मुख्य सामग्रीमा जानुहोस्
२०७९ पुष ११ को विवरण
आज

२०७९ पुष ११ का समाचार

डिसेम्बर २६, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com२०३ हप्ता अघि

नयाँ सरकारले स्थायित्व देओस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएपछि सरकार गठनमा नयाँ तरंग आएको छ । नेपाली कांग्रेसको मुखैमा परेको सरकार गठनको भाग खोसिएको छ भने प्रतिपक्षमा रहन मन्जुर रहेको...

rajdhanidaily.com२०३ हप्ता अघि

डेढ दशकपछि चलचित्रमा फर्किइन् विपना थापा

काठमाडौं । विवाहपछि घरजममा लागेकी अभिनेत्री विपना थापा डेढ दशकपछि चलचित्र अभिनयमा फर्किएकी छन् । उनी चलचित्र ‘ह्रस्वदीर्घ’मा नायिकाका रूपमा अनुबन्धित भएकी हुन् । पछिल्ला चलचित्र ‘संघर्ष जिन्दगीको’...

ratopati.com२०३ हप्ता अघि

महत्त्वाकाङ्क्षाले कांग्रेस पाँच वर्षअघिकै अवस्थामा

संविधानसभाबाट जारी भएको नयाँ संविधानअनुसार पहिलो आम निर्वाचन गराएका कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी ओलीलाई हस्तान्तरण गर्दै पाँच वर्षअघि बालुवाटारबाट बाहिरिएका थि...

ratopati.com२०३ हप्ता अघि

अनि भत्कियो गठबन्धन...

 सत्तारूढ गठबन्धनभित्र राष्ट्रपति र प्रधानमन्त्री मुख्य दुई पदमा गाँठो थियो । राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा नेपाली कांग्रेसले अडान राख्यो । नेकपा माओवादी केन्द्र राष्ट्रपति छाडेर प्रधानमन्त्...

ratopati.com२०३ हप्ता अघि

प्रधानमन्त्रीको शपथग्रहण आज अपरान्ह ४ बजे हुने

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।  राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषर...

annapurnapost.com२०३ हप्ता अघि

प्रधानमन्त्री प्रचण्डलाई शुभकामना

संसद्मा तेस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक पासा पल्टाउँदै प्रधानमन्त्री नियुक्त भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई त्यही कुर्सीबाट ढाल्न बनेको ‘दर्बिल...

setopati.com२०३ हप्ता अघि

१८ लाख लगानीमा 'ब्रान्डेड' आलुचिप्स बनाउँदै दुई साथी

काठमाडौंका अभिषेक गुरुङलाई आलुचिप्स खुब मनपर्थ्यो। साथीसंगी भेट्दा होस् वा कुनै उत्सव मनाउँदा, उनी चिप्सका परिकार छुटाउँदैनथे। चिप्सका विभिन्न फ्लेभर (स्वाद) सम्झिँदा उनको मुख रसाउँथ्यो। खास गरी व...

baahrakhari.com२०३ हप्ता अघि

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : हिमाली भू–भागमा हल्का हिमपात हुने

काठमाडौं । गण्डकी प्रदेश र वाग्मती प्रदेशका पहाडी भू–भागमा अहिले आंशिकदेखि सामान्य बदली छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका ...

baahrakhari.com२०३ हप्ता अघि

कोरोनाको नयाँ सबभेरियन्ट ‘बीएफ ७’ कति घातक ? नेपालमा पनि जोखिम बढेको हो ?

काठमाडौं । कोभिड १९ को  नायाँ सबभेरियन्ट विभिन्न मुलुकहरूमा फैलिरहँदा सरकारले सतर्कताका लागि पटकपटक अनुरोध गर्दै आएको छ । छिमेकी मुलुकहरू चीन र भारतमा पनि ओमिक्रोनको सब भेरियन्ट ‘बीएफ ७’ दिनदिनै बढ...

lokaantar.com२०३ हप्ता अघि

‘नैतिकताका आधारमा सभापति देउवाले राजिनामा दिनुपर्छ’

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नैतिकताका आधारमा काग्रेस सभापति शेरबहादुर देउवाले सभापति र संसदीय दलको नेताबाट राजिनामा दिनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा राति ट्वीट गर्दै नेता घिमिरेल...

ratopati.com२०३ हप्ता अघि

विश्व इतिहासमा आजः विनाशकारी सुनामीदेखि माओको जन्म

आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः विनाशकारी सुनामी सन् २००४ मा इन्डोनेसियामा शक्तिशाली भूकम्पछि आएको विना...

kalakarmi.com२०३ हप्ता अघि

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई भारत र चीनको वधाइ

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वधाई दिएका छन् । भारतीय प्रधानमन्त्रीले सामाजिक सञ्जाल ट्विटरमार्फत नेकपा माओवादी केन्द्रका अध्यक्...

annapurnapost.com२०३ हप्ता अघि

...अनि प्रचण्ड प्रधानमन्त्री

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनपछि धेरैले सोध्ने एउटै प्रश्न थियो ‘सरकारमा जानेबारे एमालेले के सोच्दैछ ?’ उनको जवाफ हुन्थ्यो, ‘अहिल्यै चासो राख्यो भने बाच्छालाई हात्तीको भाउ भन्...

nepallive.com२०३ हप्ता अघि

शक्ति बाँडफाँटको केन्द्रमा रहेको प्रधानमन्त्री पदमा प्रचण्ड, अरु पदमा को–को?

काठमाडौं– आइतबार मध्याह्नपछि नेपालको राजनीतिमा अनपेक्षित रुपमा नयाँ घटनाक्रमहरुको विकास भयो। जसले अनपेक्षित समीकरण बन्यो। तर यो गठबन्धन बन्ने पूर्वआभास नभएको भने हैन। एमाले नेतृत्वमा बनेको गठबन्धनल...

nayapatrikadaily.com२०३ हप्ता अघि

भारतीय नेता र विज्ञ भन्छन्– नयाँ सरकारसँग भारतको राम्रो सम्बन्ध र सहकार्य रहनेछ

नेपालका दुई ठूला वामपन्थी दलले प्रधानमन्त्रीमा आश्चर्यजनक सहमति गरेपछि भारतका नेता र विज्ञले मिश्रित प्रतिक्रिया दिएका छन् । कतिपयले प्रचण्ड नेतृत्वको सरकारले नेपालले राजनीतिक स्थायित्व र विकास हास...

kalakarmi.com२०३ हप्ता अघि

आज दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस-२०७९, राष्ट्रपतिको शुभकामना

काठमाडौं– आज दोस्रो ज्येष्ठ नागरिक दिवस २०७९ । विसं २०५१ पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको दिनलाई स्मरण गर्दै गत वर्षदेखि नेपाल सरकारको निर्णयबमोजिम पुस ११ गतेला...

newsofnepal.com२०३ हप्ता अघि

प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री, आज शपथ लिँदै

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ तेस्रोपटक प्रधानमन्त्री हुनुभएको छ । शनिबार कांग्रेससहितको सत्ता गठबन्धन तोडेर एमालेसँग मिल्न पुगेपछि प्रधान...

ratopati.com२०३ हप्ता अघि

हिमआँधीले अमेरिकी जनजीविन कष्टकर, ३० जनाको मृत्यु

अमेरिकामा हिम आँधीका कारण कम्तीमा २६ जनाको मृत्यु हुनुका साथै लाखौँ मानिस प्रभावित भएका छन् । हिमपातले विभिन्न राज्यका सहरहरु अस्तव्यस्त बनेका छन् । हिमपातले बिजुली कटौती हुँदा पूर्वीराज्यका २ लाखभ...

nepallive.com२०३ हप्ता अघि

सडकसँगै होमस्टेले तान्यो पर्यटक

पोखरा– तत्कालीन शाह वंशीय राजाले शासन गर्नुभन्दा पहिले गुरुङको ऐतिहासिकस्थल मानिन्छ कास्कीको पर्यटकीय गाउँ याङ्जाकोट। रमणीय उक्त गाउँमा पर्यटकलाई लक्षित गरेर एक दशकदेखि खुलेका होमस्टे कोरोनाका कारण...

nayapatrikadaily.com२०३ हप्ता अघि

देउवाको ‘आत्मघाती’ अडान

राजकीय सत्ताका यी पदहरूको प्रमुख हिस्सेदारी गुम्यो : राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, राष्ट्रिय सभा उपाध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश स...

gorkhapatraonline.com२०३ हप्ता अघि

भारत र चीनको बधाई

काठमाडौँ, पुस ११ गते ।  नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आइतबार राष्ट्रपति विद्यादेवी भ...

ratopati.com२०३ हप्ता अघि

घुस मागेको कल रेकर्ड र लिँदै गर्दाको भिडियो हुँदा पनि विशेष अदालतले दियो सफाइ

राष्ट्रसेवक कर्मचारीले नियतवश काममा ढिलाई गरी वा नहुने कामलाई घुस माग गरेमा त्यस्ता कर्मचारीमाथि निगरानी राखी प्रमाणसहित पक्राउ गरी मुद्दा चलाउने अधिकारप्राप्त निकाय हो– अख्तियार दुरुपयोग अनुसन्धान...

lokaantar.com२०३ हप्ता अघि

कोरोना त्रास हटेसँगै होमस्टेमा बढे आन्तरिक तथा बाह्य पर्यटक

तत्कालीन शाह वंशीय राजाले शासन गर्नुभन्दा पहिले गुरुङको ऐतिहासिकस्थल मानिन्छ कास्कीको पर्यटकीय गाउँ याङ्जाकोट । रमणीय उक्त गाउँमा पर्यटकलाई लक्षित गरेर एक दशकदेखि खुलेका होमस्टे कोरोनाका कारण सुनसा...

thahakhabar.com२०३ हप्ता अघि

प्रधानमन्त्रीको सपथ आज अपराह्न ४ बजे

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन्। अपराह्न ४ बजे शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सपथ खुवाउनेछिन्। राष्ट्र...

baahrakhari.com२०३ हप्ता अघि

कर्णाली प्रदेशसभा सदस्यको शपथ आज

काठमाडौं । कर्णाली प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज हुँदै छ । कर्णाली प्रदेशसभा सचिवालयले आज दिउँसो ३ बजेका लागि शपथग्रहण कार्यक्रम निर्धारण गरेको छ । शपथ सुर्खेत...

Ujyaaloonline.com२०३ हप्ता अघि

सबै प्रदेशमा नयाँ गठबन्धनको बहुमत

काठमाण्डाै - केन्द्रसँगै प्रदेशहरुमा पनि नयाँ गठबन्धनकै सरकार बन्ने देखिएको छ । केन्द्रमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनम...

himalkhabar.com२०३ हप्ता अघि

यसरी सम्भव भयो नेपाली नापो

सगरमाथामा देशहरूका स्वार्थको टकराव पन्छाउँदै आफ्नै बलबुतामा यसको नयाँ उचाइ नापेर नेपालले आत्मनिर्भरताको सन्देश दिएको छ। २०७२ वैशाख १२ को भूकम्पले हजारौं संरचना भत्किए। सर्वोच्च शिखर सगरमाथा लगायत ...

ekantipur.com२०३ हप्ता अघि

‘पर्ख र हेर’ मा नेपाल

काठमाडौँ — दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको विरोधमा सँगै सडकमा आएका पुष्पकमल दाहाल र माधवकुमार नेपालको जोडी नयाँ सत्ता समीकरणपछि छुटेको छ । दाहाललाई प्रधानमन्...

bbc.com२०३ हप्ता अघि

नासा स्याटलाइट: नासाले अन्तरिक्षबाट पहिलो अन्तर्राष्ट्रिय पानी सर्वेक्षण गर्ने

अमेरिकी अन्तरिक्ष निकाय नासाले एक अन्तर्राष्ट्रिय मिसन अन्तर्गत पृथ्वीको एउटा विशेष अध्ययन गर्न लागेको छ। यो मिसनले विश्वका समुद्र, ताल र नदीहरूबारे पहिलोपटक विस्तृत सर्वेक्षण गर्नेछ। अत्याधुनिक ...

lokaantar.com२०३ हप्ता अघि

निर्माण सामग्रीको अभावले समयमा सडक निर्माण भएन

कैलालीको लम्की–टीकापुर–खक्रौला सडकखण्डको निर्माण सामग्री नपाउँदा समयमै सम्पन्न हुन नसकेको निर्माण कम्पनीले बताएको छ । हुलाकी सडक आयोजनाअन्तर्गत निर्माण शुरु भएको लम्कीदेखि खक्रौलासम्मको २९ दशमलव सा...

nepallive.com२०३ हप्ता अघि

प्रधानमन्त्रीमा दोहोरिने प्रयत्नमा रहेका देउवाले राजीनामा घोषणा गर्न पनि पाएनन्

काठमाडौं– आइतबारको तीव्र राजनीतिक घटनाक्रमले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री नियुक्त हुनेसम्मको स्थिति सिर्जना गर्‍यो। तर, बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवाले...

news24nepal.tv२०३ हप्ता अघि

प्रधानमन्त्रीको शपथ आजै, सानो मन्त्री मण्डल पनि बिस्तार हुने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गराउने भएकी छन् । स्रोतका अनुसार राष्ट्रपतिले प्रचण्डलाई आज सोमबार द...

onlinekhabar.com२०३ हप्ता अघि

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, गठबन्धनको बैठक पनि बोलाइयो

११ पुस, काठमाडौं । सरकारमा पठाउने मन्त्रीहरुको विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ । माओवादी केन्द्रका एक पदा...

ekantipur.com२०३ हप्ता अघि

विद्यालय शिक्षाका बिर्सिइएका मुद्दा

मुलुक संघीय प्रणालीमा गएसँगै संविधानतः विद्यालय शिक्षा सञ्चालन स्थानीय सरकारको कार्यक्षेत्रभित्र आएको छ । कतिपय सवालमा संघले नै अह्रन–खटन गर्न खोजे पनि मूलतः विद्यालय अहिले पालिकाहरूले नै चलाइरहेका...

ratopati.com२०३ हप्ता अघि

फोहर व्यवस्थापन नगर्दा बस्ती नै दुर्गन्धित

बागलुङको जैमिनी नगरपालिकाले फोहर व्यवस्थापनमा ध्यान नदिँदा सिङ्गो बस्तीमै दुर्गन्ध फैलिएको छ । नगरपालिकाको व्यापारिक तथा प्रशासनिक केन्द्र कुश्मीसेराबाट निस्केको फोहर सडक छेउमै फाल्ने, प्लाष्टिक र ...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको