२०८० भदौ १७ का समाचार
सेप्टेम्बर ३, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि बालेनले भने- सिंहदरबार जलाइदिन्छु
काठमाडौँ- बिदाको दिन श्रीमती चढेको सरकारी नम्बर प्लेटको गाडी ट्राफिक प्रहरीले रोकेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका छन्। शनिबार राति ९ बजेतिर बालकु...
ग्याबोनकोे सीमा खुल्ला गरिने
ग्याबोनले शनिवारदेखि स्थल, समुद्र र हवाई सीमा खुला गर्ने ग्याबोनको संस्थाहरूको सङ्क्रमण र पुनःस्थापना समिति (सीटीआरआई) ले राष्ट्रिय टेलिभिजनमा घोषणा गरेको छ । समितिको नाममा भएको ‘कू’ सँगै ग्याबोनका...
आज आइतबार, सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)
काठमाडौं- हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।
वर्षाका कारण भारतसँगको खेल रद्द, पाकिस्तान सुपर फोरमा
एसिया कपअन्तर्गत पाकिस्तान र भारतबीचको खेल वर्षाका कारण रद्ध भएको छ । निरन्तरको वर्षाका कारण दोस्रो ईनिङ शुरू हुन नसकेपछि खेल रद्द भएको हो । खेल रद्ध भएसँगै दुवै टोलीले १/१ अंक बाँडेका छन् । पाकिस...
जागिर छाडेर सतिशले सुरू गरेका थिए कृषि फार्म, अब आइपिओ जारी गर्दै
दुई दशकअघि सतिश श्रेष्ठ बैंकमा काम गर्थे। त्यो बेलासम्म बैंकिङ क्षेत्रमा रमाइरहेकै थिए। विदेशी लगानीको बैंकको नेपाल शाखामा काम गर्थे उनी। एकदिन बैंकले उनलाई भारतमै गएर काम गर्न भन्यो। सतिशलाई जान ...
भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द, नेपाललाई फाइदा
काठमाण्डाै - एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको छ । श्रीलङ्काको क्यान्डीमा खेल रद्द भएसँगै दुवै टोलीले एक/एक अङ्क बाँडेका छन् । यो नतिजासँगै पाकिस्तान समूह ‘ए’ मा ३...
१७ भदौ २०८०
सम्बन्धित समाचार ३ भदौ २०८० ४ भदौ २०८० ५ भदौ २०८० ६ भदौ २०८० ७ भदौ २०८० ९ भदौ २०८० १० भदौ २०८० ११ भदौ २०८० १२ भदौ २०८० १३ भदौ २०८० १५ भदौ २०८०
पूर्वराष्ट्रपति भण्डारीको एमालेमा ‘इन्ट्री’ कतिको सम्भव ?
काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने चर्चा चलिरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)की पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारी एमालेबाटै फेरि सक्रिय राजनीतिमा आउन...
जनकपुर–जयनगर रेल सञ्चालनपछि सहज
जनकपुरधाम समाचारदाता जनकपुरधाम, भदौ १७ गते । दुई दशकपछि सञ्चालनमा आएको नेपाल–भारत जोड्ने रेल सेवाले सम्झायो पुराना दिनहरू भन्दै पुराना सम्झनाहरू ताजा बनाउन सुनसरीदेखि परिवारसहित जनकपुरधाम आउनुभए...
९ अर्ब ९३ करोड राजस्व छली प्रकरण : कारबाहीको प्रक्रियामा व्यापारी
काठमाडौं । सरकारको राजस्व लक्ष्यभन्दा कम उठी आर्थिक उथलपुथल भइरहेका बेला व्यापारीले भने सरकारको कानुनी छिद्र समाती लाभ लिई व्यापक रूपमा राजस्व छली गर्ने क्रम बढेको पाइएको छ । आन्तरिक राजस्व विभागल...
चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा
जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–१ गडिगाउँस्थित निर्माणाधीन चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । जिल्लाकै गौरवको आयोजनाका रूपमा हेरिएको सो आयोजना आगामी दसैँसम्म सम्पन्न हुने ...
संक्रमणकालीन न्यायमा विलम्ब
काठमाडौं । सरकार र द्वन्द्वरतपक्ष माओवादीबिच विस्तृत शान्ति सम्झौता भएको १६ वर्ष बिते पनि द्वन्द्वकालीन घटनाका पीडित भने अझै पनि न्याय पाउनबाट वञ्चित छन् । बेलाबेलामा संकटको अवस्थालाई हेरेर सरकार त...
रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपको सन्दर्भ- सांस्कृतिक चेतना झकझक्याउने झडप
ललितपुर । ललितपुरको रातो मच्छिन्द्रनाथ तान्ने क्रममा पाटनमा कफ्र्यु नै निम्त्याउने गरी झडप भएको भोलि सोमबारबाट तीन वर्ष पूरा हुनेछ। सुरक्षा व्यवस्थापनको हिसाबले केन्द्रीय सरकारलाई समेत चुनौती दिने...
हालान्डको ह्याट्रिकमा सिटीको शानदार जित
काठमाडौं । एर्लिङ हालान्डले ह्याट्रिक गरेपछि म्यानचेष्टर सिटीले प्रिमियर लिगमा शनिबार फुलहमलाई ५-१ ले पराजित गरेको छ । यस सिजन शतप्रतिशत नतिजा निकाल्ने एक्लो टोली बनेको सिटी चार खेलबाट १२ अंक जोडेर...
एसिया कप : पाकिस्तानसँग अंक बाँडेको भारतलाई हराए नेपाल सुपर फोरमा पुग्ने
एसिया कप क्रिकटमा गएराति चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको खेल रद्द भयो । वर्षाका कारण खेल रद्द भएसँगै दुवैले एक/एक अंक बाँडेका छन् । भारतसँग अंक बाँडे पनि पहिलो खेलमा नेपाललाई हराएको...
शरीरमा पानीको मात्रा कम देखिने समस्या
जब शरीरमा पानीको मात्रा शरीरबाट निस्किएको पानीको मात्राभन्दा कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ। हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ। पिसाब या पसिनाको माध्यमबाट शरी...
काठमाडौं आसपासमा भारी वर्षा, स-साना नदीहरूमा आकस्मिक बाढीको जोखिम
पछिल्लो तीन घण्टामा काठमाडौं आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ । पछिल्लो एकदेखि तीन घण्टामा काठमाडौंस्थित धाप ड्याम वर्षा मापन केन्द्र र आसपासमा मध्यमदेखि भारी वर्षा मापन भएको बाढी...
मनसुन र बंगालको खाडीको चापीय प्रणालीको प्रभाव : तीन दिनसम्म नै यी प्रदेशहरूमा भारी बर्षा हुने
काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर(पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ...
कार्यसम्पादन करार सम्झौताका व्यथा
पृष्ठभूमि कर्मचारीतन्त्रमा ढिलासुस्ती, भ्रष्टाचार र नागरिकप्रति असंवेदनशीलताजस्ता चरित्र देखापरेपछि कर्मचारीतन्त्रको विकल्पहरू खोज्ने काम भए । विकल्पका अनेकौं अभ्यास भए । ती अभ्यास पनि कर्मचारीतन्...
भेरी अस्पतालमा छैन रेबिजविरुद्धको खोप
कुकुरले टोकेपछि बाँके राप्तीसोनारी गाउँपालिका–१ कुसुमका अख्तर खान नेपालगन्जमा रहेको भेरी अस्पताल पुगे । जाँचपछि चिकित्सकले दिएको पर्चा लिएर उनी भेरी अस्पतालकै फार्मेसी पुगे । तर, फार्मेसीले निःशुल्...
फुलह्यामलाई हराउँदै म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्षस्थानमा
काठमाण्डाै - म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । एर्लिङ हालान्डको ह्याट्रिकमा सिटीले फुलह्यामलाई ५–१ गोलको फराकिलो अन्तरले हरायो । उसका नाथन आके र जुलियन अल्भार...
लोक सेवाको तयारी कक्षा निःशुल्क
स्याङ्जा समाचारदाता स्याङ्जा, भदौ १७ गते । यहाँको अर्जुनचौपारी गाउँपालिकाले निःशुल्क लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाले नेपाल प्रहरी, आर्मी तथा सशस्त्र प्रहरीको तयारीका ...
सूर्यतर्फ आदित्य–एलवान
भारतीय अन्तरिक्ष यानले जम्मा सातवटा भारीहरू ‘पे लोड’ बोकेको छ जसले फोटोस्फेअर र क्रोमोस्फेअर भनिने सूर्यका सबैभन्दा बाहिरी भागको अनुगमन गर्नेछ। बीबीसी : भारतले सूर्यको अनुसन्धान गर्ने पहिलो अन्तरि...
आर्थिक संकट झेल्दै बयालपाटा अस्पताल
अछाम — विदेशी दाताको सहयोगमा लामो समयसम्म विशेषज्ञ सेवा दिइरहेको अछामको बयालपाटा अस्पताल अहिले भने आर्थिक संकटमा छ । सबै सेवा निःशुल्क दिइरहेको यो अस्पताल सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत...
शिक्षालय सञ्चालक धर्नामा
गोरखापत्र समाचारदाता काठमाडौँ, भदौ १७ गते । चिकित्सा शिक्षासँग सम्बन्धित समस्या समाधान माग गर्दै निजी प्राविधिक शिक्षालय सञ्चालक २२ दिनदेखि माइतीघर मण्डलामा धर्नामा बसेका छन् । उनीहरूका माग पूरा ...
अलपत्र बन्यो रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान
राजविराज — प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा चुनावी मुद्दा बनेको राजविराजस्थित रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान यतिबेला अलपत्र अवस्थामा छ । २०७५ पुस १६ मा मन्त्रिपरिषद्ले प्रतिष्ठान ग...
‘इन्जिनीयरिङको शुल्क वृद्धि फिर्ता होइन स्थगन’
शुल्क वृद्धि फिर्ताको विषयमा त्रिविका पदाधिकारी र विद्यार्थी संगठन बीचको पाँच बुँदे सहमतिले इन्जिनीयरिङ अध्ययन संस्थान र विद्यार्थी दुवै पक्षलाई अन्योलमा पारेको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ...
वैवाहिक सम्बन्धमा बाँधिइन् निरुता सिंह
काठमाडौं । नेपाली चलचित्रकी अभिनेत्री निरुता सिंहले विवाह गरेकी छन् । तीन दशकअघि चलचित्र दर्पण छायाँबाट अभिनेत्रीका रूपमा नेपाली चलचित्र उद्योगमा भित्रिएकी निरुताले बिहीबार मुम्बईमा विवाह गरेकी हुन...
आँखा किन फरफराउँछ ? शुभ कि अशुभ ?
सायद आँखा नफरफराउने मानिस कोही छैन होला । कुनै न कुनै समय तपाइँको पनि आँखा अवश्य फरफराएको हुनुपर्छ !
सल्यानको सुन्तला बगैँचामा ‘पिङ्क डिजिज’
कर्णाली । सल्यान जिल्लाका सुन्तला बगैँचामा गुलाबी रङको रोग देखिएपछि कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसहित विज्ञको टोली त्यहाँ पुगेको छ । राष्ट्रिय बाली रोग विज्ञान अनुसन...
दाबी नयाँ सन्देशको, चिन्ता गुटबन्दीको
बुटवल — एमालेका केन्द्रीय नेताहरूले पार्टीमा गुटबन्दी बढेको भन्दै एकता कायम रखिनुपर्नेमा चासो व्यक्त गरेका छन् । बुटवलमा शनिबारदेखि सुरु भएको लुम्बिनी प्रदेश अधिवेशन उद्घाटन सत्रमा एमाले सचिव गोकर्...
प्रेम रामदामले ल्याए ‘जमाना छ मोबाइलको’
काठमाडौं । गायक मिलन परियारको स्वरमा रहेको कवाली शैलीको गीत ‘जमाना छ मोबाइलको’ सार्वजनिक भएको छ। प्रेम रामदामको शब्द, संगीतमा रहेको यस गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन्। तीव्र गतिमा प्...
गाउँको पुनर्जीवन
केही वर्षपहिलासम्म काठमाडौं आउनुलाई नेपाल आउनु भनिन्थ्यो । सिंगो नेपालको प्रतिनिधित्व काठमाडौंले गर्थ्यो । बाँकी भूभाग मानौं नेपाल नै होइन । यही सोचले काठमाडौंलाई विकसित बनाउन खोजियो । स्रोतसाधनको...
नेपाल र भुटान भिड्दै
काठमाडौं : आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज भुटासँग खेल्दैछ। नेपाल र भुटानको खेल नेपाली समय अनुसार सवा ७ बजे सुरु हुनेछ। मलेसियाको युकेएम ओभलमा हुने खेलमा नेपाल अप...
३४ समाचार देखाइएको