस्यवादी सन्तले गरेका थिए। जपु जी (पुस्तक) उनको अनुभवले सिचिएको परम आनन्द एवं ज्ञानको अभिव्यक्ति हो । जसले जाने उनीहरूले नभनि ...

annapurnapost.com२१० हप्ता अघि

हुम्लाको सडक सपना

दलहरूले आसन्न चुनावका लागि महत्त्वाकांक्षी घोषणा र आश्वासन सार्वजनिक गरेका छन्। तर, जनताको दैनिक जीवनमा ठ्याक्कै परिवर्तन चाहिँ के ल्याउने छन् ? यसको उत्तर घोषणाहरूमा भेटिन्न। तर, थुप्रै नेपालीलाई ...

setopati.com२१० हप्ता अघि

आज ग्रस्तोदित खग्रास चन्द्रग्रहण, कस्तो रहन्छ प्रभाव?

नेपाली पञ्चाङ्गअनुसार आज अर्थात कात्तिक २२ गते मंगलबार साँझ ५:११ मा सुरू भएर बेलुका ६:३४ मा समाप्त हुनेगरी अग्नि तत्वीय राशि मेष तथा भरणी नक्षत्रमा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्नेछ।  आजको चन्...

gorkhapatraonline.com२१० हप्ता अघि

एक करोडभन्दा बढीको एसियन पेन्ट्स जफत

काठमाडौँ, कात्तिक २२ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ‘एसियन पेन्ट्स’ ब्रान्डको ठूलो परिणामको रङ जफत गरेको छ।  विभागको अनुगमन टोलीले काठमाडौँ, सतुङ्गलस्थित एसियन पेन्ट्सको गोदाम...

onlinekhabar.com२१० हप्ता अघि

स्वर्णिम वाग्लेलाई बालकोटमा बोलाएको थिएँ : ओली

२२ कात्तिक, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले कांग्रेस घोषणापत्र मस्यौदा समिति संयोजक स्वर्णिम वाग्लेलाई चुनावको उम्मेदवार बनाउनेबारे छलफल भएको पुष्टि गरेका छन् । यसअघि अर्थविद् वाग्लेले एउटा का...

newsofnepal.com२१० हप्ता अघि

धुलो धेरै खाइयो बाटो बनाइदेऊ : मतदाता

पोखरा ।  सत्तारुढ गठबन्धन र नेकपा एमालेले यति बेला घरदैलो अभियानलाई तीव्रता दिइरहेका छन् । कास्कीमा एमाले अघिअघि गठबन्धन पछिपछि घरदैलोमा पुग्ने गरेका छन् । सोही क्रममा पोखरा महानगरपालिका–१६ मा एम...

Ujyaaloonline.com२१० हप्ता अघि

दक्षिण एसिया र अफ्रिकाका किसानलाई १ दशमलव ४ अर्ब डलर सहयोगको घोषणा

विश्वव्यापी तापक्रम वृद्धिको प्रभावबाट पीडित उप–सहारा अफ्रिका र दक्षिण एसियाका साना किसानले १ दशमलव ४ अर्ब अमेरिकी डलरको परोपकारी प्रोत्साहन पाउने भएका छन् । बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले चा...

annapurnapost.com२१० हप्ता अघि

पृथ्वीले विपद्को संकेत दियो : गुटेरस

इजिप्ट (बीबीसी) : पृथ्वीले ‘आफू विपद्मा परेको संकेत दिइरहेको छ’ भन्ने चेतावनीसहित इजिप्टमा जलवायु सम्मेलन आरम्भ भएको छ। सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले एक प्रतिवेदन सार्वज...

nayapatrikadaily.com२१० हप्ता अघि

चुनावअघि ३० अर्ब आन्तरिक ऋण उठाइँदै

संघीय तथा प्रदेश निर्वाचनमा दैनिक खर्च धान्न स्रोत अभाव हुने भएपछि सरकारले चर्काे ब्याजदरमा आन्तरिक ऋण लिने भएको छ । अर्थ मन्त्रालयले चुनावअघि नै स्रोत व्यवस्थापन हुने गरी आन्तरिक ऋणको तालिका स्वीक...

gorkhapatraonline.com२१० हप्ता अघि

पच्चीस करोड विशेष सापटी प्रदान

काठमाडौँ, कात्तिक २२ गते ।   सामाजिक सुरक्षा कोषमा योगदान गरेका योगदानकर्ताले साढे दुई महिनाको अवधिमा विशेष सापटी रकमबापतको २५ करोडभन्दा बढी रकम लिइसकेका छन्। कोषको अवकाश योजनामा जम्मा भएको रकमको ...

arthasansar.com२१० हप्ता अघि

नागरिक स्टक डिलरको लाभांश घोषणा, डाक्यो साधारणसभा

नागरिक स्टक डिलर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको कार्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार तेस्रो वार्षिक साधारण सभा मंशिर १८ गते नागरिक लगानी कोषको कार...

nayapatrikadaily.com२१० हप्ता अघि

औद्योगिक शृंखला भत्किएर उद्योगहरू चरम संकटमा

आर्थिक मन्दीका कारण उद्योगहरूले उत्पादन कटौती गर्न थालेका छन् । औद्योगिक व्यवसायको शृंखला भत्किएर माग नै कम हुन थालेपछि उद्योगहरूले ७५ प्रतिशतसम्म उत्पादन कटौती गरेका हुन् । बजारमा औद्योगिक वस्तुको...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको