२०८० माघ ६ का समाचार
जनवरी २०, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
भिसा उल्लंघन गर्ने कामदारले पाए स्थिति सुधार्ने अवसर
काठमाडौं । कुवेतले सन् २०२० पूर्व भिसा उल्लंघन गर्ने विदेशी कामदारलाई जरिमाना तिरेर आफ्नो स्थिति सुधार्ने अवसर दिने भएको छ । कुवेतको आन्तरिक मन्त्रालयले भर्खरै मन्त्रिस्तरीय संकल्प नं. २६–२०२४ जार...
हेटौडामा पेस्तोलसहित २ जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले पेस्तोलसहित २ जनालाई नियन्त्रणमा लिएको छ । हेटौडा उपमहानगरपालिका १५ रातोमाटेबाट हिमाली नगरपालिका १ बाजुरा बस्ने ३१ वर्षीय देव बहादुर थापा तथा कावासोती नगरपालिका ५ नवलपर...
वृद्ध वृद्धालाई कम्बल सहयोग
राजविराज । यहाँ स्थित आसिया पार्टी प्यालेस एण्ड लाँजले विपन्न समुदायका वृद्धवृद्धालाई न्यानो कम्बल तथा फलफुल सहयोग गरेको छ । शुक्रवार प्यालेस परिसरमा एक कार्यक्रमको आयोजना गरी ३६ जना अत्ति विपन्न ...
रहेनन सुगम संगीतका योगेश बैद्य
सपना भुलाई सारा आँशु पिएर जाउ, मन्दिरमा छ तिम्रै तस्वीर लिएर जाउ… यो कालजायी गीतका श्रष्टाका योगेश बैद्य अब हामीमाझ रहेनन् । उनको उपचारको क्रममा शुक्रबार राती १२ बजे काठमाडौंका सुन्धारा स्थित भ्य...
राजधानी दैनिकको समाचार प्रभाव : जलेर घाइते भएका बालकले पाए उपचार
बैतडी । गाईबस्तुका लागि पकाएको कुँडोमा परेर गत साता शनिबार घाइते भएका बैतडीको डिलाशैनी गाउँपालिका–५ बिनाबत्थीका ७ वर्षीय बालक अभिषेक लुहारको समाचार राजधानी दैनिकले प्रमुख समाचारका रूपमा प्रकाशित गर...
मुखियापट्टी मुसहरनियाँका गाउँपालिका अध्यक्ष यादवमाथि आक्रमण
जनकपुर । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका अध्यक्ष जयकुमार यादवमाथि भौतिक आक्रमण भएको छ । जनकपुरधाम प्रादेशिक अस्पतालमा उपचाररत स्थानीयको स्वास्थ्य अवस्था बुझी आफ्नो निवास फर्कने क्रममा करिब...
गीतकार दिलीप योञ्जन तामाङको शब्दमा ‘सोनाम लोछार’ गीत सार्वजनिक
काठमाडौं । गायक सुभ तामाङ र गायिका सुमिना लो लामाको स्वरमा नयाँ गीत ‘सोनाम लोछार’ सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत् सन्सारभरि छरिएर बसेको तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार मनाउ...
चक्रपथका तीन आकासे पुल अलपत्र
काठमाडौँ, माघ ६ गते । चक्रपथको कलङ्की–कोटेश्वर खण्डमा प्रस्तावित तीन वटा आकासे पुलको निर्माण कार्य अलपत्र छ । निर्माणका लागि ठेक्का सम्झौता भएको छ वर्ष बित्न लाग्दा पनि अहिलेसम्म काम सुरु भएको ...
नेपालमा पनि रिलिज भयो ‘हनुमान’, कमाइको केही हिस्सा अयोध्या पठाइने
दक्षिण भारतीय सिनेमा ‘हनुमान’ शुक्रबार नेपालमा पनि रिलिज गरिएको छ । ब्यांकटेस इन्टरटेनमेन्टले यो फिल्म नेपालमा ल्याएको हो । ‘लो बजेट’ मा निर्माण भएको फिल्मको चर्चा भारतमा पनि भइरहेको छ । प्रशान्त ...
पहिलो प्राथमिकतामा तिसभन्दा बढी
काठमाडौँ, माघ ६ गते । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद्को आसन्न हिउँदे अधिवेशनमा पेस गर्ने विधेयकको प्रारम्भिक प्राथमिकता सूची तय गरेको छ । प्राथमिकता सूची उपलब्ध गराउन कानुन मन्...
चालु आर्थिक वर्षको ६ महिनामा लुम्बिनी प्रदेश सरकारको खर्च १८ प्रतिशतमात्र
बुटवल । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको आधा समयसम्म सरदर १८ प्रतिशत बजेटमात्र खर्च गरेको छ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ९७ बजेट विनियोजन गरेकोमा पुस ...
युगान्डामा प्रधानमन्त्री दाहालका १२ एजेन्डा
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरू (नाम) को १९ औं शिखर सम्मेलनमा एक दर्जन एजेन्डा उठाएका छन् । युगान्डाको राजधानी कम्पालामा शुक्रबार शिखर सम्मेलनलाई सम्बोध...
अस्ताए योगेश सपना भुलाइ सारा...
काठमाडौँ — ‘सपना भुलाइ सारा, आँसु पिएर जाऊ मन्दिरमा छ तिम्रै, तस्बिर लिएर जाऊ...’ यो गीत नसुन्ने त को होला ? नेपाली केही कालजयी गीतको सूचीमा यो पनि पर्छ । यो गीतले जुन भाव पोख्छ, जुन पीडाको कथा स...
चीनमा बन्यो विश्वकै शक्तिशाली ब्याट्री, ५० वर्षसम्म रिचार्ज गर्न नपर्ने
चीनको बेटाभोल्ट कम्पनीले अहिलेसम्मकै शक्तिशाली ब्याट्री बनाएको दाबी गरेको छ । यो ब्याट्रीले फेरि चार्ज नगरे पनि ५० वर्षसम्म स्मार्टफोनलाई पावर दिन सक्ने कम्पनीको भनाइ छ । इकोनोमिक टाइम्सका अनुसार,...
किन दुख्छ छाती? (भिडिओ)
छाती धेरै कारणले दुख्न सक्छ। बाहिर छालादेखि भित्र फोक्सोसम्मको समस्याले छाती दुख्छ। छातीमा संक्रमण भएमा, ट्युमर पलाएमा र मुटुको समस्याले समेत छाती दुख्छ। ग्यास्ट्रिक भएमा छाती पोल्ने र दुख्ने दुवै...
जीर्ण कक्षाकोठामा पढाइ, धुलाम्मे चौरमा परीक्षा
धनगढी — यतिबेला बाजुराको कोल्टीस्थित जनप्रकाश माध्यमिक विद्यालयमा अर्धवार्षिक परीक्षा चलिरहेको छ । बाजुरामा रहेका तीन ठूला र पुरानामध्येको एक हो यो विद्यालय । तर, विपना खत्रीलाई खुला र धुलाम्मे चौर...
काठमाडौंका यी स्थानमा जानेछ ७ देखि १३ गतेसम्म विद्युत् (तालिकासहित)
काठमाडौं । काठमाडौंमा आइतबार (भोलि)देखि विभिन्न स्थानमा सात दिन विद्युत् सेवा आपूर्ति नहुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको ह...
१९ वर्ष मुनिको विश्वकप क्रिकेट : वेस्ट इन्डिजलाई हराउँदै आयोजक दक्षिण अफ्रिकाको विजयी शुरुवात
काठमाण्डौ – आईसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेटमा आयोजक दक्षिण अफ्रिकाले विजयी शुरुवात गरेको छ । समूह ‘बी’ मा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ३१ रनले हराएको हो । जितका लागि २ सय ८६ रनको लक्ष्य प...
भलिबल संघले २०२४ मा २ अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने
६ माघ, काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) ले वर्ष २०२४ मा नेपालमा दुई अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने निर्णय गरेको छ । संघको शुक्रबार पोखरामा बसेको सातौं पूर्ण बैठकले २०२४ मा राष्ट्रिय, अन्तर्रा...
सिकाइ साटासाट सम्मेलन सम्पन्न
दोलखा समाचारदाता दोलखा, माघ ६ गते । भीमेश्वर इनक्युबेटर सेन्टरले आयोजना गरेको एकदिने डेमोडे÷इन्क्युबेटरहरूको सिकाइ आदानप्रदान सम्मेलन सम्पन्न भएको छ । शुव्रmबार सदरमुकाम चरीकोटमा भएको सम्मेलनमा यह...
चित्रे–घोडेपानी सडक स्तरोन्नतिको काम अघि बढ्यो
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिको काम अघि बढेको छ । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले ...
छैन उइलका जसो, उडी गयो रंग
बझाङ — ‘सालु पात मालु पात, तिमिलिका पात ! माग्यो भनी दुःख नमान्नु, मागी खान्या जात !’ होचो कद र पातलो शरीरका रंगे बादी मैलो अधुरानो (पुरानो तर नफाटेको) कपडा, शिरमा ढाकाको टोपी र हातमा सारंगीसहित ...
बर्मेली कवि सुधाको कविता: एउटा आतङ्कोत्सव
नयाँ वर्षको त्यो पहिलो आइतबार स्वच्छ, सुन्दर र कञ्चन भएर गिर्जाघरका दैला–दैलामा इसामसीहको शरण लिँदै अशान्तिको बादल मडारिएको बेला शान्तिको धुन गुञ्जियोस् भन्दै प्रार्थनामा एकाग्र थिए होलान्...
म्यानचेस्टर सिटी सबैभन्दा मुल्यवान टिम, टप टेनमा को को छन् ?
काठमाडौँ । म्यानचेस्टर सिटी विश्वको सबैभन्दा मुल्यवान टिम बनेको छ ।
इन्डोनेसियाको पहिलो जीत
एएफसी एसियन कप फुटबलमा इन्डोनेसियाले पहिलो जीत दर्ता गरेको छ । पहिलो खेलमा इराकसँग २–० ले हार बेहोरेको इन्डोनेसियाले शुक्रबार भियतनामलाई १–० ले पराजित गरेको हो । अस्नावी बाहरले ४२औं मिनेटमा पेनाल्...
भिजिट भिसामा ट्राभल एड्भाइजरी जारी हुने, पुरानो मापदण्ड खारेज गरिने
भिजिट भिसामा हुने मानव तस्करी रोक्न सरकारले नीतिगत सुधार थालेको छ । व्यक्तिगत श्रम स्वीकृतिलाई सहज बनाउने र भिजिट भिसामा रोजगारको उद्देश्यले जाने प्रवृत्तिलाई नियन्त्रण गर्न विभिन्न नीतिगत निर्णय ग...
श्रीलङ्कामा इन्टरनेट प्रयोगकर्ता ५२ प्रतिशत
काठमाण्डौ – श्रीलङ्कामा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको छ । अहिले श्रीलङ्कामा इन्टरनेट प्रयोगकर्ता ५२ प्रतिशत पुगेका छन् । मोबाइल फोनको पहुँच एक सय ५० प्रतिशतभन्दा धेरै हुँदा इन्टरनेटको प...
के हो सभ्यता-राज्य ? ‘राष्ट्रिय-राज्य’भन्दा यो कसरी फरक हुन्छ ?
आधुनिक युरोपेली राज्यको उदय ‘राष्ट्रिय-राज्य’ को अवधारणाबाट भएको थियो । सामान्यतया: यसको अर्थ हुन्छ— मनोसामाजिक यथार्थमा आधारित राजनीतिक राज्य । ‘साँस्कृतिक-राष्ट्रवाद’ को आधारमा निर्मित ‘नागरिक-रा...
'भक्तपुरको जुजु धौ असाध्यै मन पर्छ’
नेपाल र फिनल्यान्डबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई मुलुकबीचको सहकार्य बढ्दो छ । सन् १९९२ मा काठमाडौंमा दूतावास खोले पनि फिनल्यान्डले सन् २०११ को सेप्टेम्बरबाट राजदूत पठाएर कामकाज ...
‘हे नीर’ हेरेर उत्कृष्ट प्रतिक्रिया दिनेलाई स्मार्ट फोन
काठमाडौं– नेपालमा म्युजिक भिडियोको निर्माणमा कमि आएको गुनासो बढिरहेको छ । सार्वजनिक भएका म्युजिक भिडियोले समेत यूट्युबमा खासै भ्यूज पाउन नसकिरहेको अवस्था छ । अर्कोतिर भिडियोको निर्माण निकै खर्चिलो ...
एउटै पालिकामा २५ सय बिघामा तोरी खेती
बनियानी । झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ । गाउँपालिकाका छवटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अ...
'ग्रुप अफ डेथ’ को चुनौती
काठमाडौँ — न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान । यी राष्ट्र नेपालले आईसीसी यू–१९ विश्वकप क्रिकेटको समूह चरणमा खेल्ने प्रतिद्वन्द्वी हुन् । त्यसमा पाकिस्तान दुई पटकको विजेता हो । स्वाभाविकै छ, दक...
लगानी सम्मेलन सर्यो, वैशाख १६ र १७ मा
काठमाडौँ — अर्थमन्त्री प्रकाशशरण महतको संयोजकत्वमा बसेको निर्देशक समितिको दोस्रो बैठकले आगामी वैशाख १६ र १७ मा तेस्रो लगानी सम्मेलन गर्ने जनाएको छ । निर्देशक समितिको बैठकले शुक्रबार लगानी सम्मेलनको...
‘स्वदेशी वस्तु खरिद अनिवार्य गर’
काठमाडौँ — नेपाल उद्योग परिसंघले स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न आग्रह गरेको छ । राजधानीमा बिहीबार आयोजित स्वदेशी मिट एन्ड ग्रिटमा परिसंघले यस्तो आग्रह गरेको हो । परिसंघले स्वदेशी अभियानमा आबद्ध...
ठाउँठाउँको चेकिङले पर्यटक हैरान
भैरहवा — मुलुकका प्रमुख पर्यटकीय गन्तव्यमा अहिले भारतीय पर्यटक भरिभराउ छन् । सीमावर्ती सहरका होटल, क्यासिनो, स्पा र रेस्टुरेन्ट मात्र होइन, सीमा क्षेत्रबाट टाढाका पोखरा, चितवन, काठमाडौंमा अहिले भार...
३५ समाचार देखाइएको