२०८० असार ११ का समाचार
जून २६, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
स्याङ्गदी खोलामा ट्रस ब्रिज बनाउन श्रमदान
चितवनको इच्छाकामना– ७ स्थित स्याङ्गदी खोलामा ट्रस ब्रिज बनाउन श्रमदानमा जुटे स्थानीय बासिन्दा र जनप्रतिनिधि। वर्षायाम लागेसँगै खोलाको सतह र बहाव बढ्दा आवतजावतमा समस्या बेहोर्दैआएका स्थानीयवासी र जन...
खोला किनारमा जोखिममा रहेको बादीबस्ती
सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ स्थित झुप्रा खोला किनारमा जोखिममा रहेको बादीबस्ती। बर्सेनि नदीजन्य पदार्थ उत्खननले बाढीले बस्ती बग्ने जोखिममा रहेको छ। तस्विर : सुरेश आचार्य/रासस प्रकाशित: Jun 26...
सोमबार भगवान शिवको पुजा गर्नुहोस्
काठमाडौं- हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ ।
६ महिना नपुग्दै सरकार परिवर्तनको चलखेल
काठमाडौँ । प्रतिनिधिसभाको अङ्क गणितमा ३२ सिट भएको नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गरेको ६ महिना पुग्दानपुग्दै परिवर्तनको चलखेल सुरु भएको छ । वर्तमान सरकारबाट राम्रो काम नभएको र बजेट विनियोज...
नेपाली मुलका किवन इंग्लिस क्लबमा अनुबन्धित
सोमबार, असार ११, २०८० काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मुलका अट्याकिङ मिडफिल्डर किवन राई इंग्लिस फुटबल लिग (ईएफएल) क्लब न्युपोर्ट काउन्टीमा अनुबन्धित भएका छन् । उनी इएफएल क्लबमा अनुबन्धित हुने प...
मेची राजमार्गको सडक पुल बाढीले बगाएपछि हेंवा खोलामा फड्के
मेची राजमार्गको सडक पुल बाढीले बगाएपछि यात्रुहरुको आवागमनका लागि पाँचथरको हेंवा खोलामा निर्माण गरिएको बाँसको फड्के। तस्बिर : रवीन्द्र काफ्ले/रासस प्रकाशित: Jun 26, 2023| 05:31. 00 सोमबार, असार ११,...
जिब्रोबाट पानी छुट्ने खजुरीको प्याजी!
बेच्नेका हातहातमा प्याजी भरिएको ठूलो आरी हुन्छ। घरबाट तारेर तात्तातै ल्याएको प्याजीको बास्नाले यात्रुहरूलाई आकर्षित गर्छ। निकै ठूलो र आकर्षक प्याजी हेर्दै खाऊँ लाग्ने र जिब्रोबाट पानी छुट्ने खालको ...
मोबाइलको लतले बालबालिकाको विकासमा पार्न सक्छ यस्ता असर
बालबालिकाले आफै मोबाइल चलाउदैनन्। अभिभावकले अत्याधिक मोबाइल प्रयोग गर्दा उनीहरूले पनि देखेर सिक्छन र लत बस्छ। मोबाइलको लत लागेका बालबालिकामा निद्रा ढिलो लाग्ने तथा निद्रा पातलो लागेर निद्राबाट पटक...
विदेशी आइटी कम्पनीले सोझै कर तिर्न सक्ने
काठमाडौँ । नेपालमा विद्युतीय सेवा उपलब्ध गराएर आम्दानी गरिरहेका सेवाप्रदायकले नेपालमा बुझाउनुपर्ने करका लागि सरकारले खाता सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैङ्कमा सञ्चालनमा ल्याइएको यस्तो खातामा...
केही नेपाल ऐन संशोधन विधेयक पेस
काठमाडौँ, असार ११ गते । सरकारले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेस गरेको छ । सङ्घीय संसद्को अधिवेशन चालु नरहेको अवस्थामा गत वैशाख २० गते सरकारले केह...
के वाग्नर विद्रोह पुटिनको अन्त्यको शुरुवात हो ?
काठमाडौँ । रुसको शनिबार साँझको अवस्था कुनै फिल्मको क्लाइमेक्सभन्दा कम थिएन । रुसको रोस्तोभ सहरमा दिनभर नाटक चल्यो ।
कोसी प्रदेश लोकसेवाले माग्यो आठौँ र सातौँ तहमा दरखास्त
काठमाडौं । प्रदेश लोकसेवा आयोग कोसी प्रदेशले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । प्रदेश निजामती सेवाका विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका अधिकृतस्तर आठौँ तह र सातौँ तह...
विपद् अघि–अघि, सरकार धेरै पछि
आकस्मिक आइपर्ने विपद्को प्रतिकार्य र उद्धार तत्काल गर्ने र दीर्घकालीन समाधानको बाटो खोज्न सरकार संवेदनशील हुन जरुरी छ। हरेक वर्ष बर्खा लाग्छ। बाढीपहिरो आउँछ। भिरपाखा र पखेराहरू भत्कन्छन्। नदीको बा...
अविरल वर्षाले भारतका विभिन्न क्षेत्र जलमग्न, केदारनाथ यात्रामा रोक
अविरल वर्षाका कारण भारतका विभिन्न क्षेत्र जलमग्न भएका छन् । हिमाञ्चल प्रदेशको रामपुरदेखि उत्तराखण्डका ७ जिल्लामा भारी वर्षाका कारण अलर्ट जारी गरिएको छ । वर्षाकै कारण केदारनाथ यात्रा रोकिएको छ । ...
स्थानीय तह : बजेटमा सधैँ अटेरी
काठमाडौँ । संविधान र कानुनले मुलुकका तीनै तहका सरकारलाई बजेट ल्याउन स्पष्ट रूपमा समय सीमा तोकेको छ । तर, केही स्थानीय तहले कानुनलाई तिलाञ्जली दिएर तोकिएको समयमा बजेट ल्याउने गरेका छैनन्। संविधानले...
हुम्लाको नाम्खामा काठेपुलमाथि गाडी गुड्दै
हुम्लाको नाम्खा गाउँपालिका–१ हेप्का खोलामा पक्की पुल समयमै निर्माण हुन नसक्दा काठेपुल माथि गुड्दै गरेको गाडी। तस्बिर/दाने बोहरा/रासस प्रकाशित: Jun 26, 2023| 05:51. 00 सोमबार, असार ११, २०८०
सरकारी अस्पतालका फार्मेसीमा फार्मासिस्टको भूमिका र चुनौती
गुणस्तरीय फार्मेसी सेवा पाउनु जनताको अधिकार र फार्मासिस्टको दायित्व हो। औषधि उत्पादनदेखि अन्त्यसम्मका कार्य जस्तै गुणस्तर नियन्त्रण, समुचित भण्डारण, बिक्रीवितरण एवं व्यवस्थापन तथा समुचित प्रयोगगर्न...
कृषि मन्त्रालयले नै अपनत्व नलिएपछि बजेटमै परेन ‘किसानलाई पेन्सन’ कार्यक्रम
काठमाडौँ । कृषि पेसालाई मर्यादित बनाउन र कृषकको आर्थिक अवस्था उकास्न २०७२ मङ्सिरमा तत्कालीन कृषि मन्त्री हरिबोल गजुरेलले ‘किसानलाई पेन्सन’ कार्यक्रमको अवधारणा ल्याए । त्यतिबेला ५० अर्ब लागत रहेको ...
नागार्जुनले ल्यायो दुई अर्ब पन्ध्र करोडको बजेट
काठमाडौँ, असार ११ गते । नागार्जुन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि दुई अर्ब १५ करोड रुपियाँको बजेट सातौँ नगर सभाबाट पारित गरेको छ । सङ्घ र प्रदेश सरकारको विभिन्न शीर्षकको अनुदान र आ...
महानगरका बजेट, कसका कस्ता ?
देशभरका अधिकांश स्थानीय सरकारले आइतबार बजेट सार्वजनिक गरेका छन्। स्थानीय सरकारले असार १० भित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाअनुसार आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएका हुन्। ...
घोराही सिमेन्ट इन्डस्ट्रीको कारोबार शंकास्पद- भारतीय कम्पनीसँग फर्जी बिलमा कारोबार
काठमाडौं । सर्वसाधारणदेखि नियमक निकायसम्मलाई झुक्याउन असफल प्रयास गरिरहेको घोराही सिमेन्ट इन्डस्ट्रीको एकपछि अर्काे गर्दै नयाँ–नयाँ काण्डको पर्दाफास हुँदै गएको छ । झुटो विवरण पेस गरेर आईपीओ जारी ग...
किसानलाई रोपाइँ गर्ने चटारो
ताप्लेजुङको मैवाखोला गाउँपालिका स्थित ढुङ्गेसाँघुका किसान रोपाइँ गर्दै। वर्षा भएर सिँचाइ सुविधा भएसँगै जिल्लाका अधिकांस क्षेत्रका किसानलाई रोपाइँ गर्ने चटारो छ। तस्बिर : सन्तोष पुर्कुटी/रासस प्रका...
सेयर बजार सुधार कारोबार साढे छ अर्ब
काठमाडौँ, असार ११ गते । अघिल्लो साता सामान्य सुधारिएर बन्द भएको सेयर बजार यो साताको पहिलो दिन उच्च अङ्कले सुधारिएको छ । ६२ अङ्कले उकालो लागेको परिसूचकलाई साथ दिँदै कारोबार रकम पनि साढे छ अर्ब पुग...
ओली स्टाइल
नेकपा (एमाले) का नेता केशवप्रसाद बडालद्वारा लिखित पुस्तक ‘सिंहावलोकन’ लोकार्पण गर्दै एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः रासस प्रकाशित: Jun 26, 2023| 06:03. 00 सोमबार, अ...
७ सय बढी स्थानीय तहले ल्याए बजेट : पूर्वाधार विकास र वडास्तरीय गौरव योजनालाई प्राथमिकता
काठमाडौं । देशभरका ७ सयभन्दा बढी स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्र्यक्रमसहित आइतबार बजेट सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममाथि दुई, तीन अघिदेखि छलफल शुरू गरेका स्थानीय...
प्रतिनिधिसभा बैठक : आज पनि सांसदहरूले उठाएको प्रश्नको जवाफ मन्त्रीहरूले दिने
काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । आजको बैठकमा विनियोजन विधेयक २०८० माथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यक...
आर्थिक रुपमा चलायमान हुन नसकेपछि मर्ज हुँदै निजी विद्यालय
११ असार, काठमाडौं । आर्थिक रुपमा चलायमान हुन नसकेको भन्दै निजी विद्यालयहरु मर्ज हुने क्रम बढ्दै गएको छ । कोभिडपछि भएको आर्थिक मन्दीको कारण चलायमान हुन नसक्दा मर्ज भएर सञ्चालन भइरहेको विद्यालय सञ्च...
संविधानको रक्षा गर्ने जिम्मेवारी पत्रकारको काँधमा छ : नेता कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले संविधानको रक्षा गर्ने जिम्मेवारी पत्रकारको काँधमा रहेको बताएका छन् । नेपाल प्रेस युनियन काठमाडौं शाखाको नवौँ जिल्ला अधिवेशनको आइतबार उद्घाटन ग...
पोखरा महानगर : बजेटको ठूलो हिस्सा पूर्वाधारमा
कास्की । पोखरा महानगरपालिकाले आगामी आव ०८०/०८१ को बजेटमा पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकता दिएको छ । भौतिक पूर्वाधार, पर्यटन, सहरी विकासलगायत क्षेत्रमा रु दुई अर्ब ७० करोड बजेट विनियोजन गरिएक...
रहस्यमय कथा ‘अन्तिम संस्कार’
काठमाडौँ, असार ११ गते । चलचित्र ‘अन्तिम संस्कार’ अन्य चलचित्रभन्दा निकै भिन्न लाग्छ । चलचित्र क्षेत्रमा लागिसकेपछि कलाकारले जे जस्तो पनि अभिनय गर्नुपर्ने हुन्छ । धेरै कलाकारको चाहना केही फरक भूम...
सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्रीहरू
काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बस्नेछ । दोस्रो अधिवेशनको ३५औँ बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ...
५ महानगरभन्दा काठमाडौंको बढी
-काठमाडौं महानगरपालिका २५ अर्ब ५४ करोड -ललितपुर महानगरपालिका ६ अर्ब ५ करोड -भरतपुर महानगरले ६ अर्ब ३१ करोड -विराटनगर ३ अर्ब २८ करोड -पोखरा महानगरपालिकाको ८ अर्ब ७७ करोड -वीरगञ्ज महानगरपालिका ४...
प्रतिनिधि सभामा आज: सांसदहरुले उठाएको प्रश्नको जवाफ मन्त्रीहरुले दिने
आज प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजेवाट सुरु हुनेछ । आजको बैठकमा विनियोजन विधेयक २०८० माथी उठेका प्रश्नको जवाफ सबन्धित मन...
नक्कली डाक्टरको अपराध यात्रा : सँगै विष खुवाएर दुई प्रेमिकाको हत्या
आइएस्सीसम्म अध्ययन गरेका कञ्चनपुर परासनका २७ वर्षीय मातृकाप्रसाद जैसीको ठगीबाट पीडित भएकाहरूको प्रहरीले लामै सूची फेला पारेको छ आफ्ना दुई प्रेमिकालाई एकैपटक विष खुवाएर हत्या गरेपछि ६ वर्ष कैद भुक...
निजामती प्रशासन सुस्त, सचिव बैठक किन भयो अवरुद्ध ?
काठमाडौं । सरकारको नीति निर्माण र कार्यान्वयनमा समेत महत्वपूर्ण भूमिका खेल्ने सचिवहरूको बैठक लामो समयदेखि बस्न सकेको छैन । मुख्य सचिवको अध्यक्षतामा बस्ने सचिवहरूको औपचारिक बैठक लामो समयदेखि अवरुद्...
३५ समाचार देखाइएको