मुख्य सामग्रीमा जानुहोस्
२०८० असार १६ को विवरण
आज

२०८० असार १६ का समाचार

जुलाई १, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

baahrakhari.com१७६ हप्ता अघि

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई चुनाव लड्न आठ वर्षको प्रतिबन्ध

काठमाडौं । ब्राजिलको सर्वोच्च निर्वाचन अदालतले पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई आठ वर्षसम्म राष्ट्रको सर्वोच्च पदमा उमेदवार हुनबाट रोक लगाएको छ । अदालतले रोक लगाउने क्रममा न्यायाधीशहरुको ५–२ मतसह...

nepalsamaya.com१७६ हप्ता अघि

कृषकलाई वितरण गर्न तयारी मौरीको घार

गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ४ का कृषकलाई निःशुल्क वितरण गर्न वडा कार्यालयको लगानीमा स्थानीय स्तरमा निर्माण गरिएको मौरीको घार। तस्बिर : दीपक श्रेष्ठ/रासस प्रकाशित: Jul 01, 2023| 04:31. 00...

nepalsamaya.com१७६ हप्ता अघि

ग्रामीण सडकको दुरावस्था

दैलेख–सुर्खेत सडकखण्ड अन्तर्गत माथिल्लो डुंगेश्वरस्थित  हिलाम्य सडक। बर्खायाममा  बढी पानी पर्ने र सडक  चौडा  गर्ने कार्य पनि यही समयमा भएकाले  हिलो सडकबाट सवारी सञ्चालन गर्न  समस्या भएको हो। तस्बिर...

nepalsamaya.com१७६ हप्ता अघि

सूर्यमुखीको व्यावसायिक खेती

उपोष्ण प्रदेशीय बागवानी विकास केन्द्र, त्रिशूली नुवाकोटमा गरिएको सूर्यमुखी खेती। परीक्षणको रुपमा सुरु भएको उक्त खेतीको सफलतासँगै केन्द्रले पछिल्लो वर्षमा व्यावसायिक खेती सुरु गरेको छ। तस्बिर : रामह...

khabarhub.com१७६ हप्ता अघि

आज शनिबार, शनिदेवलाई खुशी पार्नुहोस्

काठमाडौं – आज शनिबार, शनिदेवलाई खुशी पारेर तपाईले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ।

baahrakhari.com१७६ हप्ता अघि

चिन्ता

गाउँलेहरूले भ्यागुताको बिहे धुमधामसँग गरे । जन्ती गएर आएपछि दुखीरामले निधारको पसिना गम्छाले पुछ्दै भन्यो, “हेर् धनेकी आमा, अब त पानी पर्छ होला, बाँझो खेत पानीको घुट्को नपाएर चिराचिरा परेर खङ्ग्रङ्...

nepalsamaya.com१७६ हप्ता अघि

मोटरेवल पुल बगाएपछि जोखिम मोलेर फड्के

मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामाथिको मोटरेवल पुल बाढीले बगाएपछि आवतजावतका लागि निर्माण गरिएको फड्के पुलबाट गन्तव्यतर्फ जाँदै यात्रु। तस्बिरः दिलकुमार लिम्बू/रासस प्रकाशित: Jul 01, 2023| ...

nepalsamaya.com१७६ हप्ता अघि

तारकेश्वरमा नागपोखरी

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ७ फुटुङमा अवस्थित नागपोखरी र पोखरीको बीच भागमा राखिएको  नागको  प्रतिमा । तस्बिर : हरिराम भेटुवाल/रासस प्रकाशित: Jul 01, 2023| 05:21. 00 शनिबार, असार १६, २०८०

shilapatra.com१७६ हप्ता अघि

आज यी प्रदेशमा ठूलाे पानी पर्ने, तराईमा हावाहुरी चल्ने

आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षाकाे सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, बाँकी प्रदेशका केही स्थानमा पनि पानी पर्न सक्छ ।  गण्डकी, लुम्बिनी र सु...

lokaantar.com१७६ हप्ता अघि

अवैध लागूऔषधसहित ३ जना पक्राउ

सिरहामा प्रहरीले अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट प्रहरी सहायक निरीक्षक यादव थापा र जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी निरीक्षक प्रद...

nepalsamaya.com१७६ हप्ता अघि

धान रोपाइँको तयारी

नुवाकोटको विदुर नगरपालिका–४ विदुरका किसान धान रोपाइँको तयारीका लागि ट्याक्टरले खेत जोत्दै। तस्बिर : रामहरि न्यौपाने/रासस प्रकाशित: Jul 01, 2023| 05:31. 00 शनिबार, असार १६, २०८०

ratopati.com१७६ हप्ता अघि

गर्मीमा क्यानोनिङको मज्जा

नुवाकोट । आजभोलि मानिसहरू साहसिक खेल खेल्न उत्साहित हुन्छन् । यसमध्ये नेपालमा क्यानोनिङले पनि बिस्तारै स्थान पाउन थालेको छ ।  क्यानोनिङ डोरीको सहयोगमा तुर्लुङ्ग झुन्डिएर झरनामा भिज्दै, छाँगामा चिप...

nepallive.com१७६ हप्ता अघि

फ्लप 'आदिपुरुष'ले न हिन्दुत्व जोगाउन सक्यो, न त हनुमान!

काठमाडौं- रामायणमा आधारित बताइएको फिल्म ‘आदिपुरुष’ देखाइने हरेक हलमा एक सिट हनुमानका लागि आरक्षित गरिएको थियो। अहिलेसम्म त्यस्तो कुनै खबर आइपुगेको छैन, जुन सिटमा हनुमान बस्नका लागि आएका हुन्। तर आम...

ratopati.com१७६ हप्ता अघि

सबै राजनीतिक दलबाट असल संसदीय अभ्यासको अपेक्षा गरेको छु : सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्मा उपस्थित सबै राजनीतिक दल र सदस्यबाट असल संवैधानिक र संसदीय अभ्यासको अपेक्षा गरेको बताएका छन् । ‘संसद दिवस–२०८०’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दि...

news24nepal.tv१७६ हप्ता अघि

सत्यवती गाउँपालिकाले असार १५ लाई कृषकहरुको महान पर्वको रुपमा मनायो

प्रकाश ढकाल गुल्मी । सत्यवती गाउपालिकाले असार १५ लाई कृषकहरुको महान पर्वको रुपमा मनाएको छ । गाउँपालिकाले उत्पादन भएको कृषी उपज बुटवलमा बस्ने सत्यवती बासिले सहजै उपयोग गर्न सकुन र कृषकको उत्पादन बस...

baahrakhari.com१७६ हप्ता अघि

भागवत सारत्त्व समीक्षा, दिल का दीया र फुमन्तर

भागवत सारत्त्व समीक्षा (विवेचन : डा. प्रेमप्रसाद चौलागाईं) डा. प्रेमप्रसाद चौलागाईंको पछिल्लो कृति हो, ‘भागवत सारतत्त्व समीक्षा’ । पाश्चात्य तथा पूर्वीय वाङ्मय÷दर्शनका ज्ञाता डा. चौलागाईंले यस कृ...

lokaantar.com१७६ हप्ता अघि

नवलपुर आसपास भारी वर्षा, विनयखोलामा आकस्मिक बाढीको जोखिम

बाढी पूर्वानुमान महाशाखाले नवलपुरको विनयखोला लगायत अन्य स–साना खहरे खोलामा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ । शनिवार बिहान साढे ५ बजे सतर्कता सूचना जारी गर्दै बाढी पूर्वानुमान महाशाखाले पछिल्लो...

Ujyaaloonline.com१७६ हप्ता अघि

मुग्लिन–नारायणगढ सडकखण्ड फेरि बन्द, पानी परिरहेकाले पहिरो हटाउन समस्या

काठमाण्डाै – मुग्लिन–नारायणघाट सडकखण्ड फेरि बन्द भएको छ । चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक बन्द भएको हो । अस्ति बिहीबार दिउँसो पनि यही ठाउँमा पहिरो खसेर ब...

ekantipur.com१७६ हप्ता अघि

भारतको प्रभुत्व रहला ? 

काठमाडौँ — साफ च्याम्पियनसिपमा भारतको प्रभुत्व कायम रहने छ वा त्यसमा पूर्णविराम लाग्छ । त्यसको पहिलो छिनोफानो शनिबार हुनेछ, जतिबेला डिफेन्डिङ च्याम्पियनले लेबनानको सामना गर्नेछ । यो दिन दुवै सेमिफा...

Ujyaaloonline.com१७६ हप्ता अघि

गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना : नवलपुर आसपासका खोलामा बाढीको जोखिम

काठमाण्डाै – आज तीन वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूल...

nepalsamaya.com१७६ हप्ता अघि

बिहान खाली पेटमा भिजाएको चना खानु फाइदाजनक

काठमाडौं- चना वर्षौंदेखि हामी सबैको घरमा प्रयोग हुँदै आएको छ। भिजाएर चना खानु स्वास्थ्यका लागि बढी फाइदाजनक मानिन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार बिहानको खाजामा एक मुट्ठी चना खाएमा स्वास्थ्यका लागि ...

ekantipur.com१७६ हप्ता अघि

करोडौं खर्चका शीत भण्डारमा किसानकै छैन पहुँच

काठमाडौँ — सरकारले शीत भण्डार र कोल्ड चेम्बरका लागि आर्थिक वर्ष ०७८/७९ मा २० करोड ८२ लाख ६६ हजार खर्चियो । कोल्ड चेम्बर र शीत भण्डारकै लागि ०७९/८० मा ७ करोड ४७ लाख खर्च भयो । आगामी आर्थिक वर्ष ०८०/...

dcnepal.com१७६ हप्ता अघि

लघु कथाः बोझ

‘हैन यो घरको काम त सबै मेलै नै गर्नु पर्ने, ठेक्कै लिए जस्तो पो छ त, कसैले सिन्को भाच्न नहुने, यति मकै छोडाएर राख्दिनु है भनेको त शून्य कान लगाए बसेको छ, कस्ती अलिक्षिनि होलिन् अनि यस्ताले कसरी घर ...

gorkhapatraonline.com१७६ हप्ता अघि

निकुञ्जको राजस्वमा उल्लेख्य सुधार

वसन्त पराजुली  भरतपुर, असार १६ गते । आर्थिक मन्दीका कारण देशैभर राजस्व सङ्कलनमा ह्रास आइरहेका बेला चितवन राष्ट्रिय निकुञ्जले भने चालु आर्थिक वर्षको ११ महिनामै अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढ...

onlinekhabar.com१७६ हप्ता अघि

जापानको टोकियोमा ‘नेपाल फेस्टिबल’ हुँदै

१६ असार, टोकियो । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जापानमा ‘नेपाल फेस्टिवल’को आयोजना हुने भएको छ । जापानीज नागरिक नेपाल घुम्न जाउन भन्ने उद्देश्यले फेस्टिवलको आयोजना गरिएको आयोजक गैरआवसी...

ekantipur.com१७६ हप्ता अघि

दुई वर्षदेखि अन्धकारमा हुम्लाका दुई हजार घरधुरी

काठमाडौँ — सरकार र यससम्बद्ध संयन्त्र बिजुली कसरी निर्यात गर्ने भन्ने ध्याउन्नमा रहेका बेला देशकै कतिपय स्थान भने अन्धकारमा छन् । देशभर करिब ९६ प्रतिशत जनतामा बिजुली पुगेको सरकारी तथ्यांक छ । तर सा...

nepalviews.com१७६ हप्ता अघि

कोसी प्रदेशमा नयाँ सरकार गठनको लागि विपक्षीलाई झन् सकस

काठमाडौं। मुख्यमन्त्री हिम्मत कार्कीको पद गएपछि कोसी प्रदेशमा नयाँ सरकार गठनको दौडधुप सुरु भए पनि नयाँ सरकार गठनको लागि विपक्षीलाई झन् सकस परेको छ। प्रदेशसभामा मुख्यमन्त्री कार्कीले पेस गरेको विश्व...

nayapatrikadaily.com१७६ हप्ता अघि

केन्द्रसहित सातै प्रदेशमा एमाले प्रतिपक्षी 

कोसी प्रदेशमा सरकारको नेतृत्व गुमाएसँगै संघीय संसद्को दोस्रो ठूलो दल एमाले केन्द्रसहित सातैप्रदेशमा प्रमुख प्रतिपक्षी बेन्चमा पुगेको छ । कोसीमा मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार विश्वासको मत लि...

baahrakhari.com१७६ हप्ता अघि

भुवनलाई दीर्घसाधना सम्मान, आर्यन र प्रमिला सर्वोत्कृष्ट नायक/नायिका

काठमाडौं । अभिनेत्री भुवन चन्दलाई दीर्घसाधना सम्मान प्रदान गर्दै पाँचौं पिम नेपाल फिल्म फेस्टिभल सम्पन्न भएको छ । तीन दिनसम्म चलेको फेस्टिभलमा आर्यन सिग्देल र प्रमिला कार्कीले उत्कृष्ट अभिनेता अभिन...

ekantipur.com१७६ हप्ता अघि

किसानलाई सकस, नेतालाई रमाइलो

चितवन, लुम्बिनी, परासी, ओखलढुंगा र धनगढी — सिँचाइको समस्याका बीच मल–बीउ अभावले बेलामा रोपाइँ गर्न नसक्ने किसानलाई यसपालि लम्पी स्किनको पनि मार परेको छ । महामारीका रूपमा फैलिएको लम्पी स्किनले गोरु ध...

annapurnapost.com१७६ हप्ता अघि

आयल निगममा हुँदा खड्काको अकुत आर्जन

काठमाडौ: विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काको घर–सम्पत्ति जफतसहित १५ महिना जेल सजाय तोकेको छ। गैरसम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दामा उनलाई दोषी ठहर गर्दै विशे...

Ujyaaloonline.com१७६ हप्ता अघि

कोशी प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य, गठबन्धनले राप्रपालाई फकाउँदै

काठमाण्डाै – कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ । पाँचदलीय सत्ता गठबन्धनले राप्रपालाई साथ लिएर नयाँ सरकार गठनको गृहकार्य थालेको हो । प्रदेश प्रमुखले ...

nepaltvonline.com१७६ हप्ता अघि

परम्परागत खेती मासेर स्याङ्जाका कृषक फलफूल खेतीतर्फ आकर्षित

स्याङ्जा- परम्परागत खेती मासेर स्याङ्जाका कृषक फलफूल खेतीतर्फ आकर्षित हुन थालेका छन् । उत्पादनको लागतभन्दा आम्दानी कम हुने भएपछि धानगहुँ मकै लगाउने खेतबारी मासेर अहिले चापाकोटका कृषकहरु आँप लिची लग...

ratopati.com१७६ हप्ता अघि

नाद ब्रह्मस्वरुप हो

ब्रह्माण्ड गुन्जिरहने  म मिठो धुन हुँ तिमी सुन या नसुन  म तिम्रो नाद हुँ । प्रतिबन्धित छैन म अनुबन्धित भइन म सुमधुर गुन्जन हुँ म   सबैबाट स्वतन्त्र छु म । नादमै जन्मियौ तिमी  नादमा नै तिमी...

gorkhapatraonline.com१७६ हप्ता अघि

बजारमा जुम्ली स्याउको माग, जिल्लामा खेती विस्तार

जुम्ला समाचारदाता जुम्ला, असार १६ गते । बजारमा जुम्ली स्याउको माग बढेसँगै जिल्लामा स्याउ खेती विस्तार भइरहेको छ। जिल्ला कृषि विकास कार्यालयले २०६४ सालमा ‘एक घर एक स्याउ बगैँचा’ अवधारणा ल्याएपछि ज...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको