मुख्य सामग्रीमा जानुहोस्
२०८० असार २ को विवरण
आज

२०८० असार २ का समाचार

जून १७, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

baahrakhari.com१७८ हप्ता अघि

धान रोपाइँ

भक्तपुरमा धान रोपाइँ गर्दै किसानहरु । यसवर्ष मनसुन चाँडै सुरु भएपछि भक्तपुरका चारवटै नगरपालिकाकामा किसाननहरुलाई खेतमा धान रोप्ने चटारो छ । तस्बिर : रमेश गिरी/रासस #धान रोपाइँ

nepalsamaya.com१७८ हप्ता अघि

स्याफ्रुबेसी टिमुरेमा सुख्खा वन्दरगाहमा  मालवाहक ट्रक

गोसाइँकुण्ड गाउँपालिका–२ स्याफ्रुबेसी टिमुरेमा रहेको सुख्खा वन्दरगाहमा सामान जाँचपासका लागि राखिएका मालवाहक ट्रक। नेपाल–चीन नाका केरूङबाट नेपाल भित्रिएका समान जाँचपासका लागि यहाँ पालो पर्खिनु पर्छ।...

nepalsamaya.com१७८ हप्ता अघि

मानेभञ्याङको हिलाम्मे सडकमा गाडी फस्दा यात्रुलाई सास्ती

उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी मानेभञ्याङको हिलाम्मे सडकमा गाडी फस्दा यात्रुलाई सास्ती। तस्बिर : भविन कार्की/रासस   प्रकाशित: Jun 17, 2023| 04:41. 00 शनिबार, असार २, २०८०

nepalsamaya.com१७८ हप्ता अघि

कच्चीपुलबाट जोखिम यात्रा

चितवनको पर्यटकिय क्षेत्र सौराह स्थित बूढीराप्ती खोलामा कच्ची पुलबाट सवारी चलाउँदै यात्रु। नजिकै बन्दै गरेको पक्की पुल बनेसंगै यात्रुले सहज र सुरक्षित यात्रा गर्न पाउने आशामा छन्। तस्बिर : सनद अधिका...

nepalsamaya.com१७८ हप्ता अघि

पक्कीपुल बगाएपछि विकल्पको रुपमा झोलुंगेपुल

विसं २०७८ असार १ गते र त्यसपछि आएको बाढीले मेलम्चीको पक्कीपुल बगाएपछि विकल्पको रुपमा मेलम्चीवासीले आवतजावत गर्दै आएको झोलुङ्गेपुल। तस्बिरः देवराज सुवेदी/रासस प्रकाशित: Jun 17, 2023| 05:21. 00 शनिब...

ratopati.com१७८ हप्ता अघि

विपरजाेय चक्रवातले मनसुन प्रणालीमा कस्तो असर पर्‍यो ?

काठमाडौँ । विपरजोय चक्रवातपछि आएको तीव्र हावाका कारण आइतबार उत्तर प्रदेश र मध्य प्रदेशमा पानी पर्ने भारतीय मौसमविद्ले बताएका छन् । पछिल्ला केही दिनदेखि यी क्षेत्रहरूमा दिनको तापक्रम निकै उच्च रहेक...

nepalsamaya.com१७८ हप्ता अघि

वीरेन्द्रनगरस्थित घण्टाघरको जीर्ण पर्खाल भत्काइँदै

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित घण्टाघरको जीर्ण पर्खाल  डोजारले  भत्काउँदै वीरेन्द्रनगर नगरपालिका। जीर्ण अवस्थामा रहेको पर्खाल भत्काएर घण्टाघर क्षेत्रलाई पार्कको रुपमा विकास गर...

ratopati.com१७८ हप्ता अघि

नेपालले हङकङको सामना गर्दै

काठमाडौँ । एसीसी वुमन्स इमर्जिङ टिम्स कपको आफ्नो तेस्रो खेलमा नेपालको महिला क्रिकेट टोलीले हङकङको सामना गर्दैछ । मङ ककमा हुने खेल नेपाली समयअनुसार बिहान ६ः४५ बजे सुरु हुनेछ । नेपाल प्रतियोगिताको स...

ekantipur.com१७८ हप्ता अघि

नक्कली शरणार्थी बनाउने खेलमा शक्तिशाली जेलमा

काठमाडौँ — जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई पूर्वमन्त्री, गृह सचिवसहित १६ अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । दुई जना धरौटीमा छुटेका छन् । दुई सातादे...

gorkhapatraonline.com१७८ हप्ता अघि

योग्य कर्मचारी छनोटमा सफल

काठमाडौँ, असार २ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोक सेवा आयोगले सधैँ वर्तमान पुस्ताप्रति न्याय र भविष्यको पुस्ताप्रति भरोसाको केन्द्र बन्नुपर्ने बताउनुभएको छ । उहाँले आयोगलाई सधैँ आफ्नो क...

ratopati.com१७८ हप्ता अघि

विज्ञान प्रदर्शनी : सैनिक आवासीय महाविद्यालय पोखरा प्रथम

पोखरा । पोखरामा सम्पन्न गण्डकी प्रदेशस्तरीय विज्ञान महोत्सवमा सैनिक आवासीय महाविद्यालय पोखरा प्रथम भएको छ । हिमालयन साइन्स फाउन्डेसनको आयोजना र विज्ञान शिक्षक समाज गण्डकी प्रदेशको सहआयोजनामा महोत्स...

shilapatra.com१७८ हप्ता अघि

यस्तो छ सीताबारे ‘आदिपुरुष‘को भ्रमपूर्ण डायलग

शुक्रबारदेखि हलहरूमा प्रदर्शनको तयारी गरिरहेका बेला दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’लाई काठमाडौंमा प्रदर्शन गर्न नदिने घोषणा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बिहीबार गरे । तर, नेपालमा विव...

ratopati.com१७८ हप्ता अघि

एसेज टेस्ट शृङ्खला : इंग्ल्याण्डको सशक्त सुरुवात

बर्मिङहम । एसेज टेस्ट शृङ्खलाअन्तर्गतको पहिलो टेस्टमा आयोजक इंग्ल्याण्डले ८ विकेटको क्षतिमा ३ सय ९३ रन बनाउँदै आफ्नो पहिलो पाली समाप्तिको घोषणा गरेको छ । पहिलो दिनको खेल सकिँदा जवाफमा अस्ट्रेलियाले...

Ujyaaloonline.com१७८ हप्ता अघि

अदालतको आदेशसँगै टोपबहादुर रायमाझीको सांसद पद निलम्बन

काठमाण्डाै – नक्कली शरणार्थी प्रकरणमा काठमाण्डौ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएसँगै एमाले नेता टोपबहादुर रायमाझीको सांसद पद स्वतः निलम्बन भएको छ । प्रतिनिधिसभा नियमावलीमा कु...

nepalsamaya.com१७८ हप्ता अघि

ज्यामरुककोटको ऐतिहासिक कोतडाँडा

म्याग्दीको बेनी नगरपालिका वडा नं २ मा पर्ने ऐतिहासिक गाउँ ज्यामरुककोट। यहाँको कोतडाँडामा १७औँ शताब्दीमा भद्रीबम मल्लले राज्य गरेका थिए। अहिले पनि यहाँ ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरु छन्। ...

khabarhub.com१७८ हप्ता अघि

एसीसी इमर्जिङ कपमा नेपाल र हङकङ खेल्दै

काठमाडौँ– एसीसी महिला इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा आज नेपालले हङकङसँग खेल्दैछ । खेल नेपाली समयअनुसार विहान पौने ७ बजे सुरु हुँदैछ ।

gorkhapatraonline.com१७८ हप्ता अघि

दुर्घटनामा परी पूर्व मेयर गिरीको मृत्यु

अर्जुन काफ्ले स्याङ्जा, असार २ गते । चापाकोट नगरपालिकाका पूर्व मेयर शिवकुमार गिरीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।  गए राती पुतली बजार नगरपालिका १० बर्जामा राङ खोलाबाट स्याङ्जा बजार तर्फ आउ...

gorkhapatraonline.com१७८ हप्ता अघि

कामदार नपाउने समस्याले खडेरीमै रोपाइँ

धनगढी समाचारदाता धनगढी, असार २ गते । कैलालीका किसानले खडेरीमै रोपाइँ थालेका छन् । सबैतिर रोपाइँ सुरु भएपछि कामदार नपाइने कारणले मनसुनी पानी नपर्दै कतिपय किसानले रोपाइँ थालेका हुन् ।    अहिले कैला...

thahakhabar.com१७८ हप्ता अघि

नेपालमा पनि भेटिए मंकिपक्स संक्रमित

काठमाडौं : नेपालमा पहिलो पटक मंकिपक्स भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले शुक्रबार विज्ञप्ति जारी गरी मंकिपक्स भाइरस (एमपक्स) सङ्क्रमण देख...

nepalsamaya.com१७८ हप्ता अघि

आयो हैजाको सिजन, कसरी बच्ने?

काठमाडौं- गर्मी तथा वर्षा याम सुरु भएसँगै विशेषगरी बालबालिकामा झाडापखाला, हैजा जस्ता रोग फैलने हुँदा सावधानी र सतर्कता अपनाउन असाध्यै जरूरी छ। हैजाका बिरामीहरूको समयमै उपचार गरिएको खण्डमा बिरामी स...

ratopati.com१७८ हप्ता अघि

सवारी दुर्घटनामा पूर्व नगरप्रमुख गिरीको निधन

स्याङ्जा । गए राति स्याङ्जामा भएको सवारी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको मृत्यु भएको छ ।  बा१५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा प्रमुख गिरीको मृत्यु भए...

nepalsamaya.com१७८ हप्ता अघि

प्याज काँचै खानु लाभदायी, यस्ता छन् फाइदा

तपाईं-हाम्रो भान्सामा दैनिक रुपमा प्याज प्रयोग हुन्छ। कतिपयले तरकारी–अचारमा प्याज हाल्छन् त कतिले सलादको रुपमा काँचै खान मन पराउँछन्। खासमा प्याज काँचै खानु बढी फाइदाजनक हुन्छ। काँचो प्याजले कैयौं...

ratopati.com१७८ हप्ता अघि

अनुमति सकियो, बबई नदीमा गिट्टी झिक्न तस्करको मेला कायमै

दाङ । स्थानीयवासी – हेलो सर ! प्रहरी– हजुर !  स्थानीयवासी– नदीमा टिप्परको मेला लागेको छ । रोक्नुु पर्‍यो ।  प्रहरी– मेला लागेको प्रमाण केही छ ? स्थानीयवासी – छ सर, वीपी भानु पारस कन्स्ट्रसनको ब...

hamrakura.com१७८ हप्ता अघि

जापान त्यसै विकसित भएको हैन

 २०६३ सालमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट मेकानिकल इञ्जिनियरिङमा त्रिभुवन विश्वविद्यालय प्रथम भई बीई पास भएपछि छोरा ध्रुव हेटौँडामा अल्कोहा बहुराष्ट्रिय कम्पनीमा काम गरिरहेका थिए । जापानी दूतावास...

gorkhapatraonline.com१७८ हप्ता अघि

राम र लङ्केशको लडाइँ ‘आदिपुरुष’

काठमाडौँ, असार २ गते ।  हामी भगवान् रामको कथा जति पटक हेर्छौं र सुन्छौँ, त्यति नै पटक त्यो नयाँ लाग्छ। कुनै पनि धार्मिक प्रसङ्गमा रामको कथा उल्लेख हुनासाथ हामीमाझ निर्देशक रामानन्द सागरले निर्माण ...

baahrakhari.com१७८ हप्ता अघि

नाटकीय

उसलाई एउटा अनुरोध आयो, रचना पठाउनोस् । उसको मुड ठिक थिएन । मुड यस कारण ठिक थिएन, घरमा उसले चाहेजस्तो व्यवस्था भइरहेको थिएन । बिहानै पत्नीले ताना कसेकी थिई, ‘कस्ताकस्ताका छोरा प्रतिनिधिमण्डलमा दिल्ल...

onlinekhabar.com१७८ हप्ता अघि

गाडी दुर्घटनामा चापाकोटका पूर्वमेयर शिव गिरीको मृत्यु

२ असार, वालिङ । गाडी दुर्घटनामा परी स्याङजाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिव गिरीको निधन भएको ५ । शुक्रबार राति बा१५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा  गिरीको मृत्यु भएको ...

ekantipur.com१७८ हप्ता अघि

एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला : आवश्यकता र चाहनाले जन्माएको सपना

तिलोत्तमा — शारजहाँ क्रिकेट मैदान भन्नेबित्तिकै जोडिएर आउने नाम हो, अब्दुल रहमान बुखातिर । शेख परिवारमा जन्मिएका उनी अलिक फरक थिए । उनले पाकिस्तानबाट माटो लगेर आफ्नो स्वामित्वमा शारजहाँ क्रिकेट रंग...

nepallive.com१७८ हप्ता अघि

प्याज काट्दाभन्दा किन्दा आँसु झर्ने स्थिति, ‘सरकार टाट पल्टिन लागेपछि आलु-प्याजमा १३ प्रतिशत भ्याट’

काठमाडौं- सरकारले बजेट भाषणमार्फत आलु र प्याज आयात गर्दा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेपछि यतिबेला आलु-प्याजमा चर्को मूल्यवृद्धि भएको छ। आलुमा झण्डै दोब्बरले मूल्यवृद्धि भएको छ भने प्याजको मूल्य...

nepaltvonline.com१७८ हप्ता अघि

सवारी दुर्घटनामा स्याङजा चापाकाेटका पुर्व मेयरकाे मृत्यु

स्याङजा- स्याङजाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिवकुमार गिरीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । गएराति पुतलीबजार नगरपालिका १० सिद्धार्थ राजमार्गको राङ्खोलाबाट स्याङ्जा बजारतर्फ आउँदै गरेको बा...

nepalviews.com१७८ हप्ता अघि

शरणार्थी प्रकरणमा बालकृष्ण खाणको संलग्नता – कार्यदलको प्रतिवेदन किर्ते

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला अदालत काठमाडौँले कार्यदलको प्रतिवेदन किर्ते गरेको आधार देखाउँदै थुनामा पठाएको छ। न्यायाधीश प्रेमप्रसाद न्यौपानेले थ...

hamrokhelkud.com१७८ हप्ता अघि

इंग्ल्यान्डको सानदार जित

शनिबार, असार २, २०८० एजेन्सी – युरो कप २०२४ को छनोट खेलमा इंग्ल्यान्डले सानदार जित दर्ता गरेको छ । इंग्ल्यान्डले माल्टामाथि ४–० को सानदार जित दर्ता गरेको हो । इंग्ल्यान्डको सानदार जितमा ट्रेन्ट ए...

ekantipur.com१७८ हप्ता अघि

कम अनुभव : फाइदा कि बेफाइदा ?

काठमाडौँ — साफ च्याम्पियनसिप फुटबलको असली परीक्षा अब सुरु भयो भन्दा हुन्छ । शुक्रबार नेपाली राष्ट्रिय फुटबल टोली बेंग्लोर पुगेको छ । अब सबैको ध्यान दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताम...

shilapatra.com१७८ हप्ता अघि

यी जिल्लामा आज र भोलि चल्न सक्छ तातो हावा, सतर्कता अपनाउन मौसमविद्को आग्रह

केही दिनकाे अन्तरालमा वर्षा भइरहे पनि फेरि चर्किने घाम र ताताे हावाका कारण खासगरी तराईमा गर्मी अत्यधिक भइरहेकाे छ । कतिपय ठाउँमा त बिहान ९ बजेपछि साँझ ५ बजेसम्म घरबाट बाहिर निस्कनै नसक्ने गरी दिन ग...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको