मुख्य सामग्रीमा जानुहोस्
२०८० भदौ १९ को विवरण
आज

२०८० भदौ १९ का समाचार

सेप्टेम्बर ५, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

farakdhar.com१६६ हप्ता अघि

एसिसी एसिया कप : भारतसँग नेपाल १० विकेटले पराजित

एसिसी एसिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । श्रीलंकाको पालेकले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार सम्पन्न खेलमा नेपाल डकवर्थ लुइस पद्धतिको आधारमा भारतसँग १० विकेटले पराजित भएको ...

kalakarmi.com१६६ हप्ता अघि

नेपाल १० विकेटले पराजित, भारत सुपर फोरमा

काठमाडौं- एशिया कप २०२३ अन्तर्गत समूह ए को दोस्रो तथा अन्तिम खेलमा नेपालले भारतसँग १० विकेटले पराजित भएको छ । भारतले २३ ओभरमा पाएको १४५ रनको लक्ष्य २०.१ ओभरमा कुनै पनि विकेट नगुमाई प्राप्त गर्न सफ...

nepalsamaya.com१६६ हप्ता अघि

दोस्रो इनिङमा २३ ओभरमात्र खेलाइएको म्याच भारतले जित्यो

जारी एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीचको खेल भारतले जितेको छ। भारतले २०.१ ओभर खेलेर एक विकेट पनि नगुमाई लक्ष्य पूरा गरेको हो। श्रीलंकामा भएको खेलमा भारतले टस जितेर बलिङ रोजेको थियो। पहिले ...

onlinekhabar.com१६६ हप्ता अघि

भारतविरुद्ध नेपालको निडर प्रदर्शन

१९ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले सोमबार बलियो टोली भारतसँग खेल्दा रिजल्ट अनुमान योग्य थियो । विश्व च्याम्पियन भइसकेको, एकदिवसीय क्रिकेटमा हजार ३४ खेल खेलेको भारतलाई नेपालले हराउने अपेक...

setopati.com१६६ हप्ता अघि

कृषि विश्वविद्यालयमा सहरी क्षेत्रका महिलालाई कौसी खेती तालिम

कृषि तथा वन विज्ञान विश्वविद्यालय, निरन्तर शिक्षा केन्द्रको आयोजना तथा युएसएआइडी कृषि उच्च शिक्षा परियोजनाको सहयोगमा कौसी खेती तालिम सुरू गरिएको छ। भरतपुर महानगरका मुख्य सहरी क्षेत्रमा बसोबास गर्न...

rajdhanidaily.com१६६ हप्ता अघि

१९ भदौ २०८०

सम्बन्धित समाचार ५ भदौ २०८० ६ भदौ २०८० ७ भदौ २०८० ९ भदौ २०८० १० भदौ २०८० ११ भदौ २०८० १२ भदौ २०८० १३ भदौ २०८० १५ भदौ २०८० १७ भदौ २०८० १८ भदौ २०८०

rajdhanidaily.com१६६ हप्ता अघि

गिरीबन्धु टी–स्टेट र गोकर्ण फरेस्ट रिसोर्ट अनियमितता’bout छानबिन गरौं

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसदले गिरीबन्धु टी–स्टेट र नेपाल ट्रस्टका नाममा रहेको गोकर्ण फरेस्ट रिसोर्टको जग्गा प्रकरणमा भएको अनियमितता’bout छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्...

gorkhapatraonline.com१६६ हप्ता अघि

खटाएका ठाउँमा जाँदैनन् अधिकृत

काठमाडौँ, भदौ १९ गते । सरकारले स्थानीय तहमा खटाएका प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहमा जान मान्दैनन् । गइहाले पनि अनेकौँ बहाना बनाएर केही महिनामा नै पुनः सङ्घीय कार्यालयमा फर्कछन् । खटाएको स्थानीय...

khabarhub.com१६६ हप्ता अघि

मंगलबार गणेशको पूजा कसरी गर्ने ? जप्नुहोस् यी ११ मन्त्र

काठमाडौँ – आज मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ । कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने...

nepaltvonline.com१६६ हप्ता अघि

भदौ २२ गते बागमति प्रदेशका तीन जिल्लामा सार्वजनिक विदा

मकवानपुर- बागमती प्रदेश सरकारले चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा भदौ २२ गते तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चेपाङ समुदायको वाहुल्यता ...

kharibot.com१६६ हप्ता अघि

परमाणु युद्ध भएमा आणविक जाडो हुने !

काठमाडौँ । सन् १९४५ मा अमेरिकाले हिरोसिमामा परमाणु बम प्रहार गरेको थियो । पुस्ताले त्यसको प्रभाव देखे । केही मिनेटमा ८० हजार मानिस मारिए । यी मध्ये धेरै मानिसहरू जहाँ थिए त्यहाँ भाप भए । त्यो वर्षक...

gorkhapatraonline.com१६६ हप्ता अघि

भारतसँग हार्दा पनि नेपालको प्रशंसा

प्रजित शाक्य काठमाडौँ, भदौ १९ गते । एसिया कप अन्तर्गत सोमबार भएको भारतसँगको ऐतिहासिक क्रिकेट खेलमा नेपालको जित अपेक्षा गरिएको थिएन । नेपाल डकवर्थ लुइसको नियम अनुसार भारतसँग दस विकेटले पराजित पनि भ...

setopati.com१६६ हप्ता अघि

बच्चाहरूमा पेट दुख्ने समस्या किन हुन्छ? (भिडिओ)

बच्चाहरूमा पेट दुख्ने समस्या अलि व्यापक छ। पेट दुख्नुको मुख्य कारण खानपिन नै हो। यो मौसमी पनि हुन्छ। विशेषगरी जाडो महिना र पानी पर्ने मौसममा यस्तो समस्या धेरै हुन्छ। मौसम परिवर्तन हुने बेलामा भाइर...

gorkhapatraonline.com१६६ हप्ता अघि

मेथिनकोट अस्पतालमा निःशुल्क डायलासिस

बनेपा समाचारदाता काभ्रेपलाञ्चोक, भदौ १९ गते । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–४, भकुन्डेबेँसीमा रहेको मेथिनकोट प्रादेशिक अस्पतालले निःशुल्क डायलासिस सेवा सुरु गरेको छ । सोमबारदेखि निःशु...

annapurnapost.com१६६ हप्ता अघि

दूध र मासुबाटै एन्टिबायोटिक

मानिसको मृत्यु कालगतिले हुनु सामान्य हो । रोगव्याधि र दुर्घटनाले हुनुचाहिँ असामान्य मान्नुपर्छ । मानिसको मृत्यु कालगतिले हुनु सामान्य हो । रोगव्याधि र दुर्घटनाले हुनुचाहिँ असामान्य मान्नुपर्छ । त्...

onlinekhabar.com१६६ हप्ता अघि

१९ वर्षपछि सेभिया फर्किए रामोस

१९ भदौ, काठमाडौं । स्पेका पूर्वडिफेण्डर सर्जियो रामोस आफ्नो बाल्यकालको क्लब सेभिया फर्किएका छन् । सेभिया छाडेर रियल मड्रिड गएको १८ वर्षपछि उनी सेभियामै फर्किएका हुन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्...

newsofnepal.com१६६ हप्ता अघि

अन्ततः बालेनले हटाए फेसबुक स्टाटस

काठमाडौं । आफ्नी श्रीमतीलाई ट्राफिक प्रहरीले रोकेर चेक गरेको भन्दै सिंहदरबार नै जलाउने धम्की दिएर चर्चामा आएका काठमाडौं महानगरपलिकाका मेयर बालेन साहले अन्ततः फेसबुक स्टाटस हटाउनुभएको छ । शनिबारको ...

setopati.com१६६ हप्ता अघि

एमाले लुम्बिनीमा आज मतदान हुँदै

नेकपा (एमाले) लुम्बिनी प्रदेशको अधिवेशनअन्तर्गत मंगलबार निर्वाचन हुँदै छ। आज बिहान ८ बजेबाट मतदान सुरू हुने निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिएका छन्। हिजै रातिबाट मतदान हुने ...

newsofnepal.com१६६ हप्ता अघि

एघारमहिने बालक बडिमालिकामा, बडिमालिकाप्रति जनअस्था बढ्दै

बाजुरा । ‘नानातिना कोइ नजाया मालिका बिकै छ’ भन्ने उखानलाई चिर्दै जुम्ला घर भई हाल दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल दम्पती एघार महिनाका शिशुुसहित बडिमालिका पुुग्नुभएकोे छ । आमा सविना था...

nepalviews.com१६६ हप्ता अघि

पुटिनलाई भेट्न उत्तर कोरियाली नेता किम यसै महिना रुस जाँदै

एजेन्सी। उत्तर कोरियाली नेता किम जोङ उनले यसै महिना राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रुसको भ्रमण गर्ने योजना बनाएको खुलेको छ ।

nepalsamaya.com१६६ हप्ता अघि

ढुवानीको माध्यम खच्चड

पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङ बजारबाट सामान बोकाएर धवलागिरि गाउँपालिकाको मराङतर्फ लैजादै गरिएका खच्चड। पश्चिम म्याग्दीमा अझै पनि सामान ढुवानीका लागि खच्चडको प्रयोग हुँदै आएको छ। ...

ratopati.com१६६ हप्ता अघि

माओवादीको तीन महिने अभियान : ढलेका गेट उठाउँदै, सहिदका चिहान सफा गर्दै

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले तीन महिने अभियान अन्तर्गत इलामको माइजोगमाईमा सहिदको चिहान सरसफाइ गरेको तस्बिर र फोटो सामाजिक सञ्जालमा शेयर गरेका छन् । मा...

annapurnapost.com१६६ हप्ता अघि

दसैं अगाडि मेलम्चीको पानी वितरण नहुने

सिन्धुपाल्चोक : पछिल्लोपटक लगातार परिरहेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानमा रहेको मेलम्ची खानेपानी मुहानको हेडवर्क्स गेग्रानले पुरेको छ।  आयोजनाको हेडवर्क्सअन्तर्...

khabarhub.com१६६ हप्ता अघि

घरमा बिहान बेलुका किन बालिन्छ दियो ? 

हरेक नेपालीका घरमा बिहान बेलुका पूजा कोठामा दियो बाल्ने गरिन्छ र सायद तपाई पनि आफ्नो घरमा बिहान र साँझपख दियो बाल्नु हुन्छ होला । दियोमा बाल्ने बत्तीको आफ्नै महत्त्व छ । त्यसैले त मानिसहरु हरेक मन्...

onlinekhabar.com१६६ हप्ता अघि

केन विलियमसनलाई विश्वकप टोलीमा समावेश गरिने

१९ भदौं, काठमाडौं । ह्वाइट बल क्रिकेटका नियमित कप्तान केन विलियम्सनलाई भारतमा हुने वानडे क्रिकेट विश्वकपका लागि न्युजिल्याण्डको टिममा समावेश गरिने भएको छ । हाल घुँडाको शल्यक्रिया पछि आराममा रहेका व...

lokaantar.com१६६ हप्ता अघि

'हेल्लो सरकार'मा गुनासो आउने क्रम बढ्दै, फोन उठ्छ कि उठ्दैन भनी जाँच्नेदेखि शुभकामना दिनेसम्मका कल

हेल्लो सरकारको २४ घण्टे सेवा शुरूआतपछि गुनासो आउने क्रम बढ्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिगु गाउँपालिका दोलखाको गुनासो सम्बोधन गरी आइतबार शुभारम्भ भएको २४ घण्टे सेवाअन्तर्ग...

newsofnepal.com१६६ हप्ता अघि

स्वास्थ्यकर्मी अभावमा अस्पताल आफैं बिरामी

ओखलढुंगा । जिल्ला अस्पताल ओखलढुंगामा कोशी प्रदेश सरकारले स्वीकृत दरबन्दीअनुसारको कर्मचारी नखटाउँदा अस्पताले सर्वसाधारणका लागि प्रवाह गर्दै आएको सेवामा प्रभाव परेको छ । अस्पतालमा प्रदेश सरकारले दरबन...

onlinekhabar.com१६६ हप्ता अघि

ग्रिलिस र अलेकजान्डर आर्नोल्ड इंग्लिस टिमबाट बाहिर

१९ भदौ, काठमाडौं । ज्याक ग्रिलस र ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड इंग्ल्याण्डको टिमबाट बाहिरिएका छन् । चोटका कारण युक्रेन र स्कटल्याण्डविरुद्ध हुने खेलबाट यी दुई खेलाडीले नाम फिर्ता लिएका हुन् । म्या...

khabarhub.com१६६ हप्ता अघि

कोशी सरकारको रिटमाथि आजबाट पूर्ण इजलासमा सुनवाइ हुँदै

काठमाडौं – कोशी प्रदेश सरकारको भविष्यका बारेमा आजबाट सर्वोच्च अदालतमा पूर्ण इजलासमा सुनवाई हुँदैछ । हिजो समय अभावका कारण ‘हेर्दा हेर्दै’ मा राखिए पछि आजबाट सुनुवाइ हुने भएको हो ।

shilapatra.com१६६ हप्ता अघि

म्युनिख पदयात्रा र हटेरु कुरिबसेका पातिसाल्नाहरू

आजभोलि पहाडी जिल्लाको लाइफ लाइन बनेको छ, सडक । पश्चिमी पहाडमा सबैभन्दा पहिले सडक विस्तार सुरु भएको अछाम जिल्लाका सबै ९१ वटा वडासम्म सडक सञ्जाल विस्तार भइसकेको छ । गाउँबस्तीमा सडक विस्तार रोकिएको छै...

ekantipur.com१६६ हप्ता अघि

बिहान ८ बजे मतदान सुरु हुने

बुटवल — बुटवलमा जारी एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि मंगलबार बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुँदैछ । मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीका अनुसार निर्वाचन कमिटीले ८ ...

Ujyaaloonline.com१६६ हप्ता अघि

१६ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल बङ्लादेशसँग पराजित

काठमाण्डाै - १६ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल पराजित भएको छ । बङ्लादेशमा चलिरहेको प्रतियोगितामा नेपाल घरेलु टोलीसँग १–० गोलले पराजित भयो । हिजो भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा स...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको