मुख्य सामग्रीमा जानुहोस्
२०८० चैत २५ को विवरण
आज

२०८० चैत २५ का समाचार

अप्रिल ७, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepaltvonline.com१३५ हप्ता अघि

चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर उत्साहजनक हुन्छ: अर्थमन्त्री पुन

वीरगञ्ज- अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर उत्साहजनक हुने बताउनुभएको छ । वीरगञ्जमा आयोजित वीरगञ्जको वाणी बहसमुलक कार्यक्रमअन्तर्गत ‘अर्थमन्त्रीलाई प्रश्नैप्रश्न’...

lokaantar.com१३५ हप्ता अघि

छरिएका माओवादी मिल्नुपर्ने बेला आएको– विप्लव

अत्तरिया–नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देश समृद्ध बनाउन माओवादी घटक मिल्नुपर्ने धारणा राखेका छन् । सो पार्टी निकट युवा सङ्गठन नेपालद्वारा शनिवार धनगढीमा आयोजित पाँचौँ राष्ट्रिय सम्मे...

nepalkhabar.com१३५ हप्ता अघि

माओवादी घटक मिल्नुपर्छ : विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देश समृद्ध बनाउन माओवादी घटक मिल्नुपर्ने बताएका छन्। शनिबार नेकपा निकट युवा सङ्गठनको धनगढीमा पाँचौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उन...

khabarhub.com१३५ हप्ता अघि

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८० साल चैत २५ गते आइतबार तदनुसार सन् २०२४ अप्रिल ७ तारिख। चैत कृष्ण पक्षको त्रयोदशी तिथि। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सू...

lokaantar.com१३५ हप्ता अघि

दक्षिणपन्थी गठबन्धन भत्काएर बनेको नयाँ सत्ता समीकरणले सकारात्मक सन्देश दिएको छ– उपमहासचिव गुरुङ

लेखनाथ–नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले दक्षिणपन्थी गठबन्धन भत्काएर बनेको नयाँ सत्ता समीकरण बनेपछि जनतामा सकारात्मक सन्देश पुगेको बताएका छन् । प्रगतिशील तथा पेशागत कानून व्यवसायी सङ्...

setopati.com१३५ हप्ता अघि

किन बढ्दैछ चकलेटको मूल्य?

चकलेट प्रेमीहरूका लागि नमिठो खबर छ – चकलेट महँगो हुँदैछ। र, यो महँगिने क्रम आउँदा दिनहरूमा पनि जारी रहने देखिन्छ। द गार्डियन पत्रिकाका अनुसार युकेमा गएको एक वर्षमा चकलेटको मूल्य झन्डै १३ प्रतिशत ...

gorkhapatraonline.com१३५ हप्ता अघि

अब कर्मचारी पनि स्वास्थ्य बिमामा आबद्ध

काठमाडौँ, चैत २५ गते । अबदेखि स्वास्थ्य बिमा कार्यक्रममा ‘सङ्गठित व्यक्ति’ (कर्मचारी) पनि समेटिने भएका छन् । यसअघि सर्वसाधारणलाई प्राथमिकता राखेको स्वास्थ्य बिमा बोर्डले अबदेखि ‘सङ्गठित व्यक्ति’ ल...

rajdhanidaily.com१३५ हप्ता अघि

२५ चैत २०८०

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/23f9bbf4-99d6-48cd-b90a-10d542d359ed सम्बन्धित समाचार ११ चैत २०८० १२ चैत २०८० १३ चैत २०८० १४ चैत २...

gorkhapatraonline.com१३५ हप्ता अघि

चौँतिस प्रतिशतले गर्छन् सुर्तीजन्य पदार्थको प्रयोग

काठमाडौँ, चैत २५ गते । नेपालमा सुर्तीजन्य पदार्थको प्रयोग गर्ने सङ्ख्या बढ्दै गएको पाइएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको सर्वेक्षण अनुसार नेपालमा सुर्तीजन्य पदार्थको सेवन गर्नेको सङ्...

ratopati.com१३५ हप्ता अघि

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । य...

lokaantar.com१३५ हप्ता अघि

एक करोड ११ लाखभन्दा बढी चिनियाँ प्रमुख रोगसम्बन्धी बीमाबाट लाभान्वित

बइजिङ–सन् २०२३ मा चीनको प्रमुख रोगसम्बन्धी बिमाबाट करिब एक करोड १० लाख ५६ हजार शहरी तथा ग्रामीण बासिन्दा लाभान्वित भएका छन् । चीनले चिकित्सा खर्चबाट उत्पन्न हुने आर्थिक जोखिमलाई कम गर्न आधारभूत चि...

baahrakhari.com१३५ हप्ता अघि

पहाडी भू–भागमा चट्याङसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने

काठमाडौं । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । कोसी र मधेस प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहको जल तथा मौसम विज्...

khabarhub.com१३५ हप्ता अघि

बटलरको शतकमा राजस्थानको शानदार जित : कोहलीको शतकले हारबाट जोगिएन आरसिबी

काठमाडौं – इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबार राति भएको खेल रोचक बन्यो। रोयल च्यालेन्जर्स बंग्लोर (आरसिबी)का विराट कोहलीको ११३ रनको शानदार शतकविरुद्ध राजस्थान रोयल्सका जोस बटलरले शतक नै ...

reportersnepal.com१३५ हप्ता अघि

आजको मौसमः हिमालमा हिमपात, तराईमा हावा-हुरी र पहाडामा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश, मधेश प्रदेश लगायत पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भाग...

nepalviews.com१३५ हप्ता अघि

गण्डकी प्रदेशका पहाडी भेगमा मेघ गर्जनसहितको वर्षा

काठमाडौं । मुलकभरका पहाडी क्षेत्रमा आंशिकदेखि समान्य बदली हुने छ । गण्डकी प्रदेशका केही पहाडी भू–भागमा मेघ गर्जनसहित हल्का वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ekantipur.com१३५ हप्ता अघि

निगम डुबाउनेलाई सजाय होस्

चैत २३ मा कान्तिपुर दैनिकमा प्रकाशित ‘वाइडबडी जहाज खरिदमा डेढ अर्ब भ्रष्टाचार’ शीर्षकको समाचारले टिप्पणी गर्न बाध्य बनायो । किनभने नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार गरेको...

ekantipur.com१३५ हप्ता अघि

बचत फिर्ता होला ?

आम नागरिकको बचत डुबाएर फरार भएका अनगिन्ती सहकारीका सञ्चालकका कारण आम नागरिकमा सहकारी भनेको ठगहरूको बलियो संगठन हो भन्ने भाष्य निर्माण हुँदै गइरहेको छ । नेपाली समाजमा नहोस् पनि किन, सहकारीका माध्यम...

ekantipur.com१३५ हप्ता अघि

किसानले कहिले पाउने पेन्सन ?

प्रधानमन्त्री पुष्पकमल दाहालले जीवनको महत्त्वपूर्ण समय समाज र देशका लागि समर्पण गर्न भन्दै सम्पूर्ण ज्येष्ठ नागरिकलाई बधाई तथा शुभकामना दिनुभएको थियो । तेस्रो राष्ट्रिय नागरिक दिवसका अवसरमा शुभकाम...

ekantipur.com१३५ हप्ता अघि

निर्वाचन जित्नु एक मात्र उद्देश्य

पछिल्लो समय दलहरूको एउटै साझा उद्देश्य जसरी भए पनि निर्वाचन जित्ने, बढी सिट ल्याउने, सरकार बनाउने र आफ्ना मान्छेलाई लाभको पद दिनेबाहेक केही देखिएन । जनताको मन जितेर होइन निर्वाचन जितेरचाहिँ सरकार ...

rajdhanidaily.com१३५ हप्ता अघि

विद्युत् उत्पादन र व्यापारमा निजी क्षेत्रको छलाङ

काठमाडौं । पछिल्लो समय नेपालमा जलविद्युत्को क्षेत्रमा एकदमै तीव्र गतिमा विकास भइरहेको छ । मुलुकका विभिन्न ठाउँमा एकपछि अर्को गर्दै धमाधन नयाँ जलविद्युत् आयोजना निर्माण हुने र सञ्चालनमा आउने क्रम बढ...

thahakhabar.com१३५ हप्ता अघि

राजस्थानसँग हार्यो आरसीबी, विराट र बटलरको शतक

काठमाडौं : इंडियन प्रिमियर लिग (आईपिएल) मा जोस राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) लाई पराजित गरेको छ। गएराति भएको खेलमा राजस्थानले ६ विकेटको जित हात पारेको हो । आरसिबिले दिएको १...

nayapatrikadaily.com१३५ हप्ता अघि

प्रेरक प्रसंग : यो कस्तो गंगाजल ?

काशीका एका ब्राह्मण बडो कर्मकाण्डी थिए । कर्मकाण्डका विधिविधानमाथि उनको ठूलो विश्वास थियो । बिहानको समयमा पूजापाठ नगरी उनी कहिल्यै अन्न ग्रहण गर्दैनथे । यो क्रम निरन्तर चलिरहेकै थियो । बिस्तारै उनी...

hamrakura.com१३५ हप्ता अघि

वेद र विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौँ । वेद र विज्ञानका ज्ञान अनुभवका आधारमा आधुनिक समाजलाई गति दिन यस क्षेत्रका ज्ञाता र प्रबुद्ध व्यक्तिले जोड दिएका छन् । क्याडेनियन वैदिक हेरिटेज, क्यानाडाद्वारा आज आयोजित वेद र विज्ञानसम्ब...

ratopati.com१३५ हप्ता अघि

पश्चिमी र स्थानीय वायुको प्रभाव : यी प्रदेशमा हल्का वर्षा र हावाहुरीको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहको छ।...

lokaantar.com१३५ हप्ता अघि

ताइवान भूकम्प अपडेटः हिमाली क्षेत्रमा फसेका पर्यटकको हेलिकप्टरबाट उद्धार

हुलियान–विनाशकारी भूकम्पका कारण सडक तथा सुरुङ मार्ग अवरुद्ध भएपछि ताइवानको पहाडी तथा हिमाली क्षेत्रमा केही दिनदेखि अलपत्र परेका सयौं पर्यटक तथा सर्वसाधारणलाई हवाई मार्गबाट उद्धार गर्न शुरू गरिएको छ...

rajdhanidaily.com१३५ हप्ता अघि

सार्वजनिक शैक्षिक गुठीको ४ आना जग्गा गायब

काठमाडौं । तारकेश्वर नगरपालिका र गुठियारको मिलेमतोमा सार्वजनिक शैक्षिक गुठीको नाममा रहेको ४ आना जग्गा गायब भएको छ । तारेकेश्वर नगरपालिकाकी उपमयेर सिर्जना बुर्लाकोटी अर्याल र शैक्षिक गुठीका प्रतिनिध...

rajdhanidaily.com१३५ हप्ता अघि

सिमसार पहिचान र संरक्षण

नेपालमा जलाधार क्षेत्र धेरै छन् । हिमालमुनि रहेको भौगोलिक बनावटका कारण पनि पानीको स्रोत धेरै छन् । सिमसार क्षेत्र निकै ठूलो मात्रामा त होइन, ससाना क्षेत्रमा प्रस्तै र प्रचुर मात्रामा रहेका छन् । तथ...

khabarhub.com१३५ हप्ता अघि

आज यी भूभागमा हुनेछ हावाहुरीसहितको वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ।

corporatenepal.com१३५ हप्ता अघि

आजको मौसम : गण्डकी र काेशीमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौं । अहिले कोशी, मधेश प्रदेशलगायतका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी वायु र स्थानीय व...

hamrakura.com१३५ हप्ता अघि

यी हुन् बझाङको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने १२ जना

बझाङ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बझाङ प्रदेशसभा (१) मा १२ जनाको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ता गर्नेमा नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेपाल कम्युनिष्ट पार्टी (एम...

hamrakura.com१३५ हप्ता अघि

कांग्रेसले राजनीतिमा शुद्धीकरणको नेतृत्व लिनुपर्छ- धनराज गुरुङ

मोरङ। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली राजनीतिमा शुद्धीकरणको नेतृत्व नेपाली कांग्रेसले लिनुपर्ने धारणा राखेका छन् । उनले पार्टीका सबै कार्यकर्ता लोकतन्त्र र सङ्घीयताको प्रवर्द्धन गर...

emountaintv.com१३५ हप्ता अघि

अहिलेका शासकले व्यवस्थामाथि बेइमानी गरेको प्रभु साहको ठहर

काठमाडौं,२५ चैत्र । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पार्टीको तर्फबाट तेस्रो जनआन्दोलनको घोषणा गर्नुभएको छ । शनिवार काठमाडौंमा जन आन्दोलन दिवसको अवसरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै तेस्र...

gorkhapatraonline.com१३५ हप्ता अघि

साढे पाँच अर्ब भित्रियो प्रत्यक्ष वैदेशिक लगानी

काठमाडौँ, चैत २५ गते । मुलुकमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) मा सुधार आएको छ । चालु आवको सुरुदेखि नै मुलुकमा भित्रिने लगानी क्रमिक रूपमा सुधार हुँदै गएको हो । लगानीका लागि अनुकूल वाताव...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको