२०८० वैशाख १ का समाचार
अप्रिल १४, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
राजनीतिक नेतृत्वले विशेष योजना निर्माण गरी कार्यारम्भ गर्न जरुरी छ– सभामुख घिमिरे
“राज्यका तीन अङ्गमध्ये कानून निर्माण गर्ने मुख्य थलो संसद् हो, प्रतिनिधिसभाले विधेयकहरूमाथिको छलफल सुरु गरेको छ, संसद्लाई अझै प्रभावकारी र गतिशील बनाउन सबै राजनीतिक दलसँग छलफल भइरहेको छ”, सन्देशमा ...
मुलुकलाई तीव्र आर्थिक विकासको बाटोमा डो¥याउनुपर्छ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति यादवले देशमा प्राकृतिक बरदानको रुपमा रहेको जल, जमिन, जङ्गल, जडीबुुटी र जनशक्ति जस्ता महत्वपूर्ण स्रोतसाधनको उच्चतम सदुपयोग गरी मुलुकलाई तीव्र आर्थिक विकासको बाटोमा डो¥याउन लक्षित हुनुप...
बागलुङमा अलपत्र सोलार लिफ्ट खानेपानी योजना
बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा देउरालीका स्थानीयलाई लिफ्टमार्फत खानेपानी वितरण गर्नका लागि १४ लाख ५० हजारमा निर्माण गरिएको सोलार प्यानल। दुई वर्षअघि सम्पन्न गरिएको सोलार लिफ्ट खानेपानी आयोज...
१ बैशाख २०८०
सम्बन्धित समाचार १७ चैत २०७९ १८ चैत २०७९ १९ चैत २०७९ २० चैत २०७९ २२ चैत २०७९ २४ चैत २०७९ २५ चैत २०७९ २६ चैत २०७९ २७ चैत २०७९ २८ चैत २०७९ २९ चैत २०७९ ३० चैत २०७९
‘२०७९’ निर्वाचनको वर्ष : चुनिए ३७ हजार ४६ नेता
काठमाडौं । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह गरी तीनै तहमा वर्ष २०७९ मा निर्वाचन सम्पन्न हुँदा मुलुकमा ३७ हजार ४६ जना जनताका नेता चुनिएका छन् । नेपालको निर्वाचन इतिहासमा २०५६ सालपछि एकै चरणमा नि...
शुभ रहोस् नयाँ वर्ष
प्रचलनमा रहेको पात्रोको पाना फेरिएको छ । वर्ष २०७९ साललाई बिदा गर्दै नयाँ वर्ष सुरु भएपछि एकखालको उमंग छाएको छ । हरेक नयाँ वर्ष शुभ होस् भनेर कामना गर्ने आमप्रचलनजस्तै यस वर्ष पनि विश्वभरका नेपालील...
नयाँ वर्षका हरेक दिन स्थिरता र समृद्धिका लागि समर्पित हुनेछु : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन् । नयाँ वर्ष २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधान...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डल...
आजदेखि २०८० साल सुरु, नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै
१ वैशाख, काठमाडौं । आज विक्रम सम्वत २०८० को पहिलो दिन अर्थात् नयाँ वर्ष २०८० साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभका...
आईपीएल २०२३ः अन्तिम ओभरमा गुजरात टाइटन्सको रोमाञ्चक जीत
मोहाली– गुजराज टाइटन्सले आईपीएल २०२३ को एउटा रोमाञ्चक प्रतिस्पर्धामा पञ्जाब किङ्सलाई छ विकेटले पराजित गरेको छ । मोहालीमा खेलिएको यो प्रतिस्पर्धामा पञ्जाबले तीजका लागि १५४ रनको लक्ष्य दिएको थियो, ज...
राष्ट्रको आर्थिक र सामाजिक जीवनमा रचनात्मक परिवर्तन ल्याउने छौं : प्रधानमन्त्री
काठमाडौं, वैशाख १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रको आर्थिक र सामाजिक जीवनमा रचनात्मक परिवर्तन ल्याउने बताउनु भएको छ । नयाँ वर्ष २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देशमा ...
नयाँ वर्ष २०८० प्रारम्भ, शुभकामना आदनप्रदान
काठमाडौं – आज (शुक्रबार)बाट विक्रम सम्वत २०८० सुरु भएको छ। १ वैशाखलाई नेपालीले नयाँ वर्षको रुपमा मनाउँदै आएको छ।
घरको झ्याल-ढोकामा काठको चौकोस राख्दा कति लाग्छ खर्च?
कुनै पनि घर बनाउँदा प्रयोग गरिने सरसामानले त्यसको स्वरूपमा महत्वपूर्ण भूमिका खेल्छ। सिमेन्ट, डन्डी, रङ लगायत जस्तै झ्याल–ढोकाको पनि घर निर्माणमा धेरै महत्व हुन्छ। पहिलेपहिले सबैजसो घरमा काठका झ्य...
पाँच जलविद्युत् आयोजना निर्माणका लागि लगानी स्वीकृत
काठमाडौँ, वैशाख १ गते । लगानी बोर्ड नेपालले पाँच जलविद्युत् आयोजना निर्माणका लागि एक खर्ब ६७ अर्ब ५९ करोड रुपियाँको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ...
पञ्जाबविरुद्ध गुजरात ६ विकेटले विजयी, उक्लियो तेस्रो स्थानमा
भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा गत संस्करण विजेता गुजरात टाइटन्सले तेस्रो जित निकालेको छ । तेस्रो जित निकाल्नेक्रममा गुजरातले गएराति सम्पन्न खेलमा पञ्जाब किंग्सलाई ६ विकेटले हरायो । ...
४०औं पटकमा मुक्ति दाहालले एमबीबीएस पास गरे, अर्का दाहालको भाग्य फोटो झुन्ड्याउने मात्रै नहोला ?
काठमाडौं । प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डले तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त हुनुअघि नै भन्नुभएको थियो ‘सन्ततीले सम्झिने गरी विकास गर्न म फेरि प्रधानमन्त्री बन्दैछु ।’ त्यसपछि उहाँ प्रधानमन...
सरकारी खर्चमा रोकिएन विकृति
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६०औं प्रतिवेदनअनुसार सरकारको गत बर्षको बेरुजु १ खर्ब १९ अर्ब ७७ करोड रहेको छ । सरकारी खर्चमा विकृति बढ्दै गएकाले बेरुजु बढेको प्रतिवेदनले उल्...
नयाँ वर्षमा सुशासनको नयाँ आयामको अनुभूति गर्न पाइयोस् : पूर्व अध्यक्ष रेग्मी
मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले नयाँ वर्षमा जनताले नवीन दृष्टिकोण, नयाँ मार्गचित्रका साथ विकास, समृद्धि र सुशासनको नयाँ आयामको अनुभूति गर्न पाउन भन्ने शुभकामना व्यक्त गरेका छन् । नव ...
आईपीएल क्रिकेटमा गुजरातले पञ्जाबलाई ६ विकेटले हरायो
काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले पञ्जाब किङ्ग्सलाई ६ विकेटले हराएको छ । गएराति भएको खेलमा जितका लागि १ सय ५४ रनको लक्ष्य पछ्याएको गुजरातले १९ ओभर ५ बलमा ४ विकेट...
दुई आत्मघाती गोल गर्दा म्यानचेष्टर युनाइटेड सेभियासँग बराबरीमा रोकियो
१ वैशाख, काठमाडौं । युरोपा लिग क्वाटरफाइनलको पहिलो लेगमा दुई आत्मघाती गोल गर्दा म्यानचेष्टर युनाइटेड सेभियासँग बराबरीमा रोकिएको छ । खेलको अन्त्यतिर आत्मघाती गोल गरेपछि म्यानचेष्टर युनाइटेड सेभियासँ...
चीन पुगेर राष्ट्रपति लुलाले भने– ब्राजिल फर्केको छ
साङ्घाई– ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले व्यापार सम्बन्धलाई मजबुत बनाउने र युक्रेनमा शान्ति स्थापनाका लागि समर्थन जुटाउने उद्देश्यका साथ चीनको राजकीय भ्रमणका क्रममा बिहीबार ‘ब्रा...
नयाँ दशकारम्भ नयाँ आशा
२०७९ साल बिदा हुनु एउटा वर्षमात्रै बिदा हुनु होइन, दशकान्त पनि हो। आजबाट नयाँ वर्षसँगै नयाँ दशक पनि आरम्भ भएको छ। बितेको वर्ष नेपालीका लागि सुखद रहेन। बितेको दशकमा आशाका किरण धेरै देखिए, तर नेपाली ...
नागरिकका वैयक्तिक विवरणबाट १ अर्ब कमिसन उठाउने प्रपञ्च
काठमाडौँ — राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका जैविक र वैयक्तिक विवरण आवश्यक परेका बेला रुजु गर्ने संयन्त्र सरकार आफैंले बनाउन पहल भइरहेका बेला तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने...
कुशासन र बेथितिको यो हद- ५० अर्बभन्दा बढी अनियमित खर्च
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औंवार्षिक प्रतिवेदनसँगै मुलुक कुशासनको चक्र माफस्दै गइरहेको देखिएको छ । राज्यका विभिन्न निकाय तथा तीनवटै सरकारका निकायले अनियमित र बेनियम ...
सुदूरपश्चिममा बिसु पर्व मनाइँदै
काठमाडौं– नयाँ वर्ष (२०८० साल) सुरु भएको दिन, आज (शुक्रबार) सुदूरपश्चिम प्रदेशमा मौलिक सांस्कृतिक पर्व बिसु मनाइँदै छ। सुदूरपश्चिमेलीले नयाँ वर्षलाई बिसु पर्वका रुपमा हर्षोल्सासका साथ मनाउँछन्। स...
अन्त्य होस् अराजकता, फेरियोस चोला : स्वागतम् २०८०
आजदेखि क्यालेन्डर फेरिएको छ। वर्षमात्र होइन, नयाँ दशक प्रवेश आफैँमा अर्को अध्याय। आजको सूर्योदयसँगै प्रारम्भ भएको ८० को दशकमा तपाईँलाई हार्दिक स्वागत छ। नयाँ वर्ष र दशक दुवैले तपाईँको स्वास्थ्य, पर...
गुजरात फेरि जितको बाटोमा
मोहाली — गुजरात टाइटन्सले फेरि जितको बाटोमा फर्कने क्रममा बिहीबार इन्डियन प्रिमियर लिग २०२३ मा पञ्जाव किंग्सलाई ६ विकेटले पराजित गरेको छ । प्रतियोगितामा गुजरातको तेस्रो जित एक बलको खेल बाँकी छँदा प...
महराको ५० र गोकुलको ७० करोड काण्ड : प्रचण्ड–ओलीले नगरेको साहस रविलामिछानेले गरे (भिडियो)
काठमाडौं । मन्त्री बन्न २ करोड ब्रागेनिङ प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेसँगै विभिन्न आशंका र टिकाटिप्पणी भइरहेका छन । यसअघि सार्वजनिक भएका अडियो प्रकरणलाई राजनैतिक आडमा ...
एक वर्षमा थपियो एक खर्ब २० अर्ब बेरुजु, कुल बेरुजु नौ खर्ब ६० अब
सार्वजनिक वित्तीय प्रशासनमा अनुशासनको अभाव - महालेखा भन्छ– वित्तीय प्रशासनको स्रोत व्यवस्थापन, बजेट तर्जुमा, कार्यान्वयन, लेखांकन र प्रतिवेदन प्रणालीमा सुधारको आवश्यकता - संवैधानिक निकायहरू राष्ट...
गण्डकीमा मुख्यमन्त्रीको तोकमा दिइएको आर्थिक सहायतामा महालेखाको प्रश्न
१ वैशाख, पोखरा । महालेखा परीक्षकको कार्यालयले गण्डकी प्रदेश सरकारले व्यक्ति तथा संस्थालाई दिने आर्थिक सहायतामाथि प्रश्न उठाएको छ । गण्डकी प्रदेश सरकारले जारी गरेको आर्थिक सहायता कार्यविधि २०७६ मा ...
चार हप्ता चार्टर्ड उडानबाट चिनियाँ पर्यटक आउँदै
काठमाडौं । कोभिड १९ पछि पहिलोपटक नेपालमा चिनियाँ पर्यटक विमान चार्टर गरेर आएका छन् । हिमालय एयरलाइन्सको विमान चार्टर गरेर बिहीवार १८० चिनियाँ नेपाल आए। आगामी चार साता हप्ताको १ दिन यही संख्यामा चार...
युनाइटेडलाई घरमा सेभियाको बराबरी धक्का
पेरिस — युरोपा लिगको क्वार्टरफाइनल पहिलो लेगमा म्यानचेस्टर युनाइटेडले बिहीबार सेभियासँग २–२ को बराबरी खेलेको छ । ओल्ड ट्रायफोर्डमा भएको खेलमा युनाइटेडले घरेलु मैदानको फाइदा लिन नसकेपछि र सेभिया बलि...
यात्रा नयाँ दशकको : समृद्धि र स्थिरताको आकाङ्क्षा
विश्वास रेग्मी/नारायण काफ्ले काठमाडौँ, वैशाख १ गते । नयाँ संविधान निर्माण र सङ्घीय संरचना लागू भएका कारण ७० को दशक जति सम्झनलायक बन्यो भूकम्प, नाकाबन्दी र कोरोना सङ्क्रमणका कारण त्यति नै बिर्सनलाय...
३३ समाचार देखाइएको