मुख्य सामग्रीमा जानुहोस्
२०८० माघ १७ को विवरण
आज

२०८० माघ १७ का समाचार

जनवरी ३१, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१४५ हप्ता अघि

गिनिज रकेर्डपछि छायाँकनमा राजन खरेलको उत्साह

काठमाडौं । राजन खरेल पेशाले सिनेमाटोग्राफर हुन् । उनले छायाँकन गरेको नयाँ चलचित्र ‘चिठ्ठी’ जेठमा रिलिज हुने भएको छ । उनी यतिबेला नयाँ लघु चलचित्रको छायाँकनमा व्यस्त छन् । काभ्रेको भुम्लु गाउँपालिक...

rajdhanidaily.com१४५ हप्ता अघि

शहीद दिवसमा शहीदको योगदान’bout चित्रकला

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा ‘राष्ट्र निर्माणमा शहीदको बलिदान’ विषयको चित्रकला कार्यशाला गरिएको छ । ‘शहीद दिवस २०८०’ को सन्दर्भ पारेर यो कार्यशाला आयोजना गरिएको प्रतिष्ठानका सदस्यस...

rajdhanidaily.com१४५ हप्ता अघि

कास्कीकोटबाट सुरु भयो पुजार सार्की

पोखरा । अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य भूमिका रहेको चलचित्र ‘पुजार सार्की’को कास्कीमा मंलबारबाट छायांकन सुरु भएको छ । छायांकन अघि यो चलचित्रको मंगलबार बिहान कास्की जिल्ला...

rajdhanidaily.com१४५ हप्ता अघि

अक्षय कुमारलाई पछि पारे बोनी कपुरले

मुम्बई । ग्रेटर नोएडा यमुना अथोरिटीको सेक्टर २१ मा बनिरहेको फिल्म सिटीको निर्माण कार्य अभिनेता अक्षय कुमारको हातबाट खोसिएको छ । यो फिल्म सिटीको ग्लोबल टेन्डर निर्माता बोनी कपुरले पाएका छन् । यो फिल...

rajdhanidaily.com१४५ हप्ता अघि

बाँदर नियन्त्रण गर्न रुख कटान !

पोखरा । पोखरा वडा कार्यालय १९ ले सोमबार अनौठो निर्णय गर्दै सूचना जारी ग-यो–बाँदर नियन्त्रण गर्न रुख कटान गर्ने । ‘मेरो रुख, म काट्छु’ अभियानको चौतर्फी आलोचनापछि वडा कार्यालयले निर्णय सच्चाएर उक्त क...

rajdhanidaily.com१४५ हप्ता अघि

खोटाङमा बालिका करणी गरेको आरोपमा अहेव पक्राउ

जवरजस्ती करणी गरेको आरोपमा खोटाङमा एक युवक पक्राउ परेका छन् । १३ वर्षीय बालिकालाई करणी गरेको आरोपमा बराहपोखरी गाउँपालिका–२ सुन्तलेका २२ वर्षीय सन्तोष मगर पक्राउ परेका हुन् । आरोपित मगर स्वास्थ्यचौक...

khabarhub.com१४५ हप्ता अघि

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८० साल माघ १७ गते बुधबार तदनुसार सन् २०२४ जनवरी ३१ तारिख। माघ कृष्ण पञ्चमी तिथि । हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, ...

rajdhanidaily.com१४५ हप्ता अघि

प्रहरी समायोजनका चुनौतीपूर्ण पक्ष

नेपाल प्रहरीको विद्यमान दरबन्दी संख्या ७९ हजार ५ सय ४२ मध्येबाट केन्द्रमा २४ हजार ८ सय २२ तथा सात प्रदेशमा ५४ हजार ७ सय २० पर्नेगरी समायोजन गर्ने सरकारको खाका यसअघि नै सार्वजनिक भइसकेको थियो । समाय...

setopati.com१४५ हप्ता अघि

'किचन ब्वाइ' को हिमाल यात्रा

छिरिङ जाङबु शेर्पालाई हिमाल र जीवन एकैजस्तो लाग्छ। दुबै संघर्षका प्रतीक! हिमाल आफ्नो शिरसम्मै हिँउले ढाकिएर संसारले देख्ने गरी खडा हुनु र मानिसको जीवन गौरवले ढाकिनु उस्तै हो! उनले २८ वर्षअघि सुरू...

khabarhub.com१४५ हप्ता अघि

यू-१९ विश्वकप : आज नेपालको प्रतिस्पर्धा बंगलादेशसँग

काठमाडौं – दक्षिण अफ्रिकामा जारी आइसीसी यू-१९ विश्वकपको सुपर सिक्समा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल दिउँसो १ बजर ४५ मिनेटमा सुरु हुँदैछ।

nepalviews.com१४५ हप्ता अघि

तराईमा हुस्सु हट्दै , पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौ । देशको पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भेगको मौसम समान्यत सफा रहने छ । दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थान र पहाडी भू–भागका एक–दूई स्थानमा हल्का बर्षाको सम्भावना रह...

gorkhapatraonline.com१४५ हप्ता अघि

नेपालमै छाप्न थालियो हुलाक टिकट

काठमाडौँ, माघ १७ गते ।  नेपालमा पहिलो पटक हुलाक टिकट छपाइ सुरु भएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आफ्नो छापाखानाबाट टिकट छपाइ गर्न थालेको छ ।  यसअघि नेपालका हुलाक टि...

ekantipur.com१४५ हप्ता अघि

उच्चशिक्षा विधेयक पुनर्लेखन गर्न माग

काठमाडौँ — प्रस्तावित उच्च शिक्षा विधेयकमा विश्वविद्यालय सञ्चालनमा शिक्षा मन्त्रालय हाबी हुने व्यवस्था गरिएको भन्दै पूर्वउपकुलपतिलगायत प्राज्ञहरूले आपत्ति जनाएका छन् । यसअघि विश्वविद्यालय अनुदान आय...

khabarhub.com१४५ हप्ता अघि

आहा रारा गोल्डकप सेमिफाइनल : आज थ्रीस्टार र जावलाखेल भिड्ने

काठमाडौँ– २३औँ संस्करणको आहा रारा गोल्डकप फुटबलमा आजबाट सेमिफाइनलका खेल सुरु हुँदैछन् ।

swasthyakhabar.com१४५ हप्ता अघि

रुघाखोकी र फ्लुमा के फरक छ? के भाइरस चिसोमा बढी सक्रिय हुन्छन्?

प्रश्न: रुघाखोकी र फ्लुमा के फरक छ? के भाइरस चिसोमा बढी सक्रिय हुन्छन्? डाक्टर लोचन कार्कीको उत्तर : रुघाखोकी र फ्लुमा के फरक छ? रुघाखोकी र फ्लु दुवैका लक्षण समान हुन्छन्। खोकी लाग्ने, घाँटी दुख...

ekantipur.com१४५ हप्ता अघि

मिटरब्याजविरुद्ध ‘न्याय मार्च’

झापा, कञ्चनपुर — धनुषाका महाराज साहले मिटरब्याजीको चंगुलमा परेर सर्वस्व गुमाएका छन् । अहिले उनीसँग न घर छ, न त जमिन । उनी परिवारसहित अहिले झिटीगुन्टा बोकेर मिटरब्याजीविरुद्धको आन्दोलनमा सामेल हुन झ...

gorkhapatraonline.com१४५ हप्ता अघि

कोशीको परिणाम अप्रत्याशित

काठमाडौँ, माघ १७ गते ।  सत्ता साझेदार राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको एक सिटमा आएको परिणाम अप्रत्याशित भएको निष्कर्ष निकालेको छ ।  प्रधानमन्त्री निवास ...

baahrakhari.com१४५ हप्ता अघि

पश्चिमी न्यूनचापीय प्रणाली आज नेपाल प्रवेश गर्दै, वाग्मतीसहित ६ वटा प्रदेशमा वर्षा हुने, चिसो बढ्ने

काठमाडौं । देशका केही भू–भागमा आज हिमपात, वर्षा हुने भएकाले चिसो थप बढ्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणाली आजबाट नेपाल प्रवेश गर्ने भएकाले वर्षा र हिमपातसँगै चिसो बढ्ने भएको हो ।  जल तथा मौसम व...

ratopati.com१४५ हप्ता अघि

सगरमाथाको फेदीमा रहेको खुम्बु सरकार के गर्दैछ ?

विराटनगर । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका संसारका मानिस जम्मा हुने ठाउँ हो । खुम्बु क्षेत्रको मुख्य आम्दानी नै पर्यटन व्यवसाय हो । पालिकाको सदरमुकाम चौरीखर्कमा भने अझै पनि सडक पुग्न सक...

ekantipur.com१४५ हप्ता अघि

दक्षिण कोरियाली जितमा गोलरक्षक ह्वेन–उ नायक

काठमाडौँ — दोस्रो रोजाइका गोलरक्षक जो ह्वेन–उ टाइब्रेकरमा नायक सावित भएपछि दक्षिण कोरियाले साउदी अरेबियालाई पराजित गर्दै एसियन कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब उसको सामना अस्ट्रेलियासँग हुनेछ...

nayapatrikadaily.com१४५ हप्ता अघि

प्रेरक प्रसंग : प्रयास नै सफलताको कुञ्जी 

एक समयको कुरा हो, गुरुको कठोर र संयमित दिनचर्याबाट प्रभावित भएर एउटा शिष्यले उनको अनुसरण गर्ने निश्चय गर्छ । उसले नरम ओछ्यानमा होइन, परालमा सुत्न सुरु गर्छ । यसरी कठोर दिनचर्याका केही दिन बित्छन् ।...

khabarhub.com१४५ हप्ता अघि

पीएम कप : आज एपीएफ र कर्णाली तथा पुलिस र लुम्बिनीबीच प्रतिस्पर्धा हुने

काठमाडौँ– प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । जस अन्तर्गत एपीएफ  क्लब र कर्णाली प्रदेश तथा नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ...

thahakhabar.com१४५ हप्ता अघि

२२ वर्षपछि बंगलादेशलाई हराउने नेपालको लक्ष्य

काठमाडौं : दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप अन्तरगत सुपर सिक्सको पहिलो खेलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ।   खेल नेपाली समय अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा ब्लोमफोन्टेनमा सुरु हुनेछ। त...

Ujyaaloonline.com१४५ हप्ता अघि

एसियन कप फुटबलमा दक्षिण कोरिया र उज्वेकिस्तान क्वाटरफाइनलमा

काठमाण्डाै - एएफसी एसियन कप फुटबलमा दक्षिण कोरिया र उज्वेकिस्तान क्वाटरफाइनलमा प्रवेश गरेका छन् । कतारमा गएराति भएको खेलमा थाइल्याण्डलाई २–१ गाेलले हराउँदै उज्वेकिस्तान क्वाटरफाइनलमा पुगेको हो । ...

lokaantar.com१४५ हप्ता अघि

बंगलादेशसँग खेलेर सुपर सिक्स शुरूआत गर्दै नेपाली युवा टोली

दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेटमा नेपालले आज सुपर सिक्सको पहिलो खेल खेल्दैछ । पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ । दुई देशबीचको खेल दक्षिण अफ्रिकामा नेपाली समयानुसार दिउँसो पौन...

ratopati.com१४५ हप्ता अघि

एकीकृत घुम्ती शिविरबाट एक हजार चार सयले लिए सेवा

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमार्फत एक हजार चार सय २३ जना स्थानीय बासिन्दाले गाउँमै सेवा लिएका छन् । चालु आर्थिक २०८०-०८१ को दोस्रो त्रैमासिकको सामाजिक स...

ekantipur.com१४५ हप्ता अघि

मोरक्कोलाई स्तब्ध पार्दै दक्षिण अफ्रिका अफ्रिका कपको अन्तिम आठमा

काठमाडौँ — आश्चर्यजनक नतिजाले भरिएको अफ्रिका कप अफ नेसन्समा दक्षिण अफ्रिकाले मंगलबार अर्को स्तब्धपूर्ण नतिजा निकालेको छ र उसले बलियो मोरकोलाई २–० ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको छ । माल...

nepalsamaya.com१४५ हप्ता अघि

यस्तो छ आजको विनिमय दर [२०८० माघ १७ गते]

प्रकाशित: Jan 31, 2024| 06:13 बुधबार, माघ १७, २०८०

baahrakhari.com१४५ हप्ता अघि

साझा यातायातले माग्यो प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त

काठमाडौं । साझा यातायातले प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ । रिक्त उक्त पदपूर्तिका लागि साझाले आवेदन मागेको हो ।  खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि यसअघि दरखास्त आह्व...

ekantipur.com१४५ हप्ता अघि

अति भ्रष्टाचार हुने सूचीमै नेपाल

काठमाडौँ — भ्रष्टाचार नियन्त्रण र सुशासनमा नेपालको अवस्था निराशाजनक देखिएको छ । भ्रष्टाचारविरुद्ध क्रियाशील ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकांक २०२३’ प्रतिवेदनअन...

newsofnepal.com१४५ हप्ता अघि

त्रिवि उपकुलपतिमा अवकास प्राप्त १३ जना भिड्दै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दरखास्त दिनेमध्ये १३ उम्मेदवार त्रिभुवन विश्वविद्यालयमा अवकास प्राप्त छन्। उनीहरूमध्ये जोकोही उपकुलपति नियुक्त भएमा उपदान र उपकुलपतिको तलब र सेवासुव...

annapurnapost.com१४५ हप्ता अघि

अस्पष्ट सिग्नल, मौसम पूर्वानुमान गर्नै गाह्रो

काठमाडौं : प्रायःजसो हिउँदे वर्षाको आकलन एकदमै मिल्ने गथ्र्यो। सजिलोसँग पूर्वानुमान गर्न सकिने र सिस्टमहरू स्पष्ट देखिने हुन्थे। तर, यो वर्ष पूर्वानुमान मोडेलका ‘क्लियर सिग्नल’ छैनन्। त्रिभुवन विश...

ekantipur.com१४५ हप्ता अघि

इंग्लिस प्रिमियर लिग : भिल्लाको अपराजित यात्रामा न्युकासलको धक्का

काठमाडौँ — इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाको घरेलु मैदानको अपराजित यात्रामा मंगलबार न्युकासल युनाइटेडले पूर्णविराम लगाइदिएको छ । त्यसमा न्युकासल ३–१ ले विजयी रह्यो । आसर्नलले भने नटिङ्घम फरेस्...

kharibot.com१४५ हप्ता अघि

यू-१९ क्रिकेट विश्वकपको सुपर सिक्समा आज नेपालको सामना बंगलादेशसँग

काठमाडौँ । जारी आइसीसी यू-१९ क्रिकेट विश्वकप अन्तर्गत आज सुपर सिक्समा नेपालले बंगलादेशको सामना गर्दै छ । 

nepallive.com१४५ हप्ता अघि

यू–१९ विश्वकपमा आज बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौं– आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आज (बुधबार) बंगलादेशसँग खेल्दैछ। नेपाल र बंगलादेशबीचको खेल बुधबार दिउँसो १:४५ बजे सुरु हुनेछ।  विश्वकपको सुपर सिक्समा नेपालले बुधबार पहिलो खेल खेल्...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको