२०८० चैत ३० का समाचार
अप्रिल १२, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
बक्सर उमेश मास्केले देखेको नेपाली मुक्केबाजको अँध्यारो र उज्यालो पाटो
उमेश मास्के

प्रधानमन्त्रीलाई पत्रकार भैरव रिसालले सोधे– सरकारी अड्डामा मासु बेच्न पाइन्छ ?
भैरव रिसाल

खगेन्द्र संग्रौलालाई लाग्यो— आमाको काजकिरिया किन गरुँ ?
खगेन्द्र संग्रौला

कांग्रेस कोशीमा किचलोदेखि गण्डकीमा मन्त्रालय फुटाउने निर्णयसम्म
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– कोशीमा प्रदेशमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसमा विवाद देखि...
३० चैत २०८०
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/1768208f-5a4f-4d2a-8b68-2127fcaff725 सम्बन्धित समाचार १६ चैत २०८० १७ चैत २०८० १८ चैत २०८० २० चैत २...

पार्टी अध्यक्षताको मान्यता पाउन रेशम चौधरी सर्वोच्चमा
काठमाडौं । निर्वाचन आयोगले रेशम चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्षता हुन नसक्ने भन्दै अस्वीकार गरेपछि सो विवाद अहिले सर्वोच्चमा छ । आयोगले चौधरीलाई अध्यक्ष मात्रै होइन, पार्टी सदस्यसमेत हुन...
अरू आयोगको प्रतिवेदन कहिले ?
विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित ३ सदस्यीय चिकित्सा शिक्षा जाँचबुझ आयोगले दिएको प्रतिवेदन ढिलै भए पनि सार्वजनिक भएको छ । प्रतिवेदन सार्वजनिक गरेकामा शिक्षामन्त्री सुम...

२०८० : आशा र निराशाको मिश्रित वर्ष
२०८० साल बिदा हुने क्रम छ । यस सालका कतिपय कुरा स्मरणयोग्य छन् भने केही निराशाजनक पनि छन् । उपलब्धिमूलक विषयको कुरा गर्दा काण्ड, अपराधमा संलग्न नेता, पदाधिकारी, व्यवसायीलाई कानुनको कठघरामा पुर्याइ...

गण्डकीमा ७ मन्त्रालयबाट अब ९
पोखरा । गण्डकी प्रदेश सरकारमा अब ९ मन्त्रालय हुने भएका छन् । प्रदेश मन्त्रिपरिषद् बैठकले गठबन्धनका दलहरूबीच भागबन्डा मिलाउन ७ मन्त्रालय फुटाएर ९ बनाउने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं बिनावि...

धनगढीमा गत वर्षको भन्दा सुध्रियो ८ कक्षाको परीक्षा नतिजा
धनगढी । धनगढीमा कक्षा ८ को परीक्षाको नतिजा ९ प्रतिशतबाट बढेर ३१ प्रतिशत पुगेको छ। सामुदायिक विद्यालयहरूको आधारभूत तहको परीक्षा नतिजामा गत वर्षभन्दा यो वर्ष सुधार भएको हो । पुग्यो ९ बाट बढेर ३१ प्र...

बस्नेतलाई हिमडमरु उपाधि
काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले हिमाल र पर्यावरण जोगाउन सके मात्रै पृथ्वी जोगिने भएकाले पत्रकारिता त्यसतर्फ केन्द्रित हुन आग्रह गरेका छन् । जलवायु परिवर्तनका कारण नेपाल...
फेवातालमा खसेकी महिलाको उद्धार
पोखरा । फेवातालमा कायक दुर्घटना हुँदा तालमा खसेकी एक महिलाको सकुशल उद्धार भएको छ । बिहीबार दिउँसो साढे २ बजेतिर काठमाडौं महानगरपालिका–१७ सामाखुसीकी २५ वर्षीया अग्नि देवकोटा तालमा खसेकी थिइन् । उनको...

बीमातर्फ पनि मधेश पुच्छारमा
वीरगन्ज । शिक्षा तर्फमात्र नभई बीमाको क्षेत्रमा पनि मधेश प्रदेश पुच्छारमा नै रहेको तथ्य खुलेको छ । सबैभन्दा बढी आवश्यकता पर्ने निम्न वर्गका मानिसलाई बीमा तर्फ आकर्षण गर्न नसक्दा जनघनत्वको बाक्लो चा...

पाकिस्तानमा तीर्थयात्रीले भरिएको बस दुर्घटना हुँदा १७ जनाको मृत्यु
काठमाडौं - पाकिस्तानको बलुचिस्तान प्रान्तमा इदको अवसरमा तीर्थयात्रीले भरिएको बस नियन्त्रण गुमाएर खाल्डोमा खसेको छ । यस दुर्घटनामा हालसम्म १७ जनाको मृत्यु भएको पुष्टि भएको छ । यस्तै कराचीमा ४० भन्...

पहाडी इलाकाका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौं- आज पाँचवटा प्रदेशमा हल्का वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार कोशी, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगमा वर्षाको सम्भावना देखिए...

अष्ट्रेलिया, बेलायत र न्युजिल्याण्डमा ओलाको सेवा बन्द, भारतको व्यापारमा केन्द्रित रहने
काठमाडौं - एप मार्फत क्याब सेवा प्रदान गर्ने भारतीय कम्पनी ओलाले अष्ट्रेलिया, बेलायत र न्युजिल्याण्डमा आफ्नो सेवा बन्द गर्ने निर्णय गरेको छ। ओला प्रवर्द्धक एएनआई टेक्नोलोजीले भारतको व्यापारमा ध्या...

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
काठमाडौं – आज २०८० साल चैत ३० गते शुक्रबार तदनुसार सन् २०२४ अप्रिल १२ तारिख। चैत शुक्ल पक्षको चतुर्थी तिथि। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथ...

नेपालकाे अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले बढ्ने एडीबीकाे प्रक्षेपण !
काठमाण्डाै – एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिबारेको अनुमान परिमार्जन गरेको छ । एसियाली विकास बैंकले गएको सेप्टम्बरमा सार्वजनिक गरेको आउटलुकमा यस वर्ष नेपालको ...

अतिप्रशोधित खानेकुरा कम गर्न भान्साको तालिका बनाएर खान सिकौँ !
अतिप्रशोधित खानेकुरा भनेको सामान्यतया प्राकृतिक रूपमा पाइने खानेकुराको रूप नै बदलेर बन्ने खानेकुरा हो । जस्तै गहुँबाट पिठो बनाएर पिठोलाई प्रशोधन गरेर त्यसमा विभिन्न रङ्ग, टेस्टिङ पाउडरहरू प्रयोग गर...

च्याउ टिप्न गएका तीन बालक डढेलाेबाट सल्किएकाे आगाेमा परेर घाइते
काठमाण्डाै – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ रङ्गमा डढेलोबाट सल्किएको आगोमा परेर तीन जना बालक घाइते भएका छन् । आगाेमा परेर १०, १२ र १३ वर्षका तीन जना बालक घाइते भएका डोल्पाका प्रमुख जिल्ला अधि...

गुगलको आधिकारिक प्रतिनिधि अब नेपालमा !
काठमाण्डाै – 'अलेफ ग्रुप' अन्तर्गतको मेडियम वाइ अलेफ कम्पनी नेपालका लागि गुगलको आधिकारिक बिक्रेता बनेको छ । गुगलको आधिकारिक बिक्री प्रतिनिधिका रूपमा कम्पनीले स्थानीय विज्ञापन एजेन्सी र विज्ञापनदात...

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – आज २०८० साल चैत ३० गते शुक्रबार सन् २०२४ अप्रिल १२ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

नयाँ वर्षमा घुम्न जाने हो? यी हुन् काठमाडौं नजिकैका १० ठाउँ
नयाँ वर्ष २०८१ आउँदैछ। यो अवसरमा मीठो खाने, साथी वा आफन्त भेट्ने, नयाँ ठाउँ घुम्न जानेहरू धेरै हुन्छन्। यसपालि नयाँ वर्षको पहिलो दिन शनिबार परेको छ। धेरैले शुक्रबारै कतै गएर बस्ने सोच बनाइरहनुभएको...

नयाँ औषधी ऐन ल्याइँदै
काठमाडौँ, चैत ३० गते । नेपालमा ४६ वर्षपछि औषधी ऐन फेरिने भएको छ । औषधी व्यवस्था विभागले औषधी ऐन २०३५ लाई प्रतिस्थापन गर्दै नयाँ औषधी ऐन २०८० ल्याउन लागेको जनाएको छ । विभागले औषधी ऐनको मस्यौदा तयार...

काठमाडौंमा क्षणिक वर्षाको सम्भावना, कुन–कुन प्रदेशमा पर्नेेछ पानी ?
काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । जल तथा मौसम विज्ञान विभागका अनुसार द...

प्रेरक प्रसंग : अरूलाई बचाउन आफू मर्ने चिकित्सक
एकपटक फ्रान्सको मार्सेल्स सहरमा प्लेग रोग फैलियो । धेरै मानिस रोगका सिकार भइरहेका थिए । प्लेग रोगको उपचार नियन्त्रणबाहिर थियो । यो रोग लाग्नुको कारण र यस रोगको उपचार पद्धति कसैले पत्ता लगाउन सकेको ...

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहे...

तीन प्रदेशका पहाडी भेगमा हल्का वर्षाको सम्भावना
आज देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा...

आजको मौसम : तीन वटा प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौं-आज देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका ...

दरबारमार्ग र ठमेल अब २४सै घण्टा खुला
देशको केन्द्रीय राजधानी काठमाडौंको पनि पर्यटकीय केन्द्र ठमेल र दरबारमार्ग वर्षौँपछिको चर्चापछि अब २४सै घण्टा खुल्ने भएका छन् । गृह मन्त्रालयको निर्णयअनुसार यी क्षेत्र नयाँ वर्षदेखि २४सै घण्टा व्यवस...
मुम्बई इन्डियन्सले समात्यो जीतको लय…बुमराहपछि सूर्यकुमार र ईशान किशनको प्रभाव, आरसीबी पराजित
मुम्बई– इन्डियन प्रीमियर लीग (आईपीएल)–२०२४ मा हार्दिक पाण्ड्याको कप्तानी रहेको मुम्बई इन्डियन्सले जीतको लय समातेको छ । यो टीमले बिहीवार राति आफ्नो होम ग्राउण्डमा खेलिएको एउटा रोमाञ्चक खेलमा रोयल च्...
३१ समाचार देखाइएको