२०७९ मंसिर २७ का समाचार
डिसेम्बर १३, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
प्लेअर टू वाच : इभान पेरिसिक
इभान पेरिसिक कतार विश्वकपमा उत्कृष्ट फममा भएका क्रोएसियन खेलाडी हुन् । पेरिसिकले प्रि–क्वाटरफाइनल खेलमा जापान विरुद्ध गोल गर्दै टिमलाई हारबाट जोगाएका थिए । त्यसपछि टिमले अहिले पेरिसिकलाई टिमको महत्...
राष्ट्रपतिबाट अध्यादेश जारी भए रेशमदेखि आलमसम्म छुट्न सक्ने
काठमाडौं । सरकारले ‘टीकापुर हत्याकाण्ड’मा दोषी ठहर रेशम चौधरी, नेकपा (बहुमत)का नेत्रविक्रम चन्द (विप्लप) र जनमत पार्र्टी नेतृत्व गरिरहेका सिके राउतलाई ‘सहज’ हुनेगरी मुलुकी फौजदारी कार्यविधि संहिता ...
अध्यादेशप्रति एमालेको आपति, नागरिक उन्मुक्तिकाे स्वागत
काठमाडौं । सरकारले कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका रेशम चौधरीसहितकालाई उन्मुक्ति दिनेगरी अध्यादेश ल्याउने निर्णय गरेपछि सर्वत्र विरोध भइरहेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले देवानी फौ...
कांग्रेसका यी नेताले विवादास्पद अध्यादेश फिर्ता गराउन पहल गर्लान् ?
काठमाडौं । कांगे्रस सभापति तथा कामचलाउ सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा रहेको सरकारले आइतबार सत्ता स्वार्थका लागि कैदी जीवन बिताइरहेका रेशम चौधरीलाई मुक्त गर्ने उद्देश्यसाथ अध्यादेश ...
नयाँ सरकार : पुराना कर्मचारी !
हामीकहाँ यतिबेला आमचुनाव भर्खर सकिएको छ । प्रत्यक्षतर्फको नतिजा यसअघि आइसकेको र समानुपातिकतर्फ पनि सबै दलले आफ्नो दलको तर्फबाट मनोनयन गरिने सांसदको नामावली निर्वाचन आयोगसमक्ष पठाइसकेको अवस्था छ । प...
गुल्मीमा एचआइभी संक्रमित बढे, ३३९ मा संक्रमण
गुल्मीमा ३३९ जना एचआईभी संक्रमित पुगेका छन् । जिल्ला अस्पताल गुल्मीका अनुसार रेसुंगा नगरपालिकामा ३५ जना, मुसिकोट नगरपालिकामा ३९ जना, गुल्मीदरबार गाउँपालिकामा २४ जना, छत्रकोट गाउँपालिकामा ४५ जना, रु...
नताका सुखदुःखमा सधैं साथ रहनेछु : गुरुङ
नेकपा एमालेका प्रचार विभाग प्रमुख तथा लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले जुनसुकै अवस्थामा आफू जनताको साथमा रहने बताएका छन् । एमालेका उपमहासचिव समेत रहेका गुरुङले सोमबार स...
चुमभ्यालीमा हिउँचितुवा खोज्दै विज्ञ टोली
उत्तरी गोरखाको मनासलु संरक्षण क्षेत्रमा हिउँचितुवाको गणना शुरु गरिएको छ । पहिलो पटक सन् २०२१ को नोभेम्बरदेखि नुब्री क्षेत्रमा हिउँचिनुवाको गणना गरिएको थियो । अहिले चुमभ्याली क्षेत्रमा गणना गर्न लाग...
दुष्परिणाम दिने दुस्साहस
भर्खर चुनाव सकिएर अब नयाँ जनप्रतिनिधिहरू संसद् प्रवेश गर्ने तर्खरमा छन्। नयाँ संसद् र नयाँ सरकार गठन छिट्टै हुँदै छ। त्यस अर्थले अहिलेको सरकार कामचलाउमात्रै हो। यही कामचलाउ सरकारले भने दूरगामी नकार...
किन फुट्छ बारम्बार मेलम्चीको पाइप ?
काठमाडौँ, मङ्सिर २७ गते । काठमाडौँको लैनचौरमा सोमबार दिउँसो मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक जलमग्न भयो । हिलो र ढुङ्गाले बाटो नै भरियो । जसकारण दिनभरि नै राजधानीको यातायात अवरोध हुन पुग्य...
कबाडी व्यवसायीले उठाउन थाले केशरमहलका अलपत्र सरकारी कागजात (तस्बिरहरू)
काठमाडौं । केशरमहल परिसरमा फालिएका पुस्तक, प्रतिवेदनलगायतका कागजातहरू उठाउन थालिएको छ । शिक्षा मन्त्रालयसँग सम्बन्धित पुराना कागजातहरू बेवारिसे अवस्थामा फालिएको भन्दै चौतर्फी आलोचना भएपछि उठाउन थाल...
विश्वकप सेमिफाइनलमा अर्जेन्टिना र क्रोसिया भिड्दै, कसले जित्ला ?
काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोसियाको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार आज राति १२: ४५ बजे कतारस्थित लुसैल स्टेडियममा हुदै छ ।
चुरोटको धुवाँमा बस्नेलाई बाथ रोग हुन सक्छ
काठमाडौँ : मासु तथा जोर्नी र तन्तुको दुखाइलाई बाथ रोग भनिन्छ । यो एक किसिमको रोग प्रतिरोधात्मक क्षमता बढी भएमा त्यसले आफ्नै शरीरको तन्तुलाई नष्ट गर्न थाल्ने अवस्था बाथ रोग हो । नसर्ने र दीर्घ रोग प...
अध्यादेशले अफ्ताव आलम पनि छुट्न सक्ने
काठमाडौं : सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा एक उपदफा थपेर सरकारले कानुन संशोधनका लागि अध्यादेश ल्याएको छ। दफा ११६ मा पहिले ८ उपदफा थिए। सरकारले थपेर ल्याएको उपदफा ९ मा जुन...
अस्ट्रेलियाबाट फर्केर देउरानी–जेठानीले खोलेको 'सिटी-स्केप'
आशिका दाहाल र दीपना प्याकुरेल देउरानी–जेठानी हुन्। पाँच वर्षअघि अस्ट्रेलियाबाट फर्केका उनीहरूले काठमाडौंमा 'सिटी-स्केप थकाली' नाम राखेर एउटा रेस्टुरेन्ट चलाएका छन्। पुतली सडकस्थित स्टार मलसँगै जोड...
रेशमलाई भर्याङ बनाउदै गठबन्धन, पाँच वर्षअघि पनि भएको थियो प्रयास
काठमाडौँ — मन्त्रिपरिषद्ले ‘राजनीतिक पृष्ठभूमि’ जोडिएका मुद्दा जुनसुकै अदालतमा विचाराधीन भए पनि फिर्ता लिन सकिने व्यवस्थासहितको अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ । निर्वाचन सकिएर नयाँ जनादेश प्...
यू-२३ राष्ट्रिय भलिबल : गण्डकीका दुई खेलाडी छनौट
बागलुङ– बङ्गलादेशको राजधानी ढाकामा हुने ‘बङ्गबन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ का लागि यू-२३ राष्ट्रिय टिममा गण्डकी प्रदेशबाट दुई खेलाडी छनौटमा परेका छन्...
राष्ट्रपति बन्न कसरत
काठमाडौँ — निर्वाचनमा कुनै पनि गठबन्धनको सुविधाजनक बहुमत नआएको अवस्थामा भावी राष्ट्रपतिका लागि नेताहरूको दौडधुप चलिरहेको छ । सत्ता गठबन्धन नै बहुमतको नजिक रहेकाले राष्ट्रपतिका आकांक्षी नेता आ–आफ्नो...
१५० रुपैयाँको कोठामा एक रात...
चुनावका सबै नतिजा आइसक्यो । प्रतिनिधिसभा र प्रदेशका सांसदको टुंगो लागेसँगै अब सरकार गठनको रस्साकस्सी सुरु भएको छ । चुनाव जित्न कात्तिक महिनाभर उम्मेदवार मतदाता भेट्न घरदैलोमा पुगिरहेका थिए । म पनि ...
विश्वकप फुटबल : पहिलो सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया खेल्दै
कतारमा चलिरहेको फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया खेल्दैछन् । यी दुई देशबीचको खेल आज राति पौने १ बजे दोहाको लुसाइल स्टेडियममा सुरु हुनेछ । अर्जेन्टिनाले नेदरल...
किम्फमा ‘फार बियोन्ड द पास्चरल्याण्ड्स’ ले जित्यो उत्कृष्ट माउन्टेन फिल्म अवार्ड, नेपाल पानोरमातर्फ ‘ह्विल्स अन द बस’ र ‘आग्रे’ उत्कृष्ट
काठमाडौं : काठमाडौं अन्तर्राष्ट्रिय पवर्तीय फिल्म फेस्टिभल (किम्फ) को २०औँ संस्करण समापन भएको छ। महोत्सवमा ‘फार बियोन्ड द पास्चरल्याण्ड्स’ ले उत्कृष्ट माउन्टेन फिल्म अवार्डसहित एक हजार अमेरिकी डलर ...
विश्वकप सेमिफाइनल : अर्जेन्टिना र क्रोएसिया भिड्दै, यस्तो छ हेड टु हेड
कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाको सामना गर्दैछ । यी दुई टोलीबीचको खेल मंगलबार राति १२ः४५ देखि लुसेल स्टेडियममा सुरु हुनेछ । क्रोएसियायी ...
सुन्धाराको पाइप भाँचिएपछि विवाद
काठमाडौँ — सुन्धारामा पानी झर्ने परम्परागत पाइप भाँचिएपछि धरहरा पुनर्निर्माणमा विवाद भएको छ । धरहराका नयाँ संरचना बनाउने क्रममा सुन्धाराछेउमा डोजरले खन्दा काठको पुरानो पाइप भाँचिएको थियो । स्थानीयव...
वर्ल्ड कोचेज कार्यक्रम सुरु
काठमाडौँ — नेदरल्यान्ड्स फुटबल संघ (केएनभीबी) को ‘वर्ल्ड कोचेज’ कार्यक्रम सोमबारदेखि नेपालमा सुरु भएको छ । नेपाल यो कार्यक्रम सञ्चालन गर्ने ६६ औं राष्ट्र हो । नेपालका लागि नेदरल्यान्ड्सका राजदूत म...
भूमि आयोगले स्थानीय तहमा पुन: लगत संकलनलगायत काम सुरू गर्ने
राष्ट्रिय भूमि आयोगले विभिन्न स्थानीय तहमा लगत संकलनसम्बन्धी काम फेरि सुरू गर्ने भएको छ। चुनावको आचारसंहिताका कारण लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गा धनी प्रमाण पुर्जा वितरण रोकेको...
सुटुक्क फर्किए प्रशिक्षक प्रभाकर
काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट भारतीय प्रशिक्षक मनोज प्रभाकर अलग भएका छन् । नेपाली क्रिकेटको निकै व्यस्त र चुनौतीपूर्ण समयको अवस्थामा प्रभाकर सोमबार बिहान दिल्ली फर्किएका हुन् । नेपालक...
मानसिक स्वास्थ्य सेवामा ध्यान दिन मन्त्रालयलाई आग्रह
पाटन - राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आम नागरिकमा बढ्दै गएको मानसिक स्वास्थ्य समस्या समाधान गर्ने विषयमा स्वास्थ्य मन्त्रालयले आवश्यक ध्यान दिनुपर्ने बताएका छन् । आयोग र को...
कर्णाली प्रदेशमा रोजगारीको अवसर (सूचनासहित)
काठमाडौं । कर्णाली प्रदेश लोक सेवा आयोगले विभिन्न पद र समूहमा स्थायी पद पूर्तिका लागि आवेदन आह्वान गरेको छ । प्राविधि र अप्राविधिकतर्फ आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको हो । आयोगले प्रदेश न...
एमालेका समानुपातिक सांसदप्रति अखिलको तीव्र आक्रोश
‘एमाले गण्डकी प्रदेश सभाको समानुपातिक सूची हामीले सुरुबाटै प्रश्न गरेका थियाैं । लाखौं मतदाताको तर्फबाट अनेरास्ववियु गण्डकी प्रदेशको संयोजकको जिम्मेवारी बाट प्रश्न गर्न चाहन्छु । प्रदेश समानुपातिक ...
किन्न थालियो भारतबाट बिजुली
काठमाडौँ, मङ्सिर २७ गते । नेपाल विद्युत् प्राधिकरणले भारतको खुला बजार (आईआईएक्स)को डे अहेड मार्केटबाट विद्युत् खरिद गर्न सुरु गरेको छ । करिब दुई हजार दुई सय मेगावाट जडित क्षमता र उच्चतम माग (पि...
चिकित्सा आयोगले फर्कायो १० कर्मचारी
काठमाडौँ — चिकित्सा शिक्षा आयोगले कामकाजमा असहयोग गरेको आरोप लगाउँदै ५ उपसचिवसहित १० कर्मचारीलाई मन्त्रालय फिर्ता पठाएको छ । शिक्षा मन्त्रालयले खटाएका ७ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय...
नारायणगढ-बुटवल सडक निर्माणको काम तीव्र गतिमा
कावासोती– एक वर्ष थप म्याद थपिएपछि निर्माण कम्पनी चाइना स्टेट इञ्जीनियरिङ कर्पोरेशनले नारायणगढ-बुटवल सडक निर्माणलाई तीव्रता दिएको छ । गैँडाकोटमा रहेको आयोजनाको पूर्वी खण्ड हेर्न कार्यालयका इन्जिनिय...
नारायणघाट–बुटवल सडक निर्माणले गति लिँदै
एक वर्ष थप म्याद थपिएपछि निर्माण कम्पनी चाइना स्टेट इञ्जीनियरिङ कर्पोरेशनले नारायणगढ–बुटवल सडक निमार्णलाई तीव्रता दिएको छ । गैँडाकोटमा रहेको आयोजनाको पूर्वी खण्ड हेर्न कार्यालयका इञ्जीनियर धिरज ढक...
जो पार्टी त्यागेर पनि सांसद बन्न पाएनन्
जनकपुरधाम । संसदीय चुनावमा पार्टीबाट टिकट नपाएपछि पार्टी परित्याग गर्ने र परिवर्तन गर्ने नेता यसपटकको चुनावमा धेरै देखिए । मधेस प्रदेशमा पनि टिकट नपाएको तथा पाउने ग्यारेन्टीसहित पार्टी परिवर्तन गर्...
मोरक्कोको प्रगतिको राज
दोहा — मोरक्कोका गोलरक्षक यासिन बोनोउ कुर्सीमै ढले । अविश्वास गर्दै आफ्नै टाउको छामे । अनि सोधे, ‘मलाई चिमोठ त, म सपना देखिरहेको छु ।’ हो, साँच्चै मोरक्को विश्वकप २०२२ को सेमिफाइनल पुगेको छ । कतार...
३५ समाचार देखाइएको