२०८० भदौ १४ का समाचार
अगस्त ३१, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघको कार्यक्रममा पुगेर भट्टराईले भनिन् – ट्रेड युनियन बलियो हुन महिलाको भूमिका आवश्यक
काठमाडौं । अमेरिकाको फिलाडेल्फियामा सञ्चालन भएको अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ(युएनआइ) को कार्यक्रमलाई सम्बोधन गर्दै नेपालकी प्रतिनिधि प्रतिमा भट्ट ट्रेड युनियनको अभियानमा महिलाको भूमिकाबारे ...
ओस्कारमा सहभागी हुन नेपाली चलचित्रको माग
काठमाडौं । केही वर्षयताबाट एकेडेमी अवार्ड्स (द अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालले भाग लिँदै आएको छ । यस विधामा छनोट समिति (नेपाल)ले ‘९६औं अस्कर अवार्ड प्रतियोगिता’का लागि नेपाली च...
नम्रताको स्टाटसपछिको तरंग
काठमाडौं । अभिनेता सारुकको आत्महत्यापछि सञ्चारमाध्यमको सम्पर्कबाहिर रहेकी अभिनेत्री नम्रता श्रेष्ठले तीन दिनअघि आफ्नो पुरानो स्टेटमेन्ट सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् । आफूविरुद्ध समाचार ले...
सांस्कृतिक पर्व गाईजात्रा मनाइँदै
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झ...
बौद्धमा गाईजात्रा तथा रोपाइँ जात्रा मनाइने
काठमाडौं । काठमाडौं महानगरपालिका–६ र बौद्धनाथ क्षेत्र विकास समितिको संयुक्त आयोजनामा गाईजात्रा तथा रोपाइँ जात्रा (घोनाई) २०८० मनाइने भएको छ । यसका लागि बौद्ध तामाङ कल्याण गुठी मुख्य संयोजक रहेको २१...
कृषिमन्त्री भुसाल समक्ष अध्ययन कार्ददलको प्रतिवेदन
काठमाडौं । कृषि मन्त्रालय अन्तर्गत गठित पनामा रोगको नयाँ प्रजाति टिआर ४ को जोखिम विश्लेषण एवं सर्भेक्षण कार्यदलले आफ्नो प्रतिवेदन कृषि तथा पशुपञ्छी विकास मञ्त्री डा. वेदुराम भुसालसमक्ष आज पेश गरेको...
मध्यअफ्रिकी मुलुक गाबोनमा पनि सैन्य विद्रोह, गणतन्त्रका सबै संस्था भङ्ग
लिब्रेभिल–मध्यअफ्रिकी मुलुक गाबोनमा पनि सैन्य विद्रोह भएको छ । गणतन्त्रका सबै संस्था भङ्ग भएका घोषणा गर्दै १२ जना सैन्य अधिकारीले सत्ता लिएको बताएका छन् । सेनाका अधिकारीहरूले राष्ट्रिय टेलिभिजनबा...
समदुरी र मित्रताको संयोजन
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का उपाध्यक्ष क्यामरुन एस एलफोर्ड नेपालका लागि कूटनीतिक भ्रमणमा आइपुगेसँगै बुधबारदेखि एमसीसी कार्यान्वयनमा आउने भएको छ । यसले विरोधका बाबजुद पनि एमसिसी प...
यस्तो छ क्वाँटीको महत्त्व, टुसा उम्रिएको गेडागुडीलाई यसरी राख्नुहोस्
आज जनै पूर्णिमा । यो दिन एघारथरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने प्रचलन समेत रहेको छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको क...
बङ्गलादेशमा डेङ्गु सङ्क्रमण बढ्दै, सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी
ढाका–बङ्गलादेशमा पछिल्लो २४ घण्टामा दुई हजार २९१ नयाँ डेङ्गुका बिरामी फेला परेका छन् भने थप १३ जनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस)ले बुधबार जनाएको छ । यस वर्षको जनवरीदेखि अह...
जनैपूर्णिमाको धार्मिक आस्था
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन जनैपूर्णिमालाई श्रावणी भनिन्छ र ऋषिको तर्पण गरिने दिन भएको हँुदा ऋषितर्पणी पनि भनिन्छ । हरेक चाडवाडको आआप्mनै महत्व र सन्दर्भ हुन्छ जस्तै कुनै चाड माटोको च...
श्रावण शुक्ल पूर्णिमा : तराई क्षेत्रमा राखी बाँधिदै
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । यसैबीच नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिद...
भोजनका लागि भजन गाउँदा
नेपाली समाजमा ‘नुनको सोझो गर्नु’ भन्ने उक्ति प्रचलनमा छ । यसको अर्थ इमानदारी हुनुपर्छ, भन्ने हो । इमानदारिता जीवनको ठुलो गहना हो, इज्जत हो र प्रतिष्ठा हो । इमान हराएपछि सबै गुम्छ, भनिन्छ । अहिले सम...
इरानको हिरासतमा मृत्यु भएकी २२ वर्षीया युवती अमिनीका वकिलविरुद्धको मुद्दामाथि सुनुवाइ शुरू
तेहरान– इरानले महसा अमिनीका वकिलमाथि मुद्दा चलाएको छ । गत सेप्टेम्बरमा मृत्यु भएकी इरानी कुर्द युवती महासा अमिनीका वकिलमाथि ‘प्रणालीविरुद्ध दुष्प्रचार’ गरेको आरोपमा मुद्दा चलाइएको हो । इरानी पत्रि...
सेनाको जिम्माका सडकबारे छलफल गरिने
काठमाडौँ, भदौ १४ गते । नेपाली सेनाले निर्माणको जिम्मा लिएका सडक आयोजनाको भौतिक प्रगति न्यून भएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चासो देखाएको छ । सो सम्बन्धमा बुधबार मन्त्रालयमा बसे...
जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा मनाइँदै
काठमाडौँ, भदौ १४ गते । बिहीबार देशभरका तागाधारीले नव यज्ञोपवित (जनै) धारण गरेर जनैपूर्णिमा (ऋषि तर्पणी) मनाउँदै छन् । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा ...
६ वर्षपछि एमसीसी शुरू : निर्माण नहुँदै ४ करोड डलर खर्च
काठमाडौं । प्रतिनिधिसभाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता अनुमोदन गरेको डेढ वर्ष तथा परियोजना ल्याउन सम्झौता गरेको ६ वर्षपछि एमसीसी कार्यान्वयनमा आएको छ । एमसीसी नेपाल कम्प्य...
महिला टी-२० विश्वकपको एशिया छनौट आजदेखि, नेपालले मलेसियाको सामना गर्दै
काठमाडौ । आजदेखि महिला टी-२० विश्वकपको एशिया छनौट खेल शुरु हुदै छ ।
जनैपूर्णिमाको किनमेल
जनैपूर्णिमा र गाईजात्रा पर्वका अवसरमा काठमाडौंको असनमा बिक्रीका लागि राखिएका सामग्री । तस्बिर: रासस प्रकाशित: Aug 31, 2023| 05:30 बिहीबार, भदौ १४, २०८०
बिहानपखको घोराही बजार
दाङको घोराही उपमहानगरपालिका– १८ घोरदौराबाट देखिएको घोराही बजार र आसपासको दृश्य । तस्बिरः रासस प्रकाशित: Aug 31, 2023| 05:35 बिहीबार, भदौ १४, २०८०
सुन तस्करी प्रकरण : प्रहरी मुख्यालयले खटायो टोली
काठमाडौँ, भदौ १४ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भई बाहिरिएको ६० केजी सुनको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयबाट विशेष अनुसन्धान टोली परिचालन गरिएको छ। प्रहरी महानिरीक्षक वसन...
करोड लगानी पुगेको ड्रागन फ्रुट खेती सम्हालिरहेकी पद्मा
पद्मा बुढाले २३ कट्ठा जमिनमा लगाएको ड्रागन खेती एक्लै सम्हालिरहेकी छन्। व्यावसायिक खेतीका लागि सुर्खेतको वीरेन्द्रनगरमा 'मालिका कृषि तथा ड्रागन फ्रुट प्रालि' दर्ता गरेकी छन्। पद्माले यसरी खेती ए...
बन्चरेडाँडा ल्यान्डफिल साइट : ३ हजार रोपनी जग्गा अधिग्रहण गरेर मानव बस्तीरहित बनाउन माग
काठमाडौं । असोज १ गतेबाट बन्चरेडाँडा ल्यान्डफिल साईटमा फोहोर बिसर्जन ठप्प पार्ने घोषणा गरेका स्थानीयवासीले मानव बस्तीरहित स्थानमा मात्र फोहोर व्यवस्थापन गर्नुपर्ने आफ्नो अन्तिम माग भएको बताएका छन् ...
आज जनै पूर्णिमा, रक्षा वन्धन र गाईजात्रा
काठमाडौं– प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदै छ । आजै देशैभरी गाईजात्रा पर्व पनि मनाईँदैछ । पूर्णिमाका दिन...
झिलीमिली श्री टोल
तनहुँको व्यास नगरपालिका–२ स्थित श्री टोलमा रातिको समयमा सडकबत्ती जडानपश्चात् देखिएको झिलिमिली । व्यास नगरपालिका र टोल विकास संस्थाको लगानीमा सडकबत्ती जडान गरेपछि रातिको समयमा टोल झिलिमिली हुने गरेक...
मदन भण्डारी महासचिव भएको ठाउँ
सिरहाको विष्णुपुरकट्टी सर्रे अम्बासमा बसेको नेकपा (एमाले)को २५औँ सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरु । यो स्थानमा भएको तत्कालीन नेकपा (माले)को चौथो महाधिवेशनबाट मदन भण्डारी म...
नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित !
काठमाण्डौ - एसिया कपमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको छ । पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ ओभर ४ बलमा १ सय ४ रनमा अल आउट भयो । नेपालका लाग...
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी तीनवटा प्रदेशका पहाडी भू–भागमा थोरै स्थान...
दिगो विकास तथा सुशासन समितिका सभापति पन्थको आह्वान– बजेट तान्न होइन, सुशासन प्रवर्द्धनमा लागौँ
राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले विकासका नाममा आफ्ना निर्वाचन क्षेत्रमा बजेट तान्ने होडबाजीभन्दा सुशासन प्रवर्द्धन कार्यक्रममा क्रियाशील हुन जनप्रतिनिधिलाई आह्वान गर...
क्रिकेट हेर्न काबुलदेखि मुल्तानसम्म
मुल्तान — मुल्तान क्रिकेट रंगशालामा शुक्रबार नेपाल र पाकिस्तानबीच एसिया कप क्रिकेटको उद्घाटन खेल सुरु हुँदा रंगशालामा २५ प्रतिशत हाराहारीमा मात्र दर्शक देखिएका थिए, जबकि ७५ प्रतिशतभन्दा बढी टिकट बि...
प्रेरक प्रसंग : कुन साँचो कुन झुटो ?
एक पानीजहाजका सहायक चालक तीन वर्षदेखि सोही जहाजमा कार्यरत थिए । एक दिन उनी रक्सीको नशामा डुबे । उनको कार्यकालमा यस्तो घटना पहिलोपटक भएको थियो । क्याप्टेनले यस घटनाबारे जहाजको नियमित रजिस्टरमा यसरी ...
सभ्यताको द्वन्द्वमा पहिचान जोगाउने चुनौती
उत्तरी छिमेकी चीनका राष्ट्रपति सी जिनपिङले अघि सारेका महत्वपूर्ण पहलहरुमध्ये बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ), जीडीआई (ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ), जीएसआई (ग्लोबल सेक्युरिटी इनिसिएटिभ) र जीसीआई (...
डेढ वर्षमा सक्नुपर्ने सवा पाँच करोडको मुख्यमन्त्री सभाहल तीन वर्षमा फलामे पिलर मात्रै निर्माण
साढे ४७ लाख सकियो, हेटौँडा उपमहानगरले जग्गा नदिने भनेपछि थप अन्योल डेढ वर्षमा सक्ने लक्ष्यसहित पाँच करोड २६ लाखमा ठेक्का लागेको बागमती प्रदेश मुख्यमन्त्री सभाहल तीन वर्षमा पनि पिलर मात्रै ठडिएको छ...
बेसार खेतीमा रमाउँदै चुरे क्षेत्रका किसान
बाबुराम कार्की वराहक्षेत्र, भदौ १४ गते । वराहक्षेत्रको चुरे क्षेत्रका स्थानीय वर्षौंदेखि बेसार खेती गरेरै जीविका चलाउँदै आएका छन् । चुरे क्षेत्रका अर्चले, सूर्यकुण्ड, धापा गाउँ, चियाबारीलगायत गाउँ...
‘कर्नर’मा रवि !
काठमडौं । सत्ता गठबन्धनको पछिल्लो गतिविधिले राजनीति सत्तास्वर्थका लागि मात्रै गरिन्छ भन्ने कुरा फेरि प्रमाणित गरेको छ । कोशी प्रदेशको सत्ता जोगाउन संविधानलाई नै पटक पटक मिचेको सत्ता गठबन्धनले पुनः ...
३५ समाचार देखाइएको