मुख्य सामग्रीमा जानुहोस्
२०८१ वैशाख २८ को विवरण
आज

२०८१ वैशाख २८ का समाचार

मे १०, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ukeraa.com१३१ हप्ता अघि

पुस १८ मा उकेराले खुलाएको मिलेमतोको खेल वैशाखमा पुष्टि, सेटिङमा कोशीको सिटीको टेन्डर हिमालयलाई दिइँदै

पुस १८ मा उकेराले खुलाएको मिलेमतोको खेल वैशाखमा पुष्टि, सेटिङमा कोशीको सिटीको टेन्डर हिमालयलाई दिइँदै ७ मिनेट अघि A A काठमाडौंः कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले करिब आठ करोडको...

khabarhub.com१३१ हप्ता अघि

आइएसएसआर नीति बहस : बजेट आकारदेखि युवा पलायनसम्मका समस्यामाथि मन्थन

काठमाडौं – इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसिओ–इकोनोमिक रिसर्च (आइएसएसआर) र खबरहबको आयोजनामा बिहीबार ‘मौद्रिक नीति र वित्त नीति बीचको सामञ्जस्यता’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना भयो ।

ekantipur.com१३१ हप्ता अघि

'छिचोलियो सुनकोशी–मरिण डाइभर्सन सुरुङ’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :

सुरुङ छिचोलिएर के गर्नु । सुरुङ छिचोलिएको भेरी बबई योजना फिटिक्क अगाडि बढेको छैन । यो पनि कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानीले काठमाडौंको सडक पखाल्छु भनेर प्राण छाडे जस्तै अब कति दशकमा सकिने होला...

ekantipur.com१३१ हप्ता अघि

सुरुङले कायापलट

उ बेलामा प्रचण्डजी सुरुङ युद्ध भन्थे बम र बारुद पड्काएर जंगलतिर कुद्थे हिजोआज पुष्पकमल सुरुङ खन्दै छन् विकास के हो विनाश के हो बल्ल बुझ्दैछन् डाँडाकाँडा, चट्टान, घुम्ती, पहरा र भीर विकासको बाध...

ekantipur.com१३१ हप्ता अघि

कांग्रेसको अनावश्यक हठ

जनभावना एकातिर, राजनीतिक दलहरू अर्कातिर लागेको देखिन्छ । गएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दुई ठाउँमै हार्नुको कारण पनि पार्टी जनभावनाअनुरूप हिँड्न नसक्नु नै हो । कान्तिपुर टेलिभिजनले आ...

ekantipur.com१३१ हप्ता अघि

उद्यमशीलताबाट उठेको जीवन

संघदेखि प्रदेश र स्थानीय सरकारसम्मका पदाधिकारी भएभरका युवालाई विदेश धकेल्न अग्रसर छन् । विदेशमा पाएको हन्डरदेखि आत्तिएर फर्केका र कतै नगई व्यक्तिगत परिश्रमबाट सफलता पाउन खोज्नेहरूको संख्या भने क्रम...

Ujyaaloonline.com१३१ हप्ता अघि

सडक ढलानमा भ्रष्टाचार : मेयर, उपमेयरसहित १२ जनाविरुद्ध मुद्दा

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोना, उपमेयर रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मु...

Ujyaaloonline.com१३१ हप्ता अघि

'एमसीसी' काे पहिलाे ठेक्का - बुटवल सबस्टेशन निर्माणका लागि भारतीय कम्पनीसँग सम्झौता

काठमाण्डाै – अमेरिकी सहायता परियोजना (एमसीसी) अन्तर्गत नवलपरासीमा विद्युत् सबस्टेशन निर्माणका लागि सम्झौता भएको छ । एमसीए–नेपालले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ४ सय केभीको नयाँ बुटवल सबस्टेश...

Ujyaaloonline.com१३१ हप्ता अघि

मन्त्रिपरिषद् बैठक - सरकारकाे नीति तथा कार्यक्रम जेठ १ गते, उमेशराज जाेशी र भीम ढकाल एआईजीमा बढुवा

काठमाण्डाै – सरकारले आउँदाे आर्थिक वर्ष २०८१/०८२ काे नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएकाे छ । आज बिहीवार सिंहदरबारमा बसेकाे मन्त्रिपरिषद् बैठकले सरकारकाे आउँदाे आर्थिक वर्षकाे नीति तथा कार्य...

Ujyaaloonline.com१३१ हप्ता अघि

काेशीमा नयाँ सरकार गठनविरुद्ध केदार कार्कीद्वारा रिट

काठमाण्डाै – काेशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वाेच्च अदालतमा रिट दिनुभएकाे छ । असंवैधानिक तरिकाले आफूलाई हटाएर नयाँ सरकार गठनको आह्वान गरेको भन्दै केदार कार्कीले आज सर्वोच्चम...

setopati.com१३१ हप्ता अघि

'यस्तो काम गरेर देखाइ भनेर सबै खुसी छन्'

महिला उद्यमीका कथा दाङको घोराही बसपार्कमा सधैं मान्छेको चहलपहल हुन्छ। बसपार्कको पश्चिमतर्फ नजिकै सेवार खोला छ। वर्षातमा उर्लिने सेवार खोला अहिलको सुख्खामा सुक्ने तरखरमा छ। खोलाको एक छेउमा कुलोजस्त...

ajakoartha.com१३१ हप्ता अघि

बाल सङ्गठनको जग्गा प्रकरणमा राई स्कुलका प्रिन्सिपलविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ - नक्सालस्थित नेपाल बाल सङ्गठनको जग्गा विवाद प्रकरणमा राई स्कुलका प्रिन्सिपलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रिन्सिपल कीर्ति प्रसाद पाण्डेलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले अनुम...

gorkhapatraonline.com१३१ हप्ता अघि

हिमाल आरोहणका लागि सँगसँगै रुस र युक्रेनका आरोही

काठमाडौँ, वैशाख २८ गते । अहिले रुस–युक्रेनबिच युद्ध चलिरहेको छ । तर त्यहाँका नागरिक मित्रवत् व्यवहारसहित एउटै समूहमा रहेर नेपालका हिमाल आरोहणका लागि आधार शिविरमा अभ्यासरत छन् । चालु वसन्तयाममा सगर...

gorkhapatraonline.com१३१ हप्ता अघि

बालमन्दिरको २८ रोपनी जग्गा दुरुपयोग, २० जनाविरुद्ध पक्राउ पुर्जी

काठमाडौँ, वैशाख २८ गते । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौँको नक्सालस्थित नेपाल बाल सङ्गठन (बालमन्दिर) को जग्गा दुरुपयोग गरी अनियमितता गरेको आरोपमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरे...

ajakoartha.com१३१ हप्ता अघि

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता पुनरावलोकन गर्ने

काठमाडौँ - अपर तामाकोसी हाइड्रोपावर कम्पनीले निमार्ण गरेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) पुनरावलोकन गर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीले प्रतिबद्धता जनाएका...

ajakoartha.com१३१ हप्ता अघि

यार्सा संकलन गर्न जादा लेक लागेर एकजनाको मृत्यु

काठमाडौं - मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर एकजनाको मृत्यु भएको छ । जुम्लाको पातारासी गाउँपालिका–३ का अन्दाजी २५–२६ वर्षीय सुर्जबहादुर रावतको बिहीबार मृत्यु भए...

setopati.com१३१ हप्ता अघि

यी प्रदेशमा छ आज वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशभ...

onlinekhabar.com१३१ हप्ता अघि

संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदै

२८ वैशाख, काठमाडौं । संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । अधिवेशनको पहिलो बैठक आज दिउँसो दुई बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्ने छ । आज पहिलो दिनको बैठक भएकाले राष्ट्रपति कार्यालयबा...

nepallive.com१३१ हप्ता अघि

सिरहा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

सिरहा-सदरमुकाम सिरहामा रहेको कारागारमा क्षमताभन्दा तीन दोब्बर बढी कैदीबन्दी राखिएको पाइएको छ । सिराहा कारागारका निमित्त प्रमुख राजगिर साहका अनुसार आइतबार अपराह्नसम्म सिरहा कारागारमा दुई आश्रित बाल...

aarthiknews.com१३१ हप्ता अघि

कञ्चनपुरमा खाद्यको अतिक्रमित जमिन खाली गरियो

कञ्चनपुरमा खाद्यको अतिक्रमित जमिन खाली गरियो कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डेढ बिघाभन्दा बढी जमिन अतिक्रमण गरी बनाइएका संरचना खाली गरिएको छन् ।...

ekantipur.com१३१ हप्ता अघि

बाल मन्दिरको जग्गा हिनामिनामा २० जनालाई पक्राउ पुर्जी

काठमाडौँ — नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । जग्गा हिनामिनामा संलग्नविरुद्ध ...

corporatenepal.com१३१ हप्ता अघि

नयाँ एनसेल सेन्टर वीरगञ्जमा

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले वीरगञ्जको घन्टाघर (शिव आँखा अस्पताल नजिक) आफ्नो नयाँ सेन्टर सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको...

ratopati.com१३१ हप्ता अघि

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । ...

gorkhapatraonline.com१३१ हप्ता अघि

बजेट अधिवेशन आजदेखि

काठमाडौँ, वैशाख २८ गते । सङ्घीय संसद्को बजेट अधिवेशन ( बर्खे ) आजदेखि प्रारम्भ हुँदै छ । हिउँदे अधिवेशन अन्त्य भएको तीन सातापछि बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो । अघिवेशनको सम्पूर्ण तयारी संस...

lokaantar.com१३१ हप्ता अघि

पञ्जाब किंग्सविरुद्ध आरसीबीको सहज जीत

रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी)ले पञ्जाब किंग्सविरुद्ध सहज जीत दर्ता गरेको छ । बिहीबार राति सम्पन्न खेलमा आरसीबीले पञ्जाबलाई ६० रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले निर्...

nepalsamaya.com१३१ हप्ता अघि

नख्खु करिडोरमा टिपर गुड्दा स्थानीयलाई सास्ती

ललितपुर- ललितपुर महानगरपालिका–१३ कुसुन्तीको नख्खु खोला करिडोरमा रातभरि टिपर गुड्दा स्थानीयले निन्द्रा नपर्ने गुनासो गरेका छन्। लालितपुरको टीकाभैरवको ढुङ्गाखानीबाट सञ्चालन हुने टिपरका कारण ललितपुर–४...

ajakoartha.com१३१ हप्ता अघि

नेपाल टेलिकमको लाइसेन्स अवधि एक वर्ष थपिने

काठमाडौं — नेपाल टेलिकमलाई मोबाइल सेवाको नयाँ अनुमतिपत्र (लाइसेन्स) जारी गर्न बिहीबारको मन्त्रिपरिषद् बैठकले नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ। दूरसञ्चार ऐनको दफा २० बमोजिम सरका...

ratopati.com१३१ हप्ता अघि

कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रही कोशी, बाग्मती र गण्डकी प्...

khabarhub.com१३१ हप्ता अघि

संघीय संसद् अधिवेशन आजदेखि

काठमाडौं– संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ ।

Ujyaaloonline.com१३१ हप्ता अघि

पहाडी भेगका केही ठाउँमा बिहानैदेखि हल्का वर्षा : दिउँसो रोकिने, भोलि र पर्सि फेरि पर्ने

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित बाग्मती, गण्डकी र कोशी प्रदेशका केही पहाडी भेगमा बिहानैदेखि हल्का पानी परेको छ । आज लगातारजसो पानी पर्ने सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...

gorkhapatraonline.com१३१ हप्ता अघि

‘प्रभावमा करका दर निर्धारण गर्दैनौँ’

काठमाडौँ, वैशाख २८ गते । अर्थमन्त्री वर्षमान पुनले कसैको प्रभावमा करका दर निर्धारण नगरिने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बिहीबार आयोजना गरेको ‘प्रिबजेट राउन्ड टेबुल’ कार्यक्रमम...

shilapatra.com१३१ हप्ता अघि

बैंगलुरुसँग ६० रनले पराजित भएसँगै प्लेअफको रेसबाट बाहिरियो पञ्जाब, बैंगलुरुको सम्भावना कायमै

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गए राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाब किङ्सलाई ६० रनले पराजित गरेको छ । सुरुवाति ब्याटिङ गरेको बैंगलुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँद...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको