२०८० भदौ ५ का समाचार
अगस्त २२, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
उच्चस्तरीय छानबिन समितिको संरचना र कार्यक्षेत्र आज टुंगो लाग्ने
५ भदौ, काठमाडौं । सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत नेताहरुले आज त्यसको संरचना र कार्यक्षेत्र टुंगो लगाउँदै छन् । सोमबार बेलुका सिंहदरबारमा बसेको राष्ट्रिय मान्यताप्राप्त द...
२०२५ सालमै सुरु गरिएको थियो स्वास्थ्य बीमा, मंगलबार अवधारणा भित्रिएको ५५ वर्ष पुग्दै
काठमाडौं- नेपालमा स्वास्थ्य बीमाको सुरुवात २०२५ सालमै गरिएको पाइएको छ। तत्कालीन बडामहारानी इन्द्र राज्यलक्ष्मी शाहको ४१ औं जन्मोत्सवका अवसरमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको पाइएको हो। जसअनुसार ...
राष्ट्रियसभा बैठक बस्दै
काठमाडौँ– संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ ।
सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति बनाउन सरकार तयार
काठमाडौं : विमानस्थलबाट भएको सुन तस्करी प्रकरणको छानबीन गर्न उच्चस्तरीय समिति बनाउन सरकार तयार भएको छ। सोमबार बेलुका सिंहदरबारमा बसेको संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको बैठकमा उच्चस्तरीय स...
विपद्को विपद्–कथा
जब–जब विपद् आइपर्छ, तब–तब त्यसबाट प्रभावित जीवनको रक्षाका लागि सरकार तत्पर हुन्छ भन्ने स्वयंसिद्ध मान्यता हो। विश्वव्यापी यो अवधारणालाई नेपालका सन्दर्भमा थप सिद्ध गर्न ‘विपद् जोखिम न्यूनीकरण तथा व्...
कोशी मुख्यमन्त्रीलाई ‘विवादास्पद’ विश्वासको मत
काठमाडौँ — सभामुखको भूमिकामा प्रदेशसभा बैठकको अध्यक्षता गरिरहेका सांसदको मतमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । बैठकको अध्यक्षता गरेको व्यक्तिले मत बर...
साथीको मृत्युपछि सुधार गृहबाट निस्केर प्रदर्शन
भक्तपुर — बाल सुधार गृह प्रशासनले एक बालकको उपचारमा बेवास्ता गरेकै कारण मृत्यु भएको भन्दै आक्रोशित सानोठिमीस्थित सुधार गृहका बालक र किशोर तोडफोडमा उत्रिएका छन् । ज्वरो र पिलो आएर थलिएका रामेछापका ...
नारायणगढ–मुग्लिन सडकमा पहिरो, पन्छाउन अझै पाँच–छ घण्टा लाग्ने
भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच–छ घण्टालाग्ने भएको छ । सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो पन्छाउन चार मेस...
राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठक बस्दै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग मङ्गलबार छलफल गर्दै छन्। आज विहान ८ः३० राष्ट्रपति कार्यालय शीतल निवासमा सर्वदलीय बैठक बस्दैछ । राष्ट्रपति पौडेलले ...
नारायणगढ–मुग्लिन सडक पहिरोले अवरुद्ध , सुचारु हुन समय लाग्ने
पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए । 'हिजो राति १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पूरै पन्छाउन अझै प...
इटाली लाने भनी लिबिया पुर्याइएका १७ भारतीय युवा स्वदेश फिर्ता
आम आदमी पार्टी (आप) का राज्यसभा सांसद विक्रमजीत सिंह साहनीले गत महिना त्रिपोली जेलबाट रिहा भएपछि पञ्जाब र हरियाणाका १७ जना युवालाई लिबियाबाट स्वदेश फर्काउन पहल गरेका थिए। नयाँ दिल्ली : ट्युनिसियास...
बिचौलियासँगको निकटताले पूर्वमन्त्री र प्रशासक कोही जेलमा, केहीको भागाभाग
काठमाडौं । बालुवाटार र सिंहदरबार माफिया र बिचौलियाको घेराबन्दीमा रहेको चर्चा चलिरहँदा कैयौं पूर्व मन्त्री, प्रशासकलगायत सयौं कर्मचारीहरू माफियाकै प्रलोभनमा पर्दा जेलमा बस्न विवश छन् भने कैयौ भागाभा...
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई ...
आर्सनलद्वारा क्रिस्टल प्यालेस पराजित
लन्डन — आर्सनलले ताकेहिरो तोमियासुको रातो कार्डको समस्यालाई ओझेलमा पार्दै इंग्लिस प्रिमियर लिगमा सोमबार क्रिस्टल प्यालेसलाई १–० ले हराएको छ । यससँगै आर्सनलले लिगको नयाँ सिजन आफ्नो शतप्रतिशत सुरुआतल...
राजनीतिक स्वार्थको पजनीमा प्रहरी
काठमाडौं । नेपाल प्रहरीको नेतृत्व चयनमै राजनीतिक स्वार्थ हाबी हुने भएपछि मातहतका प्रहरी अधिकारीको सरुवा निष्पक्ष र समय सापेक्षबारे कल्पना गर्न सकिँदैन । पछिल्लो एक सातामा केही प्रहरी अधिकारीको सरु...
समस्याग्रस्त आयोजनाको सङ्ख्या शून्यमा झारिँदै
गण्डकी । गण्डकी प्रदेशको भौतिक पूर्वाधार र यातायात क्षेत्रमा सुधारको प्रयास थालिएको छ । समस्यामा रहेका आयोजनालाई गति दिनेदेखि सेवा प्रवाहलाई चुस्त पार्न प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात ...
हिमाञ्चल प्रदेशमा बाँधमा फसेका १० जनाको सकुशल उद्धार
हिमाञ्चल प्रदेशको राजधानी शिमलाबाट करिब ९४ किलोमिटर उत्तरमा पर्ने मण्डी जिल्लाको कोल्दाम जलविद्युत परियोजना जलाशयमा आइतबार साँझ उनीहरु चढेको डुङ्गा फसेको थियो । लगातारको वर्षाका कारण बाँधको जलाधार ...
गृह प्रशासनको दायित्व
जिल्ला प्रशासन कार्यालयमा गएर नागरिकता लिने क्रममा सर्वसाधारणले अनेक हैरानी खेप्नुपरिरहेको छ । प्रशासनका कर्मचारीबाट सेवाग्राहीलाई प्रहरीले अभियुक्तलाई केरकार गरेझैँ अनेक प्रश्न सोध्ने गरिन्छ । नाग...
अदृश्य धन र अज्ञानताले थिचिएको हाम्रो मुलुक
संसारमा दुई प्रकारका मानिसहरु हुन्छन्, एक ठूला सोच भएका र अर्को सानो सोच भएका । ठूलो सोच भएका मानिसहरुले माथि हेर्ने गर्दछन् । यसबाहेक यिनीहरुले सानातिना कुराहरुमा फोकस गर्दैनन्, यिनीहरुले गरिब असह...
एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । ललितपुरको बालकुमारीमा बस्ने बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय सङ्गठनको समीक्षा गरी महाधिवेश...
धेरैजसो क्षेत्रमा हल्कादेखि मध्यम वर्षा, एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना
काठमाण्डाै - देशका धेरैजसो पहाडी क्षेत्रमा पानी परिरहेको छ । मनसुन थप सक्रिय भएसँगै हिजोदेखि नै धेरै ठाउँमा पानी परिरहेको छ । भोलि पनि मौसम यस्तै रहने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताउनुभ...
कप्तान ओडेगार्डको पेनाल्टी गोलमा आर्सनलको जित
५ भदौं, काठमाडौं । कप्तान मार्टिन ओडेगार्डले गरेको पेनाल्टी गोल मद्दतमा आर्सनलले प्रिमियर लिगमा सोमबार राति क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरेको छ । प्यालेसको मैदानमा भएको खेलमा कप्तान ओडेगार्ड...
नयाँ मैदानमा बार्सिलोनाको जित
म्याड्रिड — डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले आइतबार स्पेनी ला लिगामा नयाँ सिजनको पहिलो जित निकालेको छ । यसका लागि टोलीले काडिजलाई २–० ले हरायो । बार्सिलोनाले नोउ क्याम्पबाहिर पहिलो प्रतिस्पर्धात्म...
विजयकुमार गच्छेदारसँग सिआईबीले लियो बयान
काठमाडौं । बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरोले बयान लिएको छ । सोमबार साँझ अनुसन्धान अधिकृतहरुले विजयकुमार गच्छेदारसँग महाराजगञ्...
‘लम्पी स्किन’ रोगविरुद्धको खोप अभाव
बेदकोट । कञ्चनपुरको ग्रामीण क्षेत्रका पशुचौपायामा लम्पी स्किन रोगको समस्या फैलिरहँदा खोपको अभाव देखिएको छ । नौवटै स्थानीय तहका पशुचौपायामा लम्पी स्किन रोगको सङ्क्रमण दिनहुँ बढिरहेको भए पनि त्यसविरु...
प्रतिनिधि सभाको बैठक बस्दै, एमालेले अवरोध नगर्ने
५ भदौ, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे बस्ने संसद सचिवालयले जनाएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध गर्...
डेंगु रोग फैलन नदिन नेपालमै पहिलो पटक वायो लार्भिसिद औषधि प्रयोग गर्दै छौँ : बालेन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँमा डेंगु रोग फैलन नदिने लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक वायो लार्भिसिद नामक जैविक औषधि प्रयोग गर्न लागिएको जानकारी दिएका ...
धनगढीबाट काठमाडौं जाँदै गरेको यात्रुबस नवलपुरको घ्युखोलामा पल्टियो, २९ जना घाइते
जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौंका लागि छुटेको सुपप्र०१–००१ख २९८६ नम्बरको बस ‘ब्रेक फेल’ भएर सडक छेउमा पल्टिएको हो । त...
नब्बे वर्षीय प्रेमबहादुर डाँगीलाई विद्यालय जान उमेरले छेकेन
तुलसीपुर । पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उनमा पढाइको भोक मरेन र अहिले उनी दैनिक विद्यालय जान्छ...
मोरङमा खोलाले बगाएर वृद्धाको मृत्यु
विराटनगर : मोरङको पथरीशनिश्चरे नगरपालिका–६ मा खोलाले बगाएर एक जना वृद्धाको मृत्यु भएको छ । तीर्थ खोलाले बगाएर पथरीशनिश्चरे–६ की ७० वर्षीया भीरमाया श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीए...
पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग घरमै पुगेर सोधपुछ
सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले ललिता निवास प्रकरणको अनुसन्धान टुंगोमा पुर्याउनका लागि प्रधानमन्त्रीद्वयसँग घरमा गएर जानकारी लिइएको बताइन्। काठमाडौ : ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्...
जोकोभिचलाई सिनसिनाटी ओपनको उपाधि
लन्डन, (एजेन्सी) । सर्बियन स्टार नोभाक जोकोभिचले सिनसिनाटी ओपन टोनिसको उपाधि जितेका छन् । विश्व नम्बर एक स्पेनिस खेलाडी कार्लोस आल्कारेजलाई हराउँदै विश्व नम्बर दुई नोभाक जोकोभिचले सिनसिनाटी ओपन टो...
नारायणगढ–मुग्लिन सडकको पहिरो ४० प्रतिशत पन्छाइयो, १२ बजेसम्ममा सडक खुलाउनले प्रयास
नारायणगढ–मुग्लिन सडकको नाम्सी पुल नजिकै झरेको पहिरो रातभरको प्रयासमा करिब ४० प्रतिशत पन्छाइएको छ। यहाँ सोमबार राति ८ बजे ठूलो पहिरो झरेको थियो। रातिबाटै एउटा लोडर र एउटा स्काभेटरले पहिरो पन्छाउन थ...
धरहरा उद्घाटनको २ वर्ष बित्यो, निर्माण अझै अपूरो
काठमाडौँ — तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७८ सालमै हतारहतार उद्घाटन गरेको धरहरा निर्माण अझै सकिएको छैन । निर्माणको भौतिक प्रगति ८५ प्रतिशत मात्रै छ, जबकि ०७५ असोज १४ मा बनाउन सुरु गरिएको ...
टेरामोक्स कल ट्यापिङ गर्न होइन, सेवाको गुणस्तर सुधार गर्न हो : अध्यक्ष खनाल
काठमाडौँ । दूरसञ्चार सेवालाई विश्वासिलो, गुणस्तरीय र भरपर्दो बनाउने उद्देश्यले नेपाल दूरसञ्चार प्राधिकरणले ल्याएको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रण्ड कन्ट्रोल सिस्टम (टेरामोक्स) कार्यान्वय...
३५ समाचार देखाइएको