२०८१ माघ २३ का समाचार
फेब्रुअरी ५, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

हेलिकप्टरमा मन्त्री आए, जनताले धुलो खाए
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीव बिक्रम शाह पाँचौँ मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन गर्न सोमबार हेलिकप्टर मार्फत् जाजरकोटको छेडागाड पुगे। तर, मन्...

१२ बजे, १२ समाचार : झापामा गोली चल्योदेखि रविविरुद्ध चितवनमा पनि मुद्दा दायरसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. जनप्रतिनिधिले पार्टीलाई प्रगति विवरण बुझाउनु पर...
आयोजक सेमिफाइनलमा
आयोजक सेमिफाइनलमा हिमाल खरेल,बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा इलामको रेर्ड हर्...
दशौँ राष्ट्रिय खेलकूद : सुदूरपश्चिमको छनोट धनगढी र महेन्द्रनगरमा
काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश छनोट माघ २८ गतेदेखि हुने भएको छ । प्रतियोगिताका खेल सञ्चालन हुने मिति र स्थान तोकिएको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य...

स्याङ्जाको अर्जुनचौपारीमा ‘नेपालकै पहिलो’ नवग्रह मन्दिर
वालिङ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका धार्मिक पर्यटनको हब बन्ने भएको छ । वडा नम्बर १ मा (नेपालमै पहिलोपटक) नवग्रह मन्दिर निर्माण भएसँगै अर्जुनचौपारी धार्मिक पर्यटनको हब बन्ने भएको हो । नेपाल क...

स्वीडेनको मुख्य शहर ओरेब्रोस्थित स्कुलमा गोलीबारी, आक्रमणकारीसहित १० को मृत्यु
काठमाडौं । स्वीडेनको केन्द्रीय शहर ओरेब्रोस्थित एक स्कुल परिसरमा भएको गोलीबारीमा कम्तिमा १० जना मारिएका छन् । स्वीडिश प्रहरीका अनुसार मृतकमा संदिग्ध आक्रमणकारी समेत संलग्न छन् । मारिने संदिग्ध एक्...

विनोद चौधरीलाई ओली र देउवाको आर्शीवाद, बासबारी जग्गा काण्डमा चौधरी ग्रुपलाई उन्मुक्ति
सत्ता र शक्तिका लागि मान्छे कुन हदसम्म जान्छ भन्ने उदाहरण हुन् नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी। चौधरी ग्रुपका अध्यक्ष चौधरीलाई नपुग्दो केही छैन। तर, उनी सक्रिय राजनीतिमा छन्। एमालेबाट सक्र...

नवलपुरमा नौ करोडको सुन्तला उत्पादन
यस वर्ष नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा रु नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लामा सुन्तला लगाउने क्षेत्रफल बढेसँगै गत वर्षभन्दा उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र नवलपुरका ...

वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
वीरगञ्ज नाका हुदैँ चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भटमास र सूर्यमुखीको प्रशोधित तेल विदेशी मुलुकमा निर्यात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार चालु आर्थिक वर...

शुक्लाफाँटामा निःशुल्क आँखा शिविर
शुक्लाफाँटा नगरपालिका–९ मा सञ्चालित निःशुल्क आँखा शिविरबाट दुई सय १७ जना लाभान्वित भएका छन् । वडा कार्यालयको आर्थिक सहयोगमा तथा धनगढी नेत्रालयको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन गरिएको हो । आँ...

पाथीभरामा निर्माणाधीन केबलकारसम्बन्धी जारी विवाद सरकार र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति
ताप्लेजुङको मुक्कुम्लुङ पाथीभरामा निर्माणाधीन केबलकारसम्बन्धी जारी विवाद समाधान गर्न सरकार र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएको छ। मंगलबार भएको वार्ताका क्रममा माघ २७ गते पुनः वार्ता गरिने गरी त...

अन्तरिम आदेशका भरमा १० वर्षदेखि चलिरहेका क्यासिनोबारे के गर्ला सर्वोच्चले ?
दशकभन्दा बढी समयदेखि बक्यौता नतिरी नियमावलीविपरीत ५ क्यासिनो सञ्चालनमा छन् । राज्यलाई दिनुपर्ने रोयल्टी र नवीकरण शुल्कबिना नै यी क्यासिनो सर्वोच्च अदालतको एकल इजलासबाट भएको अन्तरिम आदेशका भरमा चलि...

त्रिशूली नदीमा पुल नबन्दा सास्ती
तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथि निर्माण सुरु भएर एघार वर्षसम्म पनि पुल नबनेपछि स्थानीयवासी निराश बनेका छन् । पुल निर्माण सुरु भएर सम्पन्न भइसक्न...

किन साउदी अरेबिया र इरानले ट्रम्प र नेतान्याहूको भेटलाई हेरिरहेका छन्?
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु मंगलवार ह्वाइट हाउसमा आइपुगेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा ह्वाइट हाउस भ्रमण गर्ने उनी पहिलो विदेशी नेता हुनेछन्। नेतान्याहुको यो ...

रेकर्ड उचाइमा सुन, किन मूल्य बढिरहेको छ र के यो लगानी गर्ने सही समय हो?
सुनको मूल्य कति छ? सुनको मूल्य किन बढ्छ? सुनको मूल्य कहाँ जान सक्छ? के सुनमा लगानी गर्ने यो सही समय हो? डोनाल्ड ट्रम्प संयुक्त राज्य अमेरिकाको राष्ट्रपति बनेदेखि नै विश्वभरका शेयर बजारहरू उथलपु...

अमेरिकी डलरको भाउ घट्यो, अन्य देशका मुद्राको भाउ के छ ?
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ६२ पैसा कायम भएको छ । ...

लागूऔषध कारोबारीलाई पक्रिन प्रहरीले गोली चलाए
झापामा लागूऔषध कारोबारीलाई पक्रिन प्रहरीले गोली चलाएको छ । कनकाई नगरपालिका –४ स्थित भित्री सडकखण्डमा भारतीय नम्बरको मोटरसाइकलमा लागूऔषध ओसारपसार गरिरहेको गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण व्य...
एटलेटिको मड्रिड कोपा डेल रे’को सेमिफाइनलमा
काठमाडौं । गिउलिआनो सिमोनको महत्वपूर्ण दुई गोल मद्दतले एटलेटिको मड्रिड कोपा डेल रे फुटबलको सेमिफाइनलमा पुगेको छ । घरेलु मैदानमा गेटाफेलाई ५-० गोल अन्तरले हराउँदै एटलेटिको मड्रिड सेमिफाइनलमा पुगेको ...

अमेरिकी डलरको भाउ घट्यो, विदेशी मुद्रा अन्यको मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ६२ पैसा कायम भएको...

तुलसी घिमिरेले सुरु गरे चलचित्र ‘पहाड’को छायाङ्कन
काठमाडौँ- निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ को छायाङ्कन मंगलबारदेखि सुरू गरेका छन् । गोरखा दरबारमा पुजा गरेपछि अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र नवअभिनेत्री पञ्चमी घिमिरेको दृश्यलाई खि...

कांग्रेस निर्वाचित जनप्रतिनिधिहरुले प्रत्येक २ महिनामा विवरण पार्टीलाई बुझाउनु पर्ने
नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले प्रत्येक २ महिनामा आफ्नो पदीय जिम्मेवारी अनुसारको प्रगति विवरण पार्टीलाई बुझाउनु पर्ने भएको छ । कांग्रेसले तयार गरेको जनप्रतिनिधि कार्यसम्पादन निर्देशि...
एटलान्टालाई हराउँदै बोलोग्ना कोपा इटालियाको सेमिफाइनलमा
काठमाडौं । एटलान्टालाई हराउँदै बोलोग्ना कोपा इटालियाको सेमिफाइनलमा पुगेको छ । मंगलबार राती भएको क्वार्टरफाइनलमा एटलान्टालाई १-० गोल अन्तरले हराउँदै बोलोग्नाले सेमिफाइनल यात्रा तय गरेको हो । बोलोग्...

केबलकार निर्माण विवादः ६ बुँदे सहमति, केबलकार निर्माण र यातायात बन्द स्थगित गरिने
काठमाडौँ- पाथीभरा केबलकार निर्माणबारे सरकार र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएको छ । मंगलबार भएको वार्ताबाट उक्त सहमति भएको हो । ताप्लेजुङस्थित मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माण भइरहेको विषय...

चलचित्र ‘रंगी’को शीर्ष गीत ‘रंगी’सार्वजनिक
आगामी फागुन २ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘रंगी’को शीर्ष गीत ‘रंगी’सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलमार्फत सार्वजनिक गीतमा आमेश भण्डारी र समिक्षा अधिकारीको स्वर सुन्न सकिन्छ । आमे...

सवारीसाधन परीक्षण गरिएकामा तीन सय ४५ वटा धुवाँ उत्सर्जन मापदण्ड विपरीत
काठमाडौँ महानगरपालिकाद्वारा पाँच सय ९९ सवारीसाधन परीक्षण गरिएकामा तीन सय ४५ वटा धुवाँ उत्सर्जन मापदण्ड विपरीत रहेका छन्। कामपाले निकायगत समन्वयमा गरेको प्रदूषण जाँचका क्रममा ५८ प्रतिशत सवारीसाधन मा...

बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छ: स्वास्थ्य मन्त्री पौडेल
भक्तपुर- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले बिरामीलाई औषधि छैन भनेर बाहिर किन्न पठाए कारबाही गर्ने बताउनुभएको छ । विश्व क्यान्सर दिवसको अवसरमा भक्तप...

प्रहरीले गोली हानेर पक्राउ गर्यो २ भारतीय, ब्राउन सुगर बरामद
झापाको कनकाई नगरपालिका–४ स्थित भित्री सडकखण्डबाट प्रहरीले गोली प्रहार गरी दुई भारतीयलाई पक्राउ गरेको छ। उनीहरु लागुऔषध कारोबारी भएका प्रहरीले जनाएको छ। भारतको बिहार राज्य अन्तर्गतको डिगल बैंकथाना...
गोली चलाएर दुई भारतीय लागुऔषध कारोबारी पक्राउ
झापा- कनकाई नगरपालिका-४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । गएराति भारतको बिहार राज्यको डिगल बैंक थाना घर भएका २८ वर्षीय अन्जार आलम र उन...
प्राथमिकता हेरेर प्रतिपक्षका माग पूरा गर्ने सहमती
मकवानपुर- प्राथमिकता हेरेर प्रतिपक्षका माग पूरा गर्ने सहमतीसहित बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूबिचको सर्वदलीय बैठक सकिएको छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकको आह्वानमा मंगलबार साँ...
२९ समाचार देखाइएको