मुख्य सामग्रीमा जानुहोस्
२०८० असोज २५ को विवरण
आज

२०८० असोज २५ का समाचार

अक्टोबर १२, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१६१ हप्ता अघि

राउत क्षत्री सेवा समाजको नयाँ कार्यसमितिमा को–को ?

काठमाडौं । राउत क्षत्री सेवा समाज नेपालको केन्द्रीय अध्यक्षमा अस्मिन कुमार राउत चयन भएका छन् । समाजको १५औं साधारणसभा तथा सातौं अधिवेशनले अस्मिन कुमार राउतको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति न...

rajdhanidaily.com१६१ हप्ता अघि

विद्यार्थी ८ सय, उपस्थित १ सय ६०

राजविराज । यहाँका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति संख्या घट्दै गएको पाइएको छ । केही दिनयता थालिएको छड्के अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको हो । आफ्नो क्षेत्रभित्रका सामुदायि...

baahrakhari.com१६१ हप्ता अघि

मनसुन बाहिरिनेक्रम जारी, पाँचवटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । यो वर्षको मनसुन बाहिरिनेक्रम जारी छ । कर्णाली प्रदेशको सम्पूर्ण भू–भाग, लुम्बिनी प्रदेशको अधिकांश भू–भाग तथा गण्डकी प्रदेशको पश्चिम भू–भागबाट पनि यो वर्षको मनसुन बुधबार बाहिरिएको छ ।  स...

ekantipur.com१६१ हप्ता अघि

‘पीडितलाई रुवाउने काम बन्द गर’

'आममाफी पाएका गाउँ पस्दा त्रासमा पीडित परिवार’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी : संविधान, ऐन संशोधन गरेर देवानी कानुन अन्तर्गतका बाहेक फौजदारी र कर्तव्य ज्यान मुद्दाका जुनस...

setopati.com१६१ हप्ता अघि

बैंकर बन्ने सपना देखेकी वर्षा यसरी बनिन् अभिनेत्री (भिडिओ)

वर्षा सिवाकोटीले देखेको एक मात्र सपना थियो  — बैंकर बन्ने। यो सपना उनले आफ्ना बुबाको आँखाबाट देखेकी थिइन्। उनका बुवा काठमाडौंको एक बैंकमा काम गर्थे। काममा जाँदा कहिलेकाहीँ उनलाई पनि सँगै लिएर जान्...

khabarhub.com१६१ हप्ता अघि

फिफा विश्वकप छनोट प्रारम्भिक चरणमा आज नेपाल र लाओसबीच प्रतिस्पर्धा

काठमाडौँ– फिफा विश्वकप २०२६ छनोटको प्रारम्भिक चरणअन्तर्गत आज नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

ratopati.com१६१ हप्ता अघि

दुई महिनामा उनन्चालिस अर्बको इन्धन आयात

काठमाडौं । दुई महिनाको अवधिमा चार लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको दुुई महिना (साउन, भदौ) मा इन्धन (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन,...

ratopati.com१६१ हप्ता अघि

सिद्धबाबा सुरुङमार्ग निर्माण : ठेकदारले अबैध क्रसर चलाएको आरोप

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबामा सुरूङमार्ग निर्माणको काम अहिले भौतिक रूपमा रोकिएको छ ।  चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माणको ठेक्क...

annapurnapost.com१६१ हप्ता अघि

त्रिपालमा जालझेल

कसैको दबाबका भरमा राज्यका ढुकुटीबाट रकम उपलब्ध गराइहाल्नु कर्मचारीको कर्तव्य पनि होइन। प्रक्रिया पूरा नभएको र बिलबिजक पनि भएको हुँदा निजी कम्पनीहरूले व्यर्थ भुक्तानी मागेको शंका स्वाभाविक छ। २०७२ ...

setopati.com१६१ हप्ता अघि

ड्युटीमा रहेका डाक्टरमाथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ

जिल्ला अस्पताल संखुवासभामा ड्युटीमा रहेका डाक्टर र स्वास्थ्यकर्मीलाई गालीगलौज र हातपातको प्रयास गर्ने तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा खाँदबारी नगरपालिका-१ का २८ वर्षीय विक्रम विश्वकर्मा र...

ratopati.com१६१ हप्ता अघि

अख्तियार कर्णाली प्रदेश : स्थानीय तहका उजुरी धेरै

कर्णाली । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कर्णाली प्रदेश सुर्खेतले कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । उक्त प्रतिवेदन चार सय ७४ पृष्ठको छ ।  बुधबार व...

khabarhub.com१६१ हप्ता अघि

शंख किन बजाइन्छ ?

शंख बजेको हामी धेरैले सुनेका छौँ । हिन्दु संस्कारमा शंख हरेक धार्मिक कार्यदेखि अन्तिम संस्कारसम्म प्रयोग गरिन्छ । तर, कर्मअनुसार यसको आवाज भने फरक फरक हुने गर्दछ ।

Ujyaaloonline.com१६१ हप्ता अघि

एसीसी १९ वर्षमुनिको प्रिमियर कप आजदेखि : नेपालले इरानसँग खेल्दै

काठमाण्डाै - एसीसी १९ वर्षमुनिको प्रिमियर कप आजदेखि मलेसियामा शुरु हुँदैछ । पहिलो खेलमा नेपाल र इरानबीचको खेल वाईएसडी ओभलमा बिहान सवा ७ बजे शुरु हुनेछ । प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्र...

annapurnapost.com१६१ हप्ता अघि

थारु क्लस्टरलाई सम्बोधन गर्ने बनेन कानुन

यता संघीय निजामती सेवा ऐन नआउँदा पुरानै कानुनबमोजिम काम हुँदै आएको थियो तर सर्वोच्च अदालतले छुट्टै कानुन निर्माण गरेर ९ महिनाभित्र कार्यान्वयन गर्नु भनेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयल...

thahakhabar.com१६१ हप्ता अघि

इजरायलबाट आइपुगिन् सावित्रा भण्डारी

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीको फरवार्ड सावित्रा भण्डारी स्वदेश फर्किएकी छन्।  इजरायलमा व्यवसायिक फुटबल खेल्दै आएकी उनी बुधबार स्वदेश फर्किएकी हुन्।  प्यालेस्टाइनी विद्रोही समूह हमासको हम...

Ujyaaloonline.com१६१ हप्ता अघि

इजरायलमा ज्यान गुमाएका १० जना विद्यार्थीको शव ल्याउन केही ढिलाइ

काठमाण्डाै - इजरायलमा ज्यान गुमाएका १० जना विद्यार्थीको शव ल्याउन केही ढिलाइ हुने भएको छ । इजरायल सरकारले युद्धको घोषणा गरेको अवस्थामा शव हस्तान्तरणको विभिन्न कानुनी प्रक्रिया रहेकाले उनीहरुको शव ...

deshsanchar.com१६१ हप्ता अघि

नारायणगढ-बुटवल सडकखण्ड विस्तारको काम सुस्त

नवलपरासी- नारायणगढ-बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ४१ दशमलव १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । पूर्व पश्चिम राजमार्गको बुटवल-नारायणघाट सडक खण्डको नवलपरासी (बर्दघ...

nepalsamaya.com१६१ हप्ता अघि

मनसुनी वायुको आंशिक प्रभाव, खुल्दै मौसम

नेपालको पूर्वी तथा मध्यभागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। यसका कारण देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, बागमती र गण्डकीमा आंश...

nayapatrikadaily.com१६१ हप्ता अघि

युवा खेलाडी र प्रशिक्षक दुवैको परीक्षा

नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलिरहेका सर्वाधिक अनुभवी दुई दर्जनभन्दा बढी खेलाडी अस्ट्रेलियामा छन् । सिनियर खेलाडी अस्ट्रेलिया पलायन भएसँगै वर्तमान नेपालको फुटबल टोलीमा युवा खेलाडीको बाहुल्यता छ ...

ratopati.com१६१ हप्ता अघि

सुगर र ब्लड प्रेसरले पनि गुम्न सक्छ आँखाको दृष्टि

काठमाडौँ । १२ अक्टोवर विश्व दृष्टि दिवस । नेपाललगायत विश्वभर दृष्टि दिवस मनाइदैँछ । आँखामा अन्धोपन ल्याउने मुख्य कारक तत्व मोतीविन्दु हो । मोतीबिन्दुले ७० देखि ८० प्रतिशत अन्धोपना गराउँछ ।  त्यसपछ...

ekantipur.com१६१ हप्ता अघि

नेपालको पहिलो खेल यूएईसँग

काठमाडौँ — नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोलीले पहिलो खेल यूएईविरुद्ध खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले कात्तिकदेखि नेपाल, यूएई र हङकङ सम्मिलित प्रतियोगिताको खेल तालि...

lokaantar.com१६१ हप्ता अघि

‘एनआरएनए डे’ को अवसरमा विद्यार्थीलाई झोला वितरण

 गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले बुधबार एक विशेष कार्यक्रम सम्पन्न गरेको छ । एनआरएनए डे (एनआरएनए दिवस) को अवसरमा राजधानीमा विशेष राष्ट्रिय समन्वय परिषद् (एनसीसी) जापानले विशेष कार्यक्रम सम्प...

setopati.com१६१ हप्ता अघि

बझाङमा फेरि गयो भूकम्प

बझाङमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १२:२२ बजे बझाङको चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो। बझाङ केन्द्रबिन्दु बनाएर अस...

gorkhapatraonline.com१६१ हप्ता अघि

सामाजिक सद्भावको जग

हरेक नागरिकलाई जागरुक, कर्मठ, सक्षम, इमानदार र सहिष्णु बनाउन र बन्न शिक्षाको महत्वपूर्ण भूमिका रहन्छ । यसका लागि विद्यालय पहिलो र महत्वपूर्ण थलो हो । विद्यालय शिक्षाबाट नै हरेक व्यक्तिले आफ्नो भविष...

annapurnapost.com१६१ हप्ता अघि

लाओसको सामना गर्दै नेपाल

काठमाडौं : फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोटको पहिलो खेलमा नेपालले बिहीबार लाओसको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलका लागि आफू उत्साहित रहेको नेपाली राष्ट्रिय फुटबल टोलीका...

lokaantar.com१६१ हप्ता अघि

सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालन

सुदूरपश्चिम प्रदेशका सात जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । बडादसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय, धनगढीले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।  ...

nepallive.com१६१ हप्ता अघि

यू-१९ प्रिमियर कप– इरानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं– बिहीबारदेखि मलेसियामा सुरु भएको एससी यु–१९ प्रिमियर कप क्रिकेटअन्तर्गत पहिलो खेलमा नेपालले इरानसँग टस हारेको छ। टस गुमाएपछि नेपालले पहिले ब्याटिङको निम्तो पाएको छ।  मलेसियाको वाइएसडी युक...

dcnepal.com१६१ हप्ता अघि

राजमार्गमा बाँदर अत्याधिक भएपछि दुर्घटनाको जोखिम बढ्याे

महाेत्तरी। तराईको पूर्व-पश्चिम राजमार्गमा बादरको कारण दुर्घटनाकाे खतरा बढेको छ। सामुदायिक वन, साझेदारी वन र सागरनाथ वन परियोजनामा रहेका बादरहरु सडकभरी उत्रदा दुर्घटनाकाे खतरा बढेको हो।

lokaantar.com१६१ हप्ता अघि

एसीसी यु-१९ प्रिमियर कप : नेपाल र इरान भिड्दै

एसीसी १९ वर्षमुनिको प्रिमियर कप आजदेखि मलेसियामा शुरू हुँदैछ । पहिलो खेलमा नेपाल र इरानबीचको खेल वाईएसडी ओभलमाहुँदैछ । पहिलो खेलमा नेपालले इरानविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । मलेसिय...

gorkhapatraonline.com१६१ हप्ता अघि

पछिल्लो नीतिपछि सेयर बजार

नेपाल राष्ट्र बैङ्कले सेयर कर्जा र घरजग्गा कर्जामा अपनाएको लचकताको सकारात्मक असर सेयर बजारमा देखिने अपेक्षा गरिएको थियो तर सो नीतिपश्चात् कारोबार भएको दिन गत आइतबार नै सेयर बजार परिसूचकाङ्कमा ठुलो ...

Ujyaaloonline.com१६१ हप्ता अघि

फिफा विश्व कपको पहिलो चरणको छनोटमा आज नेपाल र लाओस खेल्दै

काठमाण्डाै - फिफा विश्वकप सन् २०२६ को पहिलो चरणको छनोट अन्तर्गत नेपालले आज लाओससँग  खेल्दैछ । खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा शुरु हुनेछ । यो खेलका लागि इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो...

onlinekhabar.com१६१ हप्ता अघि

परराष्ट्रमन्त्री पनि गए इजराइल

२४ असोज, काठमाडौं । इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं गएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले राति ११ बजे जाने नेपाल एयरलाइन्सको विमानमा परराष्ट्रमन्त्रीलाई पठ...

newsofnepal.com१६१ हप्ता अघि

तीनैवटा सुरक्षा निकाय प्रमुख विदेशमा

काठमाडौं । देशको सुरक्षास्थिति बेवास्ता गर्दै तीनैवटा सुरक्षा निकायका प्रमुख विदेश लागेपछि देश केही समयका लागि सुरक्षा निकायका प्रमुखविहीन बन्न पुगेको छ । नेपालका तीनैवटा सुरक्षा निकाय नेपाली सेना...

deshsanchar.com१६१ हप्ता अघि

एसियाडपछि सन्दीपको मुद्दामा पेसी आज, होला त फाइनल बहस?

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलत्कार मुद्दाको फाइनल पेसी बिहीबार (आज)का लागि तय भएको छ। असोजमा दुई पटक पेसी चढेर पनि अदालतबाटै स्थगित भएको सन्दीपको मुद्दामा बिहीबार फाइनल बहस...

ratopati.com१६१ हप्ता अघि

बझाङमा मध्यरातमा फेरि भूकम्पको धक्का

बझाङ  । बझाङमा गएराति पुनः भूकम्पको धक्का महसुस गरिएको छ ।  मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर गएराति १२ बजेर २२ मिनेट जाँदा ५।२ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पविद् डा शिव सुवेदी...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको