२०८१ फागुन ७ का समाचार
फेब्रुअरी १९, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
ऊर्जामन्त्रीले भने- कुलमान कसरी देउता भए, अचम्म लाग्छ! (भिडिओ)
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकै कारण लोडसेटिङ हटेजस्तो प्रचारबाजी गरिएको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले असन्तुष्टि पोखेका छन्। संसदको मंगलबारको बैठ...

रातोपाटी ब्रिफिङ : सिराहमा रिंकुको घटना दबाउन पञ्च बसेर बार्गेनिङदेखि अमेरिकाले रोक्यो एमसीसीको भुक्तानीसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. प्रकृति लम्साल मृत्यु प्रकरण भारतको ओडिसा राज्यको भुवनेश्व...
च्याम्पियन्स लिग : नकआउट चरणमै टुंगियो एसी मिलानको यात्रा
काठमाडौं । इटालियन क्लब एसी मिलानको च्याम्पियन्स लिग यात्रा टुंगिएको छ । मंगलबार राती भएको नकआउट चरण प्लेअफ अन्तर्गत दोस्रो लेगमा नेदरल्याण्ड्सको फेयनूर्डसँग १-१ को बराबरी खेलेसँगै एसी मिलानको यात्...

एक लाख ४३ हजारभन्दा बढीलाई लगाइयो एचपीभी खोप
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका एक लाख ४३ हजार चार सय ८९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दीपायल, डोटीका सूचना अधिकारी धर्मानन...

ट्रम्पले नेपाललाई दिए अर्काे झडका, अनुदानमा समृद्धिको सपनामा तुसारापात
डोनाल्ड ट्रम्प दोस्रो कार्यकाल ह्वाइटहाउस प्रवेश गरेको दुई महिना नहुँदै नेपालले दुई झडका भेटेको छ। ट्रम्पले अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हाले लगत्तै विश्वलाई नै चकित पार्नेगरी अन्तर्राष्ट्रिय व...

योगेश भट्टराई नाफाखोर व्यापारीको सती किन जाँदै छन् ?
योगेश भट्टराई नेकपा एमालेको युवा पंक्तिमा तुलनात्मक रूपमा केही आसलाग्दा नेतामा गनिन्छन् । तर उनी आफैँ भने आम आशामाथि तुषारापात गर्दै हिँडेका छन् । रैथाने जनताको आस्थामाथि खेलवाड गर्दै छन् । र एउटा ...

राससको सेवा विविधिकरण प्रशंसनीय छः राष्ट्रपति
काठमाडौँ, ७ फागुनः राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय समाचार समिति (रासस)ले पछिल्लो समय आफ्नो सेवामा विविधिकरण गरेकोमा प्रशंसा गर्नुभएको छ । राससको ६४औँ वार्षिकोत्सवका अवसरमा समितिका पदाधिकारी...

रासस संस्कृति र भाषाको जर्गेना एवं संरक्षणमा केन्द्रित हुनुपर्छ: उपराष्ट्रपति
काठमाडौँ, ७ फागुनः उपराष्ट्रपति रामसहायप्रसाद यादवले आवाजविहीनको आवाज, विविधतायुक्त समाज र तिनका संस्कृति, भाषाको जर्गेना एवं संरक्षण गर्दै दस्तावेजीकरणमा राष्ट्रिय समाचार समिति (रासस) बढी केन्द्रि...

राससले नयाँ प्रविधिलाई आत्मसात गर्दै पत्रकारिताको निष्ठा कायम गर्ने विश्वास छ: सभामुख
काठमाडौँ, ७ फागुनः सभामुख देवराज घिमिरेले राष्ट्रिय समाचार समिति (रासस) ले आगामी दिनमा पनि नयाँ प्रविधिलाई आत्मसात गर्दै पत्रकारिताको निष्ठा कायम गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ । राससको ६४औँ व...

पारदर्शिता कायम राख्न राससको समाचार सेवा प्रभावकारी बनेको छ: अध्यक्ष दाहाल
काठमाडौँ, ७ फागुनः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नागरिकलाई संसदीय प्रणालीका बारेमा सुसूचित गराउन, जनमत निर्माण गर्न तथा पारदर्शिता कायम राख्न राष्ट्रिय समाचार समिति (रासस) को समाचार स...

रासस समयानुकूल अझ सशक्त स्रोतका रूपमा प्रस्तुत हुनुपर्छः सञ्चारमन्त्री गुरुङ
काठमाडौँ, ७ फागुनः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय समाचार समिति (रासस) समयानुकूल अझ सशक्त र प्रभावकारी स्रोतका रूपमा प्रस्तुत हुनुपर्ने आवश्यकता औल्याउनुभएको छ । रा...

राससको भूमिका प्रशंसनीय छः सञ्चार सचिव अर्याल
काठमाडौँ, ७ फागुनः सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले विश्वसनीय, सन्तुलित एवं आधिकारिक समाचार सम्प्रेषण गरी आमजनाताको सुसूचित हुन पाउने हक सुनिश्चित गर्ने कार्यमा राष्ट्रिय स...

प्रहरी परिसर भक्तपुरले रातिको समयमा पनि राडार गनमार्फत तीव्र गति मापन गर्दै
जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले रातिको समयमा पनि राडार गनमार्फत तीव्र गति मापन गर्दै कारबाही प्रक्रिया सुरु गरेको छ। सोमबार राति ८ देखि ९ बजेसम्म एक घण्टा गरेको जाँचमा ४९ सवारीसाधन तीव्र गति...

दाङमा यात्रुवाहक बस दुर्घटना
दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ६ जना घाइते भएका छन्। सुर्खेतबाट काठमाडौं जाँदै गरेको रात्रिबस बबई गाउँपालिका–२ स्थित ट्वाङखोलामा दुर्घटनामा परेको हो। मंगलबार राति साढे ९ बजेतिर दुर्घट...

विद्यार्थी लम्सालको मृत्यु प्रकरणमा कलेजका उच्च अधिकारीसहित पाँचजना पक्राउ
नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा पाँचजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कलेजका उच्च पदाधिकारीसमेत छन्। नयाँ दिल्लीस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार, पक्राउ पर्नेमा कल...

अमेरिकी सरकारले युएसएडको राेकियाे एमसीसीका परियोजना
युएसएडको परियोजना स्थगित भएलगत्तै नेपालमा सञ्चालित अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) का सबै कार्यक्रम स्थगित भएको छ । अर्थ मन्त्रालयले मंगलबार सूचना जारी गरी एमसीसीका ...

उडाउन तयारी गरिएका बेलुनमा विस्फोट भएको ग्यास भर्ने भारतीय हिरासतमा, के मुद्दा चलाउने प्रहरी अलमलमा
पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा उडाउन तयारी गरिएका बेलुनमा हाइड्रोजन ग्यास भर्ने भारतीय नागरिक तीन दिनदेखि हिरासतमा छन्। फागुन ३ गते उद्घाटन समारोहमा बेलुन विस्फोट भएर उपप्रधान एवम् अर्थमन...

त्रिपुरेश्वरमा फेला परेको संकास्पद बस्तु डिस्पोज
काठमाडौँको त्रिपुरेश्वरमा फेला परेको संकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको छ। भर्खरै डिस्पोज गरेकाले उक्त बस्तु के हो भन्ने खुल्न बाँकी रहेको काठमाडौँ परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बत...

उडिसाको घटनापछि तीन विद्यार्थी विराटनगर आइपुगे
भारत उडिसाको घटनापछि त्यहाँ बसेर पढ्दै गरेका ३ जना विद्यार्थी जोगवनी नाका हुँदै नेपाल प्रवेश गरेका छन्। कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रक...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ४३ प...

हमासले थप ६ जना बन्धक रिहा गर्ने
प्यालेस्टिनी विद्रोही समूह हमासले थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ । उत्तरी गाजामा मानिसहरूलाई फर्कन इजरायलले अनुमति दिने बदलामा थप बन्धकहरूलाई यो हप्ता रिहा गर्न लागेको हो । इजरायल र ह...
बायर्न म्युनिख, क्लब ब्रुग र बेनिफिका च्याम्पियन्स लिगको अन्तिम १६ मा
काठमाडौं । जर्मनीको बायर्न म्युनिख, बेल्जियमको क्लब ब्रुग र पोर्चुगलको बेनिफिका च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेका छन् । मंगलबार राती नकआउट चरण प्लेअफ दोस्रो लेगमा सपलता हासिल गर्दै यी टोली च्य...

अस्ट्रेलियन डलर, पाउन्ड र दिनार पनि महँगिए
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज फेरि अमेरिकी डलर अहिलेसम्मकै महँगो बनेको छ। त्यसैगरी अस्ट्रेलियन डलर, पाउन्ड, दिनारसहितका विदेशी मुद्राको...

सुर्खेतबाट काठमाडौँ जाँदै गरेकाे बस दाङकाे ट्वाङ्खोलामा दुर्घटना
दाङ- सुर्खेतदेखि काठमाडौँ जाँदै गरेको बस दाङकाे बबई गाउँपालिका-२ तल्लो ट्वाङ्खोलाकाे घुम्तीमा दुर्घटना भएको छ । घटनास्थलमा प्रहरी पुगेर यात्रुहरूकाे उद्दार गरेका छन् । मध्यरातसम्म ७ जना यात्रुलाई ...

संविधानको रक्षा, पालना र कार्यान्वयन अहिलेको प्राथमिकताः अध्यक्ष दाहाल
काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनताको ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त लोकतन्त्रको रक्षा एवं प्रवर्द्धनमा सबैको ध्यान जानुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय प्रजातन्त्र...

आलमको रिटमा सुनुवाइ : चलचित्र‘लाज शरणम’को प्रचारप्रसार रोक्न अदालतको आदेश
काठमाडौं – पाटन उच्च अदालतले ‘लाज शरणम’ चलचित्रको प्रचारप्रसार रोक्न अन्तरिम आदेश जारी गरेको छ। मंगलबार पूर्वमन्त्री मोहम्मद अफताव आलमको रिट निवेदनमा सुरुवाइ गर्दै अदालतले प्रदर्शन तयारीमा रहेको फि...

सालनालसहितको वेवारिसे शिशु फेला
बर्दियामा बेवारिसे शिशु फेला परेका छ । बारबर्दिया नगरपालिका –२ कुमरागाउँको नालिमा सालनालसहितको वेवारिसे शिशु फेला परेको हो । बेवारिसे अवस्थामा जीवितै नवजात शिशु फेलापरेपछि कुमारगाउँ आधारभूत स्वास...

कुन विदेशी मुद्राको मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ४३ प...

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेशसभाको पाँचौँ ९हिउँदे० अधिवेशन अन्त्य गरेका छन् । नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम फागुन ६ गते...
२९ समाचार देखाइएको