मुख्य सामग्रीमा जानुहोस्
२०८१ फागुन २ को विवरण
आज

२०८१ फागुन २ का समाचार

फेब्रुअरी १४, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com९० हप्ता अघि

१२ बजे, १२ समाचार : भूमिसम्बन्धी अध्यादेशले सरकार नैतिक संकटमादेखि ड्युटीमा रहेका प्रहरी कुट्ने अखिल नेता जोशी पक्राउसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. धरापमा भण्डारीको मन्त्री पद श्रम, रोजगार तथा स...

ratopati.com९० हप्ता अघि

विदेश भ्रमणमै रहेका बेला फेरि श्रम मन्त्री भण्डारीको पद धरापमा !

काठमाडौं । झण्डै एक वर्षअघि (२०८० फागुन २१) संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका बेला मन्त्री पद गुमाएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई यो पल्ट पनि त्यस्तै आपत आइला...

ratopati.com९० हप्ता अघि

युक्रेन विनाकुनै शंका वार्तामा आउने रुसी दावीविरुद्ध जेलेन्स्कीको कडा प्रतिक्रिया, रिसाए नेटो महासचिव

काठमाडौं । रुसले युक्रेन विनाकुनै शंका कुनै पनि किसिमको शान्तिवार्तामा भाग लिने अभिव्यक्ति दिएको छ । क्रेमलिनले युक्रेन निश्चयपूर्वक कुनै पनि शान्ति सम्झौता अर्थात् वार्तामा माग लिने बताएको हो । व...

nagariknews.nagariknetwork.com९० हप्ता अघि

२० वर्षपछि काठमाडौंमा देखियो दुर्लभ बैकालगैरी हाँस

करिब दुई दशकपछि काठमाडौं उपत्यकामा दुर्लभ जाडो आगन्तुक पक्षी बैकालगैरी हाँस फेला परेको छ। पछिल्लो पटक सन् २००५ को मे ८ मा टौदह क्षेत्रमा देखिएको यो सुन्दर जलचर पक्षी २०२५ फेब्रुअरी ११ मा ललितपुरको...

nagariknews.nagariknetwork.com९० हप्ता अघि

जनयुद्धकै कारण गणतन्त्रमा छौँ: अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सशस्त्र सङ्घर्षको परिणामले अहिले देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रहेको बताएका छन्। धुर्कोट गाउँपालिमा सहिद उद्यानको उद्घाटन गर्दै पूर्वप्रधान...

barnanmedia.com९० हप्ता अघि

चौवन्न प्रतिशत सवारीसाधन मापदण्डविपरीत

काठमाडौँ, २ फागुन : काठमाडौँ महानगरपालिकाले प्रदूषण परीक्षण गरेका नौ सय ४५ वटा सवारीसाधनमध्ये पाँच सय १५ वटा (५४ प्रतिशत) प्रदूषण मापदण्डविपरीत भेटिएको जनाएको छ । कामपाले गत पुस २९ देखि सुरू गरेको...

barnanmedia.com९० हप्ता अघि

वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय देशभरमा दोस्रो

काठमाडौँ, २ फागुन : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा इलामको सूर्योदय नगरपालिका देशभरका पालिकामध्ये दोस्रो भएको छ । गत वर्ष जिल्लाको उत्कृष्ट भएको सूर्योदय यस वर्...

barnanmedia.com९० हप्ता अघि

रेडियो स्थानीयस्तरमा सूचनाको भरपर्दो सञ्चारमाध्यम

काठमाडौँ, २ फागुन : रेडियोले समाजको खबर बोल्छ । गाउँघरमा हुने गतिविधि जनतामाझ सुसूचित गराउँदछ । मेलापात, घाँसपात, घरायसी कामकाज होस् या विभिन्न कार्य गर्दा पनि रेडियोलाई सारथी बनाएर सुन्ने श्रोता ...

barnanmedia.com९० हप्ता अघि

फेमेखोलामा पुल निर्माण गर्न फिदिम नगरपालिकाको माग

काठमाडौँ, २ फागुन : फिदिम–फालोट सडकअन्तर्गत फेमेखोलामा पुल निर्माण गरिदिन फिदिम नगरपालिकाले माग गरेको छ । गत असोज १२ गते आएको बाढीले पुल बगाएको उक्त स्थानमा ‘बेलिब्रिज’ निर्माण गरी आगामी वर्षायाममा...

barnanmedia.com९० हप्ता अघि

सडक स्तरोन्नति नहुँदा बाँसखर्कका किसान मर्कामा

काठमाडौँ, २ फागुन : सडक स्तरोन्नति नहुँदा म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानलाई सुन्तला ढुवानी गर्न समस्या भएको छ । बाँसखर्क धवलागिरि क्षेत्रमा धेरै...

barnanmedia.com९० हप्ता अघि

वक्फ विधेयकमा जेपीसी प्रतिवेदनमाथि विपक्षीको हङ्गामामाथि जगदम्बिका पालले के भने?

संयुक्त संसदीय समिति (जेपीसी) को प्रतिवेदन बिहीबार संसदमा पेस भएपछि जेपीसी अध्यक्ष तथा भारतीय जनता पार्टीका सांसद जगदम्बिका पालले वक्फ विधेयकमाथि प्रतिक्रिया दिएका छन्। उनले विपक्षीको वाकआउटलाई "स...

barnanmedia.com९० हप्ता अघि

मोदी-ट्रम्प भेटः भारत अमेरिकाबाट के चाहन्छ?

प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्दा आलिङ्गन र हाँसो हुनेछ। तर मोदीको भ्रमणमा अझ धेरै कुरा छन्। पछिल्ला केही वर्षदेखि नरेन्द्र मोदी र डोनाल्ड ट्रम्पको...

barnanmedia.com९० हप्ता अघि

सबै धर्मप्रति निष्पक्ष हुन नास्तिक हुनु आवश्यक छैनः न्यायाधीश डीवाई चन्द्रचूड

भारतका पूर्व प्रधान न्यायाधीश धनञ्जय यशवन्त चन्द्रचूडले सर्वोच्च अदालतको फैसला हुनुअघि राम मन्दिर मुद्दाको समाधानका लागि भगवानलाई प्रार्थना गरेको कुरा अस्वीकार गरेका छन्। बीबीसी संवाददाता स्टिफन स...

barnanmedia.com९० हप्ता अघि

प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार

काठमाडौँ, २ फागुन : मधेस प्रदेश सरकारले विद्यालय शिक्षकको अभाव सम्बोधन गर्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्ने भएको छ । माध्यमिक विद्यालयमा अङ्ग्रेजी, विज्ञान, नेपाली र गणित विषय शिक्षकको अभाव ट...

barnanmedia.com९० हप्ता अघि

१० नेपाली विद्यार्थीहरूको जोशीको सुरक्षित मुक्तिका लागि अपिल

न्यूयोर्कमा कार्यरत नेपाली मूलका बैंकर तथा समाजसेवी प्रवेश रिजालले गत अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी मारिएका १० नेपाली विद्यार्थीहरूको सम्झनामा इजरायलको एक किब्बुजमा मैनबत्ती बालेर श्रद्धाञ्जल...

barnanmedia.com९० हप्ता अघि

१५ वर्षअघि दोलखाको विव्यस अध्यक्ष छान्दा भएको ‘हत्या मुद्दा’को फैसला

काठमाडौँ, २ फागुन : १५ वर्षअघि दोलखाको एक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष चयनका क्रममा भएको हत्या मुद्दामा सर्वोच्च अदालतले फैसला गरेको छ। सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकाल र महेश शर्मा पौडे...

barnanmedia.com९० हप्ता अघि

३० औँ वार्षिकोत्सव रुकुम पश्चिममा भव्यताका साथ मनाइए

माओवादीले सञ्चालन गरेको जनयुद्धको ३० औँ वार्षिकोत्सव बिहीबार रुकुम पश्चिममा भव्यताका साथ मनाइएको छ । जिल्लामा विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाइएको हो । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर...

deshsanchar.com९० हप्ता अघि

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ३४ पैसा कायम भएको छ । ...

barnanmedia.com९० हप्ता अघि

जर्मनीको म्युनिखमा एउटा कारले भीडमा ठक्कर दिँदा कम्तीमा २८ जना घाइते

जर्मनीको म्युनिखमा एउटा कारले भीडमा ठक्कर दिँदा कम्तीमा २८ जना घाइते भएका छन्। प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको र घटनाको अनुसन्धान भइरहेको जनाएको छ। समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार ...

barnanmedia.com९० हप्ता अघि

एकीकृत समाजवादी : स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान

काठमाडौँ, २ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही फागुन ६ र ७ गते स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाएको छ । बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, सरकारले ल्याएको अध्यादेशका विषयव...

barnanmedia.com९० हप्ता अघि

२० वर्षअघिको एक हत्या अभियोगमा दुई जनालाई पक्राउ

प्रहरीले २० वर्षअघिको एक हत्या अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाले नवलपरासी कावासोती नगरपालिका–१५ का ७८ वर्षीय कुम्भनारायण महतो थारु र सोही ठाउँका ४५ वर्षीय राजु था...

barnanmedia.com९० हप्ता अघि

सुरक्षामन्त्री रहेका भण्डारीलाई राजीनामाका लागि तयार रहन निर्देशन

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीका तर्फबाट सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका शरत्‌सिंह भण्डारीलाई राजीनामाका लागि तयार रहन निर्देशन दिएक...

barnanmedia.com९० हप्ता अघि

पहिचानको पर्खाइमा ‘धान्द्रुके बाजे’

काठमाडौँ, २ फागुन : जिल्लाको भकुण्डेमा बाँसबाट सामग्री बनाउँदै आउनुभएका एक वृद्धको जीवनको उत्तरार्द्धमा पुग्दा पहिचानविहीन हुनुभएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका शारीरिक तथा मानस...

ratopati.com९० हप्ता अघि

अमेरिकी डलरसहित अन्य विदेशी मुद्राको मूल्य, कसको कति ?

काठमाडौैं । फागुन नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ३४ पैसा कायम भएको छ । यु...

barnanmedia.com९० हप्ता अघि

विवादित धर्मगुरुलाई कोटीहोम गर्न नदिने महानगरको घोषणा

विवादित धर्मगुरु विजय कृष्णमूर्तिले पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडको बाराही घाटमा आउँदो चैत १ देखि जेठ ३० गतेसम्म ‘श्री गण्डकी शत (सय) कुण्डीय गायत्री कोटीहोम विराट महायज्ञ’ आयोजना गर्ने घ...

barnanmedia.com९० हप्ता अघि

सरकारलाई गलपासो बन्यो अध्यादेश, निल्नु न ओकल्नु

संविधान संशोधनको एजेण्डा अघि सारेर बनेको कांग्रेस, एमाले गठबन्धनलाई अध्यादेशले नै रन्थनाइदिएको छ। संसद नभएको मौकामा सरकारले गत पुसमा अध्यादेश जारी गरेको थियो। संसद खुलेको ६० दिनभित्र अध्यादेशको प्र...

barnanmedia.com९० हप्ता अघि

एकनाथ ढकालले होलीवाइनमा फेरि फसाउँदै छन् ओलीलाई

बिहीबार एक अनौठो समाचार बाहिर आयो । प्रधानमन्त्रीको सचिवालयले नै तयार पारेर उक्त समाचार बाहिरिएको रहेछ । समाचारको विवरण यस्तो थियो- प्रधानमन्त्री केपी शर्मा ओलीसँग शान्तिका लागि अन्तर्राष्ट्रिय स...

rajdhanidaily.com९० हप्ता अघि

२८ बिदेशीसहित जनप्रतिनिधिहरु जुटे श्रमदानमा

बिराटनगर । यति बेला मोरङको कानेपोखरी गाउँपालिका १ झरनाघुट्टुमा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत घर निर्माणले तीव्र पाएको छ। कानेपोखरी गाउँपालिका, ह्याविट्याट फर ह्युमानिटि नेपाल र साहारा नेप...

nepaltvonline.com९० हप्ता अघि

नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सहमति

काठमाडौँ- अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल र भारतबीच सहमति भएको छ । सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने महत्त...

rajdhanidaily.com९० हप्ता अघि

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको १ सय ३६ रोपनी सरकारी जग्गा घोटालासँग जोडिएको पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध भ्रष्टाचार र लिखतसम्बन्धी कसुर (किर्ते) मुद्...

rajdhanidaily.com९० हप्ता अघि

प्रधानमन्त्री ओलीका लागि सत्ता संकट बढ्दै

काठमाडौं । सरकारमा रहेका र समर्थन गरेका दलहरूसमेत ‘बिच्किन थालेपछि’ प्रधानमन्त्री केपी शर्मा ओलीका लागि सत्ता संकट बढ्दै गइरहेको छ । सत्ता साझेदार दल लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र स...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको