मुख्य सामग्रीमा जानुहोस्
२०८० माघ १३ को विवरण
आज

२०८० माघ १३ का समाचार

जनवरी २७, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalkhabar.com१४६ हप्ता अघि

कोसीमा हारले कांग्रेससँग माओवादी रुष्ट, सहयात्राको समीक्षा गर्न प्रचण्डलाई दबाब

राष्ट्रिय सभा चुनावमा आफ्ना उम्मेदवार पराजित भएपछि नेकपा माओवादी केन्द्र नेपाली कांग्रेससँग असन्तुष्ट बनेको छ।  कांग्रेसको एउटा समूहले योजनबद्ध आफ्ना उम्मेदवार हराएको भन्दै माओवादी नेताले यसलाई सा...

rajdhanidaily.com१४६ हप्ता अघि

यो गठबन्धन सरकारले बिकाशका काम ठप्प पारेको छ : योगेश भट्टराई, एमाले सचिब

रौतहट । नेकपा एमालेका सचिब तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले एमालेको पालामा शुरु भएका बिकाशका योजनाहरु यो गठबन्धन सरकारले ठप्प पारेर राखेको बताएका छन । शुक्रबार रौतहटको गरुडामा आयोजित नेकपा ...

rajdhanidaily.com१४६ हप्ता अघि

प्रेमिल कथा बोकेर आए जोशी

काठमाडौं । पहिले सुन्दर परिकल्पना बन्छ, त्यसपछि पटकथामा उतारिन्छ । लगभग पाँच मिनेटको गीतमा एउटा सम्पूर्ण कथा समेट्नुपर्ने हुनाले ‘फ्रेम’ सकेसम्म सटिक बनाउनुपर्ने बाध्यता हुन्छ । अग्रज अभिनेता पवन ...

rajdhanidaily.com१४६ हप्ता अघि

बैंकिङ लुटविरुद्धको मधेस बन्दका क्रममा पक्राउ परेकालाई सम्मान

काठमाडौं । आम जनता पार्टी (आजपा) को आह्वानमा भएको मधेस बन्दका क्रममा पकाउ परेका नेता-कार्यकर्तालाई पार्टीले सम्मान गरेको छ । काठमाडौं, रौतहट र बिरगंजमा आज आयोजित छुट्टाछुट्टै कार्यक्रमका बीच उनीहरु...

khabarhub.com१४६ हप्ता अघि

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८० साल माघ १३ गते शनिबार तदनुसार सन् २०२४ जनवरी २७ तारिख। माघ कृष्ण पक्षको द्वितीया तिथि। आज विशेष केही चाडपर्व र उत्सव छैनन् ।

ratopati.com१४६ हप्ता अघि

जाडोमा चितवन राष्ट्रिय निकुञ्ज जंगल सफारी

स्कन्द गौतम / नेपाल फोटो लाइब्रेरी चितवन । अहिलेको मौसममा हिमाली भेगमा हिउँ पर्दैछ । पहाड र तराइमा कतै हुस्सु लाग्ने त कतै शीतलहरको बेला छ।  सामान्यता माघ अन्तिमसम्मै देशभर तापक्रम न्यून नै रहन्छ...

ratopati.com१४६ हप्ता अघि

'माओवादी' नाम औपचारिक विश्रामतर्फ

काठमाडौँ । नेकपा माओवादी केन्द्रको 'माओवादी' नाम औपचारिक विश्रामतर्फ उन्मुख भएको छ । फागुन १ देखि ३ गते काठमाडौंमा हुने पहिलो विधान महाअधिवेशनमा माओवादी केन्द्रले पहिलो पटक औपचारिक रूपमा बहस गर्ने ...

ratopati.com१४६ हप्ता अघि

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  ...

ratopati.com१४६ हप्ता अघि

स्पर्सलाई हराउँदै सिटी अर्को चरणमा

लण्डन । नाथान आकेले खेलको अन्त्यतिर गरेको निर्णायक गोलको मद्दतले म्यानचेस्टर सिटीले टोटनह्याम हटस्पर्सलाई हराउँदै एफए कपको पाँचौँ चरणमा प्रवेश गरेको छ । स्पर्सको घरेलु मैदानमा ६ वटा प्रयासमा सिटीले...

setopati.com१४६ हप्ता अघि

जाडोमा नानीबाबुको ख्याल कसरी गर्ने? (भिडिओ)

जाडो मौसममा भाइरसको वृद्धिदर एकदमै बढी हुन्छ। किटाणु पनि धेरै सक्रिय हुन्छन्। ठूला मान्छेको तुलनामा बच्चाहरूको रोगसँग क्षमता कम हुने हुँदा नानीबाबुहरूलाई जाडोको समयमा बढी समस्या देखिन्छ। चिसो मौसम...

ratopati.com१४६ हप्ता अघि

स्पीनर सुवास भण्डारीलाई आईसीसीको कारबाही

काठमाडौँ । नेपाली युवा अफ स्पीनर सुवास भण्डारीले यू–१९ विश्वकपका दौरान आईसीसीको ‘कोड अफ कन्डक्ट’ अन्तरगत लेभल १ को नियम तोडेकोमा दोषी पाइएका छन् । गत बुधबार नेपाल र पाकिस्तानबिचको समूह चरणको खेलमा ...

gorkhapatraonline.com१४६ हप्ता अघि

पेट्रोलियम पाइपलाइन विस्तारमा ढिलाइ

काठमाडौँ, माघ १३ गते । दोस्रो चरणको पेट्रोलियम पाइपलाइन परियोजनाको निर्माण कार्य अगाडि बढ्न सकेको छैन । नीतिगत तवरबाट निर्णय हुन नसक्दा पाइपलाइन निर्माणसँगै अन्य पूर्वाधारको निर्माण काम अगाडि बढ्न...

ekantipur.com१४६ हप्ता अघि

सडक दुर्घटनाको भयावह तथ्यांक : १५ वर्षमा ३३ हजारको मृत्यु,  ७२ हजार गम्भीर घाइते

काठमाडौँ — सडक दुर्घटनाको खबर सुन्नेबित्तिकै तनहुँका दीपक भण्डारीको मन अतालिन्छ । आफू बसिरहेको ह्विलचियर हेर्छन् । खुम्चिएका हातगोडा नियाल्छन् । घाँटीदेखि मुनिको शरीरलाई महसुस गर्ने प्रयत्न गर्छन् ...

ekantipur.com१४६ हप्ता अघि

२ अर्ब ऋण तिर्न नसकेको औषधि लिमिटेडले अझै ऋण थप्दै

काठमाडौँ — सरकारसँग लिएको ऋण र ब्याज गरी करिब २ अर्ब रुपैयाँ तिर्न नसकिरहेको नेपाल औषधि लिमिटेडले कर्मचारीको तलब भत्ताका लागि थप ऋण लिने प्रक्रिया अघि बढाएको छ । उद्योगले अर्थ मन्त्रालयबाट २५ करोड ...

Ujyaaloonline.com१४६ हप्ता अघि

अफगानिस्तानविरुद्ध ऐतिहासिक जित निकालेको नेपालले अब भारत र बंगलादेशसँग खेल्ने

काठमाण्डौ – अफगानिस्तानलाई हराउँदै नेपाल आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको ‘सुपर सिक्स’ मा पुगेको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ व...

ekantipur.com१४६ हप्ता अघि

कोशीमा पाएको ‘धोका’ ले माओवादीभित्र तरंग

काठमाडौँ — राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा कांग्रेसबाट धोका भएपछि माओवादीमा तरंग आएको छ । सशस्त्र युद्धका क्रममा एक हात गुमाएकी ओलखढुंगाकी चम्पा कार्कीलाई माओवादीले गठबन्धनबाट राष्ट्रिय सभा ...

khabarhub.com१४६ हप्ता अघि

घरमा बाँसुरी राख्दाका फाइदाहरू

बाँसुरी भन्ने बित्तिकै हामीलाई भगवान् श्री कृष्णको याद आउने गर्छ । भगवान कृष्णलाई प्राय नेपालीहरूले पुज्ने गर्छन् । र भगवान् कृष्णको बाँसुरीको धुनको प्रशंसा नसुन्ने कमै होलान् ।

ratopati.com१४६ हप्ता अघि

अर्घाखाँचीमा शीत भण्डारमा राखिएका सुन्तला कुहिए, अध्ययन गर्न नार्कको टोली आउँदै

बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिका– १, सिम्लेका खगेन्द्र पौडेलले आफ्नो बारीमा उत्पादन भएका ६ टन सुन्तला पोखराथोकस्थित शिवशक्ति शीत भण्डारमा राखेका थिए । बोटबाटै बिक्री गर्नुभन्दा वैशाख–जेठतिर ...

ekantipur.com१४६ हप्ता अघि

सन् २०११ मा आजकै दिन : यमनमा लोकतन्त्र पक्षधरको आन्दोलन 

काठमाडौँ — सन् २०११ मा आजकै दिन (जनवरी २७) मा लोकतन्त्रको पक्षमा बृहत् प्रदर्शन सुरु भएको थियो । लोकतन्त्र पक्षधरहरूले यमनी राष्ट्रपति अली अब्दुल्लाह सालेहविरुद्ध राजधानी सानालगायतका प्रमुख सहरमा प...

gorkhapatraonline.com१४६ हप्ता अघि

वरिष्ठ उपाधिका लागि सर्वोच्चले माग्यो विवरण

काठमाडौँ, माघ १३ गते ।  सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ता उपाधि प्रदानका लागि कानुन व्यवसायीसँग विवरण मागेको छ । वरिष्ठ अधिवक्ताको उपाधि सिफारिस समितिको सचिवालयले सूचना जारी गर्दै ३० दिनभित्र तोकिए...

gorkhapatraonline.com१४६ हप्ता अघि

एकचालिस संस्था कारबाहीमा

काठमाडौँ, माघ १३ गते ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने अनुमति पाएका ४१ वटा स्वास्थ्य संस्थालाई कारबाही गरेको छ । सरकारले तोकेक...

ratopati.com१४६ हप्ता अघि

रुकुमपश्चिमका सडक धमाधम स्तरोन्नति

त्रिवेणी । राप्ती राजमार्गअन्तर्गत पर्ने रुकुमपश्चिमका विभिन्न सडकखण्ड धमाधम स्तरोन्नति गर्न थालिएका छन् । सडक स्तरोन्नति नहुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको थियो । राप्ती राजमार्गअन्तर्गत पर्न...

ekantipur.com१४६ हप्ता अघि

बिजुली तार भूमिगत गर्ने काम पुनः सुरु

काठमाडौँ — गत असारदेखि ठप्प भएको बिजुली तार भूमिगत गर्ने काम सुरु भएको छ । झन्डै ६ महिना ठप्प बनेको काम नेपाल विद्युत् प्राधिकरणले सडक विभागसँग सम्झौता गरेसँगै सुरु भएको हो । प्राधिकरणले ०७६ फागुनब...

gorkhapatraonline.com१४६ हप्ता अघि

नाटकमय सहर

काठमाडौँ, माघ १३ गते । अचेल काठमाडौँका नाटकघर भरिभराउ देखिन थालेका छन् । राजधानी सहर भित्रभित्रै नाटकमय बन्दै छ । नाटकघरमा नाटक मात्रै मञ्चन भएका छैनन्, दर्शकको उपस्थिति पनि उत्साहजनक देखिन थालेको ...

khabarhub.com१४६ हप्ता अघि

सम्भव छ सेतो दुबीको उपचार

पूर्वजन्मको पापका कारण लाग्ने रोगका रुपमा परिचित सेतो दुवीले मानिसको सौन्दर्यका लागि अभिषाप हुने गरेको छ। समयमै उपचार गरेको अवस्थामा रोगले पूर्ण निदान पाउने चिकित्सकको दाबी छ। कहिलेकाहीँ हाम्रो शरी...

ekantipur.com१४६ हप्ता अघि

वाग्मती प्रदेशले धानेको वित्तीय क्षेत्र

काठमाडौँ — मुलुक संघीयतामा गएसँगै वित्तीय सेवा पनि विकेन्द्रित गर्ने राज्यको उद्देश्य भए पनि त्यसअनुरूप काम हुन सकेको छैन । बैंक तथा वित्तीय संस्थाको कुल कारोबारमध्ये अझै पनि कुल निक्षेपको ६७ र कर्...

gorkhapatraonline.com१४६ हप्ता अघि

धार्मिक पर्यटनबाटै समृद्धि

आर्थिक समृद्धि र राष्ट्रिय अखण्डताको सुरक्षा साथसाथै लैजाने राजनीतिक विचारलाई सार्थक तुल्याउन प्रमुख दुई आधार महत्वपूर्ण देखिन्छन् । पर्यटन र परराष्ट्र नीतिको सफलता ती दुई आधार भएकाले त्यसतर्फ ध्या...

shilapatra.com१४६ हप्ता अघि

के राम मन्दिरको मुद्दाले मोदीलाई तेस्रोपल्ट सत्तामा ल्याउँछ ?

अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठाको तारिख तोकिएदेखि नै भारतमा एउटा महत्त्वपूर्ण राजनीतिक बहस चलिरहेको छ । ६ डिसेम्बर १९९२ मा बाबरी मस्जिद ढालिएको ठाउँमै रामको मन्दिर ठड्याइएको छ ।  अयोध्या मुद...

nepalviews.com१४६ हप्ता अघि

दलहरुका अवान्छित कामका कारण राष्ट्रिय सभाको औचित्यमाथि प्रश्न

काठमाडौं । बिहीबार मात्रै १९ जना राष्ट्रियसभा सदस्य निर्वाचित बनेका छन् । नवनिर्वाचित अनुहार हेरेर विभिन्न खाले छलफल, बहस तथा विमर्श एउटा तहमा सुरू भएको छ । कतिले त स्वयम् राष्ट्रिय सभाकै औचित्यमाथ...

ekantipur.com१४६ हप्ता अघि

बर्सेनि साढे २ करोड खर्चंदा पनि घटेन कुपोषण

बुटवल — लुम्बिनी प्रदेशमा कुपोषणग्रस्त बालबालिकाको संख्या नियन्त्रण चुनौतीपूर्ण बन्दै गइरहेको छ । सरकारले बालबालिकामा देखिने कुपोषण अन्त्य गर्न हरेक वर्ष करोडौं रकम खर्च गर्ने गरे पनि कुपोषित बालबा...

ratopati.com१४६ हप्ता अघि

मोरङमा किशोरीमाथि जबरजस्ती करणी

मोरङ । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । लेटाङ नगरपालिका-१ भोक्टिनी बस्ने २७ वर्षीय कुल बहादुर बिकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।  कुल बह...

onlinekhabar.com१४६ हप्ता अघि

गुल्मीबाट ३० जनाले लिए गैरआवासीय नागरिकता

१३ माघ, गुल्मी । नेपालबाट विदेशमा गएर त्यहाँको नागरिकता लिइसकेका ३० जनाले गुल्मीबाट गैरआवासीय नागरिकता लिएका छन् । गुल्मी जिल्ला प्रशासन कार्यालयबाट गत कात्तिक महिनाको १९ गतेबाट गैरआवासीय नेपालीला...

baahrakhari.com१४६ हप्ता अघि

कटन क्यान्डी प्रयोग तथा बिक्री गरे पाँच हजारदेखि दुई लाखसम्म जरिबाना 

काठमाडौं । काठमाडौं महानगरपालिकाले अखाद्य रङयुक्त कटन क्यान्डी प्रयोग तथा बिक्रीमा रोक लगाएको छ । सार्वजनिक सूचना जारी गर्दै महानगरले महानगरपालिका क्षेत्रभित्र कटन क्यान्डी बिक्रीमा रोक लगाएको हो ।...

ratopati.com१४६ हप्ता अघि

ताइवानी कम्पनी फक्सकनका सीईओले पद्मभूषण पुरस्कार प्राप्त गरेका छन्

नयाँ दिल्ली । भारत सरकारले ताइवानको ठूलो टेक कम्पनी फक्सकनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) यंग लिउलाई पद्मभूषण पुरस्कारले सम्मान गर्ने घोषणा गरेको छ। सन् २०२४ का लागि पद्म पुरस्कार प्राप्त गर्नेहर...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको