मुख्य सामग्रीमा जानुहोस्
२०८० पुष २५ को विवरण
आज

२०८० पुष २५ का समाचार

जनवरी १०, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalkhabar.com१४८ हप्ता अघि

तपस्वी बमजनलाई पक्राउ गर्न प्रहरीले चलाएको त्यो अप्रेसन (भिडिओ)

हत्या र बलात्कार अभियोगमा अनुसन्धानमा तानिएका तपस्वी रामबहादुर बमजनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार साँझ काठमाडौंबाट पक्राउ गरेको छ।  १८ दिनदेखि पछि लागेर सीआईबीक...

khabarhub.com१४८ हप्ता अघि

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८० साल पुस २५ गते बुधबार तदनुसार सन् २०२४ जनवरी १० तारिख।। पुस कृष्ण चतुर्दशी तिथि । हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाह...

khabarhub.com१४८ हप्ता अघि

विश्वकप अगाडि अभ्यासमा व्यस्त यू-१९ क्रिकेट टिम

काठमाडौं – नेपालको यु-१९ विश्वकप क्रिकेट टिम दक्षिण अफ्रिकामा विश्वकप अगाडिको अभ्यासमा व्यस्त छ ।

gorkhapatraonline.com१४८ हप्ता अघि

धाप ड्यामले फेरिएको जीवन

काठमाडौँ, पुस २५ गते ।   टिनका साना टहरामा दुई वटा कोठा छन् । पछाडि पट्टि भान्सा र अगाडि खाना खाने ठाउँ छ । भान्सामा स्थानीय राजेन्द्र गुरुङ र उहाँका भाइलाई भ्याइ नभ्याइ छ ।  एकातिर कराहीमा ट्रा...

nepalviews.com१४८ हप्ता अघि

मौसम : तराईका अधिकांस जिल्लामा हुस्सु र शितलहर, हिमाली भेगमा हिमपात

काठमाडौं । आज मुलुकका पूर्वी तथा मध्य पहाडी भेगमा आंशिक बदली हुने छ । बाँकी भेगको मौसम भने समान्यतः सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्...

gorkhapatraonline.com१४८ हप्ता अघि

प्रशासनिक सङ्घीयता कार्यान्वयन हुँदै,पाँच हजार दरबन्दी स्वीकृत

राममणि दाहाल  हेटौँडा, पुस २५ गते । बागमती प्रदेशका विभिन्न मन्त्रालय, निकाय र मातहतका कार्यालयको गरी पाँच हजारभन्दा बढी कर्मचारी दरबन्दी रहने भएको छ । प्रदेशको मन्त्रीपरिषद्बाट मन्त्रालय, आयोग र ...

ratopati.com१४८ हप्ता अघि

साइड क्लियर नहुँदा ८ करोड ८८ लाखको ‘सन्थाल बस्ती’ नबन्ने, ठेक्का प्रक्रिया रद्द गर्ने तयारी

विराटनगर । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वका साथ उद्घाटन गरेको मोरङ उर्लाबारी–८ को सन्थाल बस्ती नबन्ने सम्भावना बढेको छ । ८ करोड ८८ लाख ५६ हजार लागतमा ठेक्कामा लागेको उक्त बस्तीको निर...

annapurnapost.com१४८ हप्ता अघि

कानुनको जित, न्यायको हार

कानुनले जित्ने र न्यायले हार्ने अवस्था हुनु हुँदैन। अदालतको फैसला केवल फैसला होइन, न्याय निसाफ हो। अझ फैसलाले न्याय पाउनुपर्नेले पाउनुपर्छ र सजाय पाउनुपर्नेले सजाय। सधैं त्यस्तो हुँदो रहेनछ। सप्तर...

annapurnapost.com१४८ हप्ता अघि

राष्ट्रियसभामा कांग्रेस बढ्दै, एमाले घट्दै

काठमाडौं : २०७४ सालमा राष्ट्रियसभामा एमालेको संख्या २९ थियो। यसमा दुई जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत पनि समावेश थिए। त्यतिबेला एमाले र माओवादी मिलेर चुनाव लडेका थिए। माओवादीको संख्या पन...

khabarhub.com१४८ हप्ता अघि

बलात्कार मुद्दामा दोषी ठहर सन्दीपमाथि आज सजाय तोकिने

काठमाडौँ– बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेमाथि आज सजाय निर्धारण हुने भएको छ ।

newsofnepal.com१४८ हप्ता अघि

एमाले झापाले सुरु गर्‍यो पछिल्लो पदीय जिम्मेवारीमा रहेका नेता कार्यकर्ताको स्वमूल्याङ्कन कार्य 

बिर्तामोड । नेकपा एमाले झापाले पार्टी कामको लागि जिम्मेवारी लिएका नेता कार्यकर्ताहरूबाट पछिल्लो कार्यकालमा पदीय जिम्मेवारीमा रहेर हालसम्म आफूले के-के काम सम्पादन गरियो भन्ने सन्दर्भमा स्वमूल्याङ्क...

gorkhapatraonline.com१४८ हप्ता अघि

धौवादीको फलाम आयात प्रतिस्थापन गर्ने लक्ष्य

लक्ष्मी सापकोटा काठमाडौँ, पुस २५ गते । मुलुकमा छरिएर रहेका फलाम खानी उत्खनन गरी मुलुकभित्र फलामको माग पूरा गर्दै बढ्दो आयातलाई प्रतिस्थापन गर्ने सरकारी नीतिलाई साथ दिन धौवादी फलाम कम्पनीले प्रव्रि...

onlinekhabar.com१४८ हप्ता अघि

आमचुनावको झल्को दिने उपकुलपति नियुक्ति

नेपालको खासगरी त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्ति हरेक चार वर्षमा दोहोरिने आमचुनाव जस्तै बनेको छ । अझ भनौं लिगलिग कोटको राजा बन्ने दौड प्रतियोगिता झल्काउने खालको दौड पर्व नै बनेको छ । २०४६...

nayapatrikadaily.com१४८ हप्ता अघि

प्रेरक प्रसंग : माटोको प्रेरणा

त्यतिवेला भारतमा स्वतन्त्रता संग्रामको आगो दन्किरहेको थियो । स्वतन्त्रता संग्रामकै दौरान जब जलियानवाला बागमा जनरल डायरले हजारौँ निर्दोष भारतीयमाथि गोली बर्साएका थिए । उनको आक्रमणबाट मारिने निर्दोष ...

annapurnapost.com१४८ हप्ता अघि

राष्ट्रियसभा निर्वाचन : गठबन्धनको समन्वय गर्न गठित समितिको बैठक आज

काठमाडौं : राष्ट्रियसभा सदस्य निर्वाचनमा समन्वय गर्न गठित समितिको पहिलो बैठक आज बस्ने भएको छ। मंगलबार साँझ सत्ता गठबन्धनले नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, नेकपा (माओवादी केन्...

hamrakura.com१४८ हप्ता अघि

गण्डकी प्रदेश प्रहरी प्रमुख गुरुङको अख्तियारमा सरुवा

पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डिआइजी) बुद्धिराज गुरुङको सरुवा भएको छ । गृह मन्त्रालयमा मंगलबार बसेको गृहमन्त्रीस्तरीय बैठकले उनको सरुवा गरेको हो । डिआइजी गुरुङलाई ...

newsofnepal.com१४८ हप्ता अघि

तराई मधेशमा हुस्सु कुहिरो, पहाडी भागमा बदली

काठमाडौं । आज मुलुकका पूर्वी तथा मध्य पहाडी भेगमा आंशिक बदली हुने छ। बाँकी भेगको मौसम भने समान्यतः सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्...

lokaantar.com१४८ हप्ता अघि

इक्वेडरमा जब लाइभ चलिरहेकै बेला टेलिभिजनमा बन्दुकधारी प्रवेश गरे...[भिडियो]

इक्वेडरको एक टेलिभिजन स्टुडियोमै पुगेर हतियारधारी समूहले तोडफोड गरी कर्मचारीहरूलाई धम्की दिएको छ । गुयाकिल शहरको स्टेशन टीसीको स्टुडियोमै पुगेर हतियारधारी समूहले मंगलबार प्रत्यक्ष प्रसारण रोकेको ब...

annapurnapost.com१४८ हप्ता अघि

कोरला सडकको खर्च ७ अर्ब

जोमसोम : राष्ट्रिय गौरवको उत्तर—दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनामा हालसम्म ६ अर्ब ८३ करोड रुपैयाँ खर्च भएको छ। आर्थिक वर्ष २०७३/०७४ स...

farakdhar.com१४८ हप्ता अघि

सुदूरपश्चिम प्रदेशसभा : एक वर्षपछि विषयगत समितिका सभापति चयन गरिँदै

सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिका सभापति पदको चयन आज  हुँदैछ । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै एक वर्षपछि प्रदेशसभाका विषयगत समितिका सभापति चयनको प्रक्रिया अघि बढाइएको हो ।  प्रदे...

nayapatrikadaily.com१४८ हप्ता अघि

कार्कीलाई ‘राष्ट्रिय युवा उद्यमी’ सम्मान

 नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ काठमाडौंका जिल्ला अध्यक्ष राज कार्की सम्मानित भएका छन् । अग्लेश्वरी हिल्स विकास कोषको आयोजनामा सम्पन्न कार्यक्रममा दोस्रो जीवन्त नेपाल म्युजिक अवार्ड–२०८० मा कार्...

gorkhapatraonline.com१४८ हप्ता अघि

गेउरिया पुल नौ वर्षदेखि अलपत्र ठेकेदारलाई कारवाही भएन

हरिप्रसाद कोइराला  उर्लाबारी, पुस २५ गते । मोरङको कानेपोखरी गाउँपालिका र रङ्गेली जगरको सिमानामा पर्ने गेउरिया खोलाको पुल निर्माण सातौँ पटक रोकिएको छ । गत असारमा पुल ढलान गरेर सम्पर्कविहीन भएको निर...

nayapatrikadaily.com१४८ हप्ता अघि

लगानीकर्तामा थप उत्साह

सामान्यतया पुस मसान्त सेयर लगानीकर्ताका लागि खर्च जोहो गर्ने समय भएकाले बजार दबाबमा रहने विगतको ट्रेन्ड छ । तर, यसपटक लगानीकर्ताले विनादबाब सेयर बजारमा लगानी बढाइरहेका छन् ।  बैंक तथा वित्तीय संस्...

Ujyaaloonline.com१४८ हप्ता अघि

भारतका गायक तथा सङ्गीतकार उस्ताद राशिद खानको निधन

काठमाण्डौ – भारतका गायक तथा सङ्गीतकार उस्ताद राशिद खानको निधन भएको छ । प्रोस्टेट क्यान्सरको उपचार गराइरहेका उहाँको हिजो कोलकाताको एक अस्पतालमा निधन भएको हो । भारतीय शास्त्रीय सङ्गीतका चर्चित कलाकार...

gorkhapatraonline.com१४८ हप्ता अघि

युरोपको श्रम आकर्षण

कामको खोजीमा नेपाली युवा बिदेसिने गरेको इतिहास निकै पुरानो हो । मलाया, लाहोर, भोटाङ जनजिब्रोले बोलिने गन्तव्य मुलुक थिए । छिमेकी मुलुक भारतका विभिन्न सहरमा गएर श्रम गरी धन लिएर फर्किने गरेको पुरानो...

nayapatrikadaily.com१४८ हप्ता अघि

लिखित र ट्रायलविनै एक लाख दुई हजार सवारी लाइसेन्स जारी

७३ हजार ५४८ लाइसेन्स जारी, २९ हजार १२७ लाइसेन्स बायोमेट्रिक लिएर जारी गरिँदै यातायात व्यवस्था विभाग तथा कार्यालयका कर्मचारी र बिचौलियासमेतको मिलेमतोमा प्रणालीभित्र छिरेर सर्वसाधारणको डाटामा खेली ग...

corporatenepal.com१४८ हप्ता अघि

काठमाडौं गेष्ट हाउस समूहद्धारा रु. ८ करोड लगानीमा ‘केजीएच पाटन’ सञ्चालनमा

काठमाडौं । ‘केजस्एच पाटन’ होटल गत वर्षको फागुन महिनाबाट संचालनमा आएको छ । केजीएच गुरुपले पाटनको मुटुमा हेरिटेज होटल ‘केजीएच पाटन’ होटल संचालनमा ल्याएको हो । ‘केजीएच पाटन’ होटल केजीएच गुरुप अफ होटल्...

annapurnapost.com१४८ हप्ता अघि

८ महिनामा बने ६ पुल

बेनी : म्याग्दीमा आठ महिनाको अवधिमा छ नयाँ पुल निर्माण भएका छन्। थप एउटा पुल निर्माणको अन्तिम चरणमा छ।  ग्रामीण बस्ती जोड्ने सडकमा पुल निर्माण भएपछि यातायातका साधन आवतजावत सहज भएको छ। संघीय सरकारम...

ratopati.com१४८ हप्ता अघि

सामुदायिक विद्यालय समायोजन गर्दै स्थानीय तह

महेन्द्रनगर । कञ्चनपुरका स्थानीय तहले विद्यालय समायोजन र व्यवस्थापनका लागि प्रक्रिया अघि बढाएका छन् । जिल्लामा नौ पालिकामा ५७ सामुदायिक विद्यालय छन् । भीमदत्त नगरपालिकाले विद्यालयको स्थलगत अनुगमन ग...

lokaantar.com१४८ हप्ता अघि

सन् २०२३ विश्वको सबैभन्दा तातो वर्ष पुष्टि

  सन् २०२३ लाई रेकर्डमा सबैभन्दा तातो वर्षको रूपमा पुष्टि गरिएको छ । गत वर्ष मानिसले ठूलो मात्रामा जीवाष्म इन्धन जलाउन थालेको लामो अवधिको औसतभन्दा १.४८ डिग्री सेल्सियस बढी तातो थियो ।  जुलाईदेखि ...

gorkhapatraonline.com१४८ हप्ता अघि

प्रदूषण न्यूनीकरणमा नागरिक भूमिका

काठमाडौँ उपत्यकामा जाडो बढेको छ । जाडोबाट बच्न सडकपेटी, पार्क, घरको छेउछाउ आगो बाल्ने व्रmम पनि बढ्दो छ । कतिपयले त अन्य फोहोरसमेत सङ्कलन गरी खुला रूपमा आगो बाल्ने गरेका छन् । चिसो बढेसँगै काठमाडौँ...

nayapatrikadaily.com१४८ हप्ता अघि

आयल निगमको धनगढी डिपो प्रमुख साहको सरुवा

व्यवसायीसँग अवैध रूपमा एक लाख रुपैयाँसम्म असुली गरेको आरोप खेपेका आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीका प्रमुख मोहनकुमार साहको सरुवा भएको छ । उपनिर्देशक साहको विवादित छविले निगमलाई नै अस...

kalakarmi.com१४८ हप्ता अघि

सुरेश वाडेकरको स्वरमा ‘तिमी त गयौ’, शिवाकोटीको शब्द र सिंहको संगीत (भिडियो)

काठमाडौं– बलिउडका प्रख्यात पार्श्व गायक सुरेश वाड्करले गाएको एउटा कर्णप्रिय नेपाली गीत बुधवार बिहान यूट्युबमार्फत सार्वजनिक भएको छ । गीतकार विजय शिवाकोटीद्वारा रचना गरिएका शब्दहरुको नयाँ गीत ‘तिमी ...

annapurnapost.com१४८ हप्ता अघि

बाघको सङ्ख्यामा वृद्धि : सोमेश्वर जैविकमार्गमा १४ पाटेबाघ भेटिए

चितवन :  चितवन राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाइगर रिजर्भसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा १४ वटा पाटेबाघ भेटिएका छन् । निकुञ्जले गत असोज २५ गतेदेखि ४० दिनसम्म सञ्चालन...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको