मुख्य सामग्रीमा जानुहोस्
२०८० पुष १६ को विवरण
आज

२०८० पुष १६ का समाचार

जनवरी १, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalpress.com१४९ हप्ता अघि

सिन्धुपाल्चोकमा गयो भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । आइतबार राति १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोकको सुनकोशी केन्द्रबिन्दु भएर ४.६ म्याग्नेच्युडको भूकम्प गएको हाे । उक्त भूकम्पको सामान्य धक्का काठमाडौंलगायत...

rajdhanidaily.com१४९ हप्ता अघि

सूर्यदर्शन सहकारी ठगी प्रकरण: बचतकर्ताको बिचल्ली

पोखरा । पोखरा–१३ काहुँखोलाकी ४० वर्षीया लक्ष्मी महर्जनले २ वर्षअघि सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १० लाख रुपैयाँ जम्मा गरिन् । मुद्दती खातामा राखेको सो रकमको राम्रै ब्याज आयो । पहिला १४ प्रत...

rajdhanidaily.com१४९ हप्ता अघि

हिउँबिनाका हिमाल: हिउँदमै हिउँ छैन, कालापत्थर बन्दै हिमाल

हिउँ आयो पुस, बूढाबूढी रुस हिउँ आयो माघ, बूढाबूढी भाग यी रमाइला टुक्का जुम्लामा जनजनको जिब्रोमा झुन्डिएका छन् । हिमपातसँग जोडिएका रमाइला वाक्य जब हिउँ पर्न थाल्छ, तब बालबालिकादेखि युवायुवतीले रमा...

rajdhanidaily.com१४९ हप्ता अघि

दलित समुदायलाई पञ्चेबाजा

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले दलित समुदायलाई पञ्चेबाजा प्रदान गरेको छ । वाद्यवादन पेशामा आवद्ध गाउँपालिका क्षेत्रका दलित समुदायलाई दलित एकता समाजसँग समन्वय गरी गाउँपालिकाले पञ्चेबाजा प्रद...

rajdhanidaily.com१४९ हप्ता अघि

कुवेतमा अलपत्र २५ नेपाली भन्छन्- कुनै पनि बेला लाइसेन्स र सिभिल आईडी खोसिन सक्छ

काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा परी कुवेत पुगेर अलपत्र २५ नेपाली युवाले आफूहरूलाई कुनै पनि बेला ड्राइभिङ लाइसेन्स र सिभिल आईडी खोसेर कम्पनीले कोठाबाट निकाल्न सक्ने भन्दै उद्धारको माग गरेका छन...

setopati.com१४९ हप्ता अघि

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको छ।  आइतबार राति १०ः२१ बजे सिन्धुपाल्चोक केन्द्रविन्दु भएको ५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। ...

setopati.com१४९ हप्ता अघि

कृपाको 'अचार फ्रिक'

गाउँबस्तीतिर साताको कुनै एक दिन बजार लाग्छ। बजार लाग्ने दिनअनुसार ठाउँको नाम रहेको हुन्छ – आइतबारे, बुधबारे, शुक्रबारे इत्यादि। यस्ता बजारमा स्थानीय कृषि उत्पादन र घरायसी प्रयोगका सामानको व्यापार ...

ratopati.com१४९ हप्ता अघि

दालचिनी बिक्रीबाट वार्षिक १५ करोडभन्दा बढी भारतीय रुपैयाँ आम्दानी

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–३, फूलबारीका गुरुप्रसाद शर्माको १६ रोपनी जग्गामा दालचिनी खेती रहेको छ । उनका खरायन, पाखोबारीका डिल तथा कान्लामा दालचिनीका बुटा छन् ।  सुरुमा आफैँ उम्रिएका केही दा...

lokaantar.com१४९ हप्ता अघि

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई चुनावी उम्मेदवारीबाट रोकियो

कारागारमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनका अधिकांश समर्थकहरूलाई आगामी फेब्रुअरी ८ मा हुने निर्वाचनका लागि उम्मेदवारका रूपमा अस्वीकार गरिएको छ । पार्टीका अधिकारीहरूले आइतबार मतप...

khabarhub.com१४९ हप्ता अघि

नयाँ वर्ष २०२४ को शुभकामना

काठमाडौं – सन् २०२३ लाई बिदाइ गर्दै आजदेखि सन् २०२४ लाई स्वागत गरिएको छ । अन्तर्राष्ट्रिय संवत भएकाले यो नयाँ वर्षको उत्साह प्राय अधिकांश देशमा हुने गरेको छ ।

ratopati.com१४९ हप्ता अघि

आएन हिउँदे वर्षा भित्र्याउने प्रणाली, बढ्यो सुक्खा चिसो

काठमाडौँ । हिउँद यामको एक महिना बित्यो तर वर्षा फाटफुटबाहेक अहिलेसम्म हुन सकेको छैन । यो वर्ष हिउँदमा बागमतीदेखि पश्चिमसम्मको भूभागमा औसतभन्दा बढी वर्षा हुने आङ्कलन गरिएको थियो । एक महिनाको अवधिमा...

nepallive.com१४९ हप्ता अघि

आजबाट अंग्रेजी नयाँ वर्ष सुरु

काठमाडौं– ग्रेगोरियन पात्रोअनुसार आज (सोमबार)देखि अंग्रेजी नयाँ वर्ष सुरु भएको छ। सन् २०२३ लाई बिदाइ गर्दै सन् २०२४ सुरु भएको हो। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वत्‌को सुरुआत भएको भन्ने भन...

gorkhapatraonline.com१४९ हप्ता अघि

विद्युतीय सवारीसाधनको आयात वृद्धि

काठमाडौँ, पुस १६ गते ।  सरकारले विद्युतीय सवारीसाधनमा ६० प्रतिशतसम्म भन्सार छुट दिएपछि आयात वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो पाँच महिनामा तीन हजार ६७५ वटा विद्युतीय सवारी कार, भ्यान र ...

thahakhabar.com१४९ हप्ता अघि

सन् २०२४ शुरु

काठमाडौं : ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्ष इस्वी सन् २०२४ शुरु भएको छ। जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्‌को सुरुवात् भएको भन्ने भनाइ रहेको छ।  पोप ग्रेगोरीले जुलियन पात्रोलाई प्रतिस्थापन ग...

baahrakhari.com१४९ हप्ता अघि

पछिल्लो दुई वर्षमा विश्वले देख्यो दुई ठूला युद्ध, के अब तेस्रो युद्ध पनि देख्ला ? 

बीबीसी । विश्वले पछिल्लो दुई वर्षमा दुई ठूला युद्ध देखिसकेको छ । पहिलो रुस र युक्रेन, दोस्रो इजरायल र हमासबीचको युद्ध । यी दुवै युद्ध जारी छन् । अन्त्य कहिले हुन्छ, युद्धरत पक्षलाई नै थाहा छैन । द...

gorkhapatraonline.com१४९ हप्ता अघि

एक सातादेखि सौराहा खचाखच

चितवन समाचारदाता चितवन, पुस १६ गते । एक सातादेखि चितवनको सौराहाका होटल पर्यटकले खचाखच भएका छन् । गत आइतबारदेखि शनिबारसम्म सञ्चालन भएको हात्ती महोत्सवबाटै पर्यटकको भिड लागेको क्षेत्रीय होटल सङ्घ सौ...

khabarhub.com१४९ हप्ता अघि

आज कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै, विभिन्न दलका शीर्ष नेतालाई निम्तो

काठमाडौँ– नेपाली कांग्रेसले आज ४७औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदैछ ।

gorkhapatraonline.com१४९ हप्ता अघि

चीनबाट आउन थालेपछि सस्तियो प्याजको मूल्य

काठमाडौँ, पुस १६ गते ।  उपत्यका बजारमा चीनको प्याज भित्रिन थालेसँगै भारतबाट आएको प्याजसमेत सस्तो भएको छ । मङ्सिरको अन्तिम साता थोकमै प्रतिकेजी १६० रुपियाँ पुगेको भारतबाट आएको प्याज अहिले घटेर ८५ र...

Ujyaaloonline.com१४९ हप्ता अघि

ईस्वी संवतको नयाँ वर्ष शुरु, पर्यटकीय ठाउँमा विशेष कार्यक्रम

काठमाण्डाै - ईस्वी संवतको नयाँ वर्ष शुरु भएको छ । सन् २०२३ लाई बिदाइ गर्दै सन् २०२४ शुरु भएको हो । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरि...

kalakarmi.com१४९ हप्ता अघि

हाम्रो नेपाली टोपी

किरण केसी ‘क्रोधी’- यो भादगाउँले कालो टोपी यो पाल्पाली ढाका टोपी दुबै हाम्रो नेपाली टोपी नेपालीको हो यो शीर ताज राष्ट्रियताको गौरवीय शान देखिन्न यसमा गरीव–धनी समानता एकताको एकै मणी विशेष छ ...

ratopati.com१४९ हप्ता अघि

विश्वभर यसरी स्वागत गरियो अङ्ग्रेजी नयाँ वर्षलाई, तस्बिरहरू

काठमाडौँ । अन्तर्राष्ट्रिय डेटलाइनको कारण फरक-अलग देशहरूमा नयाँ वर्ष मनाउने समय अलग-अलग हुन्छ। पुरा विश्वमा क्यालेन्डरको समय फेर्न २६ घण्टाको समय लाग्छ ।  अङ्ग्रेजी नयाँ वर्ष पहिलोपटक किरिबाटीमा प...

Ujyaaloonline.com१४९ हप्ता अघि

प्रिमियर लिगमा टोटनहम र फुलहम विजयी : आर्सनल पराजित

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा फुलहमले आर्सनललाई हराएको छ । गएराति भएको खेलमा फुलहमले आर्सनललाई २–१ गोलले हरायो । १३औँ स्थानमा रहेको फुलहमले चौथो स्थानमा रहेको आर्सनललाई हराएको हो । फु...

khabarhub.com१४९ हप्ता अघि

इंग्लिस प्रिमियर लिग : फुलहमसँग आर्सनल स्तब्ध

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमसँग आर्सनल स्तब्ध बनेको छ । आइतबार राति भएको खेलमा फुलहमसँग २–१ गोलले पराजित हुँदै आर्सनल स्तब्ध बनेको हो ।

nepalkhabar.com१४९ हप्ता अघि

हुस्सु र कुहिरोले ढाक्यो तराई-मधेश

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावस्वरुप यतिबेला कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराई मधेशका अ...

annapurnapost.com१४९ हप्ता अघि

मुर्छित छिन् सुजनकी आमा

आइतबार बिहानसम्म पनि उनका लागि छोरा अस्पतालको आईसीयूमा उपचाररत नै थिए। कारण, घरपरिवार र आफन्तले छोराको निधन भएको खबर आमालाई भनेनन्। ललितपुरको बालकुमारीमा प्रहरीको निर्घात कुटपिटबाट महाबु गाउँपालिका...

gorkhapatraonline.com१४९ हप्ता अघि

कोदो उत्पादनमा कमी

गुल्मी समाचारदाता  गुल्मी, पुस १६ गते ।  गुल्मीमा गत वर्षको तुलनामा यस वर्ष कोदो उत्पादनमा कमी आएको छ । प्रत्येक वर्ष कोदो उत्पादनको क्षेत्रफल घटे पनि उत्पादनमा भने त्यति गिरावट आएको थिएन तर यस वर...

ekantipur.com१४९ हप्ता अघि

आर्सनलको खराब लय कायमै

लन्डन — आर्सनलले फेरि एकपल्ट इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । उसलाई फुलहमले आइतबारको खेलमा २–१ ले पराजित गर्‍यो । आर्सनलले बुकायो साकाको गोलले अग्रता लिएर पनि त्यसलाई का...

annapurnapost.com१४९ हप्ता अघि

‘यो लाखौं युवाको सपनाको हत्या हो’

अछाम : काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्युको घटनालाई लिएर साँफेबगरका युवाहरूले विरोध प्रदर्शन गरेका छन्। दुई युवाको ज्यान गएको घटनाले निरा...

nayapatrikadaily.com१४९ हप्ता अघि

बालकुमारी घटना अनुसन्धान गर्न उच्चस्तरीय आयोग बनाइने

दुई युवाको ज्यान गएको बालकुमारी घटना अनुसन्धान गर्न सरकारले उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा सत्तागठबन्धन दलका शीर्ष नेताहरूसँगको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहा...

kharibot.com१४९ हप्ता अघि

बोर्नमाउथमाथि टोटनह्यामको शानदार जित

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले बोर्नमाउथमाथि शानदार जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा टोटनह्यामले बोर्नमाउथलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

khabarhub.com१४९ हप्ता अघि

विश्वका लागि उत्साहजनक बनेन २०२३

सन् २०२३ सकिँदै २०२४ सुरु भएको छ। संसारमा नयाँ उत्साह थपिएको छ। विश्व राजनीतिमा यो वर्ष युद्धका कारण ठुलो क्षति भयो। महाशक्ति राष्ट्रका प्रमुखको भेटवार्ता समाचारका ठुला अक्षरमा छापिए। तथापि ती भेटघ...

ekantipur.com१४९ हप्ता अघि

नेपाल–भारत संयुक्त आयोगको बैठक : ऊर्जा र पूर्वाधार प्रमुख एजेन्डा

काठमाडौँ — नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकको तयारी अन्तिम चरणमा पुगेको छ । आयोगको सातौं बैठकमा भाग लिन भारतका विदेशमन्त्री एस जयशंकर दुईदिने भ्रमणमा बिहीबार नेपाल आउने तय भएको...

setopati.com१४९ हप्ता अघि

यस्तो रहने छ आज दिनभरको मौसम

अहिले बिहान देशका पहाडी भूभागमा बादल लाग्नुका साथै तराईका अधिकांश ठाउँ हुस्सु र कुहिरोले ढाकेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो कोशी, बागमती र गण्डकी ...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको