२०८० भदौ २ का समाचार
अगस्त १९, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
यस्तो छ आज विदेशी विनिमयदर (सूचीसहित)
काठमाडौं । आज अमेरिकी एक डलरको खरिद दर १३२.६७ रुपैयाँ रहेको छ । बिक्री दर भने १३३.२७ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४४.२५ रुपैयाँ रहेको छ । बिक्री दर भने १४४.९...
विमान चार्टड गरेर ७०० बंगलादेशी नेपालमा
काठमाडौं : पर्यटकीय र धार्मिक क्षेत्रहरूमा विशेष पहिचान बनाएको नेपाल विदेशी पर्यटकको घुम्ने सूचीमा अग्रस्थानमा पर्छ। धेरैले नेपाल रोज्छन्। विज्ञ भन्छन्, ‘नेपालले पर्यटनलाई प्राथमिकतामा राखेरमात्रै ...
पुरानो चलचित्रको कपी ‘जेलर’
काठमाडौँ, भदौ २ गते । ‘जेलर’ को कथा टाइगर मुथुवेल पाण्डियनको वरिपरि घुमेको छ। चलचित्रका प्रमुख कलाकार रजनीकान्त एक सेवानिवृत्त व्यक्ति हुनुहुन्छ। उहाँले घरपरिवारसँगै आफ्नो समय बिताइरहनुभएको छ। ...
अर्थतन्त्र ‘सुधारोन्मुख’ : विदेशी मुद्रा भित्रिँदा बचतको आकार फराकिलो
काठमाडौं : समग्रमा मुलुकको अर्थतन्त्रका परिसूचकहरूमा सुधार भए पनि महँगी भने सोचेको भन्दा उच्च छ। आर्थिक वर्ष २०७९÷०८० मा बाह्य क्षेत्र सुधार भएको छ। आयातमा कमी आउँदा, रेमिट्यान्समा वृद्धि भई विदेशी...
भारतसँगको पहिलो टी–२० मा आयरल्यान्ड डकवर्थ पद्धतिका आधारमा २ रनले पराजित
काठमाण्डाै - भारतले पहिलो टी–२० मा घरेलु टोली आयरल्यान्डलाई डकवर्थ पद्धतिका आधारमा दुई रनले हराएको छ । जितसँगै तीन खेलको टी–२० शृङ्खलामा भारतले १–० को अग्रता बनाएको छ । भारतको जितमा कप्तान जस्प्रित...
संस्थापकलाई सम्झिँदा…
राजधानी न्युज पब्लिकेसनका संस्थापक अध्यक्ष महेन्द्र शेरचनको आज भदौ २ गते दोस्रो पुण्य तिथि । २०७८ भदौ २ गते कोभिड–१९ को संक्रमणका कारण नेपालका सच्चा सञ्चार उद्यमी महेन्द्र शेरचनको भौतिक शरीर हामीले...
काठमाडौँ–तराई/मधेश द्रुत मार्गमा सुरुङ थपिने
काठमाडौँ । काठमाडौँ–तराई/मधेश द्रुत मार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन भएको छ। संशोधनसँगै आयोजनाको लागत र समय घट्ने छ भने सुरुङ मार्गको सङ्ख्या थपिने छ। संशोधन अनुसार द्रुत मार्गमा ...
मकवानपुरमा उत्पादित वस्तुको निर्यात दर घट्यो
मकवानपुर । कोरोना संक्रमण, आर्थिक मन्दी लगायतका कारण मकवानपुरमा उत्पादित सामग्री विदेश निर्यात हुने दर घटेको छ । विभिन्न प्रतिकुलताका कारण उत्पादन नै घटेपछि निर्यात दर पनि घटेको हो । तथ्याङ्क अनुस...
देउवाको सक्रियताले प्रचण्ड भूमरीमा
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा सत्ताका माहिर खेलाडी मानिन्छन् । उनै देउवाले विच्क्याएका प्रचण्ड बल्लतल्ल साथमा जोडिएपनि भ्रष्टाचारका फाइल खोल्न थालेपछि फेरि सम्बन्धमा दरार आउने त होइन ?...
स्वनिर्भर बन्न कृषिमा लगानी
नेपाल कृषिप्रधान देश हो । पेसामा उत्तम कृषि, मध्यम व्यापार र जागिरलाई निम्न भन्ने प्रचलन सानैदेखि सुनिँदै आएको हो । अहिले स्पष्ट हुँदै आयो कृषि पेसाको महत्व, साँच्चै उत्तम रहेछ । हामीले विद्यालय शि...
अब भरतपुर अस्पतालका ४ सय शय्यामा बिरामीले पैसा तिर्न नपर्ने
भरतपुर अस्पतालले अन्तरङ्ग सेवाका चार सय जनरल बेड निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार अस्पतालले हिजाेदेखि शय्या निःशुल्क उपलब्ध गराएको हो । अस्पतालका प्रवक्ता वरिष...
सुन तस्करी ईश्वर पोखरेल र बादलका छोरा !
काठमाडौं । झन्डै ६१ किलो तस्करीको सुन प्रकरण र अनुसन्धानका क्रममा बाहिर आएका यसका बाछिटाले पछिल्लो समय राजनीतिक बृत गर्माएको छ । अनुसन्धानको पारो दलका शिर्ष नेताहरुतर्फ सोझिए पनि केन्द्रीय अनुसन्ध...
बुन्डेसलिगा डेब्युमा केनको गोल, वार्यन विजयी
जर्मनीको प्रतिष्ठित फुटबल लिग बुन्डेस लिगामा डेब्यु गरेका इंग्लिस फरवार्ड ह्यारी केनले गोल गर्दै आफ्नो डेब्युलाई सुखद बनाएका छन्। बायर्न म्युनिखले लिगको नयाँ सिजनमा विजयी सुरुवात गर्न सफल भयो। आफ्...
स्वतन्त्रता आन्दोलनमा नेपालीको योगदान
भारतमा ब्रिटिस (इस्ट इन्डिया कम्पनी) ले करिब दुई सय वर्षसम्म राज गरे । सन् १८५६ ई. मा सिपाही विद्रोहदेखि सशक्त रूपमा अङ्ग्रेज शासकविरुद्ध आन्दोलन सुरु भयो । भारतको लखनउ, मेरठ क्षेत्रमा सिपाहीले गरे...
डोल्पाको बाटो
भेरी करिडोरअन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५ अनारदुलामा पहिरो खसेपछि पाँच दिनदेखि चारपांग्रे सवारीसाधनको आवागमन ठप्प छ । मोटरसाइकल भने जोखिम मोलेर वारपार भइरहेका छन् । मालवाहक गाडीको ...
पद्मश्री पुरस्कारका लागि उत्कृष्ट ५ पुस्तकको सूची सार्वजनिक
काठमाडौं- पद्मश्री साहित्य पुरस्कार २०७९ का लागि उत्कृष्ट ५ पुस्तकको सूची सार्वजनिक भएको छ। यसअघि उत्कृष्ट १५ पुस्तकको सूची निकालेको खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले दोस्रो चरणको सूच...
तेह्रथुममा करेन्ट लागेर एक जनाको मुत्यु
तेह्रथुम — तेह्रथुमको म्याङलुङ नगरपालिका–३ नागदहमा करेन्ट लागेर शनिबार बिहान एक जनाको मृत्यु भएको छ । घरको दैलो खोल्ने क्रममा करेन्ट लागेर ८४ वर्षीया बाटुलीदेवी विश्वकर्माको मृत्यु भएको प्रहरी नायब...
‘मिस यूनिभर्स नेपाल २०२३’ मा २२ प्रतिस्पर्धि
काठमाडौं– आगामी भदौ २३ गते ललितपुरमा आयोजना हुन लागेको ‘मिस यूनिभर्स नेपाल–२०२३’ को ग्राण्ड फिनालेमा २२ जना यूवतीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक नग...
सन्दर्भ बाहिरः ‘आमा’ फिल्मका तीन सहयात्री, जसको सम्मान कहिले भएन !
प्रकाश सायमी– काठमाडौं– साठी वर्ष अघि नेपालमा फिल्म बनाउने र फिल्मको इतिहास प्रारम्भ गर्ने कार्यमा सबैभन्दा नजिकबाट नियाल्ने पात्र थिए–नारायणप्रसाद बासकोटा । बासकोटाले तत्कालीन सूचना विभागमा विज्...
महिला विश्वकप : तेस्रो स्थानका लागि आज अष्ट्रेलिया र स्वीडेन भिड्ने
काठमाडौं, भदौ २ । जारी फिफा महिला विश्वकप फुटबल अन्र्तगत तेस्रो स्थानका लागि आज अष्ट्रेलिया र स्वीडेन भिड्दै छन् ।
सत्ता र प्रतिपक्षलाई संसद सञ्चालन गर्ने वातावरण बनाउन गम्भीर हुन सभामुख घिमिरेको सुझाव
धुलिखेल । सभामुख देवराज घिमिरेले कानूनले प्रतिबन्ध लगाएको बाहेक सबै सूचना उपलब्ध गराउन संसद् प्रतिबद्ध रहेको बताएका छन् । सङ्घीय संसद्द्वारा शुक्रबार आयोजित ‘संसद्–सञ्चार सम्बन्ध’ विषयक अन्तर्क्रिय...
खण्डहर बन्दै ढुंगेघर
म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गामा रहेका परम्परागत ढुङ्गेघर खण्डहरमा परिणत हुँदै। स्थानीयहरु वसाइँसराइ गरी सहरतिर गएपछि यहाँका आकर्षक ढुङ्गेघरहरु जीर्ण बन्दै गएका हुन्। तस्बिर : धु्रवसागर ...
फेवाफाँटको झुल्न लागेको हरियाली धान खेत
पोखराको फेवाताल सिरान फेवाफाँटको झुल्न लागेको हरियाली धानखेती। तस्बिर : कृष्ण दवाडी/रासस प्रकाशित: Aug 19, 2023| 05:50 शनिबार, भदौ २, २०८०
पहिरोले पुरियो धान खेत
म्याग्दीको बेनी नगरपालिका–९ आलवाङमा पहिरो र बाढीले पुरिएको धान खेत। पहिरोले आलवाङमा धान खेती गरेको जमिन पुरिनुका साथै चार घर परिवार विस्थापित भएका छन्। तस्बिर : सन्तोष गौतम/रासस प्रकाशित: Aug 19, ...
बुमराहको कमब्याक खेलमा आयरल्याण्डविरुद्ध भारत विजयी
काठमाडौँ । आयरल्याण्ड टूरमा रहेको भारतीय क्रिकेट टिमले टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न बर्षाले प्रभावित खेलमा भारत डक वर्थ लुइस नियम अनुसार २ रनले विजयी भएको हो ।
दाङमा जंगली च्याउको तरकारी खाँदा आमा छोरीको मृत्यु
दाङमा जंगली च्याउको तरकारी पकाएर खाएका आमा छोरीको मृत्यु भएको छ। जंगली च्याउको तरकारी पकाएर खाएपछि गम्भीर बिरामी परेका आमा छोरीको उपचारको क्रममा मृत्यु भएको हो। दाङको बंगलाचुली गाउँपालिका-४ मैक...
एमालेले बिदा गर्यो यी ६ केन्द्रीय सदस्यलाई
नेकपा एमालेले ६ जना केन्द्रीय सदस्यलाई केन्द्रीय कमिटीबाट बिदा गरेको छ। एमालेले केन्द्रीय सदस्यद्वय केशव स्थापित र प्रमोदनारायण यादवलाई केन्द्रीय कमिटीबाट हटाएको हो। उनीहरूले नै पार्टी केन्द्रको ज...
एमालेमा कारबाहीमा परेका कार्यकर्ताले आत्मआलोचना गरे पार्टी सदस्यता नवीकरण हुने
नेकपा एमालेले चुनावका बेला बागी/विद्रोही भई कारबाहीमा परेकाहरूले आत्मआलोचना गरे उनीहरूको पार्टी सदस्यता नवीकरण गरिदिने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार जारी गरेको अन्तरपार्टी निर्...
क्रिया
यो क्रिया र प्रक्रिया पनि पूरक रहेछ जब सपनाले क्रिया देख्छ, अनि सुरु हुन्छ प्रक्रिया केही आसले बुनेको सपनालाई क्रियासँग भौँतारिँदै, प्रक्रियासँग जुध्दै विपनामा परिणत गर्न सकिएला ? जसरी बु...
उद्धव थापाले पाउलान् विश्वासको मत ? छैन सहज !
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार अर्थात् भदौ ४ गते विश्वासको मत लिँदैछन् ।
विद्युतीय स्वास्थ्य सूचना रेकर्डिङ तथा रिपोर्टिङ प्रणाली विस्तार र गलकोटको अनुभव
गलकोट नगरपालिका गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लाका कुल १० स्थानीय तह मध्येको एक हो। वि.सं २०७३ साल फागुन २३ गते पुन:संरचनाका क्रममा साविक दुदिलाभाटी, नरेठाटी, हटिया, हरिचौर, मल्म, काडेबास, पाण्...
भदौ महिनाको लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर
काठमाण्डाै - वाणिज्य बैंकहरुले भदौ महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । केही बैंकले ब्याजदर घटाएका छन् भने केही बैंकले बढाएका छन् । केही बैंकले भने ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन् । ...
के हो अक्षय कुमारको वास्तविक नाम ? किन उनले लिए क्यानडाको नागरिकता ?
क्यानडाको नागरिकता लिएको भनेर बलिउड अभिनेता अक्षय कुमारको भारतमा आलोचना भइरहन्थ्यो । यसै साता उनले भारतको नागरिकता सार्वजनिक गरेका छन् । ५५ वर्षे अभिनेताले लेखेका छन्- मन र नागरिकता दुवै हिन्दुस्ता...
कारबाहीमा परेकाले आत्मलोचना गरे सदस्य नवीकरण गर्ने एमालेको निर्णय
काठमाडौं । नेकपा (एमाले)ले चुनावको बेला बागी/विद्रोही भई कारबाहीमा परेकालाई आत्मआलोचनासहित पार्टी सदस्यता नविकरण गर्ने भएको छ ।
मौसममा आंशिक बदली, हल्का देखि मध्यम वर्षा हुने आँकलन
काठमाडौं। आज शनिबार देशभर आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
३५ समाचार देखाइएको