२०८० साउन ३० का समाचार
अगस्त १५, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
३६ वर्षपछि कोसी ब्यारेजको ५६ वटै ढोका खोलियो
राजविराज । सप्तकोसी नदीमा सोमबार बिहान यस वर्षकै पानीको उच्च बहाव भएपछि कोसी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ । कोसी ब्यारेजको इतिहासमै ५६ वटै ढोका खोलिएको यो तेस्रोपटक हो । यसअघि सन् १९६८ मा ७...
हराएको प्रतिवेदन र प्रधानमन्त्रीको गुनासो
२०४४ सालमा यो पंत्तिकार कास्की जिल्लाको कुनै विद्यालयमा निरीक्षणका क्रममा पुुग्दा विद्यालयमा कुनै पनि अभिलेखहरू देखिएनन् । यहाँसम्मकी दर्ता भएका पत्र पनि थिएनन् । चलानी भएका अफिस कपी (ओसी) पनि थिएन...
मंगलबार गणेशलाई यसरी खुसी बनाउन सकिन्छ
काठमाडौं – मंगलबार गणेश भगवानको बार हो। गणेश भगवानलाई सिद्धी दिने वीर भगवानको रुपमासमेत लिने भएकाले गणेश भगवानको नाममा व्रत बस्ने, मन्दिर धाउने गर्छन्।
लम्पी स्किनविरुद्ध पन्ध्र दिनमै दोब्बर खोप
काठमाडौँ, साउन ३० गते । सङ्घीय, प्रदेश र स्थानीय तहको सक्रियतामा १५ दिनमै तीन लाख ४५ हजार पशुमा ‘लम्पी स्किन’ विरुद्धको खोप लगाइएको छ। २०७९ चैतमा नेपालमा यो सङ्क्रमण देखिएयता चार महिनामा लगाइएको...
त्रिविको प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको आरोपमा ६ जना पक्राउ
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको अभियोगमा प्रहरीले सोमवार सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चालकटोल बुटवल शाखामा कार्यरत मनि...
सबै विषयमा छानबिन गर्न दिन प्रमको प्रस्ताव
वीरेन्द्र ओली काठमाडौँ, साउन ३० गते । सत्तारूढ गठबन्धनको बैठकले सुन काण्डको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न नहुने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपराह्न बसेको सत्ता...
सर्वोच्चको फैसला गठबन्धन र सरकारको टाउको दुखाइ, पूर्वप्रधानमन्त्रीहरूलाई जोगाउन बालुवाटारमा छलफल
काठमाडौं । ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गर्नेहरूलाई पनि छानबिन गर्न आदेश दिएसँगै यो विषय गठबन्धन दल र सरकारको टाउको दुखाइ भएको छ । सर्वोच्चको सो निर्णयसँगै ...
२०२२ मा हरेक मिनेटमा ११ फुटबल मैदान बराबरको वन क्षेत्र सखाप
काठमाडौँ । ग्लोबल फरेस्ट वाचको अनुसन्धान अनुसार कोप२६ जलवायु शिखर सम्मेलनमा गरिएका वाचाहरू उल्ट्याइँदै छन् । गत वर्ष स्विट्जरल्याण्डको क्षेत्रफल बराबरको जङ्गल काटिएको थियो । सन् २०२२ मा हरेक मिनेटम...
बाढीले क्षति पुर्याएको झोलुंगे पुल
त्रिुशली नदीमा आइतबार राती आएको बाढीले क्षति पुर्याएको गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ६ भुम्लिचोक र धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० जोड्ने हिक्लुङघाट माथिको झोलुङ्गे पुल। तस्बिर...
सहकारीको छुर्पी अमेरिका निर्यात
वालिङ समाचारदाता वालिङ, साउन ३० गते । स्याङ्जाको वालिङमा रहेको अकला नमुना साना किसान कृषि सहकारीले उत्पादन गरेको छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । सहकारीले कृषकबाट दुध सङ्कलन गरेर विभिन्न प्र...
विराटनगरको एउटा सफा गल्ली, जहाँ टिकटक बनाउन युवा–युवती झुम्मिन्छन् (तस्बिरहरू )
विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरमा प्लाष्टिकमा फोहोर पोको पारेर सडकमा मिल्काउनु सामान्य जस्तै मानिन्छ । असरल्ल फ्याँकिएका फोहोर, दुर्गन्ध अनि फोहोर थुपारेर सडकमै क्षति पुग्ने गरी आगो लगाउन...
खरखरेमा खसेको पहिरो
डुम्रे–बेसीसहर–चामे सडक अन्तर्गत लमजुङको बेसीसहर नगरपालिका–६ खरखरेमा खसेका पहिरो पार गर्दै यात्रु। सडकको ट्रयाक भासिएपछि ज्यानको बाजी लगाएर पहिरो पार गर्न बाध्य छन्। तस्बिर : नवीन लामिछाने/रासस प्...
८ सय २० सम्पदाको पुनर्निर्माण सम्पन्न
–२ सय १५ गुुम्बा पुनर्निर्माण हुँदै –आव २०८२÷०८३ सम्ममा सबै सम्पदा पुनर्निर्माण भइसक्ने –सय वर्ष पुराना २६ सहित केही गुम्बाको पुनर्निर्माण शुरू –बजेट अभावका कारण सम्पदा पुनर्निर्माणमा ढिलाइ काठ...
सुन तस्करी प्रकरण : राज्यकै निकायबाट छानबिन गर्ने कांग्रेसको निर्णय
–राज्यका निकायमाथि अविश्वास गर्दा देशको अवस्था झन् कमजोर –संसद् चालु गरेर निष्कर्षमा पुग्न एमालेलाई आग्रह काठमाडौं । सय किलो सुन तस्करीको छानबिन राज्यका मौजुदा निकायबाटै छानबिन गर्ने सत्ता साझेदा...
आज भारतको ७७औं स्वतन्त्रता दिवस, प्रधानमन्त्री मोदीले लालकिल्लाबाट सम्बोधन गर्ने
अगस्त १५ अर्थात् भारतको स्वतन्त्रता दिवस । आज मंगलवार भारतले ७७औं स्वतन्त्रता दिवस मनाउँदैछ । स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्न...
तस्करी गरिएको सुनको तौल अनुमान गरिएभन्दा धेरै कम
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद गरिएको सुनको तौल अनुमान गरिएभन्दा झण्र्डै ४० किलो कम भएको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार जोखिएको उक्त सुन...
सय किलो भनिएको सुनको तौल ६० किलो ७ सय ७९ ग्राम मात्रै
काठमाडौं । गत साउन २ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद सुनको तौल ६० किलो ७ सय ७९ ग्राममात्रै रहेको राष्ट्र बैंकले जनाएको छ । बरामद ब्रेक सुभित्रको सुन निकाल्दा सु...
मंगलबार गणेशको पूजा कसरी गर्ने ? जप्नुहोस् यी ११ मन्त्र
काठमाडौँ– आज मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रहरुमा उल्लेख गरिएको छ । कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्...
कागबेनीमा बाढीको वितण्डा
मुस्ताङको वारागुरुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार कागखोलामा आएको बाढीले निर्माणाधीन मोटरेबल (सडक) पुलको स्पाम बगाएपछिको अवस्था। पुल बगाएपछि उपल्लो मुस्ताङ यातायात सम्पर्क विच्छेद भएको...
श्रीलङ्का टापुमा कटान तीव्र
वराहक्षेत्र (सुनसरी), साउन ३० गते । सप्तकोशी नदीमा आएको बाढीले सुनसरीको श्रीलङ्का टापुमा तीव्र रूपमा कटान गरिरहेको छ । पूर्वी पहाडी जिल्लामा लगातार पानी परेपछि कोशीमा आएको बाढीले सुनसरीको वराहक्ष...
दलीय सहमति भए पनि पाएनन् मन्त्री चित्रकारले जिम्मेवारी
मकवानपुर । गत साउन २१ गते बागमती प्रदेशका बिना विभागीय मन्त्री रामकृष्ण चित्रकारको जिम्मेवारीका विषयमा दलहरुबिच सहमति जुट्यो । मन्त्री नियुक्त भएको ७७ दिनपछि चित्रकारलाई विभागीय जिम्मेवारी दिन मन्त...
पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग बयान लिने तयारी
काठमाडौँ — बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान लिने तयारी गरेको छ । स...
अपत्यारिलो बाढीले बग्यो कागबेनी
जोमसोम : बस्तीनजिकै बगेको कागखोला। किनारमा पवित्र तीर्थस्थल कागबेनी। खोला, बस्ती र तीर्थस्थल मिलेर नै यहाँको सुन्दरता फरक देखिन्थ्यो। मुस्ताङको मुहार अझै चम्किलो हुन्थ्यो। तर, अचानक भारी वर्षासँगै ...
सरकारी वकिलको रोहबरमा नेपाल र भट्टराईको बयान लिइने
काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईको बयान सरकारी वकिलको रोहबरमा लिइने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले...
कोशी नामकरणमा विवाद कायमै
विराटनगर । कोशी प्रदेशको नामकरणबारे प्रदेश सरकार, प्रदेशसभाका सदस्य र राजनीतिक दलहरूमा विवाद कायमै रहेको छ । नेपालका पूर्वी क्षेत्रका १४ जिल्लालाई समेटिएर बनेको प्रदेशलाई गत फागुन १७ गते प्रदेशसभा...
प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको विजयी शुरुवात : उल्भ्स १–० गोलले पराजित
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले विजयी शुरुवात गरेको छ । राति भएको खेलमा युनाइटेडले उल्भ्सलाई १–० गोलले हरायो । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडका राफाएल...
प्रधानमन्त्रीको बिथोलिएको ‘मन’
काठमाडौं : मान्छे न हो, कहिलेकाहीँ ज्यान एकातिर, मन अर्कैतिर हुन सक्छ। सोमबार साँझ बालुवाटार निवासको माथिल्लो तलामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको मन भने तल्लो तलामा थियो। जहाँ सत्तारुढ सबै द...
सत्ता साझेदारसँग कुरा नमिल्दा लातभियाका प्रधानमन्त्रीले दिए राजीनामा
लातभियाका प्रधानमन्त्री क्रिसजानिस करिन्सले गठबन्धन साझेदारहरूसँगको मतभेदबीच राजीनामा दिने घोषणा गरेका छन् । उनले केन्द्रवादी युनाइटेड लिस्ट र कन्जरभेटिभ नेशनल एलायन्सलाई सरकारको कार्यसम्पादन सुधा...
आमा समूहद्वारा व्यावसायिक ‘फेन्सी चप्पल’ उत्पादन
बेनी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहमा आबद्ध महिलाले ‘फेन्सी चप्पल’को व्यावसायिक उत्पादन सुरुआत गरेका छन् । बेनी नगरपालिकाको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमअन्तर्गत...
संसद्लाई बन्धक नबनाऊ
संसद् सार्वभौमसत्ता सम्पन्न जनताको सर्वोच्च थलो हो । जनताको पीर, मर्का, समस्या, राज्यव्यवस्था बेथितिजस्ता अनेक विषयमा छलफल गरी सरकारलाई घचघच्याउने, सरकारले गरेका कार्यको गुण र दोषको आधारमा जननिर्वा...
‘मिल्क होलिडे’ हुन नदिन आग्रह
काठमाडौँ, साउन ३० गते । नेपालमा यतिखेर दुध बढी भएका कारण ‘मिल्क होलिडे’ को अवस्था उत्पन्न भएको छ । किसानलाई मर्का पर्न नदिने गरी सरकारले तोकिएको न्यूनतम समर्थन मूल्यका आधारमा नियमित रूपमा दुध खरि...
‘बाघ भैरव’ को महिमा अब भिडियोमा
कीर्तिपुर– सञ्चारकर्मीको रुपमा परिचय बनाएका ललेन्द्र शाक्यको निर्देशनमा कीर्तिपुरका आराध्य देव बाघ भैरवको महिमा दर्शाउने ‘जय जय बाघ भैरव’ भजन म्युजिक भिडियोका रुपमा सार्वजनिक गरिएको छ । कीर्तिपुर ...
प्रिमियम मूल्यमा विद्युत् प्राधिकरणको आईपीओ आउँदै
काठमाडौँ — लामो समयदेखि चर्चामा रहेको नेपाल विद्युत् प्राधिकरणको सेयर निष्कासन प्रक्रिया बढीमा ६ महिनाभित्र पूरा हुने भएको छ । प्राधिकरणले सर्वसाधारणलाई प्रतिकित्ता २३० देखि २५० सम्म पर्ने गरी सेयर...
भारतको हिमाञ्चलमा बाढी : मृतकको संख्या ५० पुग्यो
भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । राज्यका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले सोमबार जनाएअनुसार वर्षा प्रभावित क्षेत्रमा अझै कैयौँ व्यक्ति ...
रोनाल्डो बिना अल नासर पराजित
काठमाडौँ । अल नासरले साउदी प्रो लिगमा हारबाट आफ्नो नयाँ सिजनको शुरुवात गरेको छ ।
३५ समाचार देखाइएको