मुख्य सामग्रीमा जानुहोस्
२०८० असार २६ को विवरण
आज

२०८० असार २६ का समाचार

जुलाई ११, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१७४ हप्ता अघि

गमप्रसादको ‘अकबरे क्रान्ति’

लमजुङ । समाज बदल्नका लागि नयाँ सोच र व्यवहार जरुरी हुन्छ भन्ने लमजुङ जिल्लाको एक विकट गाउँ यतिबेला उदाहरण बन्न सफल भएको छ । जिल्लाको उत्तर पश्चिम क्षेत्रमा रहेको क्व्होलासोंथर गाउँपालिका–८ वडाभर अक...

rajdhanidaily.com१७४ हप्ता अघि

शुक्लाफाँटामा रमाउँदै बर्दियाका ‘कृष्णसार’

बर्दिया । बर्दिया कृष्णसार पाइने नेपालकै एकमात्र जिल्ला थियो । तर अहिले बर्दिया मात्र नभएर कञ्चनपुर जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले पनि कृष्णसार पाइने क्षेत्रको रुपमा आफुलाई परिचित गराउन स...

nepalsamaya.com१७४ हप्ता अघि

जाइकाको ऋणमा पोखरामा खानेपानी

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)को सहुलियतपूर्ण ऋण सहयोगमा पोखरामा निर्माणाधीन पोखरा खानेपानी सुदृढीकरण परियोजना अन्तर्गत पोखरा-२५ स्थित मर्दी मुहानमा निर्माण गरिएको 'ट्रिटमेन्ट प्लान्ट'। त...

rajdhanidaily.com१७४ हप्ता अघि

विचारसहित आऊ नयाँ पुस्ता

नेपाली राजनीतिमा नयाँ पुस्ता विचारविहीन बन्दै गएपछि भूतपूर्व प्रधानमन्त्री वा शीर्ष नेताको झुन्डको खाइखेलोमा वाहवाही छाएको छ । यो कुरा सर्वसाधारण जनता र भोटरसमेतलाई अपाच्य हुँदै गएको छ । नेपाली कां...

rajdhanidaily.com१७४ हप्ता अघि

कूटनीतिक पहलको खाँचो

अखण्ड भारत नामको नक्साले तरङ ल्याएको स्थितिमा आजतक सँगको एक अन्तरवार्तामा परराष्ट्रमन्त्रीले आफूलाई यस’bout थाहा नभएको भन्दै पन्छिएको पाइयो । नेकपा हुँदा भेनेजुएला प्रकरणमा तत्कालीन नेकपा अध्यक्ष प...

baahrakhari.com१७४ हप्ता अघि

राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ ।  विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकहरूमध्ये आज  स्वास्थ्य तथा जनसंख...

nepalsamaya.com१७४ हप्ता अघि

किसानलाई रोपाइँको धमाधम

गुल्मीको रुरुक्षेत्र गाउँपालिका–६ रिमुवाका किसान खेतमा धान रोप्न बीउ काढ्दै। मानो रोपेर मुरी उब्जाउने समय भएकाले बर्खायाममा किसान बढी खेतबारीमा व्यस्त हुने गर्छन्। तस्बिरः हुमाकान्त पोखरेल/रासस   ...

nepalsamaya.com१७४ हप्ता अघि

गोदावरीमा टनेलको तरकारी खेती

ललितपुरको गोदावरी नगरपालिकामा-२ विष्टछापमा  किसानहरुले प्लास्टिकको 'टनेल'मा गरेको  तरकारी खेती। तस्बिर :अर्चना झा/रासस प्रकाशित: Jul 11, 2023| 05:31. 00 मंगलबार, असार २६, २०८०

gorkhapatraonline.com१७४ हप्ता अघि

तस्करको फन्दामा श्रमिक

काठमाडौँ, असार २६ गते । वैदेशिक रोजगारीमा खाडी मुलुक दुबई, कतार, मलेसियालगायतका मुलुकबाट स्वदेश फर्किने नेपाली श्रमिक सुनको अवैध तस्करीमा प्रयोग हुने गरेको खुलेको छ । कतार एयरलाइन्सबाट नेपाल फर्कि...

lokaantar.com१७४ हप्ता अघि

अविरल वर्षाको विपद्मा परी हिमाञ्चलमा १६ दिनमा ७२ जनाको मृत्यु

भारतको हिमाञ्चल प्रदेशमा अविरल वर्षासँगैको विपद्मा परी १६ दिनमा ७२ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार विपद्का घटना देशैभर भइरहेका छन् तर हिमाञ्चल अग्रस्थानमा छ । विपद्मा परेर ७२ ज...

newsofnepal.com१७४ हप्ता अघि

सरकारलाई ४ खर्ब बजेट अपुग

काठमाडौं । सरकारले आर्थिक वर्ष सकिने बेलामा एकै दिन ४१ अर्ब रुपियाँभन्दा बढीको भुक्तानी गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको अन्तिम भुक्तानी गर्ने दिन आइतबारमात्र...

nepalsamaya.com१७४ हप्ता अघि

बाँसबारी डाँडामा राष्ट्रिय झण्डा

ललितपुरको भैंसेपाटीबाट देखिएको दक्षिणीकाली नगरपालिका-३ स्थित बाँसबारी डाँडामा बनाइएको नेपालको राष्ट्रिय झण्डाको आकृति।   झण्डाको आकृतिले सो स्थान थप आकर्षक देखिएको छ। तस्बिर :हरिराम भेटुवाल/रासस प...

setopati.com१७४ हप्ता अघि

'पासपोर्ट त बनाएँ तर विदेश जान मनै छैन'

गीता चौधरी अहिले निःशुल्क 'गार्मेन्ट मेसिन अपरेटर' तालिम लिइरहेकी छन्। हाल काठमाडौंमा बसेर तालिम लिइरहेकी उनको घर कैलाली हो। उनलाई सीप सिकेर सकेसम्म आफ्नै देशमा काम गर्न मन छ। तर यहाँ काम नपाउँदा ...

newsofnepal.com१७४ हप्ता अघि

बहालवाला सचिव पक्राउपछि कर्मचारीमा तरंग

‘कृष्ण राउत शाखा अधिकृत हुँदाको कसुरमा परेछन्, उपल्लो निर्णयकर्तालाई केरकार नगरी तल्लो तहकोलाई समात्नु ठीक भएन । -डा. विमल कोइराला पूर्व मुख्य सचिव काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो...

gorkhapatraonline.com१७४ हप्ता अघि

निर्वाचनसम्बन्धी एकीकृत कानुन बन्दै

काठमाडौँ, असार २६ गते ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले महिलाको प्रतिनिधित्व अझै बढी सुनिश्चित गर्ने गरी निर्वाचनसम्बन्धी एकीकृत कानुनको मस्यौदा तयार गरिएको बताउनुभएको छ। उहाँले मस्यौद...

ratopati.com१७४ हप्ता अघि

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीसहित उच्च तहका व्यक्ति बयानमा तानिँदै

काठमाडौं । बालुवाटारस्थित लालता निवास जग्गा प्रकरणमा प्रहरीले सञ्चार सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेर तत्कालीन समयमा निर्णय प्रक्रियामा सहभागी उच्च ओहोदाका राजनीतिज्ञहरूलाई पनि बयानमा बोलाउने आ...

annapurnapost.com१७४ हप्ता अघि

मिटरब्याजविरुद्ध कानुन बनोस्

संसद् जारी छ, सरकारले फेरि विधेयक ल्याएर कानुनी व्यवस्था गरोस्, कुनै पनि कसर बाँकी नराखी काम होस्। निरपराध नागरिकहरूले छिटो न्याय पाऊन्। मिटरब्याजीमाथि कारबाही गर्ने कानुनी व्यवस्थाका लागि सरकारले...

ratopati.com१७४ हप्ता अघि

बागमती प्रदेश : कांग्रेस संसदीय दलमा असन्तुष्टि

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलभित्र असन्तुष्टि तीब्र रुपमा चुलिएको छ । पछिल्लो समय संसदीय प्रक्रियामा कमजोरी भएको भन्दै संसदीय दलभित्र सांसदहरुले असन्तुष्टि व्यक्त गरेका हुन् । ...

Ujyaaloonline.com१७४ हप्ता अघि

भारतले आज धौलीगङ्गाको बाँध खोल्ने भएकाले महाकाली नदी आसपास बस्नेलाई सतर्कता अपनाउन आग्रह

काठमाण्डाै - भारतको धौलीगङ्गा जलविद्युत् परियोजनाकाे बाँधका ढोका आज खोलिँदैछ । बाँधका ढोका खोलिने भएकाले महाकाली नदी किनारमा बसोबास गर्नेहरुलाई आज बेलुकासम्म सतर्कता अपनाउन आग्रह गरिएको छ । भारतको...

newsofnepal.com१७४ हप्ता अघि

प्रधानमन्त्रीद्वारा कमजोरी स्वीकार, संसद् चल्यो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् बैठकमा भावनामा बहकिएर प्रितम सिंहबारे आफूले दिएको अभिव्यक्ति गल्ती भएको स...

ekantipur.com१७४ हप्ता अघि

पैसा तिर्न नसक्दा अस्पतालमै अलपत्र

झापा — अर्जुनधारा–१ साधुटारकी ६४ वर्षीया टीकादेवी लिम्बूको डेढ महिनादेखि अस्पतालमै बास छ । जेठ १२ मा छिमेकी ६९ वर्षीय बिर्खबहादुर योङहाङ लिम्बूले खुकुरी प्रहार गर्दा घाइते भएकी उनलाई उपचारका लागि ब...

himalkhabar.com१७४ हप्ता अघि

चलो रे हंसा वहि देश...

थारू भाषाका गीतले समुदायकै पहलमा बजार त पाइरहेका छन्, तर विशिष्ट अवसरमा गाइने जीवनदर्शन बोकेका गम्भीर गीत मौखिक परम्परामै सीमित छन्। गीत-सङ्गीतमा धनी छ, थारू समुदाय। शुभकार्यमा मागर, दशैंमा बर्कीम...

canadanepal.com१७४ हप्ता अघि

भारतमा पहिरोमा परी एकै परिवारका ३ नेपालीको मृत्यु

भारत - भारतमा पहिरोमा परी साेमवार तीनजना नेपालीको मृत्यु भएको छ।

newsofnepal.com१७४ हप्ता अघि

विपद् न्यूनीकरणका लागि पूर्वतयारी गर

मनसुनको अवधिमा बाढी, पहिरो तथा अन्य जलजन्य विपद्का घटना हुने र ठूलो मात्रामा जनधनको क्षति हुने गर्छ । वर्षायाम शुरु हुनासाथ नेपालीले बर्सेनि विपत्तिको सामना गर्नुपरिरहेको छ । पहाडी क्षेत्रमा पहिरो ...

reportersnepal.com१७४ हप्ता अघि

प्रधानमन्त्रीद्वारा आत्मालोचना, संसद् सुचारु

काठमाडौं, असार २६ । आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कमजोरी स्वीकार गरेका छन् । प्रधानमन्त्रीको हैसियतमा आफूले त्यस्तो बोल्नुहुँदैनथ्यो भन्दै उ...

lokaantar.com१७४ हप्ता अघि

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग

पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग गरेको छ । संघका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्र...

newsofnepal.com१७४ हप्ता अघि

सारवान् बन्न नसकेको असार

‘असार’ शब्दले ‘सार नभएको’ भन्ने अर्थ पनि बुझाउँछ । तर महिना बुझाउने ‘असार’चाहिँ ज्यादै सारवान् छ । यो महिनाले हामीलाई जाँगरिलो र कर्मशील बन्न सिकाउँछ । समयमा काम गर्न सिकाउँछ । समयको सदुपयोग गर्न स...

Ujyaaloonline.com१७४ हप्ता अघि

भलिबल सङ्घले दर्शकमाथि भएको हातपातको घटनाकाे छानबिन गर्ने, ५ सदस्यीय समिति गठन

काठमाण्डाै - सातौँ प्रधानमन्त्री कप एनभीए राष्ट्रिय भलिबल लिग प्रतियोगितामा हिजो त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच भएको खेलमा दर्शकमाथि भएको हातपातको घटनाकाे छानबिन हुने भएको छ । नेपाल भलिबल सङ्घल...

annapurnapost.com१७४ हप्ता अघि

भृकुटीमण्डप जग्गा प्रकरण : सांसद गुरुङ मुख्य आरोपी भन्दै सर्वोच्चमा पुनरावेदन

२०७९ सालको निर्वाचनमा गुरुङ मनाङबाट निर्वाचित सांसद हुन्। उनी नेपाली कांग्रेसका नेता र पूर्वमन्त्री हुन् भने फनपार्कका सञ्चालक हुन्। काठमाडौं : भृकुटीमण्डपस्थित फनपार्क सञ्चालक निलम्बित सांसद टेकब...

reportersnepal.com१७४ हप्ता अघि

राजदूत नियुक्ति कहिले ?

काठमाडौं, असार २६ । सरकारले नेपाली राजदूत रिक्त रहेको मुलुकमा नियुक्ति प्रक्रिया अघि बढाउन सकेको छैन । सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच भागबन्डा न...

ekantipur.com१७४ हप्ता अघि

असारमै बग्यो दुई खर्ब तर ४ लाख ३३ हजार विद्यार्थीको दिवा खाजा खर्च ठप्प

काठमाडौँ — बजेट सक्नकै लागि आर्थिक वर्षको अन्त्यमा मनपरी खर्च गर्ने प्रवृत्तिले यस वर्ष पनि निरन्तरता पाएको छ । खर्च गर्नैपर्ने क्षेत्रमा भने बजेट निकासासमेत दिइएको छैन ।  असारका साढे तीन सातामा म...

ratopati.com१७४ हप्ता अघि

खिम्ती जलविद्युत् आयोजनाको नयाँ पीपीएमा अन्योल

काठमाडौं । हिमाल पावर लिमिटेडद्वारा सञ्चालित खिम्ती जलविद्युत् आयोजनाको ऊर्जा खरीद सम्झौता (पीपीए) को म्याद सकिएको ३ वर्ष भइसक्दा पनि नयाँ पीपीए हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरण र (नर्वेजिय...

pahilopost.com१७४ हप्ता अघि

कोभिड महामारीले जन्माएको सुजनको ‘जरबुटा कला’

राजु आचार्य- सुजन खड्का सानै उमेरदेखि चित्र कोर्थे। दोलखाको चरिकोटको चिसोले उनको कला प्रेमलाई चिस्याउन सकेन। उमेर बढ्दै गयो, कलाको आकार पनि बढ्दै गयो। ३८ वर्षीय खड्का कलामा अझै निखारिँदै गएका छन्।...

setopati.com१७४ हप्ता अघि

राष्ट्रिय सभाको बैठक बस्दै, यी हुन् कार्यसूची

संघीय संसद्अन्तर्गत मंगलबार राष्ट्रिय सभाको बैठक बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेर १ मिनेटमा बोलाइएको बैठकमा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ...

gorkhapatraonline.com१७४ हप्ता अघि

पाँच अस्पतालमा जलन वार्ड

काठमाडौँ, असार २६ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा अत्याधुनिक जलन वार्ड आउँदो साउनदेखि सुरु हुने बताउनुभएको छ ।  स्वास्थ्यमन्त्री नियुक्त भएदेखि हालसम्मका उपल...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको