मुख्य सामग्रीमा जानुहोस्
२०८० जेठ १८ को विवरण
आज

२०८० जेठ १८ का समाचार

जून १, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalviews.com१८० हप्ता अघि

मोदीलाई एक्लै भेट्न लागेका प्रचण्डले विपक्षी नेतालाई किन भेट्दैनन् ?

नयाँ दिल्ली। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलका नेतालाई नभेट्ने भएका छन्। दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउनु आफ्नो भ्रमणको उद्देश्य रहेको दाबी गरेको प्रचण्ड...

rajdhanidaily.com१८० हप्ता अघि

सुन प्रतितोला १ लाख १२ हजार

काठमाडौं । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०-८१ को बजेटले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटिरहे पनि नेपालमा भने सुनको मूल्य उच्च दरले बढेर नयाँ रेकर्ड कायम भएको छ । बजेटपछि प्रतितोला सु...

nepalsamaya.com१८० हप्ता अघि

मकैमा फौजी कीराको प्रकोप निरीक्षण गर्दै कृषि प्राविधिक

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित आमडॉडाबेँसीमा मकै खेतीमा लागेको फौजी कीराको प्रकोप निरीक्षण गर्दै कृषि प्राविधिकसहित किसान। गाउँपालिकाका विभिन्न वडामा मकैखेतीमा फौजी कीराको प्रकोप बढेको छ। तस...

nepalsamaya.com१८० हप्ता अघि

मध्यपहाडी लोकमार्ग कालोपत्रे गरिँदै

मध्यपहाडी लोकमार्गअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका–१ तलाखुमा ‘पाटीभञ्याङ्ग–छहरे सडक खण्ड’ कालोपत्रे गरिँदै। राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भइरहेको उक्त लोकमार्गको नुवाकोटमा चार खण्डम...

rajdhanidaily.com१८० हप्ता अघि

ट्रेलरमा आयो चलचित्र अन्तिम संस्कार

काठमाडौं । चलचित्र ‘अन्तिम संस्कार’ आगामी ८ असारबाट रिलिज हुँदैछ । रिलिज मिति नजिकिँदै गर्दा यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । प्रदीप शाहीको निर्देशनमा बनेको यो चलचित्रको काठमाडौँमा एक कार्...

nepalsamaya.com१८० हप्ता अघि

निकुञ्जको कसरास्थित खोरमा राखिएको पाटेबाघ

चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित खोरमा राखिएको पाटेबाघ। बस्तीमा पसेर मान्छेलाई आक्रमण गरेपछि यो बाघलाई नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्जबाट यहाँ ल्याएर राखिएको हो। तस्बिर : कृष्ण आचार्य/र...

nepalsamaya.com१८० हप्ता अघि

म्याग्दीको रघुगंगामा लिंगो जुधाई प्रतियोगिता

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा भूमे पूजाको अवसरमा ध्वजा पटकाले सजाएर मङ्गलबार लिङ्गो जुधाइँदै। दग्नाममा प्रकृतिलाई खुसी बनाउन गरिने भूमे पूजाको अवसरमा लिङ्गो जुधाउने पाँच सय वर्षदेखिको च...

nepalsamaya.com१८० हप्ता अघि

चककरी लेकमा चरिरहेका भेडाका बथान

रूकुम (पूर्व) को भूमे गाउँपालिका– १ स्थित चककरी लेकमा चरिरहेका भेडाका बथान। तस्बिर : सर्जना कार्की/रासस प्रकाशित: Jun 01, 2023| 05:11. 00 बिहीबार, जेठ १८, २०८०

kharibot.com१८० हप्ता अघि

सेभियाले जित्यो युरोपा लिगको उपाधि

काठमाडौँ । स्पेनिस क्लब सेभियाले युरोपा लिगको उपाधि जितेको छ ।

lokaantar.com१८० हप्ता अघि

प्रधानमन्त्री प्रचण्डको भारतीय समकक्षी मोदीसँग आज भेटवार्ता हुँदै

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज बिहीवार भेटवार्ता हुँदैछ । औपचारिक भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड बुधवार भारतको नयाँदिल्ली पुगिसक...

khabarhub.com१८० हप्ता अघि

बिहीबार वृहस्पति तथा भगवान विष्णुको पूजा

काठमाडौं – बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ। पहेँलो रङ्गको कपडा लगाउने र पहेँलै वस्तुको दान गरेमा शुभ...

lokaantar.com१८० हप्ता अघि

नक्कली भुटानी शरणार्थी प्रकरण अदालत पुगेपछि के हुँदैछ ?

नक्कली भुटानी शरणार्थी प्रकरणका प्रहरी अनुसन्धानपछि सरकारी वकिल कार्यालयले अभियोग दर्ता गराएपछि जिल्ला अदालत काठमाडौंमा आरोपीको बयान चलिरहेको छ । आरोपितमध्ये बुधवार ४ जना प्रतिवादीको बयान लिइएको छ...

gorkhapatraonline.com१८० हप्ता अघि

बजेट समयमै कार्यान्वयन हुने

काठमाडौँ, जेठ १८ गते । बजेट सार्वजनिक गर्ने क्रममा सरकारले कार्यविधि र निर्देशिका साउनभित्रै निर्माण गर्ने उल्लेख गरेपछि  समयमा नै बजेट कार्यान्वयन हुने आशा जगाएको छ।  हालसम्म सरकारले बजेटमार्फत स...

nepalsamaya.com१८० हप्ता अघि

झोलुंगे पुलबाट ग्यासको सिलिण्डर बोकेर घरतर्फ जाँदै स्थानीय

हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका वडा नम्बर १ र २ जोड्ने झोलुङ्गे पुलबाट ग्यासको सिलिण्डर बोकेर घरतर्फ जाँदै स्थानीय। उक्त वडा जोड्ने एउटै मात्र पुल भएकाले दिनहुँ विद्यार्थी, सर्वसाधा...

Ujyaaloonline.com१८० हप्ता अघि

महिला टि–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा आज नेपाल र मलेसिया खेल्दै

काठमाण्डौ – नेपाल र मलेसियाबीच आज महिला टि–२० क्रिकेट श्रृंखलाको तेस्रो खेल हुँदैछ । खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे बांगीमा सुरु हुनेछ । पाँच खेलको श्रृंखला एक/एकको बराबरीमा छ । पहिलो खेल...

annapurnapost.com१८० हप्ता अघि

नागरिकता ऐनमा ३ नयाँ व्यवस्था

२०७२ असोज ३ गतेभन्दा अगाडि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने उसको उमेर १६ वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप...

setopati.com१८० हप्ता अघि

फेवातालमा डुंगा प्रतिस्पर्धा हुँदै, दुई एयरलाइन्सले चार्टर्ड उडानमार्फत चिनियाँ पर्यटक ल्याउने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी साउन ६ र ७ गते (जुन २२ र २३) दुई एयरलाइन्सले चीनमा चार्टर्ड उडान गर्ने भएका छन्। पोखरामा पहिलोपटक हुन लागेको 'ड्र्यागन बोट रेस फेस्टिभल' का लागि यी दुई एयरल...

thahakhabar.com१८० हप्ता अघि

प्रधानमन्त्रीको दिल्ली दौडाहाको दोस्रो दिन आज समकक्षी मोदीसँग वार्ता हुने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन। दाहालको दिल्ली दौडाहाको दोस्रो दिन आज छलफल र सम्झौताहरुको मुख्य दिन हो। दाहाल बिहान राजघाटमा पुगेर म...

Ujyaaloonline.com१८० हप्ता अघि

तीन वटा क्लबलाई एएफसीको क्लब लाइसेन्स प्राप्त

काठमाण्डौ – ‘ए’ डिभिजनका तीन वटा क्लबले एसियाली फुटबल महासंघ (एएफसी) को क्लब लाइसेन्स प्राप्त गरेका छन् । एएफसीको क्लब लाइसेन्स प्राप्त गर्नेमा मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब र एपीएफ फुट...

ratopati.com१८० हप्ता अघि

नागरिकता विधेयक प्रमाणीकरण गर्दा किन मानिएन धारा ११३ लाई आधार ?

राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। उनले प्रमाणीकरणलाई नेपालको संविधानको धारा ६१ को उपधारा (२), (३) र (४) तथा धारा ६६ मा उल्लेख प्रावधान र सर्वोच्च ...

lokaantar.com१८० हप्ता अघि

चुनाव नजिकिँदै गर्दा राजस्थानमा १०० युनिटसम्म बिजुली ‘फ्री’

भारतको राजस्थानमा यसै वर्ष हुने विधानसभा चुनावको मिति नजिकिँदै गर्दा मुख्यमन्त्री अशोक गहलोतले राहतको घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत मुख्यमन्त्री गहलोतले महंगी राहत शिविरमा प्राप्त ...

baahrakhari.com१८० हप्ता अघि

सरकारले नेपाली चलचित्रलाई उपेक्षा र विदेशीलाई पक्षपोषण गरेको कलाकारको आरोप

काठमाडौं । नेपाल चलचित्र कलाकार संघले सरकारले नेपाली चलचित्र क्षेत्रलाई उपेक्षा गरेको आरोप लगाएको छ । सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटमा नेपाली चलचित्र उद्योगलाई उपेक्षा गरी विदेशी चलचित...

nepalsamaya.com१८० हप्ता अघि

बडहरा र खुरुरीया जोड्ने राप्ती नदीमाथी नेपालकै तेस्रो लामो झोलुंगे पुल

गढवा गाउँपालिका –१ को बडहरा र राप्ती गाउँपालिका –३ को खुरुरीया जोड्ने राप्ती नदीमाथी निर्माण भएको नेपालको तेस्रो लामो झोलुङ्गेपुल। सो पुलको लम्बाइ आठ सय १८ मिटर र चौडाइ  एक दशमलव २० मिटर रहेको छ। त...

ekantipur.com१८० हप्ता अघि

सेभियाले जित्यो युरोपाकप

बुडापेस्ट — सेभियाले कीर्तिमान सातौं पल्ट युरोपाकप जितेको छ । उसले बुधबार पुस्कास एरेनामा भएको फाइनलमा एएस रोमालाई टाइब्रेकरमा ४–१ ले पराजित गरेको हो । स्पेनी टिमका लागि गोन्जालो मोन्टिएलले पेनाल्ट...

annapurnapost.com१८० हप्ता अघि

आउँदा–आउँदै राष्ट्रपति ‘निरीह’

तत्कालीन राजा वीरेन्द्र शाहले पनि २०५७ सालमा यस्तै विधेयकमा सर्वोच्च अदालतमा राय माग गरेका थिए। राष्ट्रियतामा गम्भीर खतरा पैदा हुने भएकाले वीरेन्द्रले पनि विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेका थिए।...

gorkhapatraonline.com१८० हप्ता अघि

‘भ्रमण सद्भावना अभिवृद्धिमा केन्द्रित’

रमेश लम्साल नयाँ दिल्ली, जेठ १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजदेखि सुरु गरेको भारत भ्रमण सद्भावना अभिवृद्धि गर्न केन्द्रित रहने बताउनुभएको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासल...

onlinekhabar.com१८० हप्ता अघि

प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता हुँदै, आजै संयुक्त बैठक

१८ जेठ, काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज महत्वपूर्ण भेटवार्ता गर्दैछन् । बुधबार दिउँसो दिल्ली अवतरण भएका प्रधानमन्त्री प्रचण्डले सोही दिनदेखि भेटव...

nepallive.com१८० हप्ता अघि

दिल्लीमा प्रधानमन्त्री प्रचण्ड: महत्त्वपूर्ण भेटवार्ता र कार्यक्रममा सहभागी हुँदै

काठमाडौं– भारतको ४ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज (बिहीबार) महत्त्वपूर्ण भेटवार्ता तथा कार्यक्रममा सहभागी हुँदैछन्।  प्रधानमन्त्री प्रचण्ड बिहीबार बिहानै दिल्...

nepalsamaya.com१८० हप्ता अघि

भजनीका किसानले लगाएको चैते धान

भजनीका किसानले लगाएको चैते धान पाक्ने तयारीमा। भजनीका अधिकांश किसानले चैत धान रोप्ने गरेका छन्। बर्खायाममा अधिकांश क्षेत्र डुबानमा पर्ने भएका कारण त्यस क्षेत्रका किसानको चैते धानको आकर्षण बढ्दै गएक...

annapurnapost.com१८० हप्ता अघि

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, महत्वपूर्ण भेट आजदेखि

नयाँ दिल्ली : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार भारत भ्रमणका क्रममा नयाँ दिल्ली आइपुगेका छन्। उनी आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...

nayapatrikadaily.com१८० हप्ता अघि

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण, राजपत्रमा प्रकाशित भएपछि लागू हुने

नयाँ कानुनअनुसार नागरिकताविहीन करिब २२ लाखले नागरिकता पाउने, प्रमाणीकरणको प्रक्रिया र विषयवस्तुमा भने दलहरूबीच मतभेद संविधान जारी भएको आठ वर्षमा संविधानअनुकूल नागरिकता कानुन संशोधन भएको छ । नयाँ क...

ratopati.com१८० हप्ता अघि

आज विश्व दूध दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौँ । आज विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लि...

nepalsamaya.com१८० हप्ता अघि

नियमित व्यायाम गर्ने महिलामा पार्किन्सन्सको खतरा कम

काठमाडौं– नियमित व्यायाम गर्ने महिलाहरुमा पार्किन्सन्स रोग हुने खतरा २५ प्रतिशतसम्म कम हुने एक अध्ययनले देखएको छ।  साइकल चलाउनु, हिँड्नु, खेलहरुमा सहभागी हुनु र बगैंचा लगाउनेजस्तो कृयाकलाप नियमित ...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको