२०८० असोज ११ का समाचार
सेप्टेम्बर २८, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
कुवेतबाट नेपाली चेलीको चित्कार
दोहा । वैदेशिक रोजगारीमा लागि कुवेत पुगेकी एक नेपाली महिला अहिले ‘बन्धक’ जीवन बिताउन बाध्य भएकी छन् । भोजपुर षडानन्द नगरपालिकाकी रविना लामा लामो समयदेखि बिरामी छन् । उनको चाहना स्वदेश फर्कनु रहेको ...
सुदूरपश्चिमका तीन संसदीय दलका नेताले गरे गाडी फिर्ता
धनगढी । ऐनविपरीत प्रयोग भइरहेका सरकारी गाडी सुदूरपश्चिम प्रदेश संसदीय दलका तीनै नेताले फिर्ता गरेका छन् । प्रदेशसभाको सार्वजनिक लेखा समितिले सरकारी गाडी फिर्ता गराउन सचिवालयलाई निर्देशन दिएपछि तीनव...
एमाले बाग्मती प्रदेश अधिवेशन : के छ ओलीको समर्थनप्राप्त ढुंगेलको स्थिति ?
मकवानपुर । नेकपा एमाले बाग्मती प्रदेशको प्रथम अधिवेशनको अबधि लम्बिएपछि आज (बिहीबार) मतदान हुँदै छ । ८, ९ र १० असोजका लागि तय भएको अधिवेशन अरू एक दिन लम्बिएको हो । नेकपा एमाले बाग्मती प्रदेश कमिटीक...
स्वास्थ्यलाई शान्तिक्षेत्र घोषणा गर
पोखराको मणिपाल शिक्षण अस्पतालमा एक जना बिरामीको मृत्यु हुँदा सो विषयलाई लिएर चिकित्सकमाथि भएको कुटपिटको विरोधमा पोखराका चिकित्सक सडकमै उत्रिएर आन्दोलित हुँदा स्वास्थ्य क्षेत्र तनावग्रस्त बनेको छ । ...
धिमा बजार, सरकार र निजी क्षेत्र
नेपालको ५५ खर्बको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत रहेको छ । यही तथ्यलाई ध्यानमा राखेर सरकार र निजी क्षेत्रबिच पारस्परिक सहअस्तित्व र समभावको दरिलो साझेदारी हुनु आवश्यक छ । अहिले बजार...
मन्त्रालयको निर्देशन– स्वास्थ्य संस्था अविछिन्न रुपमा सञ्चालन गर्नू
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई स्वास्थ्योपचार सेवा सञ्चालन गर्न अनुरोध गरेको छ । सुरक्षाको माग गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले एप्रोनसहित सडकमा उत्रिएपछि मन्त्रालयल...
बिहीबार मौसम सामान्यतया सफा रहने, केही ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। आज (बिहीबार) बिहानसम्म कोशी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही ...
फ्रान्सेली राजदूतको नाइजर छोडे
नियामे–नाइजरका लागि फ्रान्सका राजदूतले बुधवार बिहान राजधानी नियामे छोडेको फ्रान्सेली कूटनीतिक स्रोत र नाइजेरियाली सरकारी स्रोतले बताएका छन् । पश्चिम अफ्रिकी देश नाइजरमा सैनिक विद्रोहपछि सेनाले सत...
नेपालमा मलकारखाना स्थापनाका लागि मलेसियाकाे कम्पनीले सम्भाव्यता अध्ययन गर्ने
काठमाण्डाै – नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि मलेसियाको कम्पनीले विस्तृत सम्भाव्यता अध्ययन गर्ने भएको छ । मल कारखाना स्थापनाका लागि आवश्यक पर्ने विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बो...
एमालेमा ओलीको निर्देशनको अवज्ञा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अस्वीकृत भएको छ । अध्यक्ष ओलीको निर्देशन पार्टीका नेता मात्रै नभई सो पार्टीका सर्वसाधारण कार्यकर्ताले समेत अस्वीकार गर...
जो २० वर्षदेखि सोडापानीको भरमा चलाइरहेका छन् जीवन
यति बेला काठमाडौंमा देशभरका शिक्षकहरूको आन्दोलन चलिरहेको छ। आन्दोलनका कारण सडकमा जताततै जाम बढेको छ। युएन पार्क छेउमा सोडापानीको एउटा गाडा अडिएको छ। गाडाका साहु हुन् भक्तबहादुर थापा। उनी जामसँग बि...
घाटाको कम्पनीलाई नाफा देखाएर सोनापुरले सर्वसाधारणबाट रकम उठाउँदै
काठमाडौं । घाटामा रहेको कम्पनीलाई नाफा देखाएर सोनापुर सिमेन्टले अर्को सातादेखि सर्वसाधारणलाई प्रिमियम भाउमा सेयर बिक्री गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०७५÷७६ सम्म १४ करोड ८३ लाख ३१ हजार रुपिया...
एसियाड २०२३ मा नेपाललाई क्रिकेटको शान- नेपालको कीर्तिमान नै कीर्तिमान
काठमाडौं । चीनको हाङजाओमा जारी १९ औं एसियाली खेलकुद–२०२३ मा नेपाली पुरुष क्रिकेट टोलीले कीर्तिमानै कीर्तिमान रचेको छ । भर्खरै सम्पन्न एसिया कपमा नेपालले गरेको प्रदर्शनको विश्वमा वाहवाही भएको अवस्थ...
बिक्रीका लागि राखिएको केराको घरी
मोरङको सुन्दरहरैँचा नगरपालिका स्थित खोर्सानेमा बिक्रीका लागि राखिएको केराको घरी। तस्बिर : मणिराम दाहाल/रासस प्रकाशित: Sep 28, 2023| 06:01 बिहीबार, असोज ११, २०८०
वन मन्त्रालयमा विकृति मौलाउँदो, कर्मचारी व्यवस्थापनमा त्रुटि नै त्रुटि
–उपसचिव हुँदाहुँदै अधिकृतलाई जिम्मेवारी –अख्तियारमा वनविरुद्धको उजुरीको संख्या वृद्धि –सुशासन र सुधार छैन प्राथमिकतामा काठमाडौं । वन तथा वातावरण मन्त्रालयको नेतृत्व केही निश्चित व्यापारिक घराना ...
क्रिकेटमा नेपालको ५ विश्व कीर्तिमान
हाङचउ — विश्व क्रिकेटकै लागि यो दुर्लभ दिन रह्यो । एकै दिन एकैपल्ट यति धेरै कीर्तिमान सायद यसअघि बनेको पनि थिएन । विश्व क्रिकेटमा यस्तो दिन दोहोर्याएर विरलै मात्र आउने छ । नेपालले बुधबार कुल ५ विश...
सार्वजनिक ऋणको दायित्व २३ खर्ब रूपैयाँ माथि
काठमाडौं । मुलुकको अर्थतन्त्र गम्भीर अवस्थाबाट गुज्रिरहेको बेला सार्वजनिक ऋणको दायित्व पनि बढ्दै आइरहेको छ । चालु आर्थिक वर्ष २०८०र८१ को भदौ मसान्तसम्ममा सरकारलाई सार्वजनिक ऋणको दायित्व २३ खर्ब रूप...
फर्निचरजन्य उत्पादन बढाउन नीतिगत सुधार गरिने
काठमाडौँ, असोज ११ गते । राजधानीको भृकृटीमण्डपमा फर्निचर तथा फर्निसिङजन्य उत्पादनको बृहत् प्रदर्शनी फर्नेक्स २०२३ सुरु भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ सङ्घको आयोजनामा फर्निसिङजन्य उत्पादनको बृ...
लामाबगरबाट ४ केजी सुन बरामद
दोलखा — दोलखाको विगु गाउँपालिका–३ जामुनेआसपासबाट प्रहरीले चीनबाट अवैध रूपमा ल्याएको सुन बरामद गरेको छ । प्रहरीले बुधबार राति ४ केजी सुनसहित ३ जनालाई पक्राउ गरेको छ । बुधबार राति करिब १० बजेतिर इला...
२०३१ साल देखिकै जग्गा फेवातालको नाममा कायम गर्न सर्वोच्चको परमादेश
काठमाडौं– सर्वोच्च अदालतले २०१८ देखि २०३१ सालसम्म कायम भएको फेवातालको जग्गाबाहेक अन्य सबै सरकारी हुने फैसला सुनाएको छ। फेवाताल अतिक्रमणको मुद्दामा मंगलबार फैसला सुनाउँदै सर्वोच्चले परमादेशमार्फत् ...
घोडा चढेर जाँत आउँदा कुहिरो लाग्छ
बैतडी समाचारदाता बैतडी, असोज ११ गते । सुदूरपश्चिमका १६ वटा भगवतीका बहिनीमध्ये बैतडीको प्रसिद्ध निङ्लासैनी भगवती मन्दिरमा भाद्र शुक्ल द्वादशीबाट अनन्त चतुर्दशीको मेला सुरु भएको छ । मेलाको मुख्य आक...
स्वास्थ्यमा तमासा हेरेर नबस
विशेष गरी टाइफाइड भएका बालबालिकालाई स्क्रपटाइफसको समस्या बढ्दो छ । कतिपयको यसकै कारण ज्यान जाँदा पनि सरकारको ध्यान पुगेको छैन । यसैले स्क्रपटाइफसका बारेमा जानकारीमूलक सन्देश दिनु जरुरी छ । आम नेपाल...
एमाले बागमतीकाे नयाँ नेतृत्वका लागि आज मतदान, काे–काे छन् मैदानमा ?
नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षसहित अन्य पदका लागि आज बिहानदेखि मतदान सुरु हुँदैछ । प्रदेश अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । सोमबारबाट सुरु भएको अधिवेशनमा अध्यक्षका लागि स...
आज काठमाडौं उपत्यकामा सार्बजनिक बिदा
काठमाडौं। आज काठमाडौं उपत्यकामा सार्बजनिक बिदा दिइएको छ। काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा पर्वको अवसरमा सार्बजनिक बिदा दिइएको हो।
सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै
काठमाडौँ, असोज ११ गते । प्रत्येक वर्ष सेप्टेम्बर २८ का दिन मनाइने सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । सन् २०१९ अक्टोबर ...
गुल्मीका रमेश भण्डारी : जसले एक वर्षमा लोक सेवाका १० परीक्षा उत्तीर्ण गरे
११ असोज, गुल्मी । धुर्कोट गाउँपालिका-५ निवासी रमेश भण्डारीले लोक सेवा आयोगले लिएका १० परीक्षामा उत्तीर्ण भएका छन् । एकै वर्षमा भण्डारीले लोक सेवा आयोगले लिएका विभिन्न पदका १० परीक्षा उत्तीर्ण गरेक...
अभियन्ता ‘ई:’ र काठमाण्डाै महानगरबीच चार बुँदे सहमति, आन्दाेलन स्थगित
काठमाण्डाै - धर्नामा रहेका अभियन्ता ‘ईः र काठमाण्डौ महानगरपालिकाबीच चारबुँदे सहमति भएको छ । ‘ईः र महानगरपालिकाका तर्फबाट कार्यपालिका सदस्य चिनीकाजी मर्हजनबीच हिजो बेलुका चारबुँदे सहमति भएको हो । सह...
कांग्रेसको महासमिति बैठकमा प्रतिनिधि कति हुन्छन् ?
१० असोज, काठमाडौं । नेपाली कांग्रेसले मंसिर १३ देखि १५ सम्म महासमिति बैठक बोलाएको छ । कांग्रेसभित्र नीति महाधिवेशनको चर्चा भए पनि विधानमा व्यवस्था नभएकाले महासमिति बैठक नै गर्न लागेको हो । विधानतः...
विदेशी लगानीकर्तालाई नेपालमा लाभैलाभ
काठमाडौं । आर्थिक वर्ष ०७८र७९ मा १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ विदेशी लगानी भित्रियो। यो विदेशी लगानीकर्ताले गरेको प्रतिबद्धताको ३४ दशमलव ३ प्रतिशत मात्रै हो। तर, सोही वर्ष लाभांशबापत १५ अर्ब ६७ कर...
सन् १९१८ मा आजकै दिन : अमेरिकामा स्पेनिस फ्लु महामारी
सन् १९१८ मा आजकै दिन (सेप्टेम्बर २८) मा अमेरिकामा स्पेनिस फ्लुका कारण महामारी घोषित गरिएको थियो ।महामारीका कारण अमेरिकी सहर फिलाडेल्फिया सबैभन्दा बढी प्रभावित भएको थियो । उक्त सहरमा आयोजित स्वतन्...
नेपाल-चीन आवतजावत बाक्लो, सहकार्य पातलो
पछिल्ला वर्षमा नेपाल-चीन उच्चस्तरीय आवतजावतको सिलसिला बाक्लिएको छ भने सम्झौता र समझदारीको सूची पनि लामो भएको छ, तर कार्यान्वयन भने शिथिल छ। प्रधानमन्त्री पुष्पकमल दाहाल साताव्यापी चीन भ्रमणका क्र...
प्रधानमन्त्री प्रचण्ड आज कैलाश पर्वत र मानसरोवर जाँदै
काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज कैलाश पर्वत र मानसरोवर जाँदै हुनुहुन्छ । चीनको औपचारिक भ्रमणमा रहेका उहाँ हिजो तिब्बतको ल्हासा आउनुभएको थियो । प्रधानमन्त्री प्रचण्ड कैलाश पर...
डिप्रेसनबाट कसरी बच्ने ?
मानव शरीरमा हुने विभिन्न रोगमध्ये डिप्रेसन एक गम्भीर रोग हो। अहिले धेरै मानिसमा डिप्रेसन हुने गरेको छ। डिप्रेसन जुनसुकै बेला र जो कोहीलाई पनि हुनसक्छ। मानिसमा नकारात्मक सोच उत्पन्न गराउने, दुखी तुल...
पर्यटन क्षेत्रमा नेवानिले भित्र्यायो सबैभन्दा धेरै विदेशी मुद्रा
देशमा सबैभन्दा धेरै विदेशी मुद्रा भित्र्याउनेमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि) पहिलो बनेर सम्मानित भएको छ । नेवानिले एक वर्षमा आठ करोड ४५ लाख १० हजार अमेरिकी डलर भित्र्याएको छ । स...
आज कहाँ–कहाँ छ पानी पर्ने सम्भावना ?
नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले बिहान कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँक...
३५ समाचार देखाइएको