२०८० साउन १९ का समाचार
अगस्त ४, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
अप्ठेरोमा छन् ज्येष्ठ नागरिक
नेपालमा ज्येष्ठ नागरिकको अवस्था अत्यन्त नाजुक हुँदैगएको छ । देशभित्र रोजगारीको कमीका कारण एक वर्षमै करिब ८ लाख जनसंख्या वैदेशिक रोजगारीका लागि विदेश गएका छन् । अध्ययनका लागि उन्नत देशहरूमा जाने र त...
नगर उपप्रमुखकी श्रीमान् कारागार चलान
राजविराज । नागरिकता सम्बन्धी कसुर मुद्दामा बिहीबार महेन्द्र कुमार यादव अदालतको आदेशले पूर्पक्षका लागि करागार चलान भएका छन् । यादव सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिरा कुमारी यादवका श्रीम...
महिला विश्वकपको राउण्ड १६ को समीकरण पुरा, को को पुगे ?
काठमाडौं । फिफा महिला फुटबल विश्वकपको राउण्ड १६ को समीकरण पुरा भएको छ ।
उपियाँ र उडुसको टोकाइसँगै सुत्केरी भुइँमा
काठमाडौँ, साउन १९ गते । महाराजगन्जस्थित कान्तिबाल अस्पतालमा नवजात शिशु सघन उपचार कक्ष (एनआइसियू) को कुरुवा घरमा उडुस, उपियाँले गर्दा बस्न सक्ने अवस्था छैन । एक महिनाभन्दा कम उमेरका नवजात शिशुलाई ए...
वेस्टइन्डीजसंग स्तब्ध भयो भारत, पहिलो टी२० मा चार रनको हार
पोर्ट अफ स्पेन– वेस्टइन्डीजले पाँच खेलको टी२० सीरीजमा भारतलाई स्तब्ध बनाएको छ । सीरीजको पहिलो खेल पोर्ट अफ स्पेनमा खेलिएको थियो, जुन निकै रोमाञ्चक रह्यो । बिहिबार राति खेलिएको खेलको अन्तिम बलमा मा...
एघार दिनपछि साजनको शव फेला
काठमाडौँ, साउन १९ गते । काठमाडौँको रानीबारीस्थित सामाखुसीखोलामा आएको बाढीले बगाएर बेपत्ता भएका १२ वर्षीय साजन बुढामगरको शव ११ दिनपछि फेलापरेको छ। घरबाट फुटसल खेल्न निस्कनेक्रममा झुक्किएर साउन ७ गत...
भुटानी नागरिक जसले पहिलो भोट अमेरिकामा हाले
भुटानको ४०० वर्षको कथाः अंक ११ अध्याय तीसः अमेरिकामा पहिलो दिन रिमरिम साँझमा रोड आइल्यान्ड अन्तर्राष्ट्रिय विमानस्थलको रंगीचंगी प्रकाशले गाडीहरू रंगीबिरंगी देखिँदै थिए। उनको आफ्नै सेतो गाडीले छे...
गृहको प्रेस सल्लाहकार बनेर गाडी चालकको ठगी धन्दा, ४ जना पक्राउ
काठमाडौं : हनी ट्रयाप पारी लाखौं ठगी गरिसकेको अवस्थामा एक गिरोह समातिएका छन्। जिल्ला प्रहरी परिसर ललितपुरले एक युवतीसहित ४ जनालाई नियन्त्रण लिएको हो। जसमा झापा बिर्तामोड नगरपालिका ९ घरभइ काठमाडौं ...
प्रतिष्ठित बनोस् नेपालको राहदानी
भिसै लागेर कुनै देश पुग्न पनि त्यहाँका विमानस्थलमा थुप्रै केरकारमा नेपाली पर्छन्। हातमा नेपाली पासपोर्ट लिएर जुनसुकै देशको विमानस्थलको अध्यागमनको लाइनमा लाग्दा नेपालीमाथि चर्काे विभेदसमेत हुने गरेक...
जाम, दाम र दान
काठमाडौं– व्यक्त ट्राफिकलाई चुनौती दिँदै सडकको बीचैमा बसेर माग्नेहरुलाई दानस्वरुप दाम चढाउने चलन सहज बन्दै गएको छ । यस्ता दृष्यहरु काठमाडौंको सिंहदरबार र भद्रकालीबीचको अति व्यस्त सडकलगायत काठमाडौंक...
सिप हासिल गरेर विदेश जाने युवा बढ्दो
काठमाडौँ, साउन १९ गते । वैदेशिक रोजगारीमा जाने युवाका लागि पेसागत सिप अनिवार्य गरिएसँगै दक्ष भएर विदेश जाने युवाको सङ्ख्या क्रमशः बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा...
भारत वेस्ट इन्डिजसँग ४ रनले पराजित
काठमाण्डाै – घरेलु टाेली वेस्ट इन्डिजसँगकाे पहिलाे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत ४ रनले पराजित भएकाे छ । वेस्ट इन्डिजले दिएकाे १ सय ५० रनकाे मध्यम लक्ष्य पछ्याएकाे भारतले निर्धारित २० ओभरमा...
राजस्वका अनुसन्धान अधिकृतहरू सकस र दबाबमा, पाँच दिनसम्म दावाको बयानै हुन सकेन
काठमाडौं । राजस्व अनुसन्धान विभागले सय किलो सुन तस्करी प्रकरणमा मुख्य योजनाकार मानिएका दावा छिरिङलाई पक्राउ गरेको पा“च दिन बितिसक्दासमेत उनीस“ग्ँ बयान लिन सकेको छैन । उक्त प्रकरणमा विभागले उपसचिव न...
निर्माण व्यवसायीले बोकेको ११ लाख रुपैयाँसहितको झोला चोरी
कैलाली, साउन १९ । कैलालीको अत्तरिया बसपार्कबाट एक जना निर्माण व्यवसायीको ११ लाख पैँसाको हराएको छ ।बिहीबार बिहान अत्तरिया बसपार्कबाट बझाङ गइरहेका निर्माण व्यवसायी धनगढी उपमहानगरपालिका(३ राजपुरका बिर...
अवकाशपछि पनि पद छाड्न इन्कार गर्दै सदस्यसचिव काफ्ले
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सदस्यसचिव जीवनारायण काफ्ले कानुनविपरीत आफ्नो कार्यकाल चार वर्ष रहेको भन्दै शक्ति केन्द्र धाउन थाल्नुभएको छ । उमेर हदका कारण सा...
पार्टी निर्माणमा कठोर रूपमा लाग्न सुझाव
वीरेन्द्र ओली काठमाडौँ, साउन १९ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा बोल्ने अधिकांश नेताले सरकारले भ्रष्टाचारविरोधी अभियान थालेजस्तै पार्टी निर्...
पुल्चोकको मन्त्री निवास अब ‘न्यायाधीश निवास’ बन्ने
१९ साउन, काठमाडौं । ललितपुरको पुल्चोकस्थित मन्त्री निवास अब सर्वोच्च अदालतका न्यायाधीशहरुको निवास बन्ने भएको छ । भैंसेपाटीमा मन्त्रीहरुको निवास निर्माण भएपछि पुल्चोकमा रहेको मन्त्री निवासलाई सर्वोच...
टेलिकमका प्रबन्ध निर्देशक पौडेल तीन दिनदेखि बयान दिँदै
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेलसँग तीन दिनदेखि बयान लिइरहेको छ । प्रबन्ध निर्देशक पौडेलले ‘नेसनल पेमेन्ट गेट वे’ खरिदमा करोडांै अनियमिता गर...
नेपालमा यसपटक सेरोटाइप–२ स्वरूपको डेङ्गी बढी सक्रिय
काठमाण्डौ – नेपालमा डेङ्गी भाइरसको सङ्क्रमण सेरोटाइप–२ स्वरूप बढी सक्रिय रहेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप–२ स्वरूप बढी देखिएको हो । मह...
उच्चस्तरीय छानबिन समिति बनाउन सरकार अनिच्छुक
काठमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तीय छानबिन समिति बनाउन विपक्षी दलहरूले माग गरे पनि सरकारको नेतृत्व अनिच्छुक देखिएको छ। यस मामिलामा प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागले अनुसन...
राष्ट्रिय युवा विज्ञान सम्मेलन हुने
काठमाडौँ, साउन १९ गते । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले आउँदो भदौमा राष्ट्रिय युवा विज्ञान सम्मेलन आयोजना गर्ने भएको छ। नासोले विज्ञान तथा विज्ञानमा लगाव राख्ने १३ देखि २५ वर्ष उमेर समूहका...
लम्पी स्किनको असर : दूध उत्पादनमा कमी, किसानलाई खै मलहम ?
बुटवल । पशुमा लाग्ने लम्पी स्किन रोगको कारण देशभरकै किसान मर्कामा परेका छन् । लुम्बिनी प्रदेश अन्तर्गतका सबै जिल्लामा पनि अहिले लम्पी स्किन लागेका पशु चौपाया भेटिएका छन् । रोगका कारण अहिले बजारमा...
माओवादी बैठकमा प्रचण्डको चर्को आलोचना
काठमाडौं । सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को बुधबारदेखि चलेको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना भएको छ । बैठकमा धारणा रा...
मास्टर्स डिग्री पढेकोलाई मात्रै रास्वपाले केन्द्रीय विभागमा राख्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रदेखि पालिका तहसम्मको विभागका पदाधिकारी र सदस्यहरूको योग्यता निर्धारण गरेको छ। बिहीबार अपराह्न बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय विभागको पदाधिकारी...
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस
काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको लागि सर्वोच्च अदालत वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ । बिहीबार सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधान्यायाध...
पर्यटक बढेसँगै गलेश्वरमा ठुला होटल
बेनी समाचारदाता म्याग्दी (बेनी), साउन १९ गते । म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर धाममा पर्यटक आगमन बढेसँगै नयाँ होटल खुल्ने क्रम बढेको छ । कालीगण्डकी कोरिडोरमा पर्ने...
भारतबाट धान नल्याए चाडपर्वमा चामल अभाव हुने
विराटनगर। साउन ४ गते भारत सरकारले बास्मतीबाहेक अन्य चामल निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको असर नेपालमा समेत परेको छ । नजिकिँदै गरेको चाडपर्वमा बढी खपत हुने चामल अभाव हुन नदिन तत्काल भारत सरकारसँग ...
भारतले निर्यात रोक्नुअघिकै चामलमा समेत मूल्यवृद्धि
काठमाडौँ — भारतले निर्यातमा प्रतिबन्ध लगाएको बहाना बनाउँदै व्यवसायीले पहिल्यै आयात गरिसकेको चामलसमेत मूल्य बढाएर बेच्न थालेका छन् । भारतले बासमतीबाहेक सबैखाले सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाउने...
पासपोर्टको संकट टर्यो : तीन महिनापछि थप पासपोर्ट आउँदै
फ्रान्सेली कम्पनी आइडिमियालाई दुई वर्षभित्र २८ लाख पासपोर्ट छपाइको जिम्मा सरकारको भेरिएसनमार्फत २८ लाख थान पासपोर्ट खरिद गर्ने निर्णय कार्यान्वयनमा गएपछि पासपोर्टको आसन्न संकट टरेको छ । मौज्दात रह...
उद्योग वाणिज्य महासङ्घ कार्यकारिणीको सय दिन
काठमाडौँ, साउन १९ गते । नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिको एक सय दिन पूरा भएको छ । महासङ्घको २०७९ चैत २८ र २९ गते सम्पन्न ५७ औँ वार्षिक साधारण सभाबाट नयाँ कार्यकारिणी समिति चयन भए...
वाशिङ्गटन डिसीस्थित नेपाली दूतावासमा पर्यटन प्रवर्द्धन कार्यक्रम
वाशिङ्गटन डिसी । अमेरिकाको वाशिङ्गटन डिसीस्थित नेपाली दूतावासमा नेपालको पर्यटन प्रवर्द्धन सम्बन्धी एक कार्यक्रम आयोजना भएको छ । युएसएआईडी र नेपाल पर्यटन बोर्डले प्रायोजन गरेको दुई योजना अन्तर्गत नि...
माओवादीमा नयाँ नेतृत्व चयनको माग
काठमाडौँ — महाधिवेशन भएको डेढ वर्षमै माओवादीभित्र नयाँ नेतृत्व चयनको माग उठेको छ । महाधिवेशनले तय गरेको कार्यदिशा प्रभावकारी रूपमा कार्यान्वयन नभएको र नेतृत्व कमजोर भएको तर्क गर्दै केन्द्रीय सदस्यह...
खानेपानीमा अत्यधिक ‘कोलीफर्म’ भेटियो
गल्याङ– स्याङ्जाका सबै स्थानीय तहमा खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ । जिल्लाका सबै स्थानीय तहमा खानेपानीका मुहानबाट पानीको नमूना संकलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अध्यधिक मात...
३३ समाचार देखाइएको