मुख्य सामग्रीमा जानुहोस्
२०८० माघ १४ को विवरण
आज

२०८० माघ १४ का समाचार

जनवरी २८, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

neplays.com१४५ हप्ता अघि

ला लिगामा रियल मड्रिड शीर्ष स्थानमा उक्लियो

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा लास पालमासविरुद्ध २–१ गोलको पुनरागमन जित निकाल्दै रियलले शीर्ष स्थानमा उक्लन सफल भयो । पहिलो हाफ गोलरहित बराब...

ekantipur.com१४५ हप्ता अघि

सहिदलाई सम्मान

हरेक वर्ष नेपालमा सहिद सप्ताह मनाइन्छ । यो राम्रो हो तर सहिदको अर्थ नबुझी सहिद दिवस मनाउनुको अर्थ छैन । लोकतान्त्रिक गणतन्त्र आएपछि नेताहरूमा सहिद बनाउनेको होडबाजी चलेको छ । सहिद कसलाई भन्ने, सहिद...

ekantipur.com१४५ हप्ता अघि

मन्त्री फेर्ने बेला

सरकारको आयु एक वर्ष पुगेको उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीका नाउँमा सम्बोधन गर्दै आफूले चाहेअनुसारको प्रतिफल दिन नसकेको उल्लेख गरेर काम गर्न नसक्ने मन्त्रीहरूलाई स्वेच्छाल...

ekantipur.com१४५ हप्ता अघि

चिन्तालाग्दो चाला

सिंहदरबार भन्ने वस्तु कस्तो होला कुन्नि कहिलेतिर आइपुग्ला हाम्रो छानामुनि ? नेताले त छिटो चाँडो ल्याइदिन्छौं भन्थे त्यति भए गाउँटोलको विकास हुन्छ भन्थे आजभोलि नेताहरू पर–पर हुन्छन् हाम्रा भन्द...

khabarhub.com१४५ हप्ता अघि

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८० साल माघ १४ गते आइबार तदनुसार सन् २०२४ जनवरी २८ तारिख। मगा नक्षत्र, सिंहमा चन्द्रमा छन्। माग कृष्ण तृतीय तिथि। आज विश्व कुष्ठरोग दिवससमेत परेको छ । हिन्दूधर्मशास्त्र अनुसार हरेक द...

lokaantar.com१४५ हप्ता अघि

अमेरिकी नेतृत्वको गठबन्धनका विषयमा इराक र अमेरिकाबीच वार्ता शुरू

बगदाद–इराकमा अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धन मिसन अन्त्य गर्ने विषयमा छलफल गर्न पहिलो चरणको वार्ता शनिबार शुरू गरिएको इराकी सरकारले जनाएको छ। इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले...

gorkhapatraonline.com१४५ हप्ता अघि

काउलीमा फक्रियो रङ्गीन सपना

गोकुल भुजेल भोजपुर, माघ १४ गते । कोपी अर्थात् काउली भन्नेबित्तिकै हरिया ठुला पातका बिचमा सेतो ठुलो र खँदिलो फूल फुल्ने तरकारीको चित्र आउँछ । सेतोबाहेक रातो, पहेँला रङका काउली पनि हुन्छन् भन्ने कुर...

gorkhapatraonline.com१४५ हप्ता अघि

चिसो अझै बढ्ने

काठमाडौँ, माघ १४ गते । अझै केही दिन चिसो बढ्ने भएको छ । हिउँदको मध्य भएकाले पनि यो वर्षको जाडो अबको केही दिन उच्च बिन्दुमा पुग्ने भएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले चि...

setopati.com१४५ हप्ता अघि

जेल युनिभर्सिटी!

भारतको हैदरावादमा आयोजित शैक्षिक अभियन्ताहरूको एक भेलामा एक व्यक्तिले 'बसुधैव कुटुम्बकम्' बोलको  गीत गाएर सबैको ध्यान खिचे। ती व्यक्तिले गीत गाउँदा कतिको आँखामा आँसु छचल्किरहेको थियो, कति भावविभोर ...

annapurnapost.com१४५ हप्ता अघि

डोल्पालीका दुःख

देशको सबैभन्दा ठूलो जिल्ला डोल्पाका दुःख पनि ठूलै छन्। भौगोलिक हिसाबले जति फराकिलो र चौडा भए पनि यो जिल्ला देशको राजधानी र प्रमुख सहरहरूबाट धेरै टाढा छ। बल्लतल्ल सदरमुकामसम्म गाडी कुद्ने मोटरबाटो प...

khabarhub.com१४५ हप्ता अघि

चिसोबाट बच्न आवश्यक उपाय अपनाउन मौसम विभागको अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

ratopati.com१४५ हप्ता अघि

कोशी प्रदेश : सरकार विस्तारको तयारीमा मुख्यमन्त्री कार्की

विराटनगर । राष्ट्रियसभा निर्वाचनको मत परिणामले ढिलाइ भएको कोशी प्रदेश सरकार सोमबारसम्ममा विस्तार हुने भएको छ । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार मुख्यमन्त्री केदार कार्कीले आइतबार सहकर्मी दलहरूस...

ekantipur.com१४५ हप्ता अघि

कोशी प्रकरणले कांग्रेस–माओवादी सम्बन्धमा ‘चिसो’

काठमाडौँ — राष्ट्रिय सभा सदस्यको बिहीबार सम्पन्न चुनावमा कोशी प्रदेशको परिणामलाई लिएर सत्ता गठबन्धनभित्रै संशय उत्पन्न भएको छ । कांग्रेसभित्रको अन्तरविरोधले कोशीमा बारम्बार ‘धोका’ पाएको भन्दै माओवा...

Ujyaaloonline.com१४५ हप्ता अघि

थ्री स्टार क्लब आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा

काठमाण्डौ – थ्री स्टार क्लब २३ औँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा हिजो भएको खेलमा भुटानी क्लब पारो एफसीलाई हराउँदै थ्री स्टार अन्तिम चारमा पुगेका ...

ekantipur.com१४५ हप्ता अघि

विमानस्थलमा प्रहरी-कर्मचारी हातपात : भिजिट भिसा छानबिनले बढायो अविश्वास

काठमाडौँ — अध्यागमनका कर्मचारी र प्रहरीबीच शुक्रबार भएको हातपात घटनाका सम्बन्धमा गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा शुक्रबारै तीन सदस्यीय समित...

khabarhub.com१४५ हप्ता अघि

कानून र सुशासन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद प्रतिनिधिसभा अन्तर्गत कानून, न्याय तथा मानवअधिकार समितिको २२औँ बैठक आज बस्दैछ ।

ekantipur.com१४५ हप्ता अघि

बार्सिलोना फेरि पराजित, प्रशिक्षक जाभीले छाड्ने

काठमाडौँ — बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार फेरि अर्को हार बेहोरेको छ । नु क्याम्पमा बार्सिलोना भिल्लारियलको हातबाट ५–३ ले पराजित रह्यो र यो नतिजासँगै शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग दस अ...

nepallive.com१४५ हप्ता अघि

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग गरिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग गरेको हो।  अध्यक...

ratopati.com१४५ हप्ता अघि

तमोर करिडोर कालोपत्रका लागि बजेट अभाव

धनकुटा । पूर्वी नेपाललाई भारत र चीनसँग जोड्न निर्माणाधीन तमोर करिडोर कालोपत्रका लागि बजेट अभाव भएको छ । सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटरमध्ये ठेक्का लागेको धनकुटाको मुलघ...

ratopati.com१४५ हप्ता अघि

वडा कार्यालयमा स्तनपानकक्ष स्थापना

तुलसीपुर । कर्मचारी तथा सेवाग्राही आमालाई स्तनपान गराउन सहज होस् भन्ने उद्देश्यले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १३ को कार्यालयमा स्तनपानकक्ष स्थापना गरिएको छ । वडाले निर्माण गरेको नयाँ भवनमा...

setopati.com१४५ हप्ता अघि

एकीकृत समाजवादीको राष्ट्रिय परिषद् आजबाट, विधानमाथि छलफल हुने

नेकपा (एकीकृत समाजवादी) को दोस्रो राष्ट्रिय परिषद्को बैठक आइतरबाट सुरू हुँदैछ। सोमबारसम्म चल्ने राष्ट्रिय परिषद् बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान हुने पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्...

ekantipur.com१४५ हप्ता अघि

अफ्रिका कप अफ नेसन्स : नाइजेरिया र एंगोला क्वार्टरफाइनलमा

काठमाडौँ — एडेमोला लुकमनको दुई गोलमा नाइजेरियाले क्यामरुनलाई शनिबार २–० ले पराजित गर्दै अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनल यात्रा तय गरेको छ । एटलान्टाका फरवार्ड लुकमनले प्रत्येक हाफमा एक/एक गोल ...

ratopati.com१४५ हप्ता अघि

आज ७१ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै

काठमाडौँ । देशभर आज ७१ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै छ । ‘कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने नाराका साथ आज सो दिवस मनाउन लागिएको हो । इपिडिमियोलोजी तथा रोग ...

shilapatra.com१४५ हप्ता अघि

नेकपा एसको राष्ट्रिय परिषद् बैठक आजदेखि, उमेरको हदबन्दी हटाइने

नेकपा एकीकृत समाजवादीको दोस्रो राष्ट्रिय परिषद् बैठक बस्दैछ ।  कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आजदेखि सुरु हुन लागेको परिषद् बैठकले पार्टीको नेतृत्वमा ७० वर्ष उमेरको हदबन्दी हटाउन, युवा सहभ...

kalakarmi.com१४५ हप्ता अघि

आजदेखि सुन्धारामा निःशुल्क पार्किङ

काठमाडौं– काठमाडौं महानगरपालिकाले न्युरोड सडकमा सवारी पार्किङ निषेध गरेपछि सवारी चालकहरूलाई सहज पार्किङ स्थल उपलब्ध गराउने क्रममा आइतबारदेखि धरहराको पहिलो तला (सुन्धारा) मा निःशुल्क पार्किङ सेवा दि...

ratopati.com१४५ हप्ता अघि

जसपासम्बद्ध नेपाली समाज कतारको तेस्रो अधिवेशन सकियो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध प्रवास सङ्गठन नेपाली समाज कतारको तेस्रो अधिवेशन सम्पन्न भएको छ । कतारको ग्राण्ड मल्लस्थित लालीगुराँस रेष्टुरेन्टको सभाहलमा आयोजित भेलाले मनिष याद...

khabarhub.com१४५ हप्ता अघि

स्कुलमा सरकारी खान्की : सिकाउन र टिकाउन सहज

काठमाडौं – झोलाभरि किताबकापी बोकेर कैलालीको मोहन्याल माध्यमिक विद्यालय पुग्ने मीना पुनलाई सधैं खाजाको चिन्ता हुन्थ्यो। बजारमा पाइने खाजा खान सधैं अभिभावकसँग पैसा नहुने। घरको खाजा विद्यालयमा लैजाँदा...

Ujyaaloonline.com१४५ हप्ता अघि

जलविद्युत् आयोजनाको बाँध खोल्दा जलाउँदै गरेको शव बगायो

काठमाण्डौ – रामेछापको उमाकुण्ड गाउँपालिकामा रहेको लिखु २ जलविद्युत् आयोजनाले बाँध खोल्दा लिखु नदीमा जलिरहेको लास बगाएको छ । हिजो बेलुका ६ बजेतिर उमाकुण्ड गाउँपालिका, गुम्देलको बाल्दिङका झपडबहादुर थ...

himalkhabar.com१४५ हप्ता अघि

सुपारीमा फुलेको गाउँको समृद्धि

चार दशकअघि सुन्दरताका लागि रोप्न शुरू गरिएको सुपारीले अहिले भने गाउँलाई पहिचान मात्रै दिएको छैन, समृद्ध पनि बनाएको छ। सिमसारको बाटो हुँदै झापाको अर्जुनधारा नगरपालिका-१ बाट उत्तरतिर लाग्दा घना जंगल...

farakdhar.com१४५ हप्ता अघि

इजरायली सेनाले गाजाको दोस्रो ठूलो सहरको नियन्त्रणलाई बलियो बनाउँदै

इजरायली सैनिकहरूले खान युनिसमाथि आफ्नो परिचालन नियन्त्रणलाई बलियो बनाउँदै लगेको इजरायली रक्षा बलले बिहीबार बताएको छ ।  खान युनिस गाजाको दोस्रो ठूलो शहर हो र यसलाई हमास नेता याह्या सिनवारको व्यक्ति...

gorkhapatraonline.com१४५ हप्ता अघि

खडेरीले सुक्न थाल्यो बाली

प्रेमराज सिम्खडा  कालीकोट, माघ १४ गते । लामो समयसम्मको खडेरीका कारण पहाडी जिल्लामा मुख्य खाद्य बाली गहुँ, जौ, उम्रिन सकेनन् । माघको दोस्रो हप्ता लागिसक्दा पनि पानी परेको छैन । हिमाली तथा पहाडी क्ष...

nepalkhabar.com१४५ हप्ता अघि

भारतीय चालक दलका २२ सदस्य सवार बेलायती तेल ट्यांकरमा हुथीको हमला

यमनका हुथी विद्रोहीले लाल सागरबाट गइरहेको बेलायती तेल ट्याङ्कर मारलिन लुआन्डामा मिसाइल हमला गरेका छन्। उक्त जहाजमा २२ भारतीय चालक दलका सदस्य थिए। यस हमलापछि एडेनको खाडीमा तैनाथ भारतीय नौसेनाको युद...

gorkhapatraonline.com१४५ हप्ता अघि

सहकारीले सदस्य पहिचान फाराम भराउनुपर्ने

काठमाडौँ, माघ १४ गते । देशभर रहेका सहकारी संस्थाले आफ्ना सदस्यलाई सदस्य पहिचान फाराम भराउनुपर्ने भएको छ । सङ्घीय सहकारी विभागले देशभर रहेका सहकारी संस्थाहरूलाई सदस्य पहिचान फाराम भराउन निर्देशन जार...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको