मुख्य सामग्रीमा जानुहोस्
२०८० साउन २८ को विवरण
आज

२०८० साउन २८ का समाचार

अगस्त १३, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१७० हप्ता अघि

गौर हत्याकाण्डको कारण र परिणाम

गौर हत्याकाण्ड भएको १७ वर्षपछि माओवादी नेतृत्वको सरकारले छानबिन गरेर दोषीलाई सजाय दिने भएछ । यसले मधेसवादी दलमा खैलाबैला चलेको देखिन्छ । गौर हत्या आजको मानव सभ्यतालाई लज्जित गर्ने बर्बर काण्ड थियो ...

rajdhanidaily.com१७० हप्ता अघि

वैयक्तिक गोपनीयताको ख्याल गर

आपराधिक क्रियाकलापको निरीक्षण तथा न्यूनीकरणका लागि दूरसञ्चार सेवामा टेरामक्स प्रविधि भित्र्याउने सरकारी सोच र प्रयासको विरोध हुन थालेपछि यस प्रविधिको प्रयोगका ’boutमा विवाद चुलिएको छ । नेपाल दूरसञ्...

rajdhanidaily.com१७० हप्ता अघि

पृथ्वीनारायण शाहको प्रतिमा हटाएकोमा पोखरा महानगर मेयरको पुत्ला दहन

पोखरा । राप्रपा कार्यकर्ताहरुले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पुत्ला दहन गरेका छन् । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको प्रतिमा पृथ्वीचोकबाट हटाएकोमा शनिबार राति राप्रपा कार्यकर्ताहरुले...

news24nepal.tv१७० हप्ता अघि

समाजवादीका केन्द्रीय सदस्य तुलाधर एमालेमा

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर आज पूर्ववत् पार्टी नेकपा (एमाल)मा फर्किएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नेत्री तुलाधरलाई आफ्नो निवास बालकोटाम...

gorkhapatraonline.com१७० हप्ता अघि

बाढीपहिरोबाट बच्न उच्च सावधानी

काठमाडौँ, साउन २८ गते । देशका विभिन्न स्थानमा भइरहेको अविरल वर्षाका कारण बाढीपहिरो र डुबानका घटना सुरु भएकाले सरकारका सबै निकायलाई सतर्क बनाइएको छ। गृह मन्त्रालय, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण त...

nepalsamaya.com१७० हप्ता अघि

वनभोजमा हात्ती

युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाको आयोजनामा १२ औं विश्व हात्ती दिवसको अवसर पारेर शनिबार चितवनको सौराहामा हात्तीलाई वनभोज खुवाइँदै। दिवसको अवसरमा ६५ वटा सरकारी तथा निजी हात्तीहरूलाई वनभोज खुवाइ...

nepalsamaya.com१७० हप्ता अघि

नदी किनारमा परवल खेती

कञ्चनपुरको दोधारा चाँदनी–१० कुतियाकबरको महाकाली नदी किनारामा परबल टिप्दै किसान।  परबल खेती गरेर यहाँका किसानले वर्षौंदेखि आम्दानी गर्दै आएका छन्। तस्बिरः रासस प्रकाशित: Aug 13, 2023| 05:10 आइतबार,...

nepalsamaya.com१७० हप्ता अघि

सडक फराकिलो बनाउँदा घर जोखिममा

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ निर्मलबस्तीमा जोखिममा परेको घर। मुग्लिन-पोखरा सडक विस्तार योजना अन्तर्गत सडक फराकिलो बनाउने क्रममा उक्त घर पहिरोको जोखिममा परेको हो। तस्बिरः र...

lokaantar.com१७० हप्ता अघि

वर्तमान सरकारले मधेशप्रति अन्याय गर्‍यो, अब सबै मधेशी जनता एकजुट हुनुपर्छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संघीयता विरोधी शक्तिहरू फेरि पनि मुलुकमा सल्बलाउन थालेको आरोप लगाएका छन् । बाराको कलैयामा पार्टीले आयोजना गरेको विस्तारित बैठक...

baahrakhari.com१७० हप्ता अघि

रोनाल्डोलाई अल नासरबाट पहिलो उपाधि

काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोलप्रेरित अल नासरले फाइनलमा अल हिलालविरुद्ध २–१ को जित निकाल्दै अरब क्लब च्याम्पियन्स कपको उपाधि जितेको छ । साउदी अरेबियन क्लब अल नासरमा भित्रिएपछि र...

swasthyakhabar.com१७० हप्ता अघि

रेबिज लागेको गाई-भैंसीको दुध खाइयो! के गर्ने?

केही दिन अगाडि एक वडाका सर्वसाधारण बीच रेबिज भाइरसलाई लिएर त्रास फैलिएको भनेर लेखकलाई फोन मार्फत जानकारी आएको थियो। कारण थियो सो वडाका अधिकांशले हालै रेबिजबाट मरेको गाईको दुध पिएको भनिएको थियो। उनी...

newsofnepal.com१७० हप्ता अघि

भट्टराई र नेपाललाई पक्राउबिनै बयान लिँदै सीआईबी

काठमाडौं । ललिता निवास जग्गा घोटला प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपालसँग उक्त प्रकरणको छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिने तयारी ...

newsofnepal.com१७० हप्ता अघि

आन्दोलनको चपेटामा त्रिवि- डेढ अर्ब बजेट घटाएपछि अतिरिक्त सुविधा कटौती

–आधिकारिक कर्मचारी संघ मौन –माओवादी र नेपाली कांग्रेस निकट कर्मचारी आन्दोलित –त्रिविद्वारा समिति गठन –समितिको निर्णयपछि मात्र धारणा राख्ने संघको भनाइ काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शिक्षक ...

newsofnepal.com१७० हप्ता अघि

सरकारप्रति सत्ता पक्षकै तीव्र असन्तुष्टि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेतृत्वको आठ दलीय गठबन्धनको सरकारप्रति साढे सात महिनामै सत्तापक्षकै नेताहरूले तीव्र असन्तुष्टि जनाएका छन् । सरकारको मुख्य साझेदार दल नेपाली कांग...

lokaantar.com१७० हप्ता अघि

पाकिस्तानको कार्यबाहक प्रधानमन्त्री बने काकर

पाकिस्तानको कार्यबाहक प्रधानमन्त्रीमा अनवर–उल–हक काकर चुनिएका छन् । पाकिस्तानमा संसद् भंग गरेर निर्वाचनको तयारीका लागि अन्तरिम प्रधानमन्त्रीका रूपमा काकरलाई कार्यबाहक जिम्मेवारी दिइएको छ । राजनीत...

newsofnepal.com१७० हप्ता अघि

दिगो र भरपर्दो ऊर्जा अहिलेको आवश्यकता

करिब ९५ प्रतिशत जनतासम्म नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत्को पहुँच पुगेको प्राधिकरणको तथ्यांक छ । प्राधिकरणका अनुसार मधेस, बागमती र गण्डकी प्रदेशमा सारभूतरुपमा पूर्ण ...

ratopati.com१७० हप्ता अघि

हितबहादुर र अनितादेवी नयाँ मन्त्री !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर गर्दै छन् । दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँ दुई सांसदलाई मन्त्रीमा प्रधानमन्त्री प्रचण्डले नियुक्त गर्दै छन् । नेपाल कम्य...

gorkhapatraonline.com१७० हप्ता अघि

राष्ट्रिय वाणिज्य बैङ्कसँग सम्झौता

काठमाडौँ, साउन २८ गते ।  राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड र जाजरकोटको नलगाड नगरपालिकाबिच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बिहीबार सम्झौता भएको छ । सम्झौतामा बैङ्कका प्रमुख कार्यकारी अधि...

newsofnepal.com१७० हप्ता अघि

भ्रष्टाचारको थप फाइल खोल्ने प्रतिबद्धता र यथार्थता

विगतदेखि समय–समयमा दिँदै आइएका नागरिकका सुझावहरु अर्थहीन भएका छन् । नागरिकलाई नागरिकको तहबाट हेरेमा पाप लाग्ला भन्ने डरले शासकहरुमा सदैव घर गरिरहेको छ । नागरिकको कुरा त परै जाओस्, कम्तीमा शासक स्वय...

newsofnepal.com१७० हप्ता अघि

मुलुकको ऐन–कानुन र बुद्धद्वारा देशित गृही विनयको चर्चा

देशमा मूल कानुन संविधान छ र यसमा निहित भएर सयांै ऐन, कानुन, नियम, विनियम आदि पनि छन् । यी संविधानदेखि यावत् ऐन–कानुनका मर्म त देश–समाजको समृद्धि तथा जनताको जीवनयापनमा सहज पार्न अनि कुनै पक्षबाट कसै...

gorkhapatraonline.com१७० हप्ता अघि

बौद्धिक वर्ग सङ्गठित हुनुपर्नेमा जोड

काठमाडौँ, साउन २८ गते । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले देशका समृद्धिका लागि बौद्धिक वर्ग सङ्गठित हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाली लेखक सङ्घ काठमाडौँ जिल्ला समि...

gorkhapatraonline.com१७० हप्ता अघि

निर्देशिका तयार गर्न मन्त्रीको निर्देशन

काठमाडौँ, साउन २८ गते  । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि तथा पशुपन्छी विकास सङ्घ, प्रदेश र स्थानीय तह समन्वय निर्देशिका सात दिनभित्र तयार गर्न निर्देशन दिनुभएको छ ।  कृषि त...

annapurnapost.com१७० हप्ता अघि

असुरक्षित सुरक्षाकर्मी

कर्णाली प्रदेशका नागरिकको जीवनस्तर अन्तको भन्दा कमजोर छ। शिक्षा, स्वास्थ्य र भौतिक विकासमा पछाडि परेको यो प्रदेशमा राज्यका तर्फमा हुने उपस्थिति पनि कमजोर नै छ। झन् जनताको जिउधनको सुरक्षा गर्ने र शा...

nepalsamaya.com१७० हप्ता अघि

म्याग्दीको अन्न भण्डार ज्यामरुककोट

म्याग्दीको अन्न भण्डार मानिने बेनी नगरपालिका-२ ज्यामरुककोटको बगरफाँटमा धानको हरियाली सहितको सुन्दर दृश्य। यहाँ कृषकले गौरिया, गुडुरालगायत स्थानीय जातको धान उत्पादन लगाउने गर्छन् । तस्बिरः रासस प्र...

khabarhub.com१७० हप्ता अघि

फिफा महिला विश्वकपको सेमिफाइनल समीकरण पूरा

काठमाडौँ– फिफा महिला विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । न्युजिल्याण्ड र अस्ट्रेलियामा जारी विश्वकपमा शनिबार इंग्ल्याण्ड र अस्ट्रेलिया अन्तिम चारमा प्रवेश गरेसँगै सेमिफाइनल समीकरण पू...

gorkhapatraonline.com१७० हप्ता अघि

बजेटको अभावमा क्वारेन्टाइन बन्द

कञ्चनपुर समाचारदाता महेन्द्रनगर, साउन २८ गते । सरकारले बजेट नदिएपछि गड्डाचौकीस्थित पशु क्वारेन्टाइन कार्यालय बन्द हुने अवस्थामा पुगेको छ। सरकारले पशु, खाद्य र प्लान्ट क्वारेन्टाइन गाभ्ने नीति लिए ...

gorkhapatraonline.com१७० हप्ता अघि

कालीगण्डकीको नदीजन्य उत्खनन् रोक्न माग

पर्वत, साउन २८ गते । मुस्ताङको मुक्तिनाथ र दामोदरकुण्डबाट उत्पत्ति भई म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, गुल्मी, पाल्पा हुँदै बग्ने पवित्र कालीगण्डकी नदीको सभ्यता संरक्षणमा सरोकारवालाले जोड दिएका ...

annapurnapost.com१७० हप्ता अघि

शिक्षा ऐनमा यत्रो चलखेल किन ?

कानुनलाई स्वार्थ समूहले आफ्नो वशमा कसरी पार्छन् र त्यो समूहसँग सरकार कसरी झुक्दो रहेछ भन्ने यो विधेयकमा भएका चलखेलबाटै जनताले थाहा पाए। मन्त्रिपरिषद्ले पारित गरेको भन्दै शिक्षा ऐनमा संशोधन विधेयक ...

newsofnepal.com१७० हप्ता अघि

इंग्ल्यान्ड र सहआयोजक अस्टे«लिया सेमिफाइनलमा

काठमाडौं । युरोपेली च्याम्पियन इंग्ल्यान्ड र सहआयोजक टोली अस्टे«लिया जारी महिला विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । शनिबार भएका क्वार्टरफाइनल खेलमा इंग्ल्यान्डले कोलम्बियालाई २–१ ल...

farakdhar.com१७० हप्ता अघि

उपेन्द्र यादवको आशंका : संघीयता समाप्त पार्ने खेल हुँदैछ

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता विरोधी शक्तिहरू फेरि सल्बलाउन थालेको आरोप लगाएका छन् ।  बाराको कलैयामा पार्टीले आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै पूर्वउप...

gorkhapatraonline.com१७० हप्ता अघि

कक्षाकोठामा सिसिटिभी

बाजुरा समाचारदाता बाजुरा, साउन २८ गते । बाजुराको बडीमालिका नगरपालिका–८ मा रहेको मालिका माविले विद्यालयका सबै कक्षाकोठामा सिसिटिभी क्यामरा जडान गरेको छ। शिक्षकले कक्षाकोठामा गएर विद्यार्थीलाई पढाएक...

Ujyaaloonline.com१७० हप्ता अघि

प्रिमियर लिगमा आर्सनल, ब्राइटन, न्युक्यासल, फुलहम र क्रिस्टल प्यालेसको विजयी शुरुवात

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल, ब्राइटन, न्युक्यासल, फुलहम र क्रिस्टल प्यालेसले विजयी शुरुवात गरेका छन् । हिजो भएको खेलमा आर्सनलले नटिङ्घम फरेस्टलाई २–१ गोलले हरायो । अर्को खेलम...

gorkhapatraonline.com१७० हप्ता अघि

विपत् व्यवस्थापनमा सशस्त्र प्रहरी सहयोगी

जुम्ला समाचारदाता जुम्ला, साउन २८ गते । नेपाली सेना र नेपाल प्रहरीसँगै शान्ति सुरक्षा तथा विपत् व्यवस्थापनमा सशस्त्र प्रहरी बलको भूमिका महत्वपूर्ण रहेको छ । सशस्त्र प्रहरीको नवौँ स्थापना दिवसको अव...

nayapatrikadaily.com१७० हप्ता अघि

युवालाई देशमै टिकाउन दीर्घकालीन ठूला आयोजनामा मेरो ध्यान : प्रधामन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवालाई विदेश पलायन हुनबाट रोक्न दीर्घकालीन र रणनीतिक परिवर्तनका ठूला आयोजनामा आफ्नो ध्यान रहेको बताएका छन् । युवा दिवसका अवसरमा शनिबार भरतपुर महानगरपालिकाले ...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको