२०८० असार १५ का समाचार
जून ३०, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
लुम्बिनी प्रदेशको राजधानीमा निर्माण हुँदै गरेका संरचनाहरु
लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा निर्माण हुँदै गरेका संरचनाहरु। तस्बिर : दीपक बोहरा/रासस प्रकाशित: Jun 30, 2023| 04:41. 00 शुक्रबार, असार १५, २०८०
बागलुङ सिगानाको ऐतिहासिक कोतघर पुनर्निर्माण गरिँदै
बाइसै चौविसे भुरे टाकुरे राज्य सञ्चालन गरेको स्थान बागलुङ नगरपालिका–८ सिगानाको ऐतिहासिक कोतघर पुनर्निर्माण गरिँदै। तस्बिर : खेमराज गौतम/रासस प्रकाशित: Jun 30, 2023| 04:51. 00 शुक्रबार, असार १५, २०...
बाथको गलत उपचार नहोस्
शरीरका हाडजोर्नी कटकट गरेर दुख्न थाले भने उपचारका लागि पहिला तपाईँ कहाँ जानुहुन्छ ? धेरैको उत्तर हुन्छ– हाडजोर्नीको डाक्टर वा नसारोग विशेषज्ञ । त्यहाँ केही समय धाउँदा ठीक भएन र बाथरोग भएको भन्ने बु...
प्राचीन समयमा दूरी नप्नका लागि बनाइएका चार खम्बा
दैलेखको नारायण नगरपालिका–१ दैलेख बजारमा रहेको चार खम्बा। प्राचीन समयमा दूरी नप्नका लागि बनाइएको पौराणिक मान्यता छ भने यहाँ दसैँको फूलपातीमा बलि चढाउने प्रचलनसमेत रहेको छ। तस्बिरः सुरेश आचार्य/रासस ...
लाखौँ रुपैयाँमा किनबेच हुन लागेको ‘टल्कने’ ढुङ्गा प्रहरीले बरामद गर्याे
गाेरखा – गोरखा नगरपालिका–७ सतिपिपलबाट टल्कने ढुङ्गा प्रहरीले बरामद गरेको छ । लाखौँ रुपैयाँमा खरिद बिक्रीका लागि मोलमोलाइ भइरहेको भन्ने सूचनाका आधारमा ढुङ्गा राखिएको घरमा बिहीवार बिहान छापा मारेर बर...
बढ्दै छ नेपाली मूलको सहभागिता
करुण अर्याल लन्डन, असार १५ गते । संयुक्त अधिराज्य (बेलायत) को स्थानीय तहको राजनीतिमा नेपाली मूलका बेलायती समुदायको सहभागिता बढ्दै गएको छ। शिक्षा, स्वास्थ्य, सुरक्षा, होटल, रेस्टुरेन्ट जस्ता व्यापा...
गल्याङ बजारको बिहानी पख देखिएको दृष्य
स्याङ्जाको तेस्रो व्यापारिक केन्द्र तथा गल्याङ नगरपालिकाको प्रमुख मानिएको गल्याङ बजारको बिहानी पख देखिएको दृष्य। तस्बीर : नारायण विक/रासस प्रकाशित: Jun 30, 2023| 05:31. 00 शुक्रबार, असार १५, २०८०
कोशी प्रदेश सभाको बैठक आज बस्दै
विराटनगर – बिहीबार स्थगित भएको कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक शुक्रबार बिहान ११ बजे बस्दै छ ।प्रदेश सभाको बिहीबार बसेको पहिलो बैठकपछि ३० मिटेनका लागि स्थगन गरिएको बैठक फेरि बस्न नसकेपछि शु...
आज राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सव मनाइँदै
काठमाडौँ, असार १५ गते । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादन वृद्धि’ मूल नाराका साथ आज देशैभर २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ । कृषि तथा पशुपन्छी विकास मन्त्रा...
एन्टिबायोटिक अत्यावश्यकबाहेक प्रयोग नगर्न विज्ञको सुझाव
पोखरा । स्वास्थ्य विज्ञहरुले अत्यावश्यकबाहेक एन्टिबायोटिकको प्रयोग नगर्न सुझाएका छन् । एन्टिबायोटिक औषधिको काम गर्ने क्षमता कम हुँदै शून्यमा पुग्ने हो भने ठूलो क्षति व्यहोर्नुपर्ने उनीहरुको औंल्याए...
आज असार १५: दही–च्यूरा खाने पर्व, राष्ट्रिय धान दिवस २०८०
(फाइल तस्बिर) काठमाडौं– आज असार १५ गते नेपालमा राष्ट्रिय धान दिवस मनाइँदैछ । यो वर्ष सरकारले ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधिः धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ २०औँ राष्ट्रिय धान दिवस...
कोशीमा मुख्यमन्त्रीले आज विश्वासको मत लिने
शशीधर पराजुली विराटनगर, असार १५ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रस्तुत गर्नुभएको विश्वासको मत लिने प्रस्ताव बिहीबार निर्णयार्थ प्रस्तुत नगरी शुक्रबार प्रस्तुत गर्ने गरी बैठ...
किसानलाई वितरणका लागि राखिएको सुन्तलाको बिरुवा
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई गोरखाले कृषकहरुलाई वितरणका लागि खरिद गरेर ल्याएको सुन्तलाको बिरुवा। तस्बिर : दीपक श्रेष्ठ/रासस प्रकाशित: Jun 30, 2023| 05:41. 0...
प्रधानमन्त्रीज्यू सम्पत्ति किन लुकाइँदै ? प्रधानमन्त्रीसहित २५ मन्त्री नै सम्पत्ति लुकाउन उद्यत
–१८४ दिनदेखि सम्पत्ति गोप्य राखिँदै –देउवाकै पथमा प्रचण्ड सरकार –मन्त्रीहरू नै चाहदैनन् सम्पत्ति सार्वजनिक गर्न –मन्त्रिपरिषद्मा प्रस्ताव लैजान मुख्य सचिवले गरेनन् पहल काठमाडौं । सुशासन र पारदर...
निजीलाई सरकारीसरह तलब दिन निर्देशन
काठमाडौँ, असार १५ गते । काठमाडौँका सामुदायिक विद्यालयका प्रधानाध्यापकको मासिक भत्ता वृद्धि भएको छ । महानगरपालिकाले साउन १ गतेदेखि लागू हुने गरी माध्यमिक तथा आधारभूत विद्यालयका प्रधानाध्यापकको भत्त...
धानको कथा : २०१५ सालको चुनावपछि धानको निर्यात ह्वात्तै बढ्यो
‘भात खानु’भो ?’ हामीकहाँ बोलीचालीमा व्यापक प्रयोग हुने वाक्य हो यो । सामान्यतः पानीमा चामल पकाएर सितैसिता बनाइयो भने त्यो भात हुन्छ तर हामीले भोजनको पर्याय बनायौँ भातलाई । त्यसैले भातको अर्थमा प्रज...
विश्व कप छनोटको सुपर सिक्समा जिम्बावेले ओमानलाई १४ रनले हरायो
काठमाण्डाै - आईसीसी विश्वकप छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा घरेलु टोली जिम्बावेले ओमानलाई १४ रनले हराएको छ । लगातार पाँच जितसहित जिम्बावे आउँदो अक्टोबर र नोभेम्बरमा भारतमा हुने विश्व कप नजिक...
फैसलाको पूर्ण पाठ नआउँदै बोधिचित्तको ‘करोड’ भुक्तानी
काभ्रे । जिल्ला अदालतले गरेको फैसला उच्चले र उच्चले गरेको फैसला सर्वाेच्चले समेत उल्ट्याउन वा सदर गर्न सक्ने अवस्था रहँदै जिल्ला अदालत काभ्रेपलाञ्चोकले गरेको एउटा फैसलाको पूर्ण पाठसमेत तयार नभई फैस...
बेस रेटमा दुई प्रतिशतभन्दा बढी लिएर कर्जा प्रवाह गरे कारबाही
काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाले आधार दर (बेस रेट) मा दुई प्रतिशतभन्दा बढी लिएर कर्जा प्रवाह गरेको पाइएमा कारबाही हुने भएको छ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाले आधार दर (बेस रे...
अर्थतन्त्र गतिशील बनाउन सरकार सफल
काठमाडौँ, असार १५ गते । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको छ महिनाको उपलब्धि सार्वजनिक गरेको छ। उहाँ २०७९ पुस ११ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो...
विद्यालय बन्द गर्ने प्याब्सनको चेतावनी
-सरकारीसरह तलब दिने निर्णय अव्यावहारिक -प्याब्सन महानगर कमिटीका अध्यक्ष महर्जन भन्नुहुन्छ : झण्डै २ सय विद्यालय बन्द हुन्छन् । काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरभित्...
११ प्रतिशत मात्रै रोपाइँ
काठमाडौँ — मल, बीउ, सिँचाइ समस्या र मनसुनका कारण गत वर्षभन्दा कम रोपाइँ भएको छ । २०८०/८१ मा १४ लाख ९६ हजार ३ सय ६ हेक्टरमा रोपाइँ हुने प्रक्षेपण गरिएकामा बुधबारसम्म १ लाख ६६ हजार ६ सय २३ हेक्टरमा म...
कोशीमा मुख्यमन्त्रीको विश्वासको मतबारे आज लाग्छ टुंगो
कोशी प्रदेशसभाको कार्यसूची अनुसार बिहीबार मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनु पर्थ्यो । बिहीबार बिहान नै कार्य व्यवस्था परामर्श समितिको सहमतिमा बनेको कार्यसूची अनुसार कार्कीले बजेटसम्बन्...
नेपालको प्रजनन दर घट्दै, विज्ञहरू चिन्तित
काठमाडौँ । पछिल्लो सर्वेक्षणअनुसार नेपालको प्रजनन दर शून्य दशमलव २ प्रतिशतले घटेपछि त्यो प्रतिस्थापनको तहमा पुगेको विज्ञहरूले औँल्याएका छन् । जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांकले न...
अमेरिकामा यस्तो गर्मी, १७ जनाको मृत्यु
अमेरिका । अमेरिकाको दक्षिणी भागमा फैलिएको तातो हावाको लहरका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ । वेब काउन्टी दक्षिणी टेक्सासमा, चिकित्सा परीक्षक डा कोरिन स्टर्नले बुधबार जनाएअनुसार असामान्य गर्म...
बस्ती विस्तार भइरहेको खहरेगाउँ
बागलुङ नगरपालिका–३ मा अवस्थित खहरेगाउँ । मध्यपहाडी लोकमार्गको बीच भागमा पर्ने यो गाउँँमा पछिल्लो समय बस्ती विस्तार भइरहेको छ । तस्वीर : डम्मर बुढामगर/रासस
३३ अर्बको चामल आयात
सरकारले कृषि उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर बन्ने योजना बनाइरहँदा चालु आवको ११ महिनामा करिब साढे १३ अर्बको धान तथा चामल आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को साउनदेख...
सम्झौता कार्यान्वयनबारे चीनको चासो
काठमाडौँ, असार १५ गते । चीनले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला भएका सम्झौताको कार्यान्वयनबारे चासो राखेको छ। साथै सम्झौता कार्यान्वयन नभएकोमा ध्यानाकर्षण पनि गराएको छ। प्रधानमन्त्री पुष्पक...
सत्ता जोगाउन कोसीका मुख्यमन्त्री कार्कीको निर्णायक प्रयास
आज मतदान, ‘फ्लोर क्रस’ गराउन चलखेल गरेको विपक्षीको आरोप संघ र ६ वटा प्रदेशमा सत्ताबाट बाहिरिएको एमालेले अन्तिम ‘किल्ला’का रूपमा रहेको कोसी प्रदेश सरकार बचाउन ‘निर्णायक’ प्रयास गरेको छ । मुख्यमन्त्...
यस्तो खानेकुराले पूरा गर्छ शरीरमा पोषक तत्व
हामीले खाने खानेकुराले हाम्रो स्वास्थ्य अवस्थालाई दर्शाउँछ। हामी जति सन्तुलित खाना खान्छौं, हाम्रो स्वास्थ्य पनि उति नै राम्रो हुन्छ। स्वास्थ्य विज्ञका अनुसार खानामा सन्तुलित आहार अर्थात सबै प्रका...
इस्टर्न जोन यु १६ मा नेपाल र मलेसिया भिड्दै
एसीसी इस्टर्न जोन यु १६ क्रिकेटमा नेपालले आज मलेसियासँग खेल्दै छ । नेपाल र मलेसियाबीचको खेल विहान सवा ७ बजे सुरुहुने छ । नेपाल र मलेसिया दुवै टिम सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । आजको खेलको नतिज...
विद्युतीय कारोबार नियमन सरकारद्वारा छुट्टै कानुन प्रस्ताव
काठमाडौँ, असार १५ गते । सूचना प्रविधिको माध्यमबाट हुने वस्तु तथा सेवाको व्यापारिक कारोबारलाई नियमन गर्न सरकारले छुट्टै कानुन प्रस्ताव गरेको छ। नियमनसम्बन्धी विधेयक उद्योग, वाणिज्य तथा आपूर्तिमन्त...
ललिता निवास जग्गा प्रकरण : तीनजना आरोपितले दिए बन्दीप्रत्यक्षीकरणको निवेदन
काठमाडौं । ललिता निवासको जग्गा अनियमिततामा तीनजना आरोपितहरूले आफूहरूलाई गैरकानुनी रूपमा पक्राउ गरिएको दाबीसहित सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता गराएका छन्। धर्मप्रसाद गौतम, मीनबहाद...
साउदीमा गोली चल्दा एक नेपालीको मृत्यु
जेद्दा, साउदी अरेबिया — साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवननजिकै बुधबार गोली चल्दा एक नेपाली सुरक्षा गार्डको मृत्यु भएको छ । गोली हानाहानमा सन्दिग्ध आक्रमणकारीको पनि मृत्यु भए...
३४ समाचार देखाइएको