२०८० माघ २१ का समाचार
फेब्रुअरी ४, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
अन्ततः पदाधिकारीसामु गले डा.भट्टराई
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकीकरण हुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को का...
साउदीमा कामदार र कम्पनीको अवस्था अनलाइनबाटै जाँच गर्न सकिने
काठमाडौं । साउदी अरबमा कार्यरत नेपाली कामदार र कम्पनीको अवस्था अनलाइनमार्फत जाँच गर्न सकिने भएको छ । रियादस्थित नेपाली दूतावासका अनुसार एक्जिट भिसाका लागि दूतावास आउनुभन्दा अगाडि अनिवार्य रूपमा आफ...
पूर्वराजाको भ्रमणपछि वीरगन्जमा भीआईपीको ताँती
वीरगन्ज । पूर्वराजा ज्ञानेन्द्रले वीरगन्ज पुगी गएको १३ माघमा दल र नेताको काम’bout कटाक्ष गरेलगत्तै वीरगन्जमा भीआईपीको ताँती नै लाग्न थालेको छ । पूर्वराजा ज्ञानेन्द्र फर्केको दुई दिन बित्न नपाउँदै ...
चोली फेर्ने मायाका साथ प्रस्तुत भए बद्री पंगेनी
काठमाडौं । नेपालमा टिकटक बन्द भएपछि नेपाली गीत संगीतको प्रचारप्रसारमा निकै ठूलो असर परेको लोकगायक बद्री पंगेनीले बताएका छन् । काठमाडौंमा एक समारोहबीच आफ्नो नयाँ गीत ‘चोली फेर्ने माया…’को रिलिज समार...
अनु अधिकारी रिलायबल ग्रुप अफ कम्पनीको ब्रान्ड एम्बेसडर
काठमाडौं । सन् २०१९ मा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा राष्ट्रका लागि स्वर्णपदक जित्न सफल नेपाली राष्ट्रिय कराँते खेलाडी अनु अधिकारीलाई रिलायबल ग्रुप अफ कम्पनीले ब्रान्ड एम्बेसडर नियुक्त गरेको...
पूर्वीनाकाबाट साढे तीन अर्बको कृषिजन्य वस्तु निर्यात
झापा- पूर्वीनाका काँकडभिट्टा हुँदै रु तीन अर्ब ६९ करोड पाँच लाख १२ हजार मूल्य बराबरको कृषि, जडीबुटी तथा काष्ठ उत्पादन निर्यात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द...
सैन्य शिविरमा भएको आक्रमणको बदला लिँदै अमेरिकाः गर्यो इराक र सिरियामा हवाई हमला
वासिङ्टन–जोर्डनस्थित अमेरिकी सैन्य शिविरमा भएको घातक आक्रमणको बदलामा अमेरिकाले इराक र सिरियामा आक्रमण शुरू गरेको अमेरिकी सञ्चारमाध्यमले शनिवार जनाएका छन् । एबीसी न्युजले एक अमेरिकी अधिकारीलाई उद्ध...
जब अभिभावकले भने– अचेल त सन्तानलाई पढाउनै मन लाग्दैन!
गत वर्ष म एकपटक धादिङ पुगेको थिएँ। त्यस समयमा विद्यार्थीहरूका केही अभिभावकसँग कुरा गर्ने अवसर मिल्यो। गफ गर्दै जाँदा थाहा भयो, ती अभिभावकका बालबालिकाहरू कतिले कक्षा ९-१० मै पढाइ छाडेका थिए, कतिले ए...
यू-१९ विश्वकप : पहिलो सेमिफाइनलमा भारत र दक्षिण अफ्रिकाको प्रतिस्पर्धा
काठमाडौं – आईसीसी यू–१९ विश्वकपको पहिलो सेमिफाइनल मंगलबार हुँदैछ । पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले भारतको सामना गर्नेछ । सुपर सिक्सको समूह ‘ए’को विजेता भारत र समूह ‘बी’को उपविजेता दक्षिण अफ्रिक...
क्यान्सरमा फड्को मार्दै नेपाल
क्यान्सर जित्नेहरूको पीडादायी अनुभव, जुन भोग्नेलाई मात्र थाहा छ। अनेकन दुखदायी परिस्थितिलाई जितेर पुनर्जीवन पाएका उदाहरणयीय पात्रहरूले नेपालमै क्यान्सरलाई जित्न सकिन्छ भन्ने आशा जगाएको छ। त्यसैले ...
अपराजित पुलिसलाई प्रधानमन्त्री कप
काठमाडौँ — नेपाल पुलिस क्लबले अपराजित रहँदै प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पुलिसले शनिबार फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्यो । पुलिसले य...
लामो प्रतीक्षा तोड्दै आर्मी पहिलोपल्ट च्याम्पियन
पोखरा — लामो प्रतीक्षा तोड्दै विभागीय टिम त्रिभुवन आर्मी क्लब अन्ततः पहिलोपल्ट आहा–रारा पोखरा गोल्डकप फुटबलको च्याम्पियन बनेको छ । पाँचपल्टको विजेता थ्रीस्टार क्लबलाई शनिबार फाइनलमा ३–० ले पराजित ग...
पाकिस्तानका पूर्वप्रधानमन्त्री खान र उनकी श्रीमती बीबीको विवाह अवैध ठहर
काठमाण्डौ – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबीको विवाहलाई अवैध ठहर गर्दै अदालतले सात वर्ष जेल सजाय सुनाएको छ । उनीहरुबीचको विवाह गैर इस्लामिक र गैरकानुनी ठहर गर्दै अ...
कतार र इरान एसियन कप फुटबलको सेमिफाइनलमा
काठमाण्डौ – साविक विजेता तथा एसियन कप फुटबलको आयोजक कतार सेमिफाइनलमा पुगेको छ । गएराति भएको खेलमा गोलरक्षक मिशाल बार्शामले पेनाल्टी सुटआउटमा ३ वटा बचाउ गरेपछि उज्वेकिस्तानलाई ३–२ ले हराउँदै कतार अन...
चिनी कति मात्रामा खाने ?
काठमाडौँ– चिनी हामी सबैलाई मन पर्छ । चिनीबाट बनेका हरेक परिकार बालकदेखि बृद्वसम्मलाई मनपर्छ ।
नर्सिङ पढ्दै तिम्ल्याहा दिदीबहिनी
काठमाडौँ, माघ २१ गते । एकै पटकमा तिम्ल्याहा सन्तान जन्मिएको समाचार नौलो होइन तर पूर्वप्राथमिकदेखि स्नातक तहसम्म एउटै विषय अध्ययन गरेको समाचार सबैका लागि रोचक हुन सक्छ । तिम्ल्याहा दिदीबहिनी लबिबा...
सम्झनामा सादगी र सात्विक पं गोविन्दप्रसाद पोखरेल
गुल्मी, धर्कोट, अरौँदीका गौरीशंकरको नाति, ईश्वरीको माहिला छोराको रूपमा पंडित एवं शिक्षाविद् गोविन्दप्रसाद पोखरेलको जन्म भएको हो । उहाँ नातामा मामा, सरकारी सेवामा सहकर्मी साथी र व्यवहारमा मेरो अविभा...
गण्डकीले बनायो सवारी तथा यातायात नियमावली
बेनी : गण्डकी प्रदेश सरकारले सार्वजनिक सेवाको सुधारका लागि बनाएको ऐन कार्यान्वयन गर्न नियमवली बनाएको छ। गण्डकी प्रदेशको सवारी तथा यातायात नियमावली, २०८० बनेसँगै २०७६ सालमा जारी भएको ऐन कार्यान्वयन ...
रास्वपाले आज मेलम्ची खानेपानी आयोजनाको मुहानसम्म दबाब यात्रा गर्दै
प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र अम्बाथानसम्म दबाब यात्रा गर्न लागेको छ। मेलम्ची परियोजनाको दीर्घकालीन हितमा काम नगरी अस्थायी तवरले पान...
१८औं संस्करणको खाना महोत्सव माघ २८ देखि सौराहामा
भरतपुर– चितवनको पर्यटकीय नगरी सौराहामा खाना महोत्सव हुने भएको छ। ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको अवसर पारेर रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) सौराहा चितवनको आयोजनामा यही माघ २८ देख...
नोबेल पुरस्कारका ९ विजेता लुम्बिनी आउँदै
बुटवल — लुम्बिनी प्रदेश सरकारको आयोजनामा लुम्बिनीमा हुन लागेको चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि ‘लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलन’ मा ९ जना नोबेल पुरस्कार विजेताहरूको सहभागिता ...
अमेरिकी हमलामा १६ इराकी नागरिकको मृत्यु
वासिङ्गटन डिसी– अमेरिकाले गरेको हवाई आक्रमणमा १६ जना इराकी नागरिक मारिएका छन् ।
धेरै चराको बास खोसिने चिन्ता
काठमाडौँ, माघ २१ गते । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र बन्ने नागमती बाँध पक्षी संरक्षण प्रतिकूल हुने देखिएको छ । काठमाडौँ उपत्यकामा मानव बस्ती र सहरीकरण बढ्दै जाँदा सो निकुञ्जसँगै उपत्यकाक...
‘चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि दाङमा विमर्श
दाङ- कवि घनश्याम अस्तित्वको ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ नामक कविता संग्रहको विषयमा विमर्श कार्यक्रम सम्पन्न भएको छ । उदाहरण समूहका अभियन्ता तथा कवि नवीन अभिलाषी सहजकर्ता भएको उक्त कार्यक्रममा...
नवलपरासी पश्चिममा गोली लागेर एक जना घाइते
नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१६ केराबरी गाउँ नजिकै पुलमा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन\। बर्दघाट नगरपालिका घर भइ सुस्ता गाउँपालिका-१ बरुवामा सुनचाँदी व्यवसाय...
वर्षा गराउने पश्चिमी वायु पुनः सक्रिय
हिउँदे वर्षा गराउने जलवाष्पयुक्त हावा बोकेको पश्चिमी वायु पुनः सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रवेशसँगै शनिबार साँझदेखि चिसो हावा चल्न थालेको र आइतबार देशका विभिन...
कुहिन थाले असी करोड मूल्यबराबरका काठ
नवलपरासी समाचारदाता कावासोती, माघ २१ गते । जिल्ला वन डिभिजनल कार्यालयले आफ्नो मातहतमा रहेका चार लाख क्युफिट काठ बिक्री गर्न नसक्दा करोडौँ मूल्य पर्ने सालका काठ कुहिन थालेका छन् । पूर्वी नवलपरासी...
लुम्बिनी प्रदेश स्थापनाको ६ वर्ष पूरा, प्रदेशभर सार्वजनिक विदा
दाङ- लुम्बिनी प्रदेश स्थापना भएको ६ वर्ष पूरा भएको छ । लुम्बिनीले हरेक वर्ष माघ २१ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ लाई सरकार स्थापना दिवसको रुपमा मनाउँदै आएको थियो । यस वर्ष दुई वटा दिवसलाई ए...
नेपालीलाई चाउचाउ खान सिकाउने ‘रारा’
चार दशकअघि पोखरामा उत्पादन शुरू भएको रारा चाउचाउले नेपालीलाई चाउचाउ खान सिकाएको थियो। बेलायत, हङकङ लगायतका देशमा रहेका सैनिक छुट्टीमा घर आउँदा कोसेली बोकेर ल्याउँथे चाउचाउ। लाहुरेहरू ‘नुडल्स’ भन्थ...
गण्डकीको यातायात क्षेत्र सुधारमा नीतिगत फड्को, व्यवसायीद्वारा स्वागत
गण्डकी । यातायात क्षेत्रमा जकडिएर रहेका समस्याको हल दिन गण्डकी प्रदेश सरकारले विद्यमान कानुन र नीतिमा हेरफेर गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री...
पश्चिम नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार
पश्चिम नवलपरासी — पश्चिम नवलपरासीमा नचिनेका मानिसहरूको समूहको गोली प्रहारबाट एक व्यवसायी घाइते भएका छन् । बर्दघाट नगरपालिका-१६ केराबारीनजिकै नचिनेका व्यक्तिले गोली प्रहार गरी ६५ वर्षीय व्यवसायी ग...
पाकिस्तानको राजनीतिमा ‘कम ब्याक किङ’ बन्दै सरिफ
तीन दशक पाकिस्तानी राजनीतिमा एक छत्र प्रभाव जमाएका नवाज सरिफ निर्वासनमा बस्न बाध्य भए पछि गत वर्ष मात्र स्वदेश फर्किए। बिहीबार हुने निर्वाचनमा सरिफ नै अगाडि रहेको पोलले देखाएको छ। यसले फेरि एक पटक ...
साँवा फिर्ताको छुट्टै व्यवस्था नहुँदा आम्दानी प्रक्षेपणमा समस्या
काठमाडौँ, माघ २१ गते । सार्वजनिक संस्थामा सरकारले गरेको लगानीबापतको साँवा फिर्ताको छुट्टै शीर्षक नहुँदा सरकारको कुल आम्दानी प्रक्षेपण नै वास्तविक हुन नसकेको पाइएको छ । सार्वजनिक ऋण व्यवस्थापन क...
३३ समाचार देखाइएको