मुख्य सामग्रीमा जानुहोस्
२०८० कार्तिक ४ को विवरण
आज

२०८० कार्तिक ४ का समाचार

अक्टोबर २१, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

gorkhapatraonline.com१६० हप्ता अघि

संवेदनशील सूचना र समाचार

विश्व समाज सूचना र समाचारको प्रभावमा छ । सूचना नै शक्तिका रूपमा देखिएको छ । महत्वपूर्ण सूचना आमनागरिकमा समाचारका रूपमा सम्पादन भई प्रस्तुत भएका छन् । सूचनालाई राम्रो सम्पादन गरी समाचारका रूपमा प्रस...

nepalsamaya.com१६० हप्ता अघि

आज दसैंको सातौं दिन, घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौं- आज नवरात्रिको सातौं दिन अर्थात् फूलपाती, दसैंको खास दिन आजैबाट शुभारम्भ हुन्छ। फूलपातीको दिनदेखि सरकारी कार्यालयहरु सार्वजनिक विदा हुने भएकाले दसैंको टीका थाप्न आ-आफ्नो घर फर्किने क्रम आज...

kalakarmi.com१६० हप्ता अघि

आज बडादशैँको सातौँ दिनः घर–घरमा फूलपाती भित्र्याईँदै

काठमाडौं– प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज कात्तिक ४ गते शनिवार घर–घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । आश्...

ratopati.com१६० हप्ता अघि

नवरात्रको सातौँ दिन : दसैँघरमा भित्र्याइँदै फूलपाती

काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदि...

ratopati.com१६० हप्ता अघि

नेपाली सेनाले टुँडिखेलमा फूलपाती बढाइँ आयोजना गर्दै

काठमाडौँ । नेपाली सेनाद्वारा शनिबार सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ आयोजना गर्दैछ । समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति सहभागी हुने छन् । उनी नेपाली सेनाको परमाधिपति समेत हुन् । बढाइँ कार...

Ujyaaloonline.com१६० हप्ता अघि

विश्वकप क्रिकेटमा अस्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले हरायो

काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेटमा अस्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले पराजित गरेको छ ।  चलिरहेको विश्वकप क्रिकेटमा अस्ट्रेलियाको दोस्रो जित र पाकिस्तानको दोस्रो हार हो । अस्ट्रेलियाले दिएको ती...

khabarhub.com१६० हप्ता अघि

प्रेमिकालाई ३० केजी प्रेमपत्र लेख्ने नेहरु !

भारतका प्रथम प्रधानमन्त्री पं. जवाहरलाल नेहरु र स्वतन्त्र भारतका प्रथम गभर्नर जनरल लर्ड माउन्टबेटनकी पत्नी एड्विनाबीच धेरै विषयमा समानता थियो । यी दुवैले बेलायतको समाजवादी शिविरबाट दीक्षा लिएका थिए...

nepalsamaya.com१६० हप्ता अघि

बिरामी बनाउन सक्छ दसैंको खानपानले

काठमाडौं- दसैं पर्वको अवसरमा मासु मात्रै नखान चिकित्सकले सुझाएका छन्। उनीहरुले मासुसँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खान सुझाव दिएका हुन्। रातो मासुको प्रयोग भने सकभर नगर्न उनीहरुले बताए...

Ujyaaloonline.com१६० हप्ता अघि

आज फूलपाती, हनुमानढोकामा धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइँदै

काठमाण्डाै - आज दशैँको फूलपाती । देशभरि पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइन्छ । घटस्थापनादेखि पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट,...

ratopati.com१६० हप्ता अघि

आज कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौँ । आज कार्तिक ४ गते शनिबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.७० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.३० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४०.५३ ...

Ujyaaloonline.com१६० हप्ता अघि

एसीसी-१९ वर्षमुनिको प्रिमियर कपकाे सेमिफाइनलमा आज नेपाल र जापान खेल्दै

काठमाण्डाै - मलेसियामा चलिरहेको एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको पहिलो सेमिफाइनलमा आज नेपाल र जापानको खेल हुँदैछ । वाईएसडी यूकेएम ओभलमा हुने खेल अहिले बिहान सवा ७ बजे शुरु हुँदैछ । नेपाल ...

ratopati.com१६० हप्ता अघि

आत्मविश्वासी नेदरल्याण्ड्स र संघर्षरत श्रीलंका भिड्दै

लखनउ । एकदिवसीय विश्वकप २०२३ मा आज अर्थात शनिबार डबल हेडर खेलहरु हुँदैछन् । पहिलो खेल नेदरल्याण्ड र श्रीलंकाबीच लखनउको एकना स्टेडियममा हुनेछ । खेल नेपाली समयअनुसार १०:४५ बजेबाट सुरु हुनेछ। विश्वकप...

baahrakhari.com१६० हप्ता अघि

तौलअनुसार खाऔँ मासु, कसले कति खाने ?

काठमाडौं । दसैँको बेला अधिकांश भान्सामा मासुको परिकार नै धेरै बन्ने गरेको पाइन्छ । मासुका धेरै परिकार खाइरहँदा स्वास्थ्यलाई भने ध्यानमा राख्न चिकित्सकहरू सुझाव दिन्छन् ।   क्लिनिकल न्युट्रेसनिष्ट...

kendrabindu.com१६० हप्ता अघि

नेपालले आज हङकङको सामना गर्दै

त्रिकोणात्मक टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपालले आज शनिबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ। नेपालले मुलपानी क्रिकेट मैदानमा हङकङको सामना गर्नेछ। खेल बिहान ११ बजे सुरु हुनेछ। नेपाल आज हङक...

nayapatrikadaily.com१६० हप्ता अघि

राष्ट्रसंघका महासचिवले १४ कात्तिकमा संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

महासचिव एन्टोनियो गुटेरेस १२–१५ कात्तिकसम्म नेपाल भ्रमणमा आउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा दसैँलगत्तै नेपाल भ्रमणमा आउन लागेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर...

deshsanchar.com१६० हप्ता अघि

एकदिवसीय विश्वकप: अस्ट्रेलियाको दोस्रो जित, टप स्कोररमा उक्लिए रिजवान

एकदिवसीय विश्वकपमा अङ्क तालिका रोमाञ्चक बनेको छ। शुक्रबार भएको खेलमा अस्ट्रेलियालाई पाकिस्तानले ६२ रनले पराजित गरेसँगै अस्ट्रेलियालाई पछि पार्दै पाकिस्तान चौंथो स्थानमा उक्लिएको छ। ४ खेलको समाप्ती...

nepalsamaya.com१६० हप्ता अघि

राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण तय, १४ कात्तिकमा संसद्‍लाई सम्बोधन गर्ने

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यही कात्तिक १४ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। संघीय संसद् सचिवालयका अनुसार महासचिव गुटेरेसले संघीय ...

nayapatrikadaily.com१६० हप्ता अघि

अहिलेसम्म ६ लाखभन्दा धेरै उपत्यकाबाट बाहिरिए

यो वर्ष १२ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिने आकलन दसैँ नजिकिँदै जाँदा उपत्यका छाडेर घर जानेको लर्को लागेको छ । रोजगारी, अध्ययन तथा अन्य पेसा–व्यवसायका लागि राजधानीमा रहेकाहरू धमाधम घर फर्किरहेका ...

khabarhub.com१६० हप्ता अघि

सर्वधर्ममा हुन्छ शक्ति पूजा

आधाशक्तिको उपासना प्राचीन कालदेखि नै प्रचलित छ । भारत वर्षमा आर्य र द्रविड दुवै सभ्यतामा मातृपूजा र शक्तिपूजा प्रचलित छ । इरानी, मिश्री, ईका, माया, एजटेक, बौद्ध आदि सभ्यतामा शक्तिपूजा व्यापक रहेको ...

lokaantar.com१६० हप्ता अघि

देवी प्रतिमा सर्वसाधारणको लागि खुला

मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिएका छन् । मिथिलामा बडादसैँको अवसरमा माटो मुछेर बनाइएका दुर्गाभवानीका प्रतिमा आज महासप्तमी (फूलपाती)क...

ekantipur.com१६० हप्ता अघि

टीकाको साइत मंगलबार ११ः०२ बजे

काठमाडौँ — बडादसैंको टीकाको उत्तम साइत कात्तिक ७ गते मंगलबार बिहान ११ बजेर २ मिनेटमा रहेको छ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार घटस्थापनादेखि पूजा–आराधना गरिएकी देवीलाई बिहान १०ः३७ बजे विसर्ज...

nayapatrikadaily.com१६० हप्ता अघि

धरानमा बन्यो जिल्लाकै लामो झोलुंगे पुल

धरानमा सुनसरी जिल्लाकै सबैभन्दा लामो झोलुंगे पुल निर्माण भएको छ । धरान उपमहानगरपालिका–५ स्थित अँधेरीखोलामा निर्माण भएको झोलुंगे पुलको शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उद्...

kalakarmi.com१६० हप्ता अघि

हमासद्वारा पहिलो पटक दुई अमेरिकी बन्धक रिहा, कहिले आउला विपिनको पालो ?

तेल अभिभ– इजरायल तथा गाजाबीच पछिल्लो १४ दिनदेखि युद्ध जारी छ । हमासका लडाकूहरुले ठूलो संख्यामा इजरायली नागरिकसहित अन्य देशका नागरिकहरुलाई समेत बन्धक बनाएर राखेका छन् । नेपालका विपिन जोशीलाई समेत उ...

lokaantar.com१६० हप्ता अघि

एसीसी यू- १९ प्रिमियर कप: जापानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

एसीसी यू-१९ प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले जापानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । मलेसियाको बायोमास ओभलमा जापानले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।  नेपाल ने...

deshsanchar.com१६० हप्ता अघि

ऋण काढेर दसैं मनाउँदैछन् चेपाङ समुदाय

भरतपुर- चितवन जिल्लाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई दसैं कसरी मनाउने भन्ने चिन्ताले सताएको छ। कतिपयले ऋण काढेर दसैं मनाउने तयारी गरेका छन्। यो समुदायका अधिकांशको आफ्नो उब्जनीले छ ...

Ujyaaloonline.com१६० हप्ता अघि

दशैँको टीकासम्म नै पानी पर्ने सम्भावना छैन : मौसमविद्

काठमाण्डाै -‍ यसपालिको दशैँ घमाइलो हुने भएको छ । दशैँकाे टीकासम्म नै खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि टीकाको दिन मङ्गलवारसम्मकै मौस...

baahrakhari.com१६० हप्ता अघि

चलचित्र ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक 

काठमाडौं । चलचित्र ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा आम नागरिकले कसरी आफ्नै देशमा मुठ्ठीभर भ्रष्ट व्यक्तिहरुबाट शोषित भइरहनु परेको छ भन्ने विषय समोवश छ । र, उसले गर्ने संघ...

ekantipur.com१६० हप्ता अघि

पौने पाँच लाखले छाडे उपत्यका

काठमाडौँ — दसैंका लागि घर फर्कने यात्रुको लर्को लाग्न थालेको छ । घटस्थापना सुरु भएयता नयाँ बसपार्क, चाबहिल, कलंकी, कोटेश्वर, गौशालालगायत क्षेत्रमा घर जाने यात्रुको भीड छ । उपत्यकाबाट बाहिरिने चारै ...

nayapatrikadaily.com१६० हप्ता अघि

पाकिस्तान अस्ट्रेलियासँग ६२ रनले पराजित

आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा अस्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले हराएको छ । भारतको बेंग्लोरमा अस्ट्रेलियाले पहिलो ब्याटिङ गरी नौ विकेटको नौक्सानीमा तीन सय ६७ रनको विशाल योगफल खडा गर...

khabarhub.com१६० हप्ता अघि

सत्य हरिश्चन्द्र र बेचैन बलिसरा

“राजा हरिश्चन्द्रको दरबारमा भइरहेको विशाल महायज्ञमा त्यस बालकलाई मारेर बली दिन कोही ननिस्केपछि बालकको पिता अजिगर्थ स्वयं आफैं खड्ग लिएर मार्न तम्तयार भयो र धनको लोभले अन्धो भएको त्यो पापिष्ट छोरातर...

lokaantar.com१६० हप्ता अघि

बराहपोखरीबाट पौने दुई करोडको खसीबोका बिक्री

दशैँतिहारको अवसरमा खोटाङको बराहपोखरी गाउँपालिकाबाट एक करोड ७५ लाख रुपैयाँ बढीको खसी निर्यात भएको छ । खसीबाख्रा पालनका लागि उपयुक्त भूगोल मानिने बराहपोखरीबाट ठेकेदारको पाँच समूहले आठ सय ७५  खसी काठम...

annapurnapost.com१६० हप्ता अघि

मोरङमा भारतीय स्कोरपिओभित्र भेटियो पेस्तोल, एक जना पक्राउ

विराटनगर : मोरङको धनपालथान गाउँपालिका-२ पैठामा पार्किङ गरेर राखेको भारतीय नम्बर प्लेटको स्कोरपिओ गाडीभित्र पेस्तोल फेला परेको छ । बीआर ०६ पीए १३६३ नम्बरको स्कोरपिओको ड्यासबोर्डभित्र कालो कपडाले बे...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको