मुख्य सामग्रीमा जानुहोस्
२०८० चैत ४ को विवरण
आज

२०८० चैत ४ का समाचार

मार्च १७, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

lokaantar.com१३८ हप्ता अघि

ईयूले रोक्का गरेको रुसको सम्पत्ति युक्रेनलाई हतियार किन्न सहयोग गर्ने जर्मन चान्सलरको घोषणा

ब्रसेल्स– युरोपेली सङ्घ (ईयू)का सदस्य राष्ट्रहरूले रुसी सम्पत्ति रोक्का गर्दा प्राप्त रकम हतियार खरिदमा प्रयोग गर्ने प्रक्रिया अघि बढाउने भएका छन् ।   फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोन र पोल्...

gorkhapatraonline.com१३८ हप्ता अघि

खोलामाथि बसेको बस्ती : नगरपालिकामा बन्द, महानगरमा खुला

काठमाडौँ, चैत ४ गते ।  समान हैसियतका सरकार र सङ्घीय सरकारका निकायबिच समन्वय नहुँदा विकास निर्माणमा कस्तो असर पर्छ भन्ने उदाहरण काठमाडौँ जिल्लाको यज्ञमती र चखुँचाखोलाको लथालिङ्ग चालाले देखाएको छ । ...

lokaantar.com१३८ हप्ता अघि

अमेरिकाले समुद्री मार्गबाट पठाएको सहायता सामग्री गाजा पुग्यो

गाजा–अमेरिकी परोपकारी संस्था ‘वल्र्ड सेन्ट्रल किचन’ ले पठाएको सहायता सामग्री शनिबार युद्धग्रस्त गाजा क्षेत्रमा पुगेको उक्त संस्थाले जनाएको छ । सहायताका लागि पठाइएको २४० टन खाद्यान्न सामग्रीलगायत स...

nepalviews.com१३८ हप्ता अघि

गण्डकी प्रदेशमा छिटपुट वर्षा, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली

काठमाडौं । बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा छिटपुट वर्षा भइरहेको छ ।

ratopati.com१३८ हप्ता अघि

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान, मङ्गलबार देशका पहाडी भूभागमा हल्का वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यत...

lokaantar.com१३८ हप्ता अघि

रियलको उपाधि रक्षा थप मजबुत

स्पेनिस ला लिगा फूटबलको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले सहज जीत हात पार्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । साविक विजेता रियलले शनिवार राति घरेलु टोली ओसासुनामाथि ४–२ गोल अन्तरको सहज जीत नि...

ratopati.com१३८ हप्ता अघि

स्वारेज र कम्पाना चम्कँदा घरेलु मैदानमा हार्‍यो डिसी

वासिङ्टन डिसी । लुइस स्वारेज र लियोनार्दो कम्पाना चम्कँदा डिसी युनाइटेडले घरेलु मैदानमा हार व्यहोर्नु परेको छ । मेजर लिग सकर (एमएलएस) अन्तर्गत शनिबार दिउँसो यहाँ भएको खेलमा इन्टर मियामी ३–१ गोल अन्...

ekantipur.com१३८ हप्ता अघि

सुप्रिमको ७८ करोड ठगी प्रकरण: दीपेश पुनमाथि अनुसन्धान सुरु

बुटवल — बुटवलको सुप्रिम बचत तथा ऋण सरकारीको ७८ करोड रकम अपचलन गरेको आरोपमा प्रहरीले सहकारीका पूर्वसचिव दीपेश पुनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । सहकारीमा कोषाध्यक्ष र सचिवका रूपमा व्यवस्थाप...

nepalviews.com१३८ हप्ता अघि

आगलागीबाट भएको जनधनको क्षतिमा प्रधानमन्त्री प्रचण्डद्वारा दुख व्यक्त, सचेतना अपनाउन आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका विभिन्न क्षेत्रमा आगलागीका कारण भएको जनधनको क्षतिमा दुख व्यक्त गरेका छन् ।

ekantipur.com१३८ हप्ता अघि

पहाड उक्लेका संघारी

डोटी — २०५३ सालतिरको कुरा हो, १५ वर्षीय प्रदेशीराम चौधरीका जुंगा रेखी मात्रै बसेका थिए । गाउँका संघारी (साथी) हरू ज्याला मजदुरी गर्न धमाधम पहाड उक्लने क्रम बढ्दो थियो । कैलालीको घोडाघोडी नगरपालिका–...

annapurnapost.com१३८ हप्ता अघि

भूमि वितरण र राजस्व छुटको चलखेल

सरकार सस्तो लोकप्रियताकै लागि जग्गा बाँड्ने नै योजना ल्याउँछ र सार्वजनिक तथा सरकारी जमिनमाथिको अतिक्रमणलाई प्रोत्साहन गर्छ। संविधानले सबै नेपालीलाई आवासको अधिकार भनेको छ। त्यसैले सरकार भूमिहीनहरूल...

Ujyaaloonline.com१३८ हप्ता अघि

भोजपुरमा आगलागीमा परी तीन बालबालिकाको ज्यान गयो

काठमाण्डौ – भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको छ । आगलागीमा परेर पाँच वर्षका प्रनिष कार्की, ७ वर्षकी दीपशिखा कार्की र ३ वर्षका बालक दियुनिष...

newsofnepal.com१३८ हप्ता अघि

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची?

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ। संसद् सचिवालयका अनुसार आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष...

ekantipur.com१३८ हप्ता अघि

इंग्लिस प्रिमियर लिग : टोटनहमलाई फुलहमको गम्भीर धक्का

लन्डन — टोटनहमले शनिबार इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा उक्लने अवसर गुमाएको छ । उसलाई गम्भीर धक्का दिँदै फुलहमले कार्भेन कटेजमा भएको खेलमा ३–० को जित निकाल्यो । त्यसमा मुनिज कारभाल्होले दुई गोल...

khabarhub.com१३८ हप्ता अघि

राष्ट्रियसभाको राष्ट्रिय सरोकार र सुशासन समितिको सभापति चयन गरिँदै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दै छ । जसमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति तथा आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

shilapatra.com१३८ हप्ता अघि

फेवाताल किनारबाट पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गरिँदै

पोखरालाई आइतबार ‘पर्यटकीय राजधानी’ घोषणा गरिँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेवाताल किनारमा आयोजित औपचारिक कार्यक्रमका बीच कास्कीकाे चर्चित शहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नेछ...

nepalviews.com१३८ हप्ता अघि

मोरङको कोशी चिउरा मिल जलेर नष्ट, डेढ करोडको क्षति

काठमाडौं । मोरङको पथरी शनिश्चरे– १ बुद्ध चोकमा रहेको एक चिउरा मिलमा आगलागी हुँदा एक करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ । गएराति १२ बजे सल्किएको आगोले कोशी चिउरा मिल जलेर नष्टहुँदा मेसिनरीसहित...

annapurnapost.com१३८ हप्ता अघि

सिद्धबाबा सुरुङमार्ग निर्माण तीव्र, अब अकालमै जाँदैन ज्यान

बुटवल : गुल्मीको इस्मा गाउँपालिका–६ अमरपुरका २७ वर्षीय कृष्ण सुनार (बेले) ले गुल्मी–बुटवल खण्डमा दिनहुँ जिप चलाउँछन्। सिद्धबाबा राजमार्गअन्तर्गत पर्ने यही खण्डमा उनले नियमित यात्रुबाहक जिप चलाउन था...

khabarhub.com१३८ हप्ता अघि

युक्रेनले बन्दी बनाएका विकास राईको बयान : ‘रुसी सेनामा भर्ती भएर तपाईँको सपना पुरा हुनेवाला छैन’

काठमाडौं – युक्रेनद्वारा आफ्नो कब्जामा रहेका पाँच नेपाली सार्वजनिक गरेको छ। दलालको प्रलोभनमा परेर राम्रो कमाइ गर्ने र परिवार पाल्ने सपना बोकेर रुसी सैनिकमा भर्ना हुन पुगेका र युद्धकैक्रममा युक्रेनल...

ekantipur.com१३८ हप्ता अघि

'जलेर घाइते भएका बाबुछोरीको अवस्था चिन्ताजनक' 

कालिकोट — खाँडाचक्र नगरपालिका-५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर गम्भीर घाइते भएका बाबुछोरीलाई जुम्लामा पनि उपचार हुन नसकेपछि शनिबार बेलुकी ५ बजे हेलिकोप्टर मार्फत सुर्खेत लागिएको...

Ujyaaloonline.com१३८ हप्ता अघि

इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमले टोटनहमलाई हरायो

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमले टोटनहमलाई हराएको छ । टोटनहमलाई घरेलु टोली फुलहमले ३–० गोलले हराएको हो । गएराति भएको खेलमा फुलहमका रोड्रिगो मुनिजले दुई र सासा लुकिकले एक गोल गरे । ...

ratopati.com१३८ हप्ता अघि

चन्दा र श्रमदान जुटाएर पदमार्ग निर्माण

म्याग्दी । जिल्लाका स्थानीय युवाले रु १५ लाख चन्दा र तीन महिनासम्म श्रमदान जुटाएर म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ मा दुई किलोमिटर पक्की पदमार्ग निर्माण गरेका छन् ।  बेनी–जोमसोम सडकअन्तर्गत सिरुबा...

newsofnepal.com१३८ हप्ता अघि

बाबुरामले बोलाए कार्यकारिणी समिति बैठक

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको आकस्मिक केन्द्रीय कार्यकारिणीका बैठक आज बस्दै छ। महेन्द्रराय यादव र गङ्गानारायण श्रेष्ठलगायतका नेता नेकपा माओवादी केन्द्रमा समाहित हुने...

kalakarmi.com१३८ हप्ता अघि

प्रतिनिधि सभामा आज प्रि–बजेटमाथि छलफल

काठमाडौं– आज आइतवार प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा आज बिहान ११ बजेदेखि उक्त बैठक बस्दैछ । संसद सचिवालयका अनुसार आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना ...

ekantipur.com१३८ हप्ता अघि

स्पेनी ला लिगा : शीर्षमा रियलको अग्रता १० अंक

काठमाडौँ — भिनिसियस जुनियरको दुई गोलको मद्दतले स्पेनी ला लिगामा रियल म्याड्रिडले शनिबार ओसासुनालाई ४–२ ले हराएको छ । यो जितपछि कार्लो एन्सेलोटीको टिमले शीर्षमा १० अंकको अग्रता खोलेको छ । रियलको उप...

nepallive.com१३८ हप्ता अघि

नेपालको बिजुली प्रतियुनिट ८.६ रुपैयाँमा किन्न बंगलादेश तयार

काठमाडौं- नेपाल र बंगलादेशबीच विद्युत् व्यापार गर्ने प्रक्रियागत अघि बढेको नेपाल विद्युत प्राधिकरणले दाबी गरेको छ। बंगलादेश प्रतियुनिट ८.६ रुपैयाँभन्दा बढीमा नेपालबाट जलविद्युत् आयात गर्न सहमत भएको...

gorkhapatraonline.com१३८ हप्ता अघि

प्रमुख प्रशासकीय अधिकृतको मूल्याङ्कन पालिकाबाट गर्न सुझाव

काठमाडौँ, चैत ४ गते । राष्ट्रिय सभाले स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको कार्यसम्पादन मूल्याङ्कन सम्बन्धित स्थानीय तहले नै गर्न पाउने गरी व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएको छ । स्थानीय तहका प...

khabarhub.com१३८ हप्ता अघि

यसरी निर्माण भएको थियो शाहरुखको आइकोनिक डाइलग

काठमाडौँ– ‘डर’ फिल्मका अभिनेता शाहरुख खानले बोलेको डाइलग ‘के… के… किरण’ आजका दिनमा पनि चर्चा हुन्छ । फिल्म प्रदर्शनमा आएको तीस वर्षपछि पिन डाइलगको चर्चा हुनु सामान्य विषय पक्कै होइन ।

newsofnepal.com१३८ हप्ता अघि

कुमारी बैंकको २ अर्ब जोखिममा, प्रतिफल नदिने भएपछि संस्थापकहरूले छोड्दै

काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रलाई जोगाउन केन्द्रीय बैंकले हरसम्भव प्रयास गर्दै आए पनि केही बैंकको ‘बिकार’ भने लुक्न सकेको छैन। पछिल्लोपटक कुमारी बैंकको बिकार सुषुप्त तरिकाले बाहिरिँदै गएको छ।...

ekantipur.com१३८ हप्ता अघि

गठबन्धनले टुंग्यायो साझा न्यूनतम नीति कार्यक्रम, सुशासन र आर्थिक सुधारमा जोड

काठमाडौँ — संघीयता, सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य कार्यभार बनाएको सत्ता गठबन्धनले सरकारको साझा न्यूनतम नीति कार्यक्रमको मस्यौदा तयार गरेको छ । गठबन्धनले मुलुकको आर्थिक स्थितिलाई सुधार गर...

ekantipur.com१३८ हप्ता अघि

लामो बस यात्राको जोखिम

यस पटक मैले काठमाडौंदेखि सल्यानसम्म बसको यात्रा गरेँ । सल्यान म कहिल्यै नपुगेको जिल्ला थियो । फागुन १३ गते अपराह्न साढे ४ बजे म गोंगबु बसपार्क पुगेको थिएँ । हामीले चढ्ने बसको बाहिरी आवरण हेर्दा ठि...

swasthyakhabar.com१३८ हप्ता अघि

बौरिँदै वीर अस्पतालको मुटु विभाग

काठमाडौं–  नयाँ भवन, युवा चिकित्सकहरुको समूह। वीर अस्पतालमा उपचारका लागि पुग्ने आम बिरामीलाई लाग्दो रहेछ– वीरले मुटु उपचार सेवा भर्खैर विस्तार गरिरहेको छ। फागुन २० गते आफ्नो पितालाई मुटु जँचाउन पुग...

ekantipur.com१३८ हप्ता अघि

नबल्ने ट्राफिक बत्ती

काठमाडौंका धेरै चोकमा ट्राफिक बत्ती जडान गरिएको देखिन्छ तर ती बलिरहेका हुँदैनन् । ती ट्राफिक बत्ती निरन्तर चलाउनुहुन ट्राफिक कार्यालयलाई विनम्र अनुरोध छ । यसले बटुवालाई रातो–हरियो बत्ती हेरेर बाटो...

gorkhapatraonline.com१३८ हप्ता अघि

राष्ट्रिय सभाका समितिमा सभापति निर्विरोध

काठमाडौँ, चैत ४ गते ।  राष्ट्रिय सभामा रिक्त रहेका दुई समितिका सभापति निर्विरोध निर्वाचित हुने भएका छन् । सभाले सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिक...

onlinekhabar.com१३८ हप्ता अघि

म्यानचेष्टर सिटी एफए कपको सेमिफाइनलमा

४ चैत, काठमाडौं । बर्नार्डो शिल्भाको दुई गोल मद्दतमा न्यूक्यासल युनाइटेडलाई २-० ले पराजित गर्दै म्यानचेष्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा बर्न...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको