२०७९ कार्तिक ५ का समाचार
अक्टोबर २२, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
हात्तीको आक्रमणबाट पर्सा राष्ट्रिय निकुञ्जका एक कर्मचारीकाे मृत्यु
वीरगन्ज – हात्तीको आक्रमण बाट पर्सा राष्ट्रिय निकुञ्जका एक कर्मचारीको शुक्रबार साझ मृत्यु भएको छ । हात्तीको आक्रमणबाट पर्साको ठाेरी गाउँपालिका वडा नंं. ५ सुवर्णपुर स्थित पर्सा राष्ट्रिय निकुञ्जअन्...
बसकाे ठक्करबाट प्रहरी हवल्दारकाे मृत्यु
धनगढी –कैलालीमा बसको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ। चिसापानीमा कार्यरत हवल्दार नेत्र जैसी कठायतको कैलालीकाे चिसापानीबाट लम्की आउने क्रममा बसले ठक्कर दिँदा मृत्यु भएको हो। काठमाण्डाैबाट ...
आजदेखि तिहार (यम पञ्चक) सुरु, भाइटीकाको साइत कात्तिक १० गते ११ः३७ बजे
काठमाडौं- प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि पञरम्भ हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आज शनिवारदेखि सुरु हुँदैछ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीप...
नेपालले क्षतिपूर्तिको विषय उठाउने
जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २७औँ सम्मेलन (कोप–२७) मा नेपालले अनुकूलन र क्षतिपूर्ति दुवै विषयलाई उठाउने भएको छ । बढ्दै गएको पृथ्वीको तापमानलाई कसरी रोक्ने भन्ने मुख्य उद्देश्यसहित इजिप...
साउन र भदौमा एक खर्ब ८७ अर्ब रुपियाँ विप्रेषण भित्रियो
नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार साउन र भदौमा एक खर्ब ८७ अर्ब रुपियाँ विप्रेषण भित्रिएको छ । यो अघिल्लो व...
आज शनिवार पनि जिल्ला निर्वाचन कार्यालय खुल्ने, उम्मेदवारले जरिवाना बुझाउन सक्ने
स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउनेमध्ये प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा रहेकाले सार्वजनिक ब...
प्रधानमन्त्री र अर्थमन्त्रीको ठाडो निर्देशनमा धितोपत्र बोर्डले लाइसेन्स बाँडेकाे बाँड्यै, सर्वाेच्चले भन्याे- तत्काल राेक्नू
नेपाल धितोपत्र बोर्डले स्टक एक्सचेञ्ज, कमोडिटी कमोडिटी एक्सचेञ्ज र स्टक ब्रोकरको नयाँ लाइन्सेन्स तत्कालका लागि वितरण गर्न नपाउने भएको छ । सर्वोच्च अदालतले बोर्डका नाममा अल्पकालीन आदेश जारी गर्दै त...
विद्यालयलाई जापानको सहयोग
काठमाडौँ, कात्तिक ५ गते । जापान सरकारले नेपालस्थित सङ्खुवासभाको विद्यालय निर्माण गर्न सघाउने भएको छ। सङ्खुवासभास्थित दुर्गम भेगमा जीर्ण अवस्थामा रहेको श्री हिमालयन माध्यमिक विद्यालयका कक्षाकोठा न...
राजदूत पराजुलीद्वारा स्पेनका राजासमक्ष ओहोदाको प्रमाणपत्र पेस
बार्सिलोना । स्पेनका लागि नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले स्पेनका राजा फेलिपे छैठौंसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन्। शुक्रबार म्याड्रिडस्थित राजदरबारमा आयोजित एक विशेष सम...
२३ किलो सुन लुटपाटमा संलग्न दुई अभियुक्त पक्राउ
राजस्थानको उदयपुर जिल्लाको मणप्पुरम गोल्ड लोन कम्पनीबाट २३ किलो सुन र ११ लाख नगद लुटपाटमा संलग्न दुई अभियुक्तलाई प्रहरीले शुक्रबार चितौडगढको निम्बहेराबाट पक्राउ गरेको छ । बिहारका राजकुमार कुमार र फ...
मारवाडी सेवा समितिलाई अवैध संरचना हटाउन निर्देशन
काठमाडौँ, कात्तिक ५ गते । विगत १९ वर्षदेखि पशुपति विकास कोषको जग्गा भोगचलन गर्दै आएको मारवाडी सेवा समितिले निर्माण गरेको अवैध संरचना हटाइने भएको छ। गौशाला चोकमा रहेको कोषको नौ रोपनी १४ आना जग्ग...
जग्गादातालाई गाउँपालिकाको सम्मान
खोटाङ – खोटाङको साकेला गाउँपालिकाले प्रशासकीय भवन, वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयलाई जग्गा प्रदान गर्ने १८ दातालाई सम्मान गरेको छ।
व्यापारिक लाइसेन्स तत्काल अघि नबढाउन सर्वोच्चको आदेश
काठमाडौँ — निर्वाचन आयोगले स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र स्टक ब्रोकरको नयाँ लाइसेन्स वितरण प्रक्रिया तत्काल अघि नबढाउन धितोपत्र बोर्डलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । स्टक एक्सचेन्ज, ...
पोखरा विमानस्थल प्रवेश गर्दा ...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थको मुख्य प्रवेश मार्ग पृष्ठभूमिमा देखिएको माछापुच्छ्रे हिमालको सुन्दर दृश्य ।तस्वीर : जमुना वर्षा शर्मा/रासस #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
यम दीपदान र धनतेरसको धार्मिक, शास्त्रीय महत्त्व र विधिविधान
आज (कात्तिक ५) धन त्रयोदशी तथा यमपञ्चक आरम्भको दिन अर्थात् यमराजलाई दीपदान (बत्तीदान) गर्ने र कुवेरको पूजा गर्ने दिन हो । आजको दिन हामीले आफ्नो घरको बाहिरपट्टि दक्षिणपट्टि फर्काएर नयाँ माटोको पाला...
बिर्सने वा बारम्बार गल्ती गर्ने बानी छ? यसो गरौं
कतै तपाईंको हतारमा बिर्सने वा बारम्बार गल्ती गर्ने बानी त छैन? आत्तिनुपर्दैन। नियमित ध्यानको अभ्यासले तपाईंको यो बानी सुधार आउन सक्छ। अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीको पछिल्लो अनुसन्धानले ध्यानक...
मिथिला क्षेत्रमा शनिबार ‘धनतेरस’ पर्व मनाइँदै
काठमाडौं– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार शनिबारदेखि सुरु हुँदैछ। कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले शनिबार बेलुकी यमदीपदान सुरु ...
इम्पोलीमाथि युभेन्टसको सहज जित
काठमाडौँ — युभेन्टसले इटालीको सिरी 'ए'मा इम्पोलीमाथि शुक्रबार ४–० को सहज जित निकालेको छ । लय समात्न संघर्षरत युभेन्टसका लागि यो जितले ठूलो राहत दिनेछ । उसका लागि मोइस केनले आठौं मिनेटमा पहिलो गोल ...
धनतेरसमा के किन्दा राम्रो ?
एजेन्सी – कात्तिक कृष्ण त्रयोदशीका दिन धनतेरस पर्व मनाइन्छ । कात्तिक मासको कृष्ण पक्षको त्रयोदशीका दिन समुन्द्र मन्थनका क्रममा भगवान धनवन्तरी एउटा कलश लिएर प्रकट भएका थिए । त्यसैले हरेक वर्ष धनतेरस...
कक्षा १२ को नतिजामा १५ हजार विद्यार्थीले दिए रिटोटलिङको निवेदन
ननग्रेडिङको व्यवस्था गरेपछि रिटोटलिङको निवेदन दिने तेब्बर बढे ३५ भन्दा कम अंक ल्याउनेलाई ननग्रेडिङ (एनजी)को व्यवस्था गरेपछि यस वर्ष कक्षा १२ को नतिजा रिटोटलिङ (पुनर्योग)का लागि १५ हजार विद्यार्थील...
प्रेमिकाले लोकसेवा पास गरेर सरकारी जागिर पाएपछि ...
कतिपय अवस्थामा प्रेममा नमिलेका कुरा पनि मिलाएर निरन्तरता दिइन्छ तर भारतको नयाँदिल्लीमा एउटा यस्तो घटना भएको छ, जुन पीडालाई प्रेमीले सार्वजनिक रूपमै व्यक्ति गरेका छन् । भारतको बिहारका हरिन्दर पाण्ड...
बेलायतीमा नयाँ प्रधानमन्त्रीको खोजी , होडमा सुनक र जोन्सन अघि
बेलायतमा सत्तारुढ कन्जरभेटिभ पार्टीको नेता तथा प्रधानमन्त्री बन्ने होडमा ऋषि सुनक अग्रस्थानमा देखिएका छन्। उनले पार्टी नेता तथा प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा सामेल हुनका लागि चाहिने १०० सांसद...
सयपत्री मालाको आयातमा रोक
काठमाडौँ, कात्तिक ५ गते । सयपत्री मालाको आयातमा प्रतिबन्ध लगाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले सयपत्री फूलका मालाको आयातमा...
महिलाको आयआर्जनको माध्यम बन्यो ‘होम–स्टे’
चार वर्ष अगाडि बागलुङको धम्जाका महिला घरायसी काममा तल्लीन हुन्थे । घरमा कोही नयाँ पाहुना आउँदा पनि बोल्न अप्ठ्यारो मान्थे । घाँस, दाउरा र मेलापात गरेरै जीविकोपार्जन गर्दै आएका महिलाहरुको दैनिकी अहि...
गुल्मीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु
तम्घास, कात्तिक ५ गते । गुल्मीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका– ७ की ४० वर्षीया तालकुमारी कुमाललाई ४२ वर्षीय सूर्यबहादुर कुमालले कुटपिट गरी घाइते बनाएको...
चर्को ब्याजदरको विरोधमा व्यवसायी आन्दोलित
रुपन्देहीका उद्योगी–व्यवसायीले बैंक तथा वित्तीय संस्थाहरूले अत्यधिक मात्रामा ब्याज वृद्धि गरेको विरोधमा भैरहवामा शुक्रबार विरोध प्रदर्शन गरेका छन् । अत्यधिक बढी ब्याजदरका कारण व्यवसाय गर्न नसकिने अ...
जुट केलाउन जुटेकाहरू [तस्बिरहरू]
इनरुवा- सुनसरी क्षेत्र नं- ३ को भोक्राहा हुँदै पूर्वपश्चिम हुने हुलाकी राजमार्गमा लस्करै जुटका लोक्ता ओछ्याइएका छन्। डिलमा बसेर भोक्राहा- ६ का स्थानीय जुट केलाउन व्यस्त छन्। कोही तल पोखरीमा गलाएर...
साढे दुुई अर्बको भाइमसला आयात
काठमाडौँ, कात्तिक ५ गते । तिहारमा आवश्यक पर्ने भाइमसलाको आयात साढे दुई अर्ब रुपियाँको हुने गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार आव २०७८/८९ मा दुई अर्ब ५५ करोड ८३ लाख ३९ हजार रुपियाँको तिहार...
हवाई सुरक्षा अध्ययन गर्न अमेरिकी प्रतिनिधि नेपालमा
नेपालको हवाई सुरक्षाबारे अध्ययन गर्न अमेरिकी नागरिक उड्डयन नियामक निकायका प्रतिनिधि नेपाल आएका छन् । नेपाल र अमेरिकाबीच दुईपक्षीय हवाई सम्झौताको तयारी भइरहेका वेला अमेरिकी प्रतिनिधि आएका हुन् । अमे...
६१ वर्षको उमेरमा पनि फिल्ममा सक्रिय छन् सुनिल शेट्टी, यस्तो छ उनको फिटनेस राज
काठमाडाैं- बलिउड अभिनेता सुनिल शेट्टीलाई परिचयको आवश्यकता नै पर्दैन। ६१ वर्षको उमेरमा पनि सक्रिय भएर फिल्ममा काम गरिरहेका छन्। साथै निकै अनुसाशित जीवन जिउँछन्। उनी आफ्नो बिहानको खाजामा चार पाँच...
साताका सात तस्बिर
काठमाडौँ । यो साता ‘साताका सात तस्विरहरुमा हामीले साताभरी खिचेको केही तस्बिर प्रकाशित छौँ । हेर्नुहाेस् मनमाेहक तस्बिर र तस्बिबार संक्षिप्त जानकारी– फूलको पर्व फूलहरुको पर्व तिहार नजिकिँदै गर्दा ...
उपलब्धिको रक्षा गर्न आग्रह
काठमाडौँ, कात्तिक ५ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लामो सङ्घर्र्षबाट प्राप्त उपलब्धिको रक्षा गर्न निरन्तर पहल गरिरहेको दाबी गर्नुभएको छ । सो पार्टीक...
सात लाख ५० हजार घुससहित पक्राउ
काठमाडौँ, कात्तिक ५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौँमा कार्यरत कार्यालय सहयोगी होमनाथ खतिवडालाई घुस लिएको आरोपमा शुक्रबार नियन्त्रणमा लिएको छ । खतिवडा...
सरकारले कारोबारमा रोक लगाए पनि बजारमा प्लाष्टिकका फूलमाला उत्तिकै
काठमाण्डाै – सरकारले प्लाष्टिकका फूल र मालाको कारोबारमा रोक लगाए पनि बजारमा किनबेच भैरहेको छ । तिहारमा घरकोठा सजाउनको लागि प्लाष्टिकका फूलमालाको माग धेरै हुने भएकाले व्यापारीले पहिलेजस्तै निर्वाध ...
प्रहरीले भन्यो- टोल छरछिमेकमा जुवातास खेले वा पटाका पड्काए तत्काल प्रहरीलाई खबर गर्नू
काठमाडौँ - सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने तिहारको समयमा रातको नौ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रहरीले अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आज विज्ञप्ति जारी गरी आफ्नो...
३५ समाचार देखाइएको