२०८० माघ १६ का समाचार
जनवरी ३०, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
एमसीसी लागू भएपछिको चीनः ‘एक चीन नीति’ मा प्रतिबद्धता खोज्दै
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागको उपप्रमुख सुन हैयानले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा अघि बढाउनुपर्नेमा जोड दिएकी छन् । माल्दिभ्सका राष्ट्रपतिदेखि उच्च ...
कुवेतमा घरेलु कामदारमा कसरी पुगे २५ हजार नेपाली महिला ?
काठमाडौं । कुवेतमा २५ हजारभन्दा धेरै नेपाली महिला घरेलु कामदार रहेका पाइएको छ । कुवेतले भर्खरै निकालेको एक प्रतिवेदनमा त्यहाँ २५ हजारभन्दा धेरै नेपाली महिलाले घरेलु कामदारका रूपमा काम गर्ने गरेको ज...
मल खरिद, विक्री एवं वितरण एकद्वार प्रणालीबाट गर्दै कृषि मन्त्रालय
काठमाडौं । नेपाल सरकारले मल खरिद, विक्री एवं वितरण प्रक्रियालाई अझै व्यवस्थित गर्न लागेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई सहजरुपमा मल पाउँने गरी व्यवस्थित गर्न लागेको हो । कृषि मन...
शहीदका बलिदानको ऋण तिर्न सकिँदैन : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले शहीदको सम्मानका लागि त्याग र आहुतिको स्मरण गर्दै समाजमा जागरुकता र चेतना फैलाउन जरुरी रहेको बताएका छन् । शहीद दिवस, २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै उन...
आजको विश्वव्यवस्था र समाजवादी नेपाल
माक्र्स भन्छन्, मान्छेले आफ्नो इतिहास आफैं बनाउँछन् तर उनीहरूले आपूmले चाहेजसरी आपैंmले छानेका अवस्थामा होइन, अतीतबाट आएको र आपैंmले जम्काभेट गरेको अवस्थामा मात्र इतिहास बनाउँछन् । अर्को ठाउँमा माक...
कस्ताकस्ता हनुमान !
तुलसीदासले हनुमान चालिसामा ‘चारो जुग परताप तुम्हारा’ भनी प्रशंसा गरेका हनुमानको अवतार वा स्वरूप अचम्मको छ । हनुमान सत्य, त्रेता, द्वापर र कली युगमा विभिन्न स्वरूपमा अवतरित भएको वर्णन पनि पाइन्छ । ...
कृषिमा आधुनिकीकरणको आवश्यकता
मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने व्यवसाय कृषि हो । नेपालको झन्डै दुई तिहाइ जनता आजसम्म पनि यही व्यवसायमा आश्रित छन् । यहाँको कुल गार्हस्थ्य उत्पादनमा सो व्यवसायको योगदान अन्दाजी २७ प्रतिशत छ भन...
‘सुनको गरगहनाको लोभमा वृद्धाको हत्या’
संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका –९ तुम्लिङटार की ६२ बर्षीया वृद्धा दिलकुमारी घिमिरे हत्यामा संम्लग्न एक जना पक्राउ परेका छन् । वृद्धाको हत्या आरोपमा सुनसरीको धरानका दिपेन भन्ने आकास राई ...
मंगलबार गणेशको पूजा कसरी गर्ने ?
काठमाडौं – आज २०८० साल माघ १६ गते मंगलबार तदनुसार सन् २०२४ जनवरी ३० तारिख। माघ कृष्ण पक्षको चतुर्थी तिथि । आज सहिद दिवससमेत हो । मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुन...
अगस्त्यको टिजरमा अपराधको शृंखला
काठमाडौं । नेपाल भारतको सिमा क्षेत्रमा हुने विभिन्न अपराधलाई मुख्य कथा बनाएर तयार गरिएको चलचित्र ‘अगस्त्य च्याप्टर १’ को टिजर काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ । आगामी १८ फागुनमा रिलिज हु...
मिसेस वल्र्डमा नेपाललार्ई ह्युमनिटेरियन अवार्ड
काठमाडौं । अमेरिकाको लास भेगासमा सम्पन्न ‘मिसेस वल्र्ड–२०२३’को उपाधि जर्मनी महिला जुलिया क्यारोलिनले जितेकी छिन् । विश्वका ५७ भन्दा बढी देशका महिलाहरुको सहभागिता रहेको यो प्रतियोगिताको अन्तिम चरण ल...
आज सहिद दिवस, देशैभर विभिन्न कार्यक्रम गरिँदै
देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गरेका सहिदप्रति सम्मान गर्दै आज देशभर सहिद दिवस मनाइँदै छ। प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न का...
घर वा स्कुलसँग किन डराउँछन् केटाकेटी?
यो लेखको सुरूआत बालबालिकामा प्रहार गरिने चलनचल्तीका तीखा र अपरिष्कृत बोलीहरूको सन्दर्भबाट सुरू गर्न चाहन्छु। – पढिनस् भने तेरो जीवन बर्बाद हुन्छ! फलानोको छोरीको ‘ए’, तेरो ‘सी’ लाज छैन? – पढाइ खत्...
प्रधानमन्त्री कप क्रिकेट : आज कोशी र लुम्बिनी तथा एपीएफ र सुदूरपश्चिम भिड्ने
काठमाडौँ– प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । आज कोशी र लुम्बिनी प्रदेश तथा एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
संयुक्त राष्ट्रसंघले ५२ लाख सोमालीलाई सहयोग गर्न १.६ अर्ब अमेरिकी डलर खोज्दै
संयुक्त राष्ट्रसंघको मानवीय एजेन्सीले सोमबार सोमालियामा सन् २०२४ मा ५२ लाख मानिसको आवश्यकता पूरा गर्न १.६ अर्ब अमेरिकी डलर आवश्यक पर्ने बताएको छ । यो रकम गत वर्ष सन् २०२३ को तुलनामा झण्डै ४० प्रत...
आज देशभर विभिन्न कार्यक्रमसहित शहीद दिवस मनाइँदै
देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रता...
६१ दिनदेखि एक्लै धर्नामा छन् ‘कृष्ण अटल’
विराटनगर । विराटनगर–१० का ४३ वर्षीय कृष्ण अटलको पारिवारिक पृष्ठभूमि व्यवसायी हो । १३ वर्षको उमेरदेखि उनी व्यापार–व्यवसायमा लागेका हुन् । उनका बाउबाजेहरू पनि व्यापार व्यवसायमै संलग्न थिए । अहिले कृ...
यार्सा टिप्नेहरूका जोखिम
हिमाली जिल्ला डोल्पामा अन्नबाली खासै हुँदैन। वर्षभरको खेतीले दुई महिना पनि पुग्दैन। बेसाहाको मानो किन्ने सामथ्र्य पनि कमैले राख्छन्। रोजीरोटीका लागि रोजगारीको कुनै बाटो छैन। प्रकृतिले अनौठो जीव/वनस...
अलैँचीको मूल्यवृद्धिसँगै किसान आकर्षित
गोकुल भुजेल भोजपुर, माघ १६ गते । खोलाको ‘कालो सुन’ भनेर चिनिने अलैँचीले राम्रो मूल्य पाउन थालेपछि भोजपुरका किसान अहिले अलैँची खेतीतर्फ लागेका छन् । अरुण गाउँपालिका–२, चम्पेका गुणराज राईले यस वर्ष ...
लोकतान्त्रिक पद्धतिमा मात्र वैयक्तिक स्वतन्त्रताको रक्षा हुन्छ : सभापति देउवा
लोकतान्त्रिक पद्धतिमा मात्र वैयक्तिक स्वतन्त्रताको रक्षा हुन्छ : सभापति देउवा १६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्...
वाग्मतीसहित पाँचवटा प्रदेशमा वर्षा, भोलिबाट बदली, वर्षा र हिमपात बढ्दा थप चिसो हुने
काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पाँचवटा प्रदेशमा वर्षाको सम्भावना रहेको हो । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी भू–भागका एकदूई स्थानमा हल्का वर्...
आज शहीद दिवस : शान्तिवाटिकाबाट प्रभातफेरी, लैनचौरमा श्रद्धाञ्जलीसभा
१६ माघ, काठमाडौं । देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनत...
जावलाखेल आहा-रारा गोल्डकपको सेमिफाइनलमा
काठमाडौं : जावलाखेल युथ क्लब आहा-रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरामा जारी प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा सोमबार मनाङ मर्स्याङ्दीलाई सडन डेथमा हराउँदै जावलाखेल अन्तिम चार...
भिजिट भिसामा सेटिङ : अध्यागमनका ९ अधिकृत सहित २२ जना आरोपी
काठमाडौँ — सरकारी कागजात किर्ते गरी संगठित रूपमा भिजिट भिसामा युवालाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा प्रहरीले २२ जनाविरुद्ध मुद्दा चलाउने रायसहितको अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरक...
निर्माण अलपत्र पारेर ठेकदार माननीय टाप
काठमाडौं : रामेछाप सदरमुकाम जोड्ने मन्थली—चिसापानी सडक निर्माणका लागि तीन वर्षअघि नै ठेक्का लगाइएको थियो। डेढ वर्षभित्र निर्माण गरिसक्ने समयसीमा तोकिएको थियो। तर, ठेक्का भएको तीन वर्ष बितिसक्दा पनि...
सिटौला अध्यक्ष बन्ने सम्भावना कति ?
२०७४ र २०७९ को प्रतिनिधिसभाको चुनावमा लगातार पराजित भएर राजनीतिक करिअर झन्डै समाप्त हुन लागेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । अर्थात् उनलाई राजनीतिक जीव...
बढ्दो सडक दुर्घटना
कान्तिपुरमा शनिबार प्रकाशित ‘१५ वर्षमा ३३ हजारको मृत्यु, ७२ हजार गम्भीर घाइते’ समाचारले धेरैको ध्यान आकर्षित गरेको हुनुपर्छ । हाम्रा सडकमा किन यति धेरै दुर्घटना हुन्छन् ? सरोकारवाला निकायहरू चुपचाप...
रुनुका १० फाइदा जानिराख्नुहोस्
काठमाडौँ– भनिन्छ, रोयो भने मन हलुको हुन्छ । रुनु एउटा प्राकृतिक कुरा हो । जुन जन्म देखि नै सुरु भएर मृत्यु सम्म रहन्छ ।
भारतको दिल्लीमा चार सयभन्दा धेरै निजी गाडी जलेर नष्ट
भारतको राजधानी दिल्लीमा आगलागीमा परि चार सयभन्दा धेरै निजी गाडी जलेर नष्ट भएका छन् । दिल्लीको वजिराबाद प्रहरी स्टेशनको एउटा भण्डारमा हिजो आगलागी भएको स्थानीय अग्नि सेवा विभागले जनाएको छ । आगलागीक...
आहा–रारा पोखरा गोल्डकप : मनाङसँग जावलाखेलको बदला
पोखरा — मनाङ मर्स्याङ्दी क्लबलाई सडन डेथको सिकार बनाउँदै जावलाखेल युथ क्लब पोखरामा जारी २३ औं आहा–रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनल पुगेको छ । निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि खेल अतिरि...
जोर्डन एसिया कपको क्वार्टरफाइनलमा
काठमाडौं : इराकलाई हराउँदै जोर्डन एएफसी एसिया कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार साँझ कतारको अल रेयानस्थित खालिफा रंगशालामा भएको तेस्रो प्रि–क्वाटरफाइनलमा इराकलाई ३–२ ले पाखा ...
परीक्षणमा बुक बिल्डिङमार्फत सेयर निष्कासन
प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन आइपिओ जारी गर्ने कम्पनीसँगै बुक बिल्डिङ विधिमार्फत आइपिओ निष्कासन हुँदै छ । नेपालको सेयर बजारमा पहिलोपटक बुक बिल्डिङ प्रक्रियामार्फत सर्वोत्तम सिमेन्टको सेयर औपच...
एसियन कप २०२३ : कतारसँग पराजित हुँदै प्यालेस्टाइन बाहिरियो
दोहा — आयोजक तथा डिफेन्डिङ च्याम्पियन कतारले सोमबार प्यालेस्टाइनको चुनौती २–१ ले समाप्त पार्दै एसियन कप २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब कतारले अन्तिम आठमा उज्वेकिस्तान र थाल्यान्डबीच हुने...
शिक्षा र राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अनतर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।
अफ्रिका कप अफ नेसन्स : आइभरीकोस्टसँग सेनेगल टाइब्रेकरमा पराजित
एबिडजन — आयोजक आइभरीकोस्टले लिग चरणमा आफ्नो खराब प्रदर्शनलाई ओझेलमा पार्दै सोमबार सेनेगेललाई टाइब्रेकरमा ५–४ ले पराजित गरेको छ । यससँगै आइभरीकोस्ट क्वाटरफाइनल पुगेको छ भने डिफेन्डिङ च्याम्पियन सेने...
३५ समाचार देखाइएको