२०८० माघ १८ का समाचार
फेब्रुअरी १, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
मन्त्री हेरफेरमा प्रधानमन्त्री असफल !
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक महिनाअघि नै मन्त्री हेरफेर गर्ने पक्षमा रहेका भए पनि अहिलेसम्म सफल हुन सकेका छैनन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रह...
सरकारले प्रतिबन्ध लगाएको इराकमा कसरी पुगे २० हजार नेपाली ?
काठमाडौं । नेपाल सरकारले प्रतिबन्ध लगाएको इराकमा २० हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेका छन् । गैरकानुनी बाटो हुँदै इराक पुगेका नेपाली कामदार समस्यामा पर्दा धेरै खालको सास्ती झेल्नुपरेको छ । ...
नेपालको आर्थिक वृद्धि ५ प्रतिशत रहने
काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखे तापनि नेपालको आर्थिक वृद्धिदर चालू आवमा ५ प्रतिशत मात्र हुने प्रक्षेपण विश्व बैंकका साथै अन्तर्राष्ट्रिय मु...
बिभिन्न पार्टी परित्याग गर्दै नेताहरु आजपामा प्रवेश
काठमाडौं । आम जनता पार्टी (आजपा) अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रमुख दलका शीर्ष नेताहरु मुलुकलाई सञ्चालन गर्नमा असफल भएको बताएका छन् । पटक–पटक सरकारको नेतृत्व गरिसकेका नेताहरुले मुलुकलाई सम...
सरकारले बढायो इन्धनको भाउ
काठमाडौं । सरकारले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर ४ रुपैयाँका दरले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको ...
चन्द्रमाको माटोमा पनि बिरुवा !
पृथ्वीको उपग्रह हो, चन्द्रमा । त्यहाँ पानी, हावा र जीव तथा वनस्पति केही पनि छैन । तर, त्यहाँ ढुंगा छ । माटो छ । पहाड, लेक, मैदान र खोच तथा क्रेटर छ । धरातल पृथ्वीभन्दा फरक छैन । तर, जीवन छैन त्यहा...
बढ्दो जलवायु शरणार्थी
सन् २०२० मा, कोभिड–१९ महामारीले मानव समुदायलाई सयौं वर्षमा कहिल्यै गर्न नपर्ने काम गर्न बाध्य बनाएको थियो । जसका कारण सवारी आवागमन रोकिनुपर्छ । करिब सय देशले बन्द र लकडाउनको सहारा लिएका छन् । जसका ...
स्थानीय तह र विद्यालय शिक्षाको बहस
नेपालको सविधानले विद्यालय शिक्षालाई स्थानीय तहको अधिकारअन्तर्गत राखेको छ । अहिलेको अधिकारउन्मुख राजनीति अभ्यासको एउटा उपजका रूपमा राजनीतिक दलका नेताले दूरदृष्टि नै नराखीकन हचुवाका भरमा विद्यालय शिक...
२२ माघमा सिनेमा हल बन्द गर्दै सञ्चालक
काठमाडौं । बिदेशी फिल्मको प्रदर्शनबाट उठेको चलचित्र विकाश शुल्क नेपाली चलचित्रको विकाशमा खर्च गरिन्छ । यही पैसाले चलचित्र विकाश बोर्ड चल्ने गरेको छ । तर यो शुल्क खारेज हुनुपर्छ भनेर यतिबेला चलचित्र...
अमेरिकामा चलचित्र भूठानको छायाँकन
काठमाडौं । नेपाली चलचित्र भूठान (द वल्र्ड ह्यापियस्ट म्यान) को अमेरिकामा छायाँकन सम्पन्न भएको छ । यस अघिको सफल चलचित्र वुलवुलका निर्देशक विनोद पौडेलले यो चलचित्र निर्देशन गरेका हुन् । यो चलचित्रलाई...
दुई साथीले ५ लाखमा सुरू गरेको 'यात्रा'
विद्यार्थी जीवनमा धेरै साथीहरू भेटिन्छन्। पढाइ पूरा भएपछि सबै आ-आफ्नै यात्रामा अघि बढ्छन्। कतिपयको मित्रता भने संयुक्त यात्राको सारथि भइदिन्छ। काठमाडौंका सायशा लुइँटेल र रेश्मा सञ्जेल यस्तै साथी ह...
अर्घाखाँची जिल्लामा ५८ हजार लालपुर्जा वितरण, अझै ४१ सय वितरण गर्न बाँकी
बुटवल । २०५९ सालमा माओवादीले अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा आक्रमण गर्दा मालपोत कार्यालयको रेकर्डमा रहेका सम्पूर्ण लालपुर्जा जलेकोमा हाल जग्गा नापजाँच गरी लालपुर्जा वितरण भइरहेको छ । सरक...
झारखण्डका मुख्यमन्त्री पक्राउ
नयाँदिल्ली — भारतको झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेनलाई प्रवर्तन निर्देशनालय (ईडी) ले बुधबार राति पक्राउ गरेको छ । झारखण्डको राजधानी राँचीमा सोरेनसँग मुख्यमन्त्री निवासमै दिनभरि बयान लिएको...
पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ बढ्यो
काठमाण्डौ – सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको हिजो बेलुका बसेको बैठकले भाउ बढाउने निर्णय गरेको हो । डिजेल र पेट्रोलमा लिटरको ४ रुप...
पेट्रोलियम पदार्थको मूल्य वृद्धि
काठमाडौँ, माघ १८ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबारदेखि लागु हुने गरी डिजेल, मटितेल, पेट्रोल र एलपी ग्यासको मूल्य बढाएको हो । निगमले पेट्रोल प्रतिलिटरमा चार...
बुटवल-नारायणगढ सडक विस्तार : कष्ट छल्न वैकल्पिक मार्गमा भीड
भैरहवा — पूर्व–पश्चिम राजमार्ग विस्तारमा भइरहेको ढिलाइबाट आजित सवारी चालकले कष्ट छल्न वैकल्पिक मार्गको प्रयोग बढाएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ चार र ६ लेनमा विस्तार भइरहेको...
शीर्षमा लिभरपुलको पकड कायम
काठमाडौँ — लिभरपुलले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा आफ्नो पकड कायम राख्ने क्रममा बुधबार चेल्सीलाई ४–१ ले हराएको छ । एनफिल्डमा भएको खेलमा २० वर्षीय खेलाडी कोनेरा बार्डली नायक रहे । उनले एक गो...
ओसासुनामाथि बार्सिलोनाको संघर्षपूर्ण जित
काठमाडौँ — बार्सिलोनाले स्पेनी ला लिगामा बुधबार ओसासुनामाथि १–० को संघर्षपूर्ण जित निकालेको छ । प्रशिक्षका जाभीले सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेयताको पहिलो खेलमा बार्सिलोना विजयी रहेको हो । ...
दक्षिण कोरियामा इ-सेभेन भिषामार्फत नेपाली कामदार पठाउने सरकारको तयारी
काठमाडौं- ईपिएस प्रणालीमार्फत नेपाली कामदार लैजाने गरेको दक्षिण कोरियाले इ-सेभेन (E-7) भिषामार्फत पनि नेपाली दक्ष कामदारको माग गरेको छ । इ सेभेन भिषामार्फत दक्षिण कोरिया नेपाली कामदार पठाउने विषयमा...
बलिउडका महँगा बडिगार्ड
काठमाडौँ– बलिउडका नायकहरूलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन बडिगार्ड बिना सम्भव हुँदैन । उनीहरूलाई हजारौँ समर्थकले घेर्दा गन्तव्यमा पुर्याउने जिम्मेवारी बडिगार्डकै हुन्छ ।
१९ वर्षमुनिको विश्वकपमा नेपाल बंगलादेशसँग पराजित
काठमाण्डौ – आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । दक्षिण अफ्रिकामा हिजो भएको सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको हो । नेप...
छ महिनामा छ सय छपन्न नेपालीको मृत्यु
काठमाडौँ, माघ १८ गते । सरकारले विप्रेषणका कारण मुलुकको अर्थ व्यवस्था टिकिरहेको भनिरहँदा चालु आर्थिक वर्षको पहिलो छ महिनामा ६५६ युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या छ महिनाको अवधिमा विदेशमा मृत्यु...
देश भ्रष्टाचारको दलदलमै
नागरिकमा व्यापक निराशा पैदा भएको छ, व्यवस्थाप्रति नै नकारात्मकताको ग्राफ उकालो लाग्नुको प्रमुख कारण पनि भ्रष्टाचार नै हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पदारोहणपछिको उद्घोष सुशासन थियो। ...
टाइब्रेकरमा सिरियालाई हराउँदै इरान एसियन कपको क्वार्टरफाइनलमा
काठमाडौँ — इरानले सिरियालाई टाइब्रेकरमा पराजित गर्दै एसियन कपको क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । इरान दस खेलाडीमा सीमित रहेर यो जित निकाल्न सफल भएको हो । संघर्षपूर्ण १ सय २० मिनेटको ...
गण्डकी प्रदेशमा योजना कार्यान्वयन सुस्त
गण्डकी । गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयलाई आफ्ना वार्षिक नीति तथा कार्यक्रमलाई गति दिन सुझाव दिइएको छ । गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिको बुधबारको बैठकमा समित...
पाकिस्तानका पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीलाई १० वर्षको जेल सजाय, पुनरावेदन गर्ने
एजेन्सी,१८ माघ । पाकिस्तानको विशेष अदालतले मंगलवार पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई गोप्य खुलासा गरेको आरोपमा १० वर्षको जेल सजाय सुनाएको छ । खानको ...
प्रेरक प्रसंग : आत्मविश्वास
नोबुनागा नाउँ गरेका एक महान् जापानी योद्धा एउटा भयंकर शत्रुसित युद्ध गर्न जाँदै थिए । शत्रु सेनाको संख्या उनका सेनाको तुलनामा दसौँ गुणा विशाल थियो । साथै, ती पर्याप्त शस्त्रअस्त्रले सुसज्जित पनि थि...
जहाँ एम्बुलेन्सको धन्दा चलेको छ
जनकपुरधाम : राष्ट्रिय एम्बुलेन्स निर्देशिकाले भन्छ– एम्बुलेन्स सेवा सञ्चालन गर्न चाहने संस्थाले जिल्ला र प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समितिबाट अनुमति लिनुपर्छ। तर, धनुषामा भने व्यक्तिगत रूपमा एम...
अर्थमन्त्रीको प्राथमिकता राजस्व कि स्वास्थ्य ?
हिजो आज अर्थमन्त्री प्रकाशशरण महतले राष्ट्रको ढुकुटीमा ३५ अर्ब रुपैयाँ कमी भएको र त्यो कमी सरकारले विद्युतीय गाडीमा राजस्व छुट दिँदा हुन पुगेको भन्ने गरेका छन् । अर्थमन्त्रीको यस्तो भनाइ सुन्दा अचम...
बाँदर र रूख काट्ने अभियान
पोखरा महानगरपालिका र गुल्मीको रेसुङ्गा नगरपालिकाले बाँदर र बँदेलको समस्याबाट मुक्ति पाउन आफ्नो घर खेतबारी अगाडिका झाडी फाँड्न तथा रूखबिरुवा काट्न उर्दी जारी गरेको विषय यति बेला चर्चामा छ । पोखरा मह...
‘आगामी वर्षायामबाटै बंगलादेशलाई ४० मेगावाट बिजुली’
काठमाडौँ — बंगलादेशमा आउँदो वर्षायामबाटै ४० मेगावाट विद्युत् निर्यात गर्ने अन्तिम प्रक्रिया नेपाल सरकारले अघि बढाएको छ । बंगलादेशसँग विद्युत् व्यापारको सुरुवात नेपालको जलविद्युत् क्षेत्रमा ऐतिहासिक...
यस्तो छ आजको विनिमय दर [२०८० माघ १८ गते]
प्रकाशित: Feb 01, 2024| 06:16 बिहीबार, माघ १८, २०८०
आहारारा पोखरा गोल्डकप : फाइनल प्रवेशका लागि आज आर्मी र चर्चब्वाइज भिड्दै
१८ माघ, पोखरा । पोखरामा जारी आहारारा पोखरा गोल्डकपको फाइनल प्रवेशका लागि विभागीय टोली त्रिभुवन आर्मी र चर्चब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रंगशालामा दिउँसो साढे २ बजेदेखि खेल सुरु हु...
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय वैवाहिक समानताबाट वञ्चित
काठमाडौँ । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले वैवाहिक समानता (म्यारिज ईक्युलिटी) वञ्चित हुनु परेको बताएका छन् । संविधान र ऐन कानुनले वैवाहिक समानता प्रदान गरेको भए पनि व्यवहारमा निकै समस्या भोग...
सिटौला राष्ट्रिय सभा अध्यक्ष कि सरकारमा ?
काठमाडौँ — राष्ट्रिय सभाको अध्यक्षका रूपमा हेरिएका कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कोशी प्रकरणबाट बढ्दै गरेको माओवादीसँगको अविश्वासले चिन्ता बढाएको छ । माघ ११ मा सम्पन्न राष्ट्रिय सभा निर्वाचनम...
३५ समाचार देखाइएको