२०८० फागुन ३ का समाचार
फेब्रुअरी १५, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
मिटरब्याजपीडित किसानका माग सम्बोधन गर्न सरकारसँग खनालको आग्रह
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याजपीडित किसानका माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । मेची–महाकालीबाट सुरु भए...
अवधि सकिए पनि जेलमै बस्न बाध्य छन् साउदीमा नेपाली
काठमाडौं । साउदी अरबमा विभिन्न कारणले जेल सजायको अवधि सकिसक्दा पनि जेलमै धेरै नेपाली बस्ने गरेका पाइएको छ । साउदी अरबका लागि नेपाली राजदूत नवराज सुवेदी र त्यहाँका महान्यायाधिवक्ता साउद बिन अब्दुल्...
पूर्वराजधानीकर्मी प्रेम स्याङ्तानको निधन
काठमाडौं । पूर्वराजधानीकर्मी प्रेम स्याङ्तानको बुधबार निधन भएको छ । ४२ वर्षीय स्याङ्तानको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी लामो समयदेखि मिर्ग...
हस्तकला उद्योग प्रवर्द्धनका उपाय
नेपालको हस्तकला उद्योगका वस्तुहरू विश्वभर प्रसिद्ध छन् । हाल हाम्रो मुलुकबाट झन्डै ७० किसिमका हस्तकलासम्बन्धी उत्पादनहरू विभिन्न मुलुकमा निर्यात गरिन्छ । वस्तुतः सन् १९७२ देखि सन् २०८५ सम्म नेपाली ...
किताब पढाइयो, जीवन पढाइएन
किताब पढाइयो, जीवन पढाइएन भन्नुको अर्थ हाम्रो शिक्षा प्रणालीबाट शिक्षित जनशक्ति गरिखाने बन्नसकेन भन्न खोजिएको हो । शिक्षा व्यावहारिक हुनुपर्छ । जीवनमा आइपर्ने आधारभूत कार्यहरू गर्न सक्षम बनाउने शिक...
पूर्वी भेगमा वर्षा र हिमपातको सम्भावना, बाँकी क्षेत्रमा मौसम सफा रहने
काठमाडौ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली हुने छ भने बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने छ ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ : सुखद सुरुआतको लक्ष्यमा नेपाल
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को पहिलो खेलमा आज नेपालले अफ्रिकी प्रतिद्वन्दी नामिबियाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ । आजबाट घरेलु मैदानमा हुने त्रिदेशी शृंखलामा नेपाल जितसह...
स्मार्टफोन रातभर चार्जमा छोड्दा के हुन्छ ?
काठमाडौँ– अहिले हाम्रो अधिकांश समय स्मार्टफोनमा नै बितिरहेको हुन्छ । फोनमा नै बढी समय बित्ने भएकाले कुनै खाली समय पायो कि फोन चार्जमा राख्ने गर्छौँ ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, महासमितिको तयारीबारे छलफल हुने
काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ ।
बदलियो नेपालीको खर्च शैली
काठमाडौँ, फागुन ३ गते । आम्दानीको अधिकांश हिस्सा खाद्यान्नमा खर्च गर्ने नेपालीको शैलीमा परिवर्तन देखिएको छ । विगतमा आम्दानीको दुई तिहाइसम्म खाद्यान्न खरिदमा खर्च गर्ने प्रवृत्ति बिस्तारै लामो समय...
लेबनानमाथि इजरायलको आक्रमण, ७ जनाको मृत्यु
काठमाडौं । इजरायलले हिजबुल्लाहमाथिको आक्रमणलाई तिब्र बनाउने क्रममा लेबनानमाथि हमला बढाएको छ । इजरायलले लेबनानमा गरेको पछिल्लो हमलामा कम्तिमा सात नागरिकको मृत्यु भएको छ ।
कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, १० जनाको मृत्यु
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। बुधबार राति १ बजे महेन्द्रनगरबाट काठमाडौ जाँदै गरेको सुनौलो महाकाली यातायातको बस दुर्घटनामा परे...
युरोपेली च्याम्पियन्स लिग : पहिलो लेगमा पीएसजी र लाजियोको जित
पेरिस — युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र लाजियोले बुधबार आ–आफ्नो घरमा जित निकालेका छन् । केयलिन एमबापेले गोलको खाता खोलेपछि पीएसजीले रियल सोसिडाडला...
विश्वकप लिग-२ : पहिलो खेलमा आज नेपाल र नामिबिया भिड्दै
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ को (२०२३- २०२७) को साइकलका सिरिज आजदेखि सुरु हुँदै छ। २०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको प्रक्रिया अन्तर्गत आजदेखि काठमाडौंमा पहिलो सिरिज हुन लागेको हो।...
बाँसबारी जग्गा प्रकरणमा ‘ठूलालाई चैन’ नहोस्
चीनको सहयोगमा स्थापित बाँसबारी छाला जुत्ता कारखाना इतिहास भइसक्यो । सरकारले जुत्ता बेच्न नसक्नु र घाटा खानु उसकै कमजोरी थियो । त्यसमाथि छिमेकी राष्ट्रले लगाएको गुनको चिनोसमेत बाँकी नराखिनु कूटनीतिक...
नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचकाे लिग टू शृङ्खला आजदेखि
काठमाण्डाै - नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचकाे त्रिकोणात्मक लिग टू शृङ्खला आजदेखि शुरु हुँदैछ । नेपालले आज पहिलो खेल नामिबियासँग खेल्नेछ । त्यसपछि पर्सि शनिवार नेपालको खेल नेदरल्यान्ड्ससँग हुन...
१३ समूह आज निष्कर्ष प्रस्तुत गर्दै, विवादित विषय पदाधिकारीले टुंगो लगाउँदै
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन आज पनि जारी रहनेछ । मंगलबारबाट सुरु भएको सम्मेलन आज सकिँदै छ । बैठकमा बुधबार १३ वटा समूहको निष्कर्ष प्रस्तुत गरिएको छ । बाँकी सात समूहको निष्कर्ष...
सहकारीको बचत अपचलन : राई र लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु
काठमाडौँ — विभिन्न सहरमा सहकारी खोलेर बचत अपचलन गरेको सम्बन्धमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेउपर छानबिन थाले...
नेपाल र नामिबियाको खेल आज
काठमाडौं : आईसिसी विश्व क्रिकेट लिग टु अन्तर्गत सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान सवा ९ बजे सुरु हुनेछ। नामिबियाविरुद्...
गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा
गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) मा ‘मानवताविरुद्धको अपराध’ को मुद्दा दायर गर्ने भएका छन् । इजरायल र ग...
तीन विकास बैंक र तीन वित्त कम्पनीलाई राष्ट्र बैंकको कारबाही
नेपाल राष्ट्र बैंकले तीन विकास बैंक र तीन वित्त कम्पनीलाई कारबाही गरेको छ । केन्द्रीय बैंकको वित्तीय संस्था सुपरीवेक्षण विभागले विकास बैंकअन्तर्गत मुक्तिनाथ विकास बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक र ...
नेकपा एमालेको सचिवालय बैठक बस्दै
काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको छ ।
एसिसी महिला प्रिमियर कप २०२४ : सीताको ह्याट्रिकसँगै नेपाल सेमिफाइनलमा
सीता रानामगरको ह्याट्रिकको सहयोगमा नेपालले बुधबार एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल स्थान पक्का गरेको छ । नेपालले अब शुक्रबार आयोजक मलेसियाको सामना गर्नेछ । प्रतियोगिताको बुधब...
आर्थिक स्रोत जुटाउन विद्यालयमा सामूहिक व्रतबन्ध
सनातन हिन्दू संस्कारको रक्षा, धार्मिक परम्परालाई निरन्तरता र संस्कृत भाषाको संरक्षण गर्न नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा सञ्चालित सहिद जगतप्रकाशजङ्ग शाह संस्कृति माध्यमिक विद्यालयमा ८५ बटुकक...
नेपालले आज नामिबियासँग खेल्दै
३ फागुन, काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा आज नामिबियासँग खेल्दैछ । खेल बिहान ९ : ३० मा टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । २०२७ सम्म चल्ने...
ललिता निवास जग्गा हिनामिनाको फैसला आज हुने
काठमाण्डाै - बालुवाटारको ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला आज हुने भएको छ । विशेष अदालतले हिजै फैसला सुनाउने तयारी गरे पनि प्राविधिक काम नसकिएपछि मुद्दा हेर्दाहेर्दै...
राजा महेन्द्रबाट उदघाटित नेबिको बिस्कुट ६०औं वर्षमा, अब खाद्यान्न व्यवसाय पनि सुरु गर्ने
काठमाडौं । देशकै सबैभन्दा पूरानो र गौरवमय इतिहास बोकेको बिस्कुट उद्योग नेबिको प्राइभेट लिमिटेड ६०औं वर्षमा प्रवेश गरेको छ । नेबिको बिस्कुटको स्थापना २०२१ सालमा बालाजु औद्योगिक क्षेत्रमा राजा महेन...
चार वर्षमा एसोसिएटको नम्बर एक बन्ने लक्ष्य
नेपालले आइसिसी विश्वकप लिग–२ को च्याम्पियन बन्दै आगामी चार वर्षमा एसोसिएट राष्ट्रको नम्बर एक टोली बन्ने योजना बनाएको छ । सन् २०२७ सम्म आयोजना हुने लिगको सुरु आजदेखि त्रिवि क्रिकेट मैदानमा हुनेछ । आ...
विश्वकप लिग-२ सिरिजमा नामिबियासँग खेल्दै नेपाल, यस्तो छ सम्भावित प्लेइङ-११
सन् २०२७ सम्म चल्ने आइसिसी क्रिकेट विश्वकप लिग–२ को संस्करण आजदेखि सुरू हुँदैछ । लिग–२ को पहिलो सिरिजमा घरेलु टिम नेपाल, नेदरल्याण्ड्स र नामिबिया खेल्दै छन् । सिरिजको पहिलो खेलमा नेपाल र नामिबिया प...
युरोपेली च्याम्पियन्स लिगः लाजियोसँग बायर्न स्तब्ध
युरोपेली च्याम्पियन्स लिगअन्तर्गत गए राति भएको खेलमा लाजियोले बायर्न म्युनिखलाई पारजित गरेको छ । बायर्नविरुद्ध लाजियोले १-० गोलअन्तरको जित निकालेको हो । लाजियोका किरो इमोबिलेले ६९ औँ मिनेटमा गोल ग...
कपिलवस्तु बस दुर्घटना: मृतहको संख्या ९ पुग्यो [अपडेट]
कपिलबस्तु बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । दुर्घटनामा हालसम्म ९ जनाको मृत्यु पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवरत्न पौडेलले लोकान्तरलाई...
सात महिनामा चार लाखभन्दा बढी बिदेसिए
काठमाडौँ, फागुन ३ गते । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो सात महिनामा नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (युएई) भएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो सा...
तीन करोड पचास लाखको रातो गुलाफको कारोबार
काठमाडौँ, फागुन ३ गते । प्रणय दिवसका अवसरमा खपत हुने स्टिम गुलाफका लागि पनि भारतकै भर पर्नु पर्छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले प्रणय दिवसमा नेपालमा माग हुने स्टिम गुलाफमध्ये ९० प्रतिशत भा...
३३ समाचार देखाइएको