मुख्य सामग्रीमा जानुहोस्
२०८० असार १ को विवरण
आज

२०८० असार १ का समाचार

जून १६, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nayapatrikadaily.com१७८ हप्ता अघि

नेपाल फिलिपिन्ससँग पराजित

दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको तयारीस्वरूप फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलमा नेपाल १–० ले पराजित भएको छ ।  बिहीबार भएको खेलमा नेपालले घरेलु टोलीलाई चुनौती दिन सकेन । नेपाली खेलाडी अधिका...

deshsanchar.com१७८ हप्ता अघि

‘आदिपुरुष’लाई नेपाली सेन्सर बोर्डले दियो प्रदर्शन अनुमति

काठमाडौँ- नेपालको सेन्सर बोर्डले दक्षिण भारतीय पुरुष ‘आदिपुरुष’लाई प्रदर्शन अनुमति दिएको छ। शुक्रबारदेखि राजधानीका हलहरुमा लाग्ने उक्त सिनेमाले बिहीबार बेलुकी करिब ८ बजेमात्र प्रदर्शन अनुमति पाएको ...

deshsanchar.com१७८ हप्ता अघि

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को अध्यक्षमा गणेश कार्की

काठमाडौँ – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को अध्यक्षमा गणेश कार्की निर्वाचित भएका छन्। त्यस्तै, वरिष्ठ उपाध्यक्षमा मोहन डागी, उपाध्यक्षहरूमा भारत खत्री, उत्तम ब्लोन लामा, आशिष...

deshsanchar.com१७८ हप्ता अघि

नेपालगञ्ज उपमहानगर ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। खोप लगाउने उमेर समूहका सबै बालबालिकालाई खोप लगाइएपछि आज पालिका स्तरीय खोप समन्वय समिति नेपालगञ्जले आ...

nepalsamaya.com१७८ हप्ता अघि

बैतडीको शिवनाथमा गोलभेंडाखेती

बैतडीको शिवनाथ गाउँपालिका-३ पोखरेटीका धनवीरसिंह साउदले गरेको गोलभेंडाखेती। पेसाले शिक्षक रहेका साउदले तरकारी खेतीबाट वार्षिक चार लाख आम्दानी गर्ने गरेको बताउँछन्। तस्बिरः विनोद सिंह विष्ट/रासस प्र...

nepalsamaya.com१७८ हप्ता अघि

अवैध उत्खननले बढ्यो डुबानको त्रास

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ स्थित सुनसरी खोलाको पश्चिमी तटबन्धमा असर पर्ने गरी गरिएको अवैध उत्खनन। उत्खननले वर्षायाममा खोलाको बाँध भत्किएर गाउँ नै डुबानमा पर्ने त्रास बढेको स्थानीय बताउँछ...

nepalsamaya.com१७८ हप्ता अघि

घरेलु चर्खामा अल्लोको धागो व्यवस्थापन गर्दै महिला कामदार

दाङको घोराही उपमहानगरपालिका–१३ मा रहेको सहनशील अल्लो कपडा उद्योगमा घरेलु चर्खामा अल्लोको धागो व्यवस्थापन गर्दै महिला कामदार। उद्योगले कच्चा पदार्थ ल्याएर तयारी धागो  तथा कपडा बिक्री गर्छ।। तस्बिरः ...

nepalsamaya.com१७८ हप्ता अघि

तनहुँको व्यासमा रहेको गौ संरक्षण केन्द्र

तनहुँको व्यास नगरपालिका–१० भतेरीस्थित गौ संरक्षण केन्द्रमा रहेका गाईहरु। छाडा  तथा वृद्ध  गाईहरुको व्यवस्थापनका लागि संरक्षण केन्द्र सञ्चालनमा छ। तस्बिर : कृष्ण न्यौपान/रासस   प्रकाशित: Jun 16, 2...

baahrakhari.com१७८ हप्ता अघि

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ : आज प्रश्न सोधिने

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ समितिको आजको बैठकमा पनि बोलाइएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा उपस्थित भएका उनलाई आज (शुक्रबार) पनि सुनुवाइका ...

nepalsamaya.com१७८ हप्ता अघि

चितवनको भरतपुरमा निर्माणाधीन सिटी हल 

चितवनको भरतपुरमा निर्माणाधीन सिटी हल। चार बिघा चार कठ्ठा जग्गामा ८७ करोडको लागतमा निर्माण भइरहेको सिटीहलको काम ६० प्रतिशत काम सकिएको छ। तस्बिर : कृष्ण आचार्य/रासस प्रकाशित: Jun 16, 2023| 05:11. 00...

arthadabali.com१७८ हप्ता अघि

 ‘आदिपुरूष’मा समावेश शब्द नसच्चिएसम्म हिन्दी चलचित्र चल्न नदिने मेयर बालेनको निर्णय 

काठमाडौँ महानगर प्रमुख बालेन (बालेन्द्र) साहले भारतीय चलचित्र ‘आदिपुरूष’ मा समावेश केही शब्दलाई लिएर आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आशयको शब्द नसच्चिएसम...

kharibot.com१७८ हप्ता अघि

गगन-विश्वप्रकाशको अबको बाटो

काठमाडौँ । पछिल्लो समय नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच हिचमिच बढिरहेका बेला काँग्रेसमा अब महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हस्तक्षेपकारी भूमिका खेल्...

gorkhapatraonline.com१७८ हप्ता अघि

बर्खामा पनि मेलम्चीको पानी नरोकिने

काठमाडौँ, असार १ गते ।  मुलुकमा बुधबारदेखि मनसुन भित्रिएको छ तर यस वर्ष बर्खायाममा पानी वितरण रोक्ने या नरोक्ने विषयमा मेलम्ची खानेपानी आयोजना अहिलेसम्म निष्कर्षमा  पुग्न सकेको छैन। तथापि सुरक्ष...

gorkhapatraonline.com१७८ हप्ता अघि

स्थानीय तहको बजेट : रोजगारी सिर्जना गर्न सुझाव

काठमाडौँ, असार १ गते । स्थानीय तहका विज्ञले पालिकामा नै सिप र रोजगारी प्रदान गर्ने गरी आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति, कार्यक्रम र बजेट निर्माण गर्न स्थानीय तहलाई सुझाव दिएका छन् । स्थानीयस...

bbc.com१७८ हप्ता अघि

विदेशबाट साँढे, राँगा र बोका किन ल्याइन्छ?

दूध र मासुमा आत्मनिर्भर बन्न भनेर र नस्ल सुधार तथा विकासका लागि विदेशबाट उन्नत जातका पशु आयात गरिँदै आएको अधिकारीहरूले बताएका छन्। विदेशबाट उन्नत जातका पशु ल्याउने प्रक्रिया निकै झन्झटिलो तथा खर्च...

lokaantar.com१७८ हप्ता अघि

आज लोक सेवा आयोगको ७३औं वार्षिकोत्सव मनाइँदै

नेपालको सबैभन्दा पुरानो संवैधानिक अंगका रूपमा स्थापना भएको लोक सेवा आयोगले आज शुक्रवार ७३औं वार्षिकोत्सव मनाउँदैछ । निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनोट गर्ने र निजामती सेवाक...

nepalsamaya.com१७८ हप्ता अघि

हुण्डीफाँटमा निर्माणाधीन बहुप्राविधिक शिक्षालयको भवन

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–३, स्थित हुण्डीफाँटमा निर्माणाधीन बहुप्राविधिक शिक्षालयको भवन। तस्बिर: दीपक श्रेष्ठ/रासस प्रकाशित: Jun 16, 2023| 05:31. 00 शुक्रबार, असार १, २०८०

kalakarmi.com१७८ हप्ता अघि

आजदेखि रिङरोडका टिकट काउण्टर बोर्ड हटाउँदै महानगर

(सांकेतिक तस्बिर/फेसबुक) काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगर भित्रका रिङरोडमा रहेका यात्रुवाहक सवारीसाधनका टिकट काउण्टरका बोर्डहरु हटाउने भएको छ । महानगरपालिकाले आज असार १ गते शुक्रबारदेखि मह...

nepalsamaya.com१७८ हप्ता अघि

लहरबर क्षेत्रको हिलाम्मे सडकको सास्ती

उत्तर दक्षिण कोसी राजमार्गअन्तर्गत पर्ने सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ स्थित लहरबर क्षेत्रको हिलाम्मे सडक पार गर्दै स्थानीय बासिन्दा। हिलाम्मे सडक भएका कारण पदैलयात्रीले समेत सास्ती पाएका छन्। ...

setopati.com१७८ हप्ता अघि

भुटानको राजनीतिमा उदाएका गर्जमान गुरूङको रहस्यमय हत्या

भुटानको ४०० वर्षको कथा– अंक ४ अध्याय दसः भुटानी नेपालीको शान गर्जमान गायत्री देवीले त्यो दिन सूर्य निलिन्। त्यो झिसमिसे बिहानको समय थियो। डाँडापारि घाम उदाइसकेको थिएन। आकाशमा उज्यालो भने पोखिइसक...

pahilopost.com१७८ हप्ता अघि

करोडौंको कारोबार गर्ने पिन्टु र रामविलाश को हुन्? एकै वर्षमा ६४ करोड कारोबार गर्ने दिनेशतिर किन सोझियो सुई?

काठमाडौं : 'अहिलेसम्म प्रहरीले अनलाइन जुवामा भेटाएको सबै भन्दा धेरै रकम हो।'  बुधवार काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले गरेको पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एसएसपी मनोज केसीको भनाई हो यो। ...

nepalsamaya.com१७८ हप्ता अघि

प्रधानमन्त्री रोजगार कार्यक्रममा मजदुर

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सुनसरीको इनरुवा–९ मा पैनी सफा गर्ने काममा खटिएका मजदुर। कार्यक्रमअन्तर्गत एक जना मजदुरले दिनको पाँच सय ७७ रुपैयाँका दरले बढीमा सय दिनको रोजगारी पाउँछन्। तस्बि...

aarthiknews.com१७८ हप्ता अघि

पक्राउ परेका कलाकार बल्छी ध्रुबे, राजु मास्टथर र एलिससहितका कलाकारलाई के हुन्छ कारबाही ?

काठमाडौं । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरीचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । पक्र...

ekantipur.com१७८ हप्ता अघि

इटालीलाई हराउँदै स्पेन नेसन्स लिगको फाइनलमा

काठमाडौँ — जोसेलुले खेल सकिन दुई मिनेट अगाडि गरेको गोलमा स्पेनले बिहीबार इटालीलाई २–१ ले पराजित गर्दै नेसन्स लिगको फाइनल यात्रा तय गरेको छ । उपाधि भिडन्तको अब स्पेनले क्रोएसियाको सामना गर्नेछ । यर...

nepalsamaya.com१७८ हप्ता अघि

तनहुँको भानुमा धानको बीउ राख्दै किसान

तनहुँको भानु नगरपालिका–८ स्थित धानको बीउ राख्दै किसान। लामो समय खडेरी परेपछि धान रोप्ने बेलामा किसानले धानको बीउ राख्दै छन्। तस्बिर : मिला दरै/रासस प्रकाशित: Jun 16, 2023| 06:01. 00 शुक्रबार, असार...

annapurnapost.com१७८ हप्ता अघि

सिंहदरबारमा हाजिर भेटिन्छ, भेटिँदैनन् कर्मचारी

काठमाडौं : मुख्य प्रशासनिक केन्द्र हो सिंहदरबार। सरकारी मुख्य काम मात्रै होइन, मुलुकको महत्त्वपूर्ण योजना नै यहीँ बन्छ, मन्त्रालयहरू नै यहीँ छन्। जहाँ काम गर्ने कर्मचारी नियमित त हुनुपर्छ नै अझै बढ...

ratopati.com१७८ हप्ता अघि

नक्सा पास नगरी अबौंका बहुतले भवन निर्माण

अरूलाई नियमअनुसार चल्न निर्देशन दिने जिम्मेवारीमा रहेका सरकारी निकायले नै काठमाडौं उपत्यकामा नियम मिचेर अबौं रूपैयाँ लगानीमा बहुतले भवन निर्माण गरेको पाइएको छ । भवन बनाउँदा काठमाडौं महानगरपालिकाबाट...

nayapatrikadaily.com१७८ हप्ता अघि

कोसीमा अल्पमतको सरकारले अध्यादेशमार्फत ल्यायो साढे ३६ अर्बको बजेट 

प्रत्यक्षलाई दुई र समानुपातिक सांसदलाई एक करोड छुट्याइयो, विपक्षी गठबन्धनको बहिष्कार  अल्पमतमा परेको कोसी प्रदेश सरकारले बिहीबार आगामी आर्थिक वर्ष ०८०/८१ का लागि अध्यादेशमार्फत बजेट प्रस्तुत गरेको...

ekantipur.com१७८ हप्ता अघि

प्याजको मूल्य दुई सातामै दोब्बर

काठमाडौँ — कालीमाटी भित्रिने तरकारीले उपत्यकाको ६० देखि ७० प्रतिशत माग धान्छ । बाँकी बल्खु, बालाजु, कोटेश्वर, टुकुचा, चाबहिल, धुम्बाराही, कलंकी लगायतका बजारले पूर्ति गर्छन् । प्याज र आलुको माग भने ...

onlinekhabar.com१७८ हप्ता अघि

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सवाल–जवाफ

१ असार, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइको क्रममा आज सवाल जवाफ हुनेछ । बिहीबारको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गरेका कार्कीलाई आज सदस्यहरुले प्रश्न सोध्ने र...

gorkhapatraonline.com१७८ हप्ता अघि

भूतपूर्व गोरखाहरूको माग सम्बोधन बारे बैठक

करुण अर्याल लन्डन, असार १ गते । भूतपूर्व गोरखाहरूको माग सम्बोधनका विषयमा लन्डनस्थित नेपाली राजदूतावास,संयुक्त अधिराज्य (बेलायत)का रक्षा मन्त्रालयका पदाधिकारी तथा भूतपूर्व गोरखाका प्रतिनिधिहरू सम्...

nayapatrikadaily.com१७८ हप्ता अघि

वैकुण्ठ अर्याल मुख्यसचिव, बैरागी राष्ट्रिय सुरक्षा सल्लाहकार 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिव रहेका डा. वैकुण्ठ अर्याललाई सरकारले बिहीबार मुख्यसचिव नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गरेसँगै मुख्यसचिवमै रहेका शंकरदा...

kendrabindu.com१७८ हप्ता अघि

प्रतिनिधिसभा बैठक बस्दै, उद्योग, भूमी र भौतिक मन्त्रालयको बजेट माथी छलफल हुने

आज प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवनमा बस्ने बैठकमा बिनियोजन विधेयक २०८० माथी छलफल हुनेछ। बैठक ११ बजे बोलाइएको छ। संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्यो...

newsofnepal.com१७८ हप्ता अघि

एमालेमा उमेरको बहस- ७० वर्षे उमेरहदको पक्षमा बलियो मत

जीवन शर्मा । संसदको दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को कार्यकारी जिम्मेवारीमा ७० वर्षे उमेर हदका विषयमा बहस चलेको छ । पार्टीको नवौं र १० औं महाधिवेशबाट विधानमै व्यवस्था गरिएको ७० वर्...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको