मुख्य सामग्रीमा जानुहोस्
२०८१ फागुन १९ को विवरण
आज

२०८१ फागुन १९ का समाचार

मार्च ३, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com८८ हप्ता अघि

१२ बजे,  १२ समाचार : टोखामा सुटर पक्राउ गर्न प्रहरीले गोली चलायोदेखि विप्लवले कालिकोटमा गरे भेडा फार्मको उद्घाटनसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. बक्यौता नतिर्ने उद्योगीको विद्युत् लाइन काट्ने ...

ratopati.com८८ हप्ता अघि

लगानी कोषका योगदानकर्तादेखि कर्मचारीलाई गङ्गालालमा छुट

काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीलाई शहील गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको ‘पेइङ क्लिनिक, सिल्भर, गोल्डेन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेज’मा १० प्रतिशतसम्म छुट हुने भ...

barnanmedia.com८८ हप्ता अघि

लगानी कोषका योगदानकर्तालाई गङ्गालाल अस्पतालमा छुट

काठमाडौँ, १९ फागुन : नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीलाई सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र्रको ‘पेइङ क्लिनिक, सिल्भर, गोल्डेन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेज’मा १० प्रतिशत छु...

barnanmedia.com८८ हप्ता अघि

सगरमाथा संवादको तयारी तीव्र गतिमा

काठमाडौँ, १९ फागुन : भीष्मराज ओझा जलवायु परिवर्तनका विषयमा पर्वतीय र तटीय मुलुकले झेल्नु परेका समस्या विश्व समुदायसमक्ष प्रस्तुत गर्ने उद्देश्यले आगामी जेठ २ देखि ४ गतेसम्म ‘जलवायु परिवर्तन, पर्वती...

barnanmedia.com८८ हप्ता अघि

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

काठमाडौँ, १९ फागुन : भोटखोला गाउँपालिकामा बन्ने एक हजार ६३ मेगावाट क्षमताको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँचमार्ग निर्माण सुरु भएको छ । पहुँचम...

barnanmedia.com८८ हप्ता अघि

पर्वतको जलजलामा दश श्ययाको अस्पताल निर्माण

काठमाडौँ, १९ फागुन : जलजला गाउँपालिका–३ मल्लाज माझफाँटको भुरतुलामा १० श्ययाको अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको छ । ‘एक पालिका, एक अस्पताल’ कार्यक्रमअन्तर्गत जलजला गाउँपालिकाले मल्लाज स्वास्...

barnanmedia.com८८ हप्ता अघि

खेलकुद क्षेत्रको विकासका निम्ति पर्याप्त लगानी नभएको गुनासो

काठमाडौँ, १९ फागुनः नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले खेलकुद क्षेत्रको विकासका निम्ति राज्यबाट पर्याप्त लगानी नभएको गुनासो गर्नुभएको छ । पोखरामा आयोजित नेपाल साहित्य महोत्सव...

barnanmedia.com८८ हप्ता अघि

गोरखाका आठ स्थानमा विद्युत् आयोजनाको सर्वेक्षण

काठमाडौँ, १९ फागुनः जिल्लाका विभिन्न आठ स्थानमा जलविद्युत् उत्पादनको सर्वेक्षण थालिएको छ । विद्युत् विकास विभागले छ वटा नदी तथा खोलाबाट विद्युत् उत्पादन गर्न आठवटा कम्पनीलाई सर्वेक्षण अनुमति दिएसँग...

barnanmedia.com८८ हप्ता अघि

मादक पदार्थ सेवन गर्दा भएको विवादमा एक महिलाको हत्या

रुपन्देहीमा सँगै मजदुरी गर्ने महिला र पुरुषबिच मादक पदार्थ सेवन गर्दा भएको विवादमा एक महिलाको हत्या भएको खुलेको छ। दाङ जिल्लाको लमही नगरपालिका–७, उच्चलिम्बु घर भई रुपन्देहीको सियारीमा मजदुरी गर्दै...

deshsanchar.com८८ हप्ता अघि

राष्ट्र बैङ्कले तोकेको आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी एक डलर खरिददर १३९ रुपैयाँ ७० पैसामा खरिद तथा १४० रुपैयाँ ३० पैसामा बिक्री हुने छ भने भारतीय रुपैयाँ...

barnanmedia.com८८ हप्ता अघि

टोखामा प्रहरीले चलायो गोली, हत्या आरोपी पक्राउ

काठमाडौंको टोखामा प्रहरीको गोली प्रहारबाट सुटर घाइते भएका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजी कुमार आचार्यका अनुसार गोली प्रहार गरेर भारतीय सुटर गुड्डु पटेललाई पक्राउ गरिएको हो। ...

rajdhanidaily.com८८ हप्ता अघि

धितोपत्र बोर्डलाई प्रभावमा पारेर ४ सय प्रिमियमका साथ छायादेवीको आईपीओ जारी गर्ने प्रपञ्च

काठमाडौं । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै बेला सेयर बेचेर लगानी उठाई सर्वसाधारणलाई डुबाउने नियतका साथ छायादेवी कम्प्लेक्सले ४ सय प्रिमियम थपेर आईपीओ जारी गर्ने प्रपञ्च रचेको छ । विवादित छ...

ratopati.com८८ हप्ता अघि

ला लिगा : बार्सा र लेगानेस विजयी, अन्य दुई खेल बराबरी

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोना र लेगानेस विजयी हुँदा अन्यले बराबरी खेल्दै अंक बाँडेका छन् । आइतबार राती भएको पहिलो खेलमा लेगानेसले गेटाफेलाई १-० ले हरायो । उसलाई विजयी गराउन डिएगो गार्सिय...

ratopati.com८८ हप्ता अघि

विदेशी मुद्रा कसको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी एक डलर खरिददर १३९ रुपैयाँ ७० पैसामा खरिद तथा १४० रुपैयाँ ३० पैसामा बिक्री हुने छ भने भारतीय रुप...

barnanmedia.com८८ हप्ता अघि

एनआरएनए)को एकता महाधिवेशन गराउन परराष्ट्र मन्त्रालयले तोक्यो कर्मचारी

सरकारले शेष घलेको नेतृत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउन प्रतिनिधि तोकेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहसचिव अरुणा जोशीलाई सरकारी तहबाट सहजीकरण गर्नका ल...

barnanmedia.com८८ हप्ता अघि

खेतमा मृत भेटिएकी महिलाको हत्या , १० दिनपछि समातिएका आरोपित अजय थारू

रुपन्देहीको सियारी गाउँपालिका–२ भगदरीस्थित गहुँ खेतमा मृत भेटिएकी महिलाको हत्या भएको खुलेको छ । भगदरीस्थित बेथरी बेलबास करिडोरको पूर्वतर्फको लेनदेखि तलतिर गुहँ खेतमा उत्तानो परेको अवस्थामा एक महिल...

rajdhanidaily.com८८ हप्ता अघि

ई–पासपोर्ट छपाइ टेन्डरमा सहभागी कम्पनीको प्राविधिक मूल्यांकन सुरु

काठमाडौं । ई–पासपोर्ट छपाइको टेन्डरमा सहभागी कम्पनीको प्राविधिक मूल्यांकनको काम सुरु भएको छ । बोलपत्र आह्वान गर्दा ९ फागुनसम्म आवेदन दिने कम्पनीहरूको मूल्यांकन सुरु गरिएको राहदानी विभागले जनाएको छ ...

rajdhanidaily.com८८ हप्ता अघि

रमजानमा नेपालीलाई राहत : दैनिक ६ घण्टा मात्र काम

काठमाडौं । कतार सरकारले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानमा कामदारहरूलाई दैनिक ६ घण्टाभन्दा बढी काममा नलगाउने भएको छ । पवित्र महिना रमजानको अवसर पारेर कतारको श्रम मन्त्रालयले निजी क्षेत्रका स...

rajdhanidaily.com८८ हप्ता अघि

राजतन्त्रको पक्ष र विपक्षमा बहस

पूर्वराजा ज्ञानेन्द्रले आफूलाई सहयोग गर्न नेपाली नागरिकहरूलाई आह्वान गरेका छन् । उनले नेपालको अवस्था अत्यन्त दयनीय हुँदैगएको उल्लेख गरेका छन् । यो अवस्थाबाट देशलाई मुक्ति दिलाउन राजतन्त्र आवश्यक भए...

barnanmedia.com८८ हप्ता अघि

घाँस काट्न गएका युवकले भाउजूको हत्या

खोटाङको बराहपोखरी गाउँपालिका १ डाँडाखर्कमा भाउजूको हत्या गरेर युवकले आत्महत्या गरेको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ। घटनाको प्रारम्भिक अनुसन्धानमा महिलाको हत्या भएको र युवकले आत्महत्या गरेक...

rajdhanidaily.com८८ हप्ता अघि

लालपूर्जासहित विभिन्न ७ बुंदे माग राख्दै राजविराज बन्द

राजविराज । पूस्तौ देखी बिटौरी र ब्लक जग्गामा वसोवास गर्दै आएका राजविराज नगर पालिकाका वासिन्दाहरु विभिन्न ७ बुंदे माग राख्दै आईतवार राजविराज बजार बन्द गरी सडक संघर्षमा उत्रेका छन । नगरवासीले उक्त स...

rajdhanidaily.com८८ हप्ता अघि

कपिलवस्तु (तिलौराकोट) गोल्डकप : संकटालाई पराजित गर्दै थ्री स्टार फाईनलमा

कपिलवस्तु । थ्री स्टार एफसी ललितपुरले दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा स्थान बनाएको छ। आइतबार भएको पहिलो सेमिफाइनल खेलमा संकटा एफसीलाई १−० गोलले पराजित गर...

deshsanchar.com८८ हप्ता अघि

कसरी गर्दैछ सरकारले ‘सगरमाथा संवाद’को तयारी ?

काठमाडौँ- जलवायु परिवर्तनका विषयमा पर्वतीय र तटीय मुलुकले झेल्नु परेका समस्या विश्व समुदायसमक्ष प्रस्तुत गर्ने उद्देश्यले आगामी जेठ २ देखि ४ गतेसम्म ‘जलवायु परिवर्तन, पर्वतीय र मानव जीवनको भविष्य’ ...

khabarhub.com८८ हप्ता अघि

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल फागुन १९ गते सोमबार फागुन शुक्ल पक्षको चौथी तिथि। विश्व वन्यजन्तु दिवस। तदनुसार सन् २०२५ मार्च ३ तारिख।

deshsanchar.com८८ हप्ता अघि

वन्यजन्तु संरक्षणमा जोड दिँदै आज विश्व वन्यजन्तु दिवस मनाइँदै

काठमाडौँ- आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस । वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवं पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिँदै ‘वन्यजन्तु ...

barnanmedia.com८८ हप्ता अघि

अमेरिकामा लेनदेन व्यवस्थापन गर्ने’ मोहन थापा पक्राउपछि रविलाई आइलाग्यो अर्काे संकट

रवि लामिछाने जसरी एकाएक ६ महिनामै सञ्चारकर्मीबाट सांसद अनि उपप्रधान तथा गृहमन्त्री बनेर राजनीतिको शिखरमा पुगे, त्यसैगरी ओरालो लागेका छन्। दुईवटा नागरिकता लिएको पुष्टि भएपछि रास्वपा सभापति, संसदीय द...

rajdhanidaily.com८८ हप्ता अघि

उषानाथ चम्किँदा पुलिस सेमिफाइनलमा

इलाम । टाई ब्रेकरमा गोल किपर उसा नाथ चम्किँदा नेपाल पुलिस क्लब दोस्रो महिला गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । इलामको ठुलो टुँडिखेलमा बागमती महिला फुटबल क्लब सर्लाहीलाई टाई ब्रेकरमा हराउँदै पु...

rajdhanidaily.com८८ हप्ता अघि

‘यसरी लेखें चरामाथि खण्डकाव्य’

नेपालका सबै पहाडी भागमा माक्वै नाम गरेको चरा पाइन्छ । यस चराको घाँटीमा कण्ठ आकारको भुत्ला रहेको हुन्छ । फागुन, चैत र वैशाख महिनामा ‘बाउ आमा’ बोलले राति ‘माक्वै चरा’कराउने गर्छ । यो चरा र गुरुङ समुद...

rajdhanidaily.com८८ हप्ता अघि

प्रथम राष्ट्रिय बाँस सम्मेलन सम्पन्न

खोटाङ । खोटाङमा आयोजित “प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१” ३५ बुँदे ‘खोटाङ घोषणा–पत्र’ जारी गर्दै शनिबार सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन गरिएको यस ऐतिहासिक सम्मेलनले बाँसले दिगो जीविकोपार्जन, ...

२९ समाचार देखाइएको

२९ समाचार देखाइएको