२०८१ फागुन ८ का समाचार
फेब्रुअरी २०, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

रातोपाटी ब्रिफिङ : ६ महिनाको अवधिमा सरकारको काम जम्मा ४.२ प्रतिशतदेखि यूएईले पाँच हजार नेपाली घरेलु कामदार लैजानेसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. नेपाली छात्रा मृत्यु प्रकरण भारतको उडिसास्थित केआईआईटी विश...

अफ्रिकन स्वाइन फिभरले भटाभट बङ्गुर मरेपछि ओसारपसारमा रोक
तनहुँ । अफ्रिकन स्वाइन फिभर रोगबाट जिल्लामा बङ्गुर मर्न र बिरामी हुन थालेपछि ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । जहाँ १८ वटा बङ्गुर मर्नाका साथै केही बिरामी भएपछि ओसार–पसारमा रोक लगाइएको हो । जिल्लाम...

सरकारले राससलाई आत्मनिर्भर बनाउन सहयोग गर्नुपर्यो: कार्यकारी अध्यक्ष झा
काठमाडौँ, ८ फागुनः राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धमेन्द्र झाले राससलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभएको छ । राससको ६४औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित मूल समारोहमा उह...

चिम्टेश्वरमा श्रीमद्भागवत धान्याञ्चल विराट ज्ञान यज्ञ
काठमाडौँ, ८ फागुनः नुवाकोटको ऐतिहासिक एवं पुरातात्विकस्थल चिम्टेश्वरमा श्रीमद्भागवत धान्याञ्चल विराट ज्ञान यज्ञ–२०८१ सुरु भएको छ । बुधबारदेखि सुरु भएको ज्ञान यज्ञ यही फागुन १४ गते महाशिवरात्रिका दि...

ट्रम्पले भने– हामीले युक्रेनलाई अर्बौं डलर दियौँ, बदलामा केही पाएनौँ
पछिल्लो समय अमेरिका र युक्रेनबीच तनाव थप बढेको छ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस र अमेरिकाबीचको वार्तामा आफूलाई समावेश नगरेकोमा अमेरिकाको आलोचना गरेका थिए। त्यसपछि अमेरिकी डोनाल्ड ट...

ओडिसा राज्यस्थित केआइआइटी विश्वविद्यालयमा अध्यरनत प्रकृति लम्सालको शव भैरहवा
भारतको ओडिसा राज्यस्थित केआइआइटी विश्वविद्यालयमा अध्यरनत प्रकृति लम्सालको शव भैरहवामा ल्याइएको छ। आइतबार विश्वविद्यालयको छात्रावासमा उनी मृत अवस्थामा फेला परेकी थिइन्। मंगलबार पोष्टमार्टमपछि उनको...

संयुक्त राष्ट्र संघले सशस्त्र प्रहरीका मिसनमा पठाइदिन्छु भन्दै ८ जना सशस्त्र प्रहरीलाई ठगेपछि...
संयुक्त राष्ट्र संघले सशस्त्र प्रहरीका १८० जनालाई मात्रै शान्ति मिसनमा लिन्छ। उनीहरू हरेक वर्ष अदलाबदली गरेर फर्म्ड पुलिस युनिट (एफपीयू) मिसनमा साउथ सुडानमा खटिन्छन्। अहिले त्यहाँ भएको टोली वैशाखम...

‘सामाजिक सञ्जाल विधेयक, २०८१’ फिर्ता लिन प्रेस युनियनको माग
काठमाडौँ- नेपाल प्रेस युनियनले ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ फिर्ता लिन सरकारसँग माग गरेको छ । युनियन केन्द्रीय समितिको आयोजनामा काठमाडौँमा यही फागुन ५ गते आयोजित प्रदेश अध्यक्ष र ६–७ गते शाखा अध्...

सुदूरपश्चिममा एक हजार मानवअधिकार उल्लङ्घनका घटना
अत्तरिया (कैलाली)- सुदूरपश्चिम प्रदेशमा सन् २०२४ मा एक हजार ८१ वटा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले बु...

आँखा देख्न पाउने खुसीले दङ्ग
महोत्तरी । बर्दिबास नगरपालिका–५ चुरेकाछको ढुङ्ग्रे गणन्ताकी ७० वर्षीया सेतीमाया तामाङले कैयनपटक प्रजातन्त्र दिवसका दिन हातमा झन्डा बोकेर ‘जिन्दावाद’ भनेको सम्झना भए पनि त्यससँग जोडिएका कुनै खुसी भन...

कीट विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकरण : फोन र मेसेज गरेर विद्यार्थीलाई फर्कन अनुरोध
भारतको उडिसास्थित कीट विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी अझै फर्किन तयार छैनन् । त्यहाँ एक हजार १६० जना नेपाली विद्यार्थी अध्ययनरत छन् । ती मध्ये ३० देखि ३५ जना मात्रै विद्यार्थीहरू होस्टे...

तारकेश्वरका नगरप्रमुख महर्जनले गरिब र विपन्न पढ्ने विद्यालयको अनुमति रोके
काठमाडौं । तारकेश्वर नगरपालिकाका नगरप्रमुखले गरिब तथा विपन्न बालबालिका पढ्ने विद्यालयको अनुमति रोकिदिएका छन् । बालबालिकालाई पढ्न पाउने अधिकारबाट वञ्चित नगराउन भन्दै सर्वोच्च अदालतले नेपाल रत्न स्कु...

४ हजार बढी जवानको एकैपटक सरुवा
काठमाडौँ, ८ फागुनः नेपाल प्रहरीका ४३८४ प्रहरी जवानहरुको एकैपटक सरुवा भएको छ। प्रचलित नियमानुसार तलबभत्ता हाल सरुवा भएको कार्यालयबाट पाउने गरी हिजो (मंगलबार) जवानहरूको सरुवा गरिएको नेपाल प्रहरी प्र...

लुम्बिनी प्रदेशका फार्मेसीलाई पसल दर्ता प्रमाणपत्र नवीकरण गर्न औषधि विभागको निर्देशन
काठमाडौं - औषधि व्यवस्था विभागले लुम्बिनी प्रदेश अन्तर्गत सञ्चालनमा रहेका फार्मेसीलाई पसल दर्ता प्रमाणपत्र नवीकरण गर्न निर्देशन दिएको छ। विभागले एक सूचना जारी गरी फागुन ११ देखि १५ गतेसम्म पसल दर्त...

पोखरा भ्रमण वर्ष–२०२५: पहिलो गाँसमै ढुंगा, २० लाख पर्यटक कति सम्भव ?
पोखरा । आन्तरिक तथा बाह्य गरी २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्यसहित गत शनिबार ‘पोखरा भ्रमण वर्ष–२०२५’ घोषणा भयो । घोषणा समारोहमा बेलुन विस्फोट दुर्घटनाले भने पोखराका नगरप्रमुख धनराज आच...

पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिले राजावादी उत्साही
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिले राजवादी उत्साही देखिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वराजा शाहले ७५औं प्रजातन्त्र दिवसका अवसरमा जारी गरेको वक्तव्यलाई स्वाग...

नेसनल मोटर्सले चिनियाँ ब्राण्ड आरजेडएम नयाँ इभी भ्यान
नेसनल मोटर्सले चिनियाँ ब्राण्ड आरजेडएम अटोको इलेक्ट्रिक भ्यान ल्याएको हो । कम्पनीले पहिलो चरणमा १५ र १६ सिटे हाइरुफ भ्यान लन्च गरेको हो । नेसनल मोटर्सले पछिल्लो समयमा नेपाली बजारमा उच्च माग रहेको ...
तथ्यांक व्यवस्थापनः तीन तहबीच कसरी गर्ने समन्वय ?
पृष्ठभूमि नेपालको संविधानमा तथ्यांकलाई तीनवटै तह (संघ, प्रदेश र स्थानीय) को साझा अधिकार सूचीअन्तर्गत राखिएको छ । राष्ट्रिय÷अन्तर्राष्ट्रिय मानक र गुणस्तरको पालना गरेर तीनवटै तहका सरकारले आफूलाई आव...
प्रिमियर लिगमा लिभरपुललाई फेरि घाटा
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुललाई फेरि घाटा लागेको छ । वुधबार राती भएको खेलमा एस्टन भिल्लाले २-२ को बराबरीमा रोकेर अंक खोसेसँगै लिभरपुललाई घाटा लागेको हो । लिगमा २६ औं चरण...

अपांगता सहायता सामग्री उत्पादनसम्वन्धी कार्यशाला सम्पन्न
काठमाडौं । अपांगता भएका व्यक्तिहरूलाई सहायता सामग्री उत्पादन र वितरण गर्न नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, एसियाली डेभलपमेन्ट बैक (ए...

धनगढीमा आजदेखि एक हजार बढी युवालाई सिपमूलक तालिम दिइँदै
धनगढी । कैलालीको धनगढीमा आज बिहीबारदेखि सीप तथा राेजगार मेला सञ्चालन हुने भएको छ । धनगढी उपमहानगरपालिकाकाे आयाेजनामा सीप तथा राेजगार मेला सञ्चालन हुने भएकाे हाे । धनगढीस्थित खुला मञ्चमा सञ्चालन हु...

भैरहवा ल्याइयो प्रकृतिको पार्थिव शरीर
रुपन्देही- भारतको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव भैरहवा ल्याइएको छ । लम्सालको शवपरीक्षणपछि लम्सालको पार्थिव शरीर हव...

‘भण्डारी फाउण्डेशन’ ले सदस्यता बढाउन उठायो कदम
वीरगन्ज । असामयिक निधनको ३१ पछि पर्सामा गठित जननेता स्व.मदन कुमार भण्डारीको नामको मदन भण्डारी फाउण्डेसन पर्साले नयाँ सदस्यता बढाउन आवेदन खोलेको छ । तीन कार्यकाल नेपाल पत्रकार महासंघ पर्सा शाखाको अध...

बिहीबार आज कसलाई कति लाभदायी ? हेरौँ राशिफल
आज विक्रम संवत २०८१ साल फाल्गुन ८ गते, बिहीबार । ईश्वी सन् २०२५ फेव्रुवरी २० तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन कृष्णपक्ष । तिथि–सप्तमी...

पोखरा रंगशालामा विराट चक्र विज्ञान नहुने
पोखरा । विराट चक्र विज्ञान कार्यक्रम पोखरा रंगशालामा नहुने भएको छ । आइतबारदेखि हुने भनिएको सो कार्यक्रमका लागि आयोजकले त्यहाँ विभिन्न संरचना निर्माण तयारी करिब पूरा गरिसकेको थियो । बुधबार एक विज्ञ...

बिहीबार भगवान विष्णुको पूजा
काठमाडौं – आज २०८१ साल फागुन ८ गते बिहीबार माघ शुक्ल पक्षको सप्तमी उपरान्त अष्टमी तिथि। गोरखकाली पूजा । तदनुसार सन् २०२५ फेब्रुअरी २० तारिख। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुक...
आयोजक पाकिस्तानको खराब सुरुवात, न्युजिल्यान्डसँग फराकिलो अन्तरले पराजित
काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आयोजक पाकिस्तानले खराब सुरुवात गरेको छ ।

सम्पुर्ण जाति भाषा धर्मको रक्षा र सम्बद्धन कोशी सरकारले गर्छः मुख्यमन्त्री कार्की
ईश्वर तामाङ उदयपुर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश भित्रका सबै जातजाति, भाषा संस्कार र संस्कृतिको रक्षा र सम्बद्धन गर्न सरकार दिलो ज्यान दिएर लागेको बताए । मुख्यमन्त्री का...

गोली हानाहानमा तीन महिला नक्सलवादी मारिए
मध्य भारतीय राज्य मध्य प्रदेशमा बुधबार अर्धसैनिक बलसँगको भीषण गोली हानाहानमा तीन महिला नक्सलको मृत्यु भएको प्रहरीले जनाएको छ । मध्य प्रदेशको राजधानी भोपालबाट करिब ४८० किलोमिटर पूर्वमा बालाघाट जिल्ल...

प्रकृति लम्सालको शव ल्याएपछि राती नै गरियो अन्तिम संस्कार
रुपन्देही- भारतको ओडिसा भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीको छात्रावासमा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्सालको अन्तिम संस्कार गरिएको छ । हिजो साँझ भारतको ओडिसाबाट भैरहव...

अमेरिकी डलरको भाउ स्थिर, युरोको घट्यो
नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको भाउ स्थिर छ भने युरोको मूल्य केही घटेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद...
३१ समाचार देखाइएको