२०८० असार ६ का समाचार
जून २१, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
एशेजको पहिलो खेलमा अस्ट्रेलियाको रोमाञ्चक जित
काठमाडौँ । अस्ट्रेलियाले एशेज सिरिजको पहिलो टेस्ट जितेको छ ।
सडकमा पोखिएको किसानको आँसु
0 Shares काठमाडौं । संघीय राजधानीको कालीमाटीमा मुलुककै सबै भन्दा ठूलो तरकारी बजार छ। जहाँ देशभरबाट तरकारी संकलन हुन्छ र काठमाडौँ उपत्यकाभर बिक्री वितरणका लागि लगिन्छ। यो त्यही ठाउँ हो जहाँ तरकार...
आयुर्वेदिक उपचारमा आकर्षण बढ्दै
रसुवा – हिमाली जिल्ला रसुवामा पछिल्लो समय आयुर्वेदिक उपचार पद्धतिबाट उपचार गराउनेको सङ्ख्या क्रमिकरूपले वृद्धि हुन थालेको छ। प्रभावकारी प्रचारप्रसार एवं जडीबुटी मिश्रण औषधि उपभोगबाट शारीरिक फाइदाक...
समन्वय समिति जाजरकोटको प्रांगणमा पैसेरी नाच
जिल्ला समन्वय समिति जाजरकोटको प्राङ्गणमा जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले आयोजना गरेको पैसेरी नाच। तस्बिर : हेमन्त केसी/रासस प्रकाशित: Jun 21, 2023| 04:41. 00 बुधबार, असार ६, २०८०
अलपत्र जडिबुटी प्रशोधन केन्द्रको भवन
भेरी नगरपालिका १ र ३ को बीचमा निर्माण भएको सरकारी स्वामित्वको जडिबुटी प्रशोधन केन्द्रको भवन। भवन निर्माण भए पनि सञ्चालनमा आउन अन्य संरचना निर्माण नहुँदा अलपत्र हुँदै गएको छ। तस्बिर : हेमन्त केसी/रा...
सङ्ग्रहालयको भित्तामा थारू चित्रकला
सुनसरीको रामधुनी नगरपालिका–२ स्थित आदिवासी जनजाति सङग्रहालयको भित्तामा कोरिएको थारू जनजीवन झल्कने चित्रकला। सङ्ग्रहालयमा सो समुदायको पहिचान झल्कने विभिन्न सांस्कृतिक वेषभुषा, कला तथा ऐतिहासिक सामग...
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना आज चीनबाट स्वदेश फर्कँदै, पोखरा विमानस्थलमा अवतरण गर्ने
काठमाडौं– चीनको राष्ट्रिय जनकंग्रेसको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना बुधवार स्वदेश फर्कँदैछन् । नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व ...
सौडियारका स्थानीय गाउँले कछारे कुलो सोहोर्दै
घोराही उपमहानगरपालिका– ७ स्थित सौडियारका स्थानीय गाउँले कछारे कूलो सोर्दै। थारू समुदायमा अझै पनि झराली प्रथाबाट काम गर्ने परम्परा छ। झराली प्रथा सहकारीको सबैभन्दा प्राचीन नमूना हो। तस्बिरः कुलदीप न...
स्रोत नखुलेको ३३ लाख रकमसहित १ जना पक्राउ
प्रहरीले स्रोत नखुलेको रकमसहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले मनाङको ङिस्याङ गाउँपालिका–४ घर भएका ३० वर्षीय कर्मा ल्हामो गुरुङलाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–६ बौद्ध फूलबारीस्थित ...
विश्वकप छनोट : अमेरिकामाथि रवाफिलो जित
काठमाडौँ — नेपाल बलिङमा हाबी भइरहेको अवस्थामा भीम सार्कीले सायन जहाँगिरको महत्त्वपूर्ण क्याच छाड्न पुगेका थिए । जसका कारण ब्याटर जहाँगिरले ७५ रन थप्दै अविजित १ सय रन बनाएपछि नेपालविरुद्ध विश्वकप छन...
अन्तर्राष्ट्रिय योग दिवस: महिनावारी भएको समयमा कस्ता योग आसन गर्न सकिन्छ?
महिनावारी भएका बेला योग गर्न हुन्छ कि हुँदैन भन्ने धेरैमा जिज्ञासा रहेको पाइन्छ। मान्यताप्राप्त योग प्रशिक्षक प्रज्ञा जोशी महिनावारी भएका बेला शरीरलाई धेरै भार नपर्ने खालका योग आसन गर्न सकिने बताउ...
विपद्ले बिचल्ली, प्रतिकार्य फितलो
यो वर्ष मनसुनजन्य विपदबाट साढे १२ लाख नेपाली प्रभावित हुने राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुमान छ। तर तिनलाई कसरी प्रभावित हुन नदिने भन्ने कसरत सरकारले सुरु गरेकै छैन। मनसुन...
रोनाल्डोको गोलमा पोर्चुगल विजयी
काठमाडौँ । युरोकप छनौट खेलमा पोर्चुगलले आइसल्याण्डलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पोर्चुगलले आइसल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
तनावमुक्त हुन योग : राष्ट्रपति
काठमाडौँ, असार ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले तनावमुक्त हुन योग आवश्यक रहेको बताउनुभएको छ। अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) का अवसरमा बुधबार शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले योगले ...
'एउटा रातो किताबमा नलेख्दैमा त्यो प्रदेशको नाम मेटिन्छ र ?'
काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्रालयको वार्षिक विकास कार्यक्रमको पुस्तकमा प्रदेशको नाम हटाइदिएका छन् । प्रदेशसभाबाट दुई तिहाइले पारित नाममा असन्तुष्टि जनाउँद...
पर्यटनमन्त्रीले बजेट पुस्तकबाट फेरि हटाइदिए प्रदेशका नाम
काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्रालयको वार्षिक विकास कार्यक्रमको पुस्तकमा प्रदेशको नाम हटाइदिएका छन् । प्रदेशसभाबाट दुई तिहाइले पारित नाममा असन्तुष्टि जनाउँद...
साफ च्याम्पियनसिप आजबाट सुरु हुँदै, नेपाल र कुवेत भिड्ने
काठमाडौँ– साफ च्याम्पियनसिप फुटबलको १४औँ संस्करण आजबाट सुरु हुँदैछ । पुरुष साफ च्याम्पियनसिप अन्तर्गत आज हुने उद्घाटन खेलमा नेपालले बलियो टोली कुवेतको सामना गर्नेछ ।
जोखिम मोलेर झोलुंगे पुलको यात्रा
सङ्खुवासभाको पिलुवा खोलामा शनिबार राती गएको भिषण बाढीले चैनपुर ९ नुनढाकी जोड्ने मोटरेवल पुल बगाएपछी जोखिममा रहेको बिहीबारे झोलुङ्गे पुलबाट मोटरसाइकल तार्दै स्थानीय युवा। पक्की पुल बगाएपछि सवारीसाधन...
सुदूरपश्चिममा आज शोक बिदा
काठमाडौं– सुदूरपश्चिममा आज (बुधबार) शोक बिदा दिइएको छ। प्रदेश मन्त्रिपरिषद्को मंगलबारको बैठकले बुधबार प्रदेशभर शोक बिदा दिने निर्णय गरेको हो। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सिंहक...
सर्वसाधारण लगानीकर्ता झुक्याउन करिब २ करोड कित्ता फर्जी आवेदन- आईपीओमा बदनियत पुष्टि भए घोराही सिमेन्टका सञ्चालक जेल जान सक्ने
काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रिजको आईपीओमा लगानीकर्ताको चलखेलको रहस्य क्रमशः खुल्दै गएको छ । नियमक निकायले सर्वसाधारण लगानीकर्तालाई झुक्याउने गरी कम्पनीका सञ्चलकको गतिविधिमाथि छानबिन गरिरहेको ...
पोखरा महानगरको आधा बजेट पनि खर्च भएन, राजश्वको लक्ष्य पनि भेटिएन
६ असार, पोखरा । पोखरा महानगरपालिकाले गत वर्ष असारमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा महत्व दिएको विषय हो ल्याण्डफिल साइट निर्माण । आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेटमा वडा नं ३३ को ट...
सडक जोड्ने कार्य प्राथमिकतामा
काठमाडौँ, असार ६ गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपत्बाट प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, पुनस्र्थापना र विच्छेद भएको सडकलाई जोड्ने कार्य प्राथमिकतामा राखेर काम अग...
कसिलो मौद्रिक नीतिकै तयारीमा राष्ट्र बैंक
काठमाडौं । अर्थतन्त्रको बाह्य सूचकहरूमा सुधार भए पनि नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष (आव) कसिलो मौद्रिक नीतिलाई नै निरन्तरता दिने संकेत गरेको छ । चालू आवमा लिइएको कसिलो नीतिका कारण सुधार देख...
थाइराइडका लक्षण र बच्ने उपाय
थाइराइडका विरामीको संख्या दिनानुदिन बढ्दो छ। थाइराइडको सबैभन्दा ठूलो समस्या भनेकै यो रोग लागेको एक तिहाई व्यक्तिलाई आफू पीडित भएको पत्तो नै हुँदैन।बीबीसीले तयार पारको एक रिपोर्टअनुसार थाइराइड महिला...
महत, ढकाल र शर्मालाई भ्रष्टाचारको मुद्दामा ९ वर्ष कैद सजाय : ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८ सय ४७ रुपियाँ बिगो तोकियो
काठमाडौं । विशेष अदालतले कर फस्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव चूडामणि शर्मालाई भ्रष्टाचारको मुद्दामा ९ वर्षको कैद सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश...
रोनाल्डोको कीर्तिमानी गोल र खेलमा पोर्चुगलको जित
बुधबार, असार ६, २०८० एजेन्सी – भेट्रान फरवार्ड तथा कप्तान क्रिष्टियानो रोनाल्डोले कीर्तिमानी खेलमा गोल गरेपछि पोर्चुगलले युरो कप २०२४ को छनोट खेलमा लगातार चौथो जित दर्ता गरेकाे छ । रोनाल्डोले कीर...
पाकिस्तानमा ‘लू’ अर्थात् तातो हावा चल्ने चेतावनी
काठमाण्डौ – पाकिस्तानमा ‘लू’ अर्थात् तातो हावा चल्ने चेतावनी जारी भएको छ । पाकिस्तानी मौसम विभागले पञ्जाब, इस्लामावाद, खैबर पख्तुनख्वा, गिलगत बाल्तिस्तान लगायतका प्रान्तहरुमा ‘लू’ चल्ने चेतावनी जा...
साढे ३३ लाखसहित काठमाडौंको बौद्धबाट हुन्डी कारोबारी पक्राउ
स्रोत नखुलेको रकमसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनाङको ङिस्याङ गाउँपालिका घर भएका ३० वर्षीय कर्मा ल्हामो गुरुङ रहेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं म...
बाढीले पुल बगाएको हेवाखोलामा बेलिब्रिज राख्न थालियो
पाँचथर — असार ३ गतेको बाढीले पुल बगाएको पाँचथरस्थित हेवाखोला दोभानमा बेलिब्रिज बनाउन थालिएको छ । सडक डिभिजन कार्यालय इलामले मंगलबारदेखि निर्माणको काम थालेको हो । हेवाखोला मेची राजमार्गको फिदिम ताप...
उपप्राध्यापक चलाउने आक्रमण प्रकरण : मुद्दा फिर्ताको निर्णय रद्द गर्न दबाब
काठमाडौँ — ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता लिने सरकारी निर्णयविरुद्ध सांसद, प्राध्यापक, विद्यार्थी र नागरिक आन्दोलनका अभियन्ताहरूले दबाब बढाएका छन् । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्री...
कृषिका १० कार्यक्रममा शुन्य बजेट
अर्थमन्त्री प्रकाशशरण महतले पुँजीगत बजेट कटौती गरेर ल्याएको आगामी आर्थिक वर्षको बजेटमा कृषिका आधा दर्जन कार्यक्रमलाई पैसा दिएका छैनन्। अर्थमन्त्री महतले आन्तरिक उत्पादन बढाएर कृषिमा आत्मनिर्भर बनाउ...
कुरूप टुँडिखेल
–सफा हुन अझै ३ महिना लाग्ने –६ हजार ट्रिपर धुलो –कामपाद्वारा लगातार ताकेता –निर्माण कम्पनी भन्छ : धरहरा पुनर्निर्माण सम्पन्न भएसँगै सबै सफा हुन्छ –पुरातत्व विभाग भन्छ : पुरातात्विक सामग्री हटाइ...
भूतप्रभावी कानुन ल्याएर लगानी वातावरण बिगार्दै सरकार
काठमाडौँ — पब्लिक लिमिटेड कम्पनीहरूले विगतमा गरेको कारोबारमा सरकारले संवैधानिक व्यवस्थाविपरीत नयाँ कर लगाएकामा निजी क्षेत्रको चर्को असन्तुष्टि छ । बजेटमार्फत भूतप्रभावी कानुन ल्याएर लगानीको वातावरण...
लागुऔषध प्रयोगकर्ता एक लाख तीस हजार
केदार तिमल्सिना काभ्रेपलाञ्चोक, असार ६ गते । नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या एक लाख ३० हजार रहेको बताइएको छ। मङ्गलबार गृह मन्त्रालयको आयोजनामा धुलिखेलमा भएको लागुऔषध दुरुपयोग तथा अवैध ओसारप...
३४ समाचार देखाइएको