२०८० साउन ३२ का समाचार
अगस्त १७, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
माथिल्लो मुस्ताङमा सञ्चार पनि टुट्यो
पोखरा । कागबेनी बाढीले तीन दिनदेखि उपल्लो मुस्ताङको सम्बन्ध टुटेको छ । साथै, बिजुली र सञ्चार सम्पर्कसमेत विच्छेद हुँदा स्थानीयले सास्ती भोगेका छन् । गत आइतबार आएको बाढीले माथिल्लो मुस्ताङ जोड्ने क...
सदन सुचारु गराउन सत्तारूढ दलका शीर्ष नेताले पहल गर्ने
काठमाडौं । सुन तस्करी काण्डको विषयलाई लिएर संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक अवरुद्ध भइरहेका बेला सत्तारूढ दलका शीर्ष नेता त्यसलाई खुलाउन अन्य राजनीतिक दलसँग छलफल गर्ने निष्कर्षमा पुगे...
ताप्लेजुङको लोदेन क्षेत्रमा फुलेको पदमचाल
ताप्लेजुङको लोदेन क्षेत्रमा रहेको पदमचाल (केन्जो) फूल। केन्जो अर्थात् पदमचाल एक दुर्लभ प्रजातिको फूल हो। पदमचालको औषधिय गुण धेरै हुने भएकाले यो अति महत्वपूर्ण बिरुवासमेत भएको स्थानीयबासीको भनाइरहेक...
साउन सकिन लाग्दासम्म संसद् सञ्चालन नहुनुले मुलुकलाई क्षति पुग्छ : प्रमुख सचेतक लेखक
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले महिनौंसम्म संसद् चल्न नदिँदा व्यवस्थाप्रति वितृष्णा पैदा हुनसक्नेतर्फ प्रमुख प्रतिपक्षी दललाई सचेत गराएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा बुधवार आयोजित का...
साउदीमा नेइमारको राजसी मेजमानी हुने
काठमाडौँ । ब्राजिलका सुपरस्टार फुटबलर नेइमारले पिएसजी छोडेर साउदी क्लब अल हिलालसँग दुई बर्षको सम्झौता गरेर सबै फुटबल प्रेमीको ध्यान फेरी एक पटक साउदी लिगतर्फ आकर्षित गरेका छन् ।
सुन तस्करी काण्डले नयाँ मोड लिँदै, अनुसन्धानको सुई केही माओवादी नेतातर्फ
–दावाको कनेक्सनमा रहेका सबै नेपालीलाई बयानमा बोलाउने तयारी –सीआईबीमाथि उच्च दबाब –दबाबमा नपर्ने सीआईबीको दाबी काठमाडौं । विमानस्थल बाहिरबाट बरामद भएको ६० किलो सुनको अनुसन्धान गरिरहेको नेपाल प्रह...
सिंहदरबार र बालुवाटार माफियाको घेरामा रहेको प्रधानमन्त्रीद्वारा स्वीकार
-प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरूका अनुसार अहिले पनि बिचौलिया र माफियाहरू विभिन्न रंगरूप र भेषमा सिंहदरबारमा यत्रतत्र भेटिने गरेका छन् । यसै गरी बालुवाटारसँग पनि बिचौलिया र माफ...
गर्मी मौसममा कस्ता खानेकुरा खाने के नखाने ?
काठमाडौं । गर्मी बढेसँगै धेरैलाई खाना रुची नहुने, मुख र घाँटी सुक्खा भइराख्ने जस्ता समस्या देखिन सक्छ । कतिपय मानिस घरबाहिर रहने र व्यस्तताका कारण पर्याप्त पानी पिउन नपाउने हुँदा धेरै स्वास्थ्य समस...
१५ जिल्लामा मध्यमदेखि भारी वर्षा, मेलम्ची नदीमा जलसतह बढ्यो
काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार बिहानसम्म देशका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ। बिहीबार बिहान २:३० बजेसम्म इलाम, झापा, मोरङ, सुनसरी र सप्तरी जिल्लाका केही ठाउँमा मध्यमदे...
रत्नपार्कको कथा लिएर आएका निर्देशक पाण्डे भन्छन्– म खुल्न चाहन्छु
कुनै फिल्मको मुख्य पात्र नायक हुन्छ भने कुनैमा नायिका वरिपरि फिल्म घुम्छ। कुनैले खलनायकलाई प्रधान विषय बनाएको हुन्छ। गणेशदेव पाण्डेको 'जुलेबी' यस्तो फिल्म हो, जसमा न नायक मुख्य छ न नायिका। यो फिल...
हरियाली धान खेती
काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–२ नाल्दुमस्थित मजवाखोला आसपासको लुवागाउँ, साठकुरिया र चित्तेगाउँ वरिपरिको पाखो भित्तामा रहेको खेतमा किसानले लगाएको धान खेतीले देखिएको हरियाली दृश्य। तस...
जनै बनाउने हो ? सिक्न आउनूस्
काभ्रे : हिन्दु परम्पराअनुसार जनैको धेरै महत्त्व छ। व्रतबन्धपछि होस् वा पूजामा जनै आवश्यक पर्छ नै। तर, पछिल्लो समय पुरानो पुस्ताले जनै बनाउँदै आए पनि यसतर्फ नयाँपुस्तामा आकर्षण छैन। त्यसैले काभ्रेक...
ललिता निवास जग्गा प्रकरण: दुई जनालाई थुना बाहिर रहने गरी छाडियो
काठमाडौँ- बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकामध्ये दुई जनालाई थुना बाहिर रहने गरी छाडिएको छ । उक्त प्रकरणमा पक्राउ परेका मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन अधिकृत धर्मप्रसाद ...
कसरी बन्छ आकाशमा सप्तरंगी इन्द्रेणी ? यहाँ हेर्नुहोस्
काठमाडौँ– वर्षाको समयमा घाम र पानीको समिश्रणपछि आकासमा इन्द्रेणी देखिन्छ । इन्द्रेणी प्रकृतिको ती चिन्हहरू मध्ये एक हो जसले बच्चादेखि वयस्कसम्मलाई धेरै आनन्द दिन्छ ।
मिटरब्याजीबाट १०५ बिघा जग्गा फिर्ता
काठमाडौँ — मिटरब्याजसम्बन्धी कानुन बनेपछि पीडितको सुनुवाइले तीव्रता पाएसँगै १ सय ५ बिघा जग्गा फिर्ता भएको छ । साउन १२ मा विधेयक पारित भएपछि पीडितको उजुरीको मिलापत्र गर्ने र साहुले लिएको जग्गा फिर्त...
नियमावली नबन्दा नागरिकता प्राप्तिमा समस्या
काठमाडौं । नागरिकता नियमावली समयमै नआउ“दा नेपाली नागरिकले नागरिकता नपाउने वर्षौंदेखिको समस्या अझै समाधान हुने सकेको छैन । नेपालको संविधानको धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर...
टेलिकमको सञ्चालन आय र नाफा घट्यो
काठमाडौँ, साउन ३२ गते । सरकारी लगानीको नेपाल टेलिकमको सञ्चालन आय र नाफा दुवै घटेको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७९/८० मा कम्पनीको सञ्चालन आय एक अर्ब ११ क...
दर्शकको रोजाइमा क्रोधीको शब्दमा मल्लिकाको ‘रातै सारी रातै टिकी’ (भिडियो)
काठमाडौं– एक महिनापछि मनाइने हिन्दु नारीहरुको महान चाड हरितालिका तीजका लागि नयाँ नयाँ गीत सार्वजनिक हुने क्रम जारी छ । यसबीच, गीतकार किरण केसी क्रोधीका शब्दहरुमा सार्वजनिक भएको नयाँ तीज गीत ‘रातै ...
युइएफए सुपर कपको उपाधि म्यानचेस्टर सिटीलाई
इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएएफए सुपर कपको उपाधि जितेको छ । गयराति भएको खेलमा सिटीले स्पेनको सेभिल्लालाई पेनाल्टी सूटआउटमा ५–४ गोल अन्तरल पराजित गर्दै उपाधि जितेको हो । निर्धारित समय एक एक ...
धरानमा डेंगु संक्रमित ११ हजार नाघे, ११ को मृत्यु
तीन महिनादेखि फैलिएको डेंगुबाट धरानमा संक्रमित हुनेको संख्या ११ हजार तीन सय ७३ पुगेको छ । संक्रमणबाट ११ जनाको ज्यान गइसकेको छ । जसमा दुई बालबालिका छन् । परीक्षण गराउनेमध्ये ७० देखि ८६% मा डेंगु द...
यू एन्डे र प्रधानसेनापति शर्माबीच शिष्टाचार भेट
काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ जनमुक्ति सेनाको तिब्बत मिलिटरी कमान्डका मेजर जनरल यू एन्डे र प्रधानसेनापति प्रभुराम शर्माबीच सैनिक मुख्यालयमा बुधबार शिष्टाचार भेट भएको छ । कोरोना महामारीपछि...
‘गणपति’ मा जीवनका उतारचढाव
काठमाडौँ, साउन ३२ गते । चलचित्र ‘गणपति’ को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट चार सेकेन्ड लामो ट्रेलरमा चलचित्रको कथावस्तु बुझाउने प्रयास गरिएको छ । एक व्यक्तिको अस्वाभाविक रूपमा जन्म, बाल्यकाल ...
टेलिफोन अपरेटरले सिकाएको पाठ
टेलिफोन अपरेटरले सिकाएको पाठ ३० मिनेट अघि A A एक व्यक्तिलाई प्रतिष्ठित कम्पनीमा ठुलै पदमा जागिर मिल्यो। जागिर त मिल्यो तर उनलाई पद अनुसार आफ्नो व्यवहार मिलाउन कठिन भइरहेको थियो। त्यसैले उनी आफू...
डेंगु नियन्त्रण गर्न कामपाको सक्रियता, नेपालमै पहिलोपटक ब्याक्टोपावर प्रयोग गर्दै
काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगु नियन्त्रण गर्न पहिलोपटक वातावरणमैत्री, हानिकारक र विषादीमुक्त ब्याक्टोपावर (बीटीआई) प्रविधि प्रयोग गर्ने भएको छ । यो लामखुट्टे नियन्त्रण गर्ने ब्याक्टेरिया ...
सार्वजनिक लेखासहित तीनवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौँ– आज संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभा अन्तर्गतका तीनवटा समितिको बैठक बस्दैछ ।
महिला विश्व कप फुटबलको उपाधिका लागि आइतवार इङ्ल्यान्ड र स्पेन खेल्ने
काठमाण्डाै - फिफा महिला विश्व कप फुटबलको उपाधिका लागि इङ्ल्यान्ड र स्पेन खेल्ने भएका छन् । हिजो भएको खेलमा आयोजक अस्ट्रेलियालाई ३–१ गोलले हराउँदै इङ्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो । त्यस्तै, ...
ठेकेदारको सेटिङले प्रहरीलाई दंगा नियन्त्रण सामान अभाव
काठमाडौं । नेपाल प्रहरीलाई अत्यावश्यक राइट कन्ट्रोल गियर (दंगा नियन्त्रक सामग्री) को अभाव भएको छ। ठेकेदार कम्पनीको नेपाल एजेन्ट कालोसूचीमा परेका कारण सामग्री खरिद हुन नसक्दा अभाव भएको हो। दुई वर्ष...
डेढ महिनादेखि बस्न सकेन बागमती प्रदेशसभाको बैठक
मकवानपुर । बागमती प्रदेशसभा डेढ महिनादेखि ठप्प छ । गत असार २२ गते बजेट पारित गरेसँगै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभा बैठक हालसम्म पनि आह्वान हुन सकेको छैन । पर्याप्त बिजनेस...
आगामी शनिबारसम्म यी स्थानहरूमा भारती बर्षा हुने, सतर्कता अपनाउन मौसमविद्को आग्रह
काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) रहेको छ।हाल गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आँशिकदेखि सामान्य बदली रहेक...
प्रभावकारी लेखा परीक्षणमा जोड
काठमाडौँ, साउन ३२ गते । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षणको तयारीसम्बन्धी कामको जानकारी गराएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदर...
अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा–प्रबन्धमा हेरफेर गर्ने सरकारको तयारी
प्रधानमन्त्री प्रचण्डले बैठकमा भने–विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा–प्रबन्धबारे हामीले गम्भीर समीक्षा र अध्ययन गर्ने वेला भएको छ । छिट्टै विज्ञहरू र सरोकारवाला निकाय तथा कार्यालयका प्रतिनिधिह...
क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्तमा भीषण आगलागी, १५० जना लजमा फसे
एजेन्सी,३२ साउन । प्रशान्त क्यानेडियन प्रान्त ब्रिटिश कोलम्बियाको एक दुर्गम भागमा रहेको जङ्गलमा लागेको डढेलोबाट बाहिर निस्कने एक मात्र बाटो बन्द भएपछि १५० जना मानिस एक गेस्टहाउसमा फसेका छन् । क्या...
पहिरोले चिराचिरा परेको घर अवलोकन
पहिरोले चिरचिरा परेको उत्तरी गोरखाका धार्चे गाउँपालिका–७ खानीगाउँको एक घरको अवलोकन गर्दै गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङ । खानीगाउँका ३२ घर पहिरोको उच्च जोखिममा परेका छन् । तस्वीर : दीपक श्रेष...
थारू समुदायको तथ्याङ्कमा प्रश्न
‘थारू’ अर्थात् तराईका भूमिपुत्र जाति । विकिपिडियाका अनुसार “थारू जाति नेपालको मेचीदेखि महाकालीसम्म मध्यपश्चिम भूभागमा रहेको सुर्खेत उपत्यका, भित्री तराई भनिने दाङ उपत्यका, देउखुरी उपत्यका, चितवन उप...
जङ्गली जनावरबाट हैरानी खेप्दै किसान
डडेल्धुरा : नवदुर्गा गाउँपालिका–२ मा किसानले लगाएको मकै बाली जङ्गली जनावर बँदेल, बाँदर तथा दुम्सीले नष्ट पारेको छ। बुधबार जङ्गली जनावरले नष्ट पारेको मकै बालीको अनुगमन गर्न खेतमै पुगेका वडा नं २ का...
३५ समाचार देखाइएको