मुख्य सामग्रीमा जानुहोस्
२०८० असोज २८ को विवरण
आज

२०८० असोज २८ का समाचार

अक्टोबर १५, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१६१ हप्ता अघि

साउदीमा आवासीय अनुमतिपत्र नबनाइदिने प्रवृत्ति बढ्दो

दोहा । साउदी अरबका कम्पनीहरुले साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाइदिने गरेका कारण त्यहाँ धेरै नेपाली कामदार गैरकानुनी रुपमा काम गर्न बाध्य छन् । २२ महिनाअघि साउदी पुगेका नवीन नेपालीलाई पनि कम्पन...

rajdhanidaily.com१६१ हप्ता अघि

रैथाने बेकिङ प्रदर्शनी

पोखरा । काठमाडौं फ्रेस बेकरी पोखराको आयोजनामा हिजो शनिबार रैथाने बेकिङ प्रदर्शनी गरियो । स्वदेशी अन्न, स्थानीय उद्यमी र दिगो कृषिलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ महेन्द्रपुलस्थित काठमाडौं फ्रेस...

rajdhanidaily.com१६१ हप्ता अघि

दसैं, दाम र दशा

सारा नेपाल दसैंको रंगमा रंगिएको छ । जताततै दसैं बजारको चहलपहल निकै बढेको छ । बसपार्क, एयरपोर्ट तथा भारतबाट नेपाल छिर्ने नाकामा देशविदेशबाट दसैं मनाउन घर फर्किने नेपालीको ठुलो भीड छ । दसैंको आगमनले ...

rajdhanidaily.com१६१ हप्ता अघि

नेपाली दूतावासले भन्यो– स्थिति सामान्य नबन्दासम्म घरबाहिर ननिस्कनू

दोहा । प्यालेस्टाइनको हमास समूह र इजरायलबीच थप जोखिम बढेको भन्दै स्थिति सामान्य नबन्दासम्म घरबाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन नेपाली दूतावासले विशेष अनुरोध गरेको छ । पछिल्लो समय गाजा आसपाससहित...

lokaantar.com१६१ हप्ता अघि

सन् २०३६ को ओलम्पिक आयोजनाका लागि भारतले दाबी पेश गर्छः प्रधानमन्त्री मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०३६ को ग्रीष्मकालीन ओलम्पिक आयोजनाका लागि आफ्नो देशले दावेदारी पेश गर्ने र ओलम्पिक आयोजना गर्ने चौथो एसियाली राष्ट्र बन्ने शनिवार बताएका छन् ।

rajdhanidaily.com१६१ हप्ता अघि

शरीर बन्धकवारे सर्वोच्चको नयाँ नजिर

काठमाडौं । सर्वोच्च अदालतले अपहरण तथा शरीर बन्धक लिने कार्यको उद्योग सम्बन्धमा पहिलोपटक व्याख्या गर्दै नयाँ नजिर कायम गरेको छ । मिलन मग्राती समेतको जाहेरीले नेपाल सरकारविरुद्ध काजन श्रेष्ठ र सम्बेग...

nepalsamaya.com१६१ हप्ता अघि

स्वस्थ रहन बिहान खाली पेटमा भिजाएर खानुहोस् यी ५ चिज

काठमाडौं- स्वस्थ हुनको लागि हाम्रो खाना राम्रो हुनुपर्छ। हामीले खाने कुराले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ। स्वास्थ्य विज्ञहरूका अनुसार बिहान केही चिज भिजाएर खाँदा स्वास्थ्यमा धेरै फाइदा...

gorkhapatraonline.com१६१ हप्ता अघि

बडादसैँ प्रारम्भ

काठमाडौँ, असोज २८ गते । हिन्दु धर्मावलम्बीको महान् चाड बडादसैँ आइतबारदेखि सुरु हुँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुने बडादसैँको पहिलो दिन घरघरमा घटस्थापना गरी महालक्ष्मी, महाकाली र महा...

nepalsamaya.com१६१ हप्ता अघि

आँबुखैरेनीमा व्यावसायिक फूलखेती

तनहुँ- जिल्लाको आँबुखैरेनी गाउँपालिकामा व्यावसायिक फूलखेती थालिएको छ। यो वर्ष विदेशबाट आयात हुँदै आएकाले सयपत्री फूललाई प्रतिस्थापन गर्न  फूलखेती थालिएको हो। आँबुखैरेनी–१ स्थित याञ्चोक आमा समूह, आँ...

nayapatrikadaily.com१६१ हप्ता अघि

आइसिसी एकदिवसीय विश्वकप : पाकिस्तानविरुद्ध भारतको अपराजित यात्रा कायमै

अहमदाबादमा पाकिस्तानलाई सात विकेटले हराउँदै भारतले अपराजित यात्रा आठौँ खेलसम्म पुर्‍यायो आइसिसी एकदिवसीय विश्वकपमा भारतले पाकिस्तानविरुद्धको अपराजित यात्रा आठौँ खेलसम्म पुर्‍याएको छ । शनिबार अहमदा...

newsofnepal.com१६१ हप्ता अघि

विद्रोह गरेका कार्की बने कोशीको मुख्यमन्त्री

विराटनगर । नेपाली कांग्रेसको संस्थागत निर्णयलाई अस्वीकार गर्दै विद्रोह गरेर नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सहयोगमा कोशी प्रदेशको छैटौं मुख्यमन्त्रीमा केदार कार्की नियुक्त हुनुभएको छ । संविधानक...

khabarhub.com१६१ हप्ता अघि

तुलसीमा जल किन चढाइन्छ ? 

हिन्दु धर्ममा तुलसीको बिरुवालाई निकै महत्व दिइएको छ । तुलसीको बोटलाई देवीको साक्षात् रूप अर्थात् धनकी देवी लक्ष्मीको दर्जा पनि दिइएको छ । तुलसीलाई जीवनमा कुनै आर्थिक समस्या चलिरहेको बेलामा माता लक्...

newsofnepal.com१६१ हप्ता अघि

दशैं आयो

दशैं नजिकिएसँगै कलंकीस्थित खसीबजारमा खसीबोका धपाउँदै व्यापारी । हाल बजारमा खसीबोका किनबेच बढेको भए पनि भेडाच्याङ्ग्रा भने केही दिनपछि भित्रने व्यापारीहरू बताउँछन् । तस्वीर : अनिल आङ्देम्बे

ekantipur.com१६१ हप्ता अघि

तीन महिनामै मनाङ एयरको अर्को हेलिकोप्टर दुर्घटना

काठमाडौँ — सोलुखुम्बुको लोबुचेमा शनिबार भएको हेलिकोप्टर दुर्घटनासँगै २६ वर्ष पुरानो कम्पनी मनाङ एयर जहाजविहीन भएको छ । तीन महिनाअघि मात्रै मनाङकै एयरबस बीथ्री–ई हेलिकोप्टर सोलुखुम्बुको लामजुरामा डर...

ratopati.com१६१ हप्ता अघि

पर्यटक धान्ने क्षमता ३५ लाख, लक्ष्य भने १० लाख

काठमाडौं । मुलुकमा वार्षिक ३५ लाख पर्यटक धान्न सक्ने पूर्वाधार रहे पनि सरकारले क्षमताको एक तिहाइ कम पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। सरकारले सन् २०२३ मा १० लाख मात्र पर्यटक भित्राउने लक्ष्य राखे...

newsofnepal.com१६१ हप्ता अघि

पीडितको चित्कार, धारा २७६ र देशका राष्ट्रपति

नेपालको संविधानको धारा २७६ मा माफीसम्बन्धी व्यवस्था गरिएको छ । उल्लिखित धारा अनुसार राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुनबमोजिम...

newsofnepal.com१६१ हप्ता अघि

हिन्दमहासागरीय क्षेत्रमा बढ्दो भारत–चीन तनाव

हिन्दमहासागरीय क्षेत्र आर्थिक र सामरिक हिसाबले अब्बल मानिन्छ । संसारको व्यापारिक जीवनरेखा नै हिन्दमहासागरीय क्षेत्रलाई लिइन्छ । विश्व अर्थतन्त्र ट्रान्स एट्लान्टिक (युरोप र अमेरिका) बाट ट्रान्सप्या...

thahakhabar.com१६१ हप्ता अघि

इंग्लयाण्डसँग खेल्दै अफगानिस्तान

काठमाडौं : आइसीसी विश्वकप क्रिकेटमा आज अफगानिस्तान र इङल्याण्डबीच खेल हुदैछ। भारतको दिल्लीस्थित अरुण जेटली स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार सवा २ बजे शुरू हुने छ। जारी क्रिकेट विश्वकपमा इङ...

nepalviews.com१६१ हप्ता अघि

गाजामा आकास, जमिन र समुन्द्रबाट आक्रमण गर्ने तयारी, लाखौँलाई मृत्युदण्ड दिएसरह हुने डब्ल्युएचको चेतावनी

एजेन्सी । इजरायलको सेनाले  उत्तरी गाजा सहर आतंककारीको सहर भएको भन्दै ध्वस्त बनाउने तयारी सुरु गरेको जनाएको छ ।

ratopati.com१६१ हप्ता अघि

स्याउ कुहाएर फाल्नुपर्ने समस्या हट्यो

म्याग्दी । चिस्यान गृहमा भण्डारण गर्ने सुविधा भएपछि मुस्ताङका कृषकको स्याउ कुहिएर फाल्नुपर्ने समस्या हट्न थालेको छ । याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न लामो समय खुला ठाउँम...

gorkhapatraonline.com१६१ हप्ता अघि

ताक्लाकोट जान रोक

हुम्ला समाचारदाता हुम्ला, असोज २८ गते । व्यापार व्यवसाय र अन्य काम गर्न जाँदै गरेका हुम्लावासीलाई चीनको ताक्लाकोट जान रोक लगाएको छ । चीनपट्टिको हिल्सामा स्थापना भएको भन्सार कार्यालयमा मानिसका लागि...

khabarhub.com१६१ हप्ता अघि

पिसाबको संक्रमण किन महिलामा बढी हुन्छ ?

मिर्गौलाबाट पिसाबको थैली हुँदै मुत्रनलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा हुने कीटाणुको सङ्क्रमण नै पिसाबको सङ्क्रमण हो। यौनाङ्गको सरसफाइ नगर्दा पिसाबको सङ्क्रमण हुने सम्भावना हुन्छ। शरीरको कुनै भागम...

ekantipur.com१६१ हप्ता अघि

भारतको सजिलो जित

अहमदाबाद — रोहित शर्माको ८६ रनसँगै बलरहरूको सटीक प्रदर्शन मद्दतले भारतले विश्वकप क्रिकेटमा शनिबार पाकिस्तानमाथि ७ विकेटको जित निकालेको छ । अहमदाबादको १ लाख ३२ हजार दर्शक क्षमताको रंगशालामा भारतले स...

onlinekhabar.com१६१ हप्ता अघि

एमाले मधेश प्रदेशका सर्वसम्मत निर्वाचित पदाधिकारीले लिए शपथ, अरुको दसैंपछि हुने

२८ असोज. जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेश अधिवेशनाट सर्वसम्मत चयन भएका पाँच पदाधिकारीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वसम्मत चयन भएका पदाधिकारीलाई शनिबार राति शपथग्रहण गराइएको हो । अ...

farakdhar.com१६१ हप्ता अघि

लगातार दोस्रो जितको खोजीमा नेपाल, आज बहराइनसँग भिड्दै

मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कपमा नेपालले आज बहराइनसँग खेल्दैछ । नेपाल र बहराइनबीचको खेल ७ः१५ देखि सुरु हुने तालिका छ । नेपाल लगातार दोस्रो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा  इरानलाई २ स...

nepalpress.com१६१ हप्ता अघि

इजरायल युद्धबाट जोगिएका चारैजना विद्यार्थीलाई नगरप्रमुख ओझाले घरसम्मै पुर्‍याए

कैलाली । इजरायलमा हमास विद्रोही समूहले गरेको सांघातिक आक्रमणबाट बच्न सफल कृष्णपुर नगरपालिकाका चारैजना विद्यार्थीहरूलाई कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले घरसम्म पुर्‍याएका छन् । बिहीबार न...

deshsanchar.com१६१ हप्ता अघि

आज विश्व हात धुने दिवस

काठमाडौं- विश्व हात धुने दिवस आइतबार नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ। नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ। साबुनपानीले मिचीमिची हात धुने बानीले श्वासप्र...

Ujyaaloonline.com१६१ हप्ता अघि

भोलि र पर्सि वर्षाको सम्भावना : काटेको धान भित्र्याइहाल्न र आज धान नकाट्न मौसमविद्को आग्रह

काठमाण्डाै - देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । धेरै ठाउँमा बिहानैदेखि हुस्सु कुहिरो लागेको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्न थालेको मौसमविद्ले बताएका छन् । मौसमविद् प्रतिभा ...

nayapatrikadaily.com१६१ हप्ता अघि

प्रेरक प्रसंग : आइन्स्टाइन र हराएको ‘क्लिप’

महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन आफ्ना साधारणदेखि महत्वपूर्ण कुनै पनि काममा अत्यन्त गम्भीरतापूर्वक खटिन्थे र सफलता प्राप्त नगरुन्जेल त्यसबाट विश्राम लिँदैनथे ।  एकपटक आइन्स्टाइन एउटा शोधपत्र लेख...

kendrabindu.com१६१ हप्ता अघि

‘असहायको सेवा नै सच्चा मानव सेवा’

चाडपर्वमा कोही नरहुन् सडकमा’ भन्ने नाराका साथ मानव सेवा आश्रमले पूर्वीद्वार काँकडभिट्टाबाट ‘मेची महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरुआत गरेको छ । गायिका आनी छोइङ डोल्मा र मेचीनगर नगरपालिकाका नगरप...

nayapatrikadaily.com१६१ हप्ता अघि

मनाङ एयरलाई हेलिकोप्टर उडानमा रोक : घाइते पाइलटलाई उपचारका लागि लगियो भारत

भएका दुईवटै हेलिकोप्टर दुर्घटनामा परेपछि जहाजविहीन मनाङ एयर तीन महिनाको बीचमा दुईवटा हेलिकोप्टर दुर्घटनामा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मनाङ एयरको वायुसेवा सञ्चालन प्रमाणपत्र (एय...

setopati.com१६१ हप्ता अघि

कोशीका मुख्यमन्त्री केदार कार्कीले आज शपथ लिने

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्। उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ ग्रहण गराउनेछन्। मुख्यमन्त्रीको सपथ ग्रहणका लागि आज दिउँसो २ बजेको...

khabarhub.com१६१ हप्ता अघि

दसैँमा जमरा किन लगाइन्छ ? यसको महत्व यस्तो छ

गहुँ, जौ आदिको बीजद्वारा अंकुरित नयाँ पुष्पको रुपमा जमरा दसैँमा नयाँ फूलका रुपमा घटस्थापनादेखि नौ दिनसम्म विशेष पूजा गरी विजया दशमीको दिन भगवतीलाई अर्पण गरी प्रसादका रुपमा टीका र जमरा लगाइन्छ ।

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको